कर्पोरेट


ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कबाट प्रचूर फाइदा लिन नेपाललाई चिनियाँ दूतको आग्रह

1530874549cni.jpg
काठमाण्डौ । नेपालका लागि चिनियाँ राजदुत यु होङले ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभीटी नेटवर्क’ को ’फ्रेमवर्क’ अन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले प्रचुर मात्रामा फाइदा लिनुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्स र नेपाल–चिन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री द्वारा संयुक्त रुपमा आयोजित ’प्रोस्पेक्ट्स अफ...

नेपालका साना तथा मझौला उद्योग विकासमा सहयोग गर्ने सार्क विकास कोषको प्रतिबद्धता

1530808562FNCCI.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ, सार्क विकास कोष० र सार्क उद्योग वाणिज्य संघका पदाधिकारीहरू बीच हालै नयाँ दिल्लीमा सम्पन्न बैठकमा नेपालको साना तथा मझौला उद्यम व्यवसायको विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रुवान इदिरिसिंहे,...

नेपाल-सिसेल्सबीच व्यवसायिक सम्बन्ध बिस्तार हुने

1530698719fncci.jpg
काठमाण्डौ । भारत भ्रमणमा रहेकी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नयाँ दिल्लीस्थित पूर्वी अफ्रिकी राष्ट्र गणतन्त्र सिसेल्सका राजदूत फिलिप्पी लि गलबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । सो क्रममा नेपाल र सिसेल्स बीच व्यापार तथा लगानीका सम्भाव्यता विषयमा छलफल भएको महासंघको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो...

1602489415NCC-Final-Ads-min.gif

टेलिकमको काममा गति, भूकम्प प्रभावित क्षेत्रमा तोकिएको समयअघि नै इन्टरनेट सेवा

1530691502ntc12.jpg
काठमाण्डौ । भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी नेपाल टेलिकमले तोकिएको समय भन्दा एक महिना अगावै सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अति प्रभावित चार जिल्लाका ७ सय ४७ सेवा...

एसडीएफ साझेदारी सम्मेलनमा भवानी राणाको सम्बोधन, लगानी गर्न सार्कका लगानीकर्तालाई आग्रह

1530612519bhawani.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतको नयाँ दिल्लीमा जारी सार्क विकास कोषको साझेदारी सम्मेलन–२०१८ लाई सम्बोधन गर्दै नेपालमा लगानीका लागि सार्क क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गरेकी छिन् । सार्क सदस्य राष्ट्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, नीति निर्माताहरू, अर्थशास्त्रीहरू, सार्क...

मन्त्रीको निर्देशनपछि कामिनीको प्रतिबद्धता: टेलिकमको राजश्व र ग्राहक संख्या कम्तीमा १० ले वृद्धि हुने

1530437035ntc-pix.jpg
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमण गरी विभिन्न निर्देशन दिएका छन् । असार १६ गते सम्पन्न सो निरीक्षण भ्रमणको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले, ‘सुखी र समृद्ध नेपाल बनाउने सरकारको संकल्पमा नेपाल टेलिकमले आफ्नो क्षेत्रबाट...

टुबोर्ग बियर पुरानै मूल्यमा पाइने

1530204602tuborg.jpeg
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अल्कोहलजन्य पदार्थमा लगाइने अन्तशुल्क वृद्धिको व्यवस्था गरेपछि धेरै बियरले मूल्य बढाएका छन् । तर, नेपालको बियर बजारमा बलियो पकड जमाएको गोर्खा ब्रुअरीको टुबोर्ग बियर भने पुरानै मूल्य पाइने भएको छ ।  सरकारले प्रस्तुत गरेको बजेटमा मानव स्वास्थ्यमा प्रभाव पार्ने अल्कोहलजन्य पदार्थमा...

भवानी राणासँग एपीओ महासचिवको भेट, उत्पादकत्व अभिवृद्धिमा सघाउने प्रतिबद्धता

1530089846fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा समक्ष नेपाल भ्रमणमा रहेका एशियाली उत्पादकत्व संगठन(एपीओ)का महासचिव डा. शान्थी कनाकतानापोर्नले महासंघ सचिवालयमा भेटवार्ता गरेका छन् । नेपालको तीन दिने भ्रमणमा आएका महासचिव कनाकतानापोर्न र अध्यक्ष राणा बीचको भेटवार्तामा उत्पादकत्व अभिवृद्धि, कृषिको व्यवसायीकरण...

भ्याट फिर्ता सुविधाको नाममा नक्कली कम्पनी खडा गरेको भन्दै आइएमएसलाई १८ करोड तिर्न करको पत्र

1530005741ims.jpg
काठमाण्डौ । चर्चित व्यापारी दीपक मल्होत्राले मोवाइल आयात तथा निर्यातको नाममा नक्कली कम्पनी खडा गरी करोडौं कर छली गरेको आरोप लगाउँदै ठूला करदाता कार्यालयले १८ करोड रुपैयाँ ३५ दिनभित्र तिर्न भन्दै पत्र पठाएको छ । मल्होत्राले सामसङ मोवाइलको व्यापार गर्न खडा गरेको कम्पनी इन्टिग्रेटेड मोविलिटी सोलुसन्स(आइएमएस) नै कर छलीमा लागेको दाबी...

दीपक मल्होत्रा भन्छन्–‘कोदारी हाम्रो कम्पनी होइन, करले पत्र पठाउनु रहस्यमय !’

1530005619deepak.jpg
ठूला करदाता कार्यालयले तपाईहरुलाई १८ करोड तिर्न भन्दै पत्र काटेको छ, कुरा के हो ? यो धेरै पुरानो विवाद हो । कर कार्यालयले एउटा कम्पनी अगाडि सारेर हामीलाई त्योसँग जोड्न खोजेको छ, तर त्यो अलग्गै कम्पनी हो । आइएमएस र कोदारी इम्पेक्स नामको त्यो कम्पनीको लगानीकर्ता एउटै भेटियो रे नि त ? उनीहरुले यसमा हामीलाई जबरजस्ती जोड्न मात्र खोजेका हुन् ।...

नेपाल टेलिकम र मिदास एजूकेसनबीच सम्झौता

1529926363ntc.png
काठमाण्डौ । नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास ई–क्लास  सेवा उपलब्ध गराएको छ । विद्यालय तहमा पढाइने पाठ्यक्रम विद्यार्थीहरुलाई मोबाइल फोन, ट्याब्लेट र कम्प्युटर माध्यमबाट उपलब्ध गराई सिक्न सघाउने यो एक प्लेटफर्म हो ।  उक्त प्लेटफर्मको माध्यमबाट उपलब्ध गराइने शैक्षिक सामग्रीहरु श्रब्य, दृश्य माध्यममा हुने...

भवानी राणाको फर्चुनाले चीनबाट पौने ५ अर्बको लगानी भित्र्याउँदै

1529657697china-mou.jpg
काठमाण्डौ । नेपालस्थित फर्चुना इन्भेष्टमेन्ट प्रालि र चीनको ग्वीझाउ मेरिटाइन्म्स सिल्करोड इन्टरनेशनल इन्भेष्टमेन्ट कर्पोरेशनबीच एक लगानी समझदारी भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणदलमा रहेका नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले चीनको इन्भेष्टमेन्ट कम्पनी ग्वीझाउमार्फत नेपालमा लगानी भित्र्याउन...

आइएमईका प्रिभिलेज कार्डहोल्डरले ग्राण्डी अस्पतालमा ७.५ % छुट पाउने

1529576952grandi.jpg
काठमाण्डौ । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र टोखा नगरपालिका वडा नम्बर ०८, धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच गत सोमबार सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सेवामा ७ दशमलव ५ प्रतिशत विशेष छुट पाउनेछन् । यो सुविधा...

प्रधानमन्त्रीसँगै एफएनसिसिआईको टोली पनि चीन गयो, को-को परे भ्रमणदलमा ?

1529399759pm-oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको साताव्यापी औपचारिक भ्रमणमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा उद्योगी व्यवसायीको टोली पनि चीन प्रस्थान गरेको छ ।  महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष राणा सहित निवर्तमान अध्यक्ष पशुपति मुरारका, महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल,...

प्रभू टिभीको सुरुवात, देशमै पहिलो डिजिटल भिडियो प्रसारणमा आधारित सेवा

1529237556prabhu-tv.jpg
काठमाण्डौ । प्रभु समूहले नेपालमा पहिलो नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रसारण (डीभीपी–टी २) मा आधारित सेवा सुरु गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रभु टेलिभिजनको उद्घाटन गरेका हुन् । सरकारबाट लाईसेन्स प्राप्त संस्थाले प्रभु टि.भि. कल साईनमा देशव्यापी रुपमा वर्षको ३६५ दिन नै...

भर्खरै

नेप्से प्रमुखको प्रक्षेपण, ‘२०७८ भित्रै दैनिक रु. २० अर्बसम्मको सेयर कारोबार हुन सक्छ’

नेप्से प्रमुखको प्रक्षेपण, ‘२०७८ भित्रै दैनिक रु. २० अर्बसम्मको सेयर कारोबार हुन सक्छ’

ओपोद्वारा नेपालमा ‘ए५४’ मोबाइल सार्वजनिक, यस्ता छन् फिचरहरु

ओपोद्वारा नेपालमा ‘ए५४’ मोबाइल सार्वजनिक, यस्ता छन् फिचरहरु

ताप्लेजुङको सिवामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

ताप्लेजुङको सिवामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

नयाँ वर्षमा रिद्धि सिद्धि सिमेन्टको यस्तो अफर, भवन शिलान्यास गर्दा पूजा सेट सामग्री उपहार

नयाँ वर्षमा रिद्धि सिद्धि सिमेन्टको यस्तो अफर, भवन शिलान्यास गर्दा पूजा सेट सामग्री उपहार

वाणिज्य बैंकहरुको निक्षेप संकलन ४ दिनमै रु. ३१ अर्बले बढ्यो, कर्जा लगानी कति ?

वाणिज्य बैंकहरुको निक्षेप संकलन ४ दिनमै रु. ३१ अर्बले बढ्यो, कर्जा लगानी कति ?

थप ५३४ जनामा कोरोना पुष्टि, ५ को मृत्यु, भीडभाड नगर्न मन्त्रालयको पुनः अपिल

थप ५३४ जनामा कोरोना पुष्टि, ५ को मृत्यु, भीडभाड नगर्न मन्त्रालयको पुनः अपिल

सेयर लगानीकर्ताले भुलवश तिर्छन् यसरी बढी पैसा, कतै तपाइँ पनि पर्नु त भएन ?

सेयर लगानीकर्ताले भुलवश तिर्छन् यसरी बढी पैसा, कतै तपाइँ पनि पर्नु त भएन ?

सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो नयाँ वर्षमा यस्तो योजना : पुरानोसँग नयाँ स्मार्टफोन साट्न सकिने

सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो नयाँ वर्षमा यस्तो योजना : पुरानोसँग नयाँ स्मार्टफोन साट्न सकिने

हरियो कार्पेट बिच्छ्याएर बजारले गर्यो नयाँ वर्षको स्वागत, बैंकमा देखिन थाल्यो चमक

हरियो कार्पेट बिच्छ्याएर बजारले गर्यो नयाँ वर्षको स्वागत, बैंकमा देखिन थाल्यो चमक

सीईडीबी हाइड्रोपावरले पायो रु. २५.१८ करोडको आईपीओ निष्कासनको अनुमति

सीईडीबी हाइड्रोपावरले पायो रु. २५.१८ करोडको आईपीओ निष्कासनको अनुमति

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चितवनको द फर्न रेसिडेन्सीमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चितवनको द फर्न रेसिडेन्सीमा विशेष छुट

लगातार चौथोपटक टप ५ सेलिङ कारमा मारुती सुजुकीका मात्रै

लगातार चौथोपटक टप ५ सेलिङ कारमा मारुती सुजुकीका मात्रै

आपसमा गाभिएपछि समता र घरेलु लघुवित्तको एकीकृत कारोबार आजबाट सुरु

आपसमा गाभिएपछि समता र घरेलु लघुवित्तको एकीकृत कारोबार आजबाट सुरु

कास्कीको लेखनाथमा लक्ष्मी बैंकको १२८ औँ शाखा

कास्कीको लेखनाथमा लक्ष्मी बैंकको १२८ औँ शाखा

देवयानी इन्टरनेशनलका कर्मचारीलाई एनआइबिएल एस क्यापिटलको तालिम

देवयानी इन्टरनेशनलका कर्मचारीलाई एनआइबिएल एस क्यापिटलको तालिम