कर्पोरेट


एफएनसीसीआईको जिल्लानगर उपाध्यक्षमा किशोर प्रधानको फराकिलो जित

1520590438kishor.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा किशोर प्रधानले फराकिलो मतअन्तरसहित जित हासिल गरेका छन् ।  निकटतम प्रतिद्वन्दी निरक केसी भन्दा झण्डै दोब्बर मतले प्रधानले सहज जित निकालेका हुन् ।  उद्योग वाणिज्य महासंघको जिल्लानगर उपाध्यक्ष प्रमोद श्रेष्ठलाई आचारसंहिता विपरीत दलको उम्मेद्वार बनेको आरोपमा...

एफएनसीसीआईमा उपाध्यक्षको चुनाव: चण्डीको ‘किशोर तीर’ले चन्द्र ढकाललाई पीर !

1520527508chandiraj-dhakal-and-kishor-pradhan.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले बाटो खोलिदिएपछि लामो समयदेखि रोकिएको उद्योग वाणिज्य महासंघको जिल्लानगर उपाध्यक्षको निर्वाचन फागुन २५ गते शुक्रबार हुँदैछ । जिल्लानगरतर्फको कमाण्ड सम्हाल्न चुनावी मैदानमा किशोर प्रधान र निरक केसी उत्रिसकेका छन् । प्रधान र केसीलाई आफ्नो तीर बनाएर स्वार्थ पूरा गर्ने समूह महासंघमै रहेका कारण योपटकको चुनाव...

३ सयवटा स्टल सहित सातौ अन्तर्राष्ट्रिय व्यापार मेला शुरु

1520504842mela-1.jpg
काठमाडौँ । राष्ट्रिय अर्थतन्त्रलाई उकास्दै नेपाली वस्तु तथा सेवालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि यहाँ पाँच दिवसीय सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला प्रारम्भ भएको छ ।  नेपालसहित भारत, चीन, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाइएको उक्त मेलाको स्थानीय भृकुटीमण्डपमा आज...

1602489415NCC-Final-Ads-min.gif

निर्यातजन्य उद्योगका लागि विशेष कार्यक्रम आउने, संघीयता व्यवस्थापनको नाममा करको दर नबढाइने अर्थमन्त्रीको भनाई

1519999671cni.jpg
काठमाण्डौ । सरकारले निकासी प्रवद्र्धन गर्ने उद्योगका लागि विशेष व्यवस्थासहितको कार्यक्रम ल्याउने भएको छ । यस्तै, निर्यातमा दिइने सुविधा उत्पादनदेखि निकासी बजारको तहसम्म दिने विशेष व्यवस्था समेत ल्याउन लागिएको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल उद्योग परिसंघका अधिकारीहरुसँगको भेटमा यस्तो खुलासा गरेका हुन् ।  उनले निजी...

सर्वोच्चले एफएनसीसीआई नेतृत्वलाई सोध्यो–‘तपाईलाई किन कारबाही नगर्ने ?’

1519994763fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व कानूनी फन्दामा परेको छ । बहुसंख्यक पदाधिकारीहरुले विरोध गर्दागर्दै अदालतको विचाराधीन बिषयलाई लत्याउँदै महासंघको नेतृत्वले फागुन २५ गते जिल्ला नगर उपाध्यक्षको नयाँ निर्वाचन गराउने तयारी थालेपछि त्यसको विरोधमा परेको उजुरीमा अदालतले महासंघलाई कारणदेखाउ आदेश जारी गरेको हो ।  उद्योग...

एफएनसिसीआईमा छायाँ अध्यक्षको निरकुंश शासन: भवानीलाई पंगु बनाइँदै !

1519980745chandi.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष को हो ? यो प्रश्न भूइँमा खस्न नपाउँदै धेरैले भन्लान्: भवानी राणा । महासंघको इतिहासमै पहिलो महिला अध्यक्ष बनेकी राणाको पक्षमा आउने यो उत्तर व्यवहारमा भने ठीक उल्टो छ । अर्थात, उद्योग वाणिज्य महासंघ पछिल्लो समय राणाले होइन, एक छायाँ अध्यक्षले चलाउने गरेका छन् । अध्यक्षलाई पाखा लगाएर आफ्नो...

आउँदो वर्षको प्रथम चौमासमै दोहोरो अंकको वृद्धिदर हासिल गर्ने प्रधानमन्त्रीको उद्घोष

1519900453ncc.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको प्रथम चौमासमै मुलुकले दुुई अंक(डबल डिजिट)को आर्थिक वृद्धिदर हासिल गर्ने उद्घोष गरेका छन् ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वमा गएको उद्योगी व्यवसायीको प्रतिनिधिमण्डलसँगको भेटको क्रममा प्रम ओलीले त्यस्तो उद्घोष गरेका हुन् ।  उनले मुलुकलाई...

नेपाल टेलिकमको होली अफर, ५० रुपैयाँमा डाटा र ३५ रुपैयाँमा अनलिमिटेड कल

1519818316ntc1234.jpg
काठमाण्डौ । फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ । कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले सो अफरको उपयोग गर्न सक्ने छन् । सो अफर आगामी फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने छ ।  अनलिमिटेड भ्वाइस नाइट कल कम्पनीले राती १० देखि बिहान ६ बजेसम्म प्रयोग...

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बरको आग्रह

1519745318ncc.jpg
काठमाण्डौ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानीका लागि दाताहरुलाई आग्रह गरेका छन् ।  चेम्बरले पोल्याण्डका राजदूत एडन बुराकोस्कीको स्वागतमा मंगलबार चेम्वर भबन कान्तिपथमा गरेको स्वागत कार्यक्रममा अध्यक्ष श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिर सरकार बनेसँंगै...

ओलीलाई चेम्बरको बधाई, निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न आग्रह

1518761951ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि आर्थिक समृद्धिको आशा सञ्चार भएको भन्दै निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न आग्रह गरेको छ ।  चेम्बरले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो ।  ओलीको नेतृत्वमा बनेको सरकारले अबको एजेण्डा आर्थिक समृद्धिलाई बनाउने...

टेलिकमको ट्रेड युनियनमा रावल

1518615068CBA-1.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाल दूरसञ्चार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको संयुक्त गठबन्धनले जित हासिल गरेको छ ।  यही माघ २९ गते एकै समयमा सम्पन्न भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन र कर्मचारी प्रतिनिधि सञ्चालकको निर्वाचनमा संयुक्त गठबन्धनको...

गोर्खा बियरको अनलाइन क्याम्पेनले धूम मच्चायो, भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइटको सलाम

1518689802gorkha.jpg
काठमाण्डौ । भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले नेपालको गोर्खा बियरको मिनिमल अनलाइन क्याम्पियनलाई नोटिस गरी गोर्खाको भाइरल क्याम्पियनलाई उनीहरुक सो अनलाइन प्ल्याटफर्म(फेसबुक, इन्ष्टाग्राम पेज र वेभसाइट )मा विशिष्ट स्थान दिएको छ ।   गोर्खाको नयाँ क्याम्पियनको सिरिजमा गोर्खा बियरले सैनिकको त्यस्तो...

टेलिकमको स्प्रिङ अफर, १३ थरि सेवामा छुटै-छुट

1518091487nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकहरुका लागि स्प्रिङ अफर ल्याएको छ । यो अफर माघ २५ गते बिहीबारदेखि लागू भई आगामी २०७५ बैशाख २५ गतेसम्म संचालन हुनेछ ।   १. अल टाइम डाटा प्याक जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । कम्पनीले पहिले देखि नै उपलब्ध गराएका विभिन्न प्याकेजमा...

एनसेलको भ्यालेन्टाइन अफर: १५ रुपैयाँमा असीमित भ्वाइस प्याक

1518010783Ncell-Logo-2.jpg
काठमाण्डौ । एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असीमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मज्जा लिन पाउने भएका छन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमीटेडले आफ्ना ग्राहकका लागि असीमित भ्वाइस प्याक र डेटा प्याक सहितको भ्यालेन्टाइन अफर ल्याएको छ, जसले ग्राहकलाई आफ्ना प्रियजनसँग निरन्तर...

सोमर्सबीको भ्यालेन्टाइन लक्षित अभियान, स्वप्न सुमन र जस्मिन खड्का फेस अफ सोमर्सबी

1517985025somersby.jpg
काठमाण्डौ । गोर्खा ब्रुअरीको सफल उत्पादन सोमर्सबीले भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा विशेष अभियान सुरु गरेको छ ।   सोमर्सबीले प्रेमिल जोडीहरुको भ्यालेन्टाइन डेलाई  विशेष बनाउन विभिन्न कार्यक्रम आयोजना गर्नेछ, जसका लागि फेस अफ सोमर्सबीको रुपमा गायक स्वप्न सुमन र मोडेल जस्मिन खड्का चयन भएका छन् ।  गोर्खा बु्रअरीले प्रकाशित...

भर्खरै

नेप्से प्रमुखको प्रक्षेपण, ‘२०७८ भित्रै दैनिक रु. २० अर्बसम्मको सेयर कारोबार हुन सक्छ’

नेप्से प्रमुखको प्रक्षेपण, ‘२०७८ भित्रै दैनिक रु. २० अर्बसम्मको सेयर कारोबार हुन सक्छ’

ओपोद्वारा नेपालमा ‘ए५४’ मोबाइल सार्वजनिक, यस्ता छन् फिचरहरु

ओपोद्वारा नेपालमा ‘ए५४’ मोबाइल सार्वजनिक, यस्ता छन् फिचरहरु

ताप्लेजुङको सिवामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

ताप्लेजुङको सिवामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

नयाँ वर्षमा रिद्धि सिद्धि सिमेन्टको यस्तो अफर, भवन शिलान्यास गर्दा पूजा सेट सामग्री उपहार

नयाँ वर्षमा रिद्धि सिद्धि सिमेन्टको यस्तो अफर, भवन शिलान्यास गर्दा पूजा सेट सामग्री उपहार

वाणिज्य बैंकहरुको निक्षेप संकलन ४ दिनमै रु. ३१ अर्बले बढ्यो, कर्जा लगानी कति ?

वाणिज्य बैंकहरुको निक्षेप संकलन ४ दिनमै रु. ३१ अर्बले बढ्यो, कर्जा लगानी कति ?

थप ५३४ जनामा कोरोना पुष्टि, ५ को मृत्यु, भीडभाड नगर्न मन्त्रालयको पुनः अपिल

थप ५३४ जनामा कोरोना पुष्टि, ५ को मृत्यु, भीडभाड नगर्न मन्त्रालयको पुनः अपिल

सेयर लगानीकर्ताले भुलवश तिर्छन् यसरी बढी पैसा, कतै तपाइँ पनि पर्नु त भएन ?

सेयर लगानीकर्ताले भुलवश तिर्छन् यसरी बढी पैसा, कतै तपाइँ पनि पर्नु त भएन ?

सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो नयाँ वर्षमा यस्तो योजना : पुरानोसँग नयाँ स्मार्टफोन साट्न सकिने

सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो नयाँ वर्षमा यस्तो योजना : पुरानोसँग नयाँ स्मार्टफोन साट्न सकिने

हरियो कार्पेट बिच्छ्याएर बजारले गर्यो नयाँ वर्षको स्वागत, बैंकमा देखिन थाल्यो चमक

हरियो कार्पेट बिच्छ्याएर बजारले गर्यो नयाँ वर्षको स्वागत, बैंकमा देखिन थाल्यो चमक

सीईडीबी हाइड्रोपावरले पायो रु. २५.१८ करोडको आईपीओ निष्कासनको अनुमति

सीईडीबी हाइड्रोपावरले पायो रु. २५.१८ करोडको आईपीओ निष्कासनको अनुमति

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चितवनको द फर्न रेसिडेन्सीमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चितवनको द फर्न रेसिडेन्सीमा विशेष छुट

लगातार चौथोपटक टप ५ सेलिङ कारमा मारुती सुजुकीका मात्रै

लगातार चौथोपटक टप ५ सेलिङ कारमा मारुती सुजुकीका मात्रै

आपसमा गाभिएपछि समता र घरेलु लघुवित्तको एकीकृत कारोबार आजबाट सुरु

आपसमा गाभिएपछि समता र घरेलु लघुवित्तको एकीकृत कारोबार आजबाट सुरु

कास्कीको लेखनाथमा लक्ष्मी बैंकको १२८ औँ शाखा

कास्कीको लेखनाथमा लक्ष्मी बैंकको १२८ औँ शाखा

देवयानी इन्टरनेशनलका कर्मचारीलाई एनआइबिएल एस क्यापिटलको तालिम

देवयानी इन्टरनेशनलका कर्मचारीलाई एनआइबिएल एस क्यापिटलको तालिम