कर्पोरेट


नेपाल र यूएईबीच हुने क्रिकेट सेमिफाइनल खेलको टिकट आइएमई पे एपबाट काट्न सकिने

1698925907Can-Notice-Regarding-ICC-Mens-T20-World-Cup-Final-Asia-Qualifier-Ticket-System.jpg
काठमाण्डौ । आईसीसी मेन्स टी–२० वर्ल्डकप फाइनल एसियाअन्तर्गत नेपाल र यूएईबीच हुने सेमिफाइनल खेलको टिकट आइएमई पे एपबाट काट्न सकिने भएको छ।  नेपाल क्रिकेट संघ (क्यान)ले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। उक्त खेल मूलमानी मैदानमा हुनेछ। सेमिफाइनल खेलका लागि मात्र ३ हजार ५०० टिकट अनलाइनमार्फत आइएमई पे एपबाट काट्न सकिने...

सिटी एक्सप्रेसको उपहार योजनामा स्वादेन लिम्बुले पाए १ लाख रुपैयाँ

1698925743cor.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरकोे “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं” उपहार योजना अन्तरगत संयुक्त अधिराज्य (यूके) मा कार्यरत स्वादेन लिम्बुले १ लाख रुपैयाँ जितेका छन्  । यूकेबाट रेमिटान्स पठाएका उनले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्ने क्रममा सो राशीको रकम हात पारेका हुन् ।   कम्पनीले यसअघि दसैँ, तिहार र...

सिटिजन्स बैंकले ल्यायो सुरक्षित ढंगले डिजिटल कारोबार गर्नेबारे जनचेतनामूलक भिडियो

1698924332citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले सुरक्षित ढंगले डिजिटल कारोबार गर्नेसम्बन्धमा एउटा जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।  भिडियोको मुख्य पात्रका रुपमा कलाकार प्रियंका कार्की रहेकी छन्। उनलाई एउटा गुडिया पसलको साहुनीका रुपमा भिडियोमा प्रस्तुत गरिएको छ। उनको नाम सबिता रहेको छ।  गुडिया पसलमै बसिरहेको बेला सबितालाई बैंककी...

1695556604Online-Ad.gif

टेक स्टूडियोले ल्यायो एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा नि : शुल्क मोबाइल फोन पाइने अफर

1698921401watch.jpg
काठमाण्डौ । टेक स्टुडियो प्रालिले ‘एक्यूफिट’ स्मार्टवाचको हरेक खरिदमा नि : शुल्क मोबाइल फोन पाउनुहोस् भन्ने ट्याग लाइनको साथ तिहारको लागि विशेष योजना ल्याएको छ । उक्त योजना अन्तरगत प्रत्येक एक्यूफिट स्मार्टवाचको खरिदमा नि :शुल्क मोबाइल फोन प्रदान गरिने छ । ती मोडलहरूमा एक्यूफिट डब्लु १६, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) र एक्यूफिट...

महालक्ष्मी विकास बैंकको आर्थिक सहयोग आर्किड गार्डेन नेपाललाई

1698918028csr.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने  उद्देश्यले  सञ्चालित आर्किड  गार्डेन  नेपाल  परियोजनालाई आर्थिक सहयोग प्रदान गरेको हो । कम्पनीले विद्यालयको...

एफवान सफ्ट इन्टरनेशनलको ग्रूप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य

1698912745fone.jpg
काठमाण्डौ । एफवान सफ्ट ग्रूपको ग्रूप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । उनलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुवास शर्माले स्वागत गरेका छन् । आचार्य यसअघि लक्ष्मी सनराइज बैंकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत थिए । उनले लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा पनि काम गरेका छन् । उनी...

सन नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो घातक रोग दावी भुक्तानी

1698910127claim.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग दावी वापत ५ लाख रुपैयाँ भुक्तानी गरेको छ । साउदी अरवमा वैदेशिक रोजगारमा रहेको पाल्पा जिल्लाको रम्भा गाउँपालिका- ४, निवासी देवी बहादुर सूर्यवंशीलाई क्रोनिक किड्नी रोग पुष्टि भएको थियो । उनले वैदेशिक रोजगारमा जाने बेलामा सन नेपाल लाइफमा गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमा...

एनसेलद्वारा एसियाली पारा खेलकुदमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धन सम्मानित

169889968412.jpg
काठमाण्डौ । हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ।  पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियाली पारा...

आईएफसी र एनसीएचएलबीच नेपालमा डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउन सहकार्य

1698840121IFC-NCHL-Agreement.png
काठमाण्डौ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउँदै नेपालमा डिजिटल भुक्तानीको क्षेत्रलाई प्रवर्द्धन गर्न सम्झौता भएको छ।  सम्झौतापत्रमा आईएफसी नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फाये र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह...

नेपाल लाइफको बीजनेश रिभ्यू मिट सम्पन्न, ‘बीमा बजारमा २७ % बजार हिस्सा’

1698836947nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले एक दिवसीय बीजनेश रिभ्यू मिट सम्पन्न भएको छ ।  कार्यक्रममा चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको व्यापार समिक्षा गर्दै बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।  कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले अहिलेको विषम परिस्थितिमा पनि कम्पनीले गरेको व्यवसाय...

आईसीटी अवार्डअन्तर्गत ३ विधामा उत्कृष्ट ५ सार्वजनिक

1698834137News-Pic-2.jpg
काठमाण्डौ । आईसीटी अवार्ड कार्यक्रमअन्तर्गत यस वर्षका लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ।  स्टार्टअप आईसीटी अवार्ड २०२३, प्रडक्ट आईसीटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२३ विधामा १४ जना जुरी सदस्यहरुको छनौटको आधारमा आज उत्कृष्ट ५ को घोषणा गरिएको हो। उत्कृष्ट ५ मा पर्ने स्टार्टअपमा भोजमाण्डु...

सिटिजन्स बैंक र द द्वारीकाज् होटलबीच सम्झौता, १०%सम्मको छुट सुविधा

1698754249citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द द्वारीकाज् होटलबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले द द्वारीकाज् होटलद्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा १० प्रतिशतसम्मको छुट पाउनेछन�...

काठमाण्डौ–दिल्ली दैनिक उडान गर्दै भिस्तारा एयरलाइन्स,बिहान पनि उडान गर्ने

1698752091neo.jpg
काठमाण्डौ । भारतको टाटा समूह र सिङ्गापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भिस्तारा एयरलाइन्सले काठमाण्डौ–दिल्ली दैनिक उडान शुरु गर्ने भएको छ ।  भारतको उक्त एयरलाइन्सले बुधबारदेखि काठमाण्डौ–दिल्ली रुटमा दैनिक उडान सञ्चालन गर्नेछ । स्रोतका अनुसार भिस्ताराको दोस्रो उडान १०ः४० बाट ए–३२० निओ जहाजमार्फत् हुनेछ । साथै दैनिक...

इलेक्ट्रिक स्कुटर किन्न नविल बैंकको क्रेडिट कार्डमार्फत् कर्जा सुविधा

1698738602nabil.jpg
काठमाडौं । नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत् कर्जा सुविधा दिने भएको छ । सो कार्यका लागि नबिल बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि बीच सम्झौता पनि भइसकेको छ । कम्पनीले ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिसँग सहकार्य गर्दै एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रेडिट कार्डमार्फत् कर्जा...

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिकोत्सवमा आँखा अस्पताललाई सहयोग

1698669904bank.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विहान ७ बजे काठमाण्डौ महानगरपालिका ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरेको छ ।सरसफाईमा कम्पनीका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी काठमाण्डौको उत्साहपूर्ण सहभागीता थियो । मन्दिर...

भर्खरै

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको संख्या बढ्दै, कति पर्‍यो आबेदन ?

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको संख्या बढ्दै, कति पर्‍यो आबेदन ?

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या,  राफसाफको समस्या बढ्दै

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या, राफसाफको समस्या बढ्दै

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

 टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

अर्थमन्त्री महत र  गभर्नर अधिकारी बीच भेटवार्ता,आर्थिक तथा वित्तीय स्थितिबारे छलफल

अर्थमन्त्री महत र गभर्नर अधिकारी बीच भेटवार्ता,आर्थिक तथा वित्तीय स्थितिबारे छलफल