कर्पोरेट


वीरगञ्जमा भेला भएका ३ सय उद्योगीले सरकारलाई दिए ‘रेडकार्ड’, साक्षी बनेका प्रचण्डले के भने ?

1533652216fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ–जिल्ला नगर उद्योग वाणिज्य संघहरूको राष्ट्रिय भेला आज वीरगञ्जमा सम्पन्न भएको छ । भेलामा सहभागी देशभरका ३ सय बढी उद्योगी व्यवसायीले केपी ओली नेतृत्वको सरकारको ८ महिने कार्यकाललाई रेडकार्ड दिंदै  आफूहरुलाई निराश गर्ने काम मात्र भएको आरोप लगाएका छन् ।  उनीहरुले समृद्धि र तीव्र आर्थिक विकासको...

Breaking : एफएनसिसीआईको सदस्यता त्याग्ने एनसीसीको निर्णय, आज पत्र पठाउँदै !

1533482826bhawani.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसीआई)को सदस्यता त्याग गर्ने निर्णय गरेको छ ।  एनसीसीको आइतबार अपरान्ह बसेको कार्यसमिति बैठकले एफएनसीसीआईको सदस्यता त्याग गर्ने निर्णय गरेको हो ।  एनसीसीका एक कार्यसमिति सदस्यका अनुसार आइतबार सर्वसम्मतले भएको निर्णयलाई आधार बनाई सोमबार एनसीसीले...

प्रमसामु प्रदेश १ का उद्योगीका मागैमाग: विदेशी बिस्कुट–जूस आयात रोक्नेदेखि विदेशमा लगानी गर्न पाउनुपर्नेसम्म

1533394505morang-byapar.jpg
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसामु प्रदेश नम्बर १ का उद्योगी व्यवसायीहरुले बग्रेल्ती समस्या राख्दै त्यसको यथाशीघ्र पहल भए मात्र स्वदेशी उद्योग फस्टाउने र आर्थिक समृद्धिको लक्ष्य पूरा हुने बताएका छन् ।  प्रम ओली सामु उद्योग संगठन मोरंग र मोरंग व्यापार संघका अधिकारीहरुले बग्रेल्ती समस्यासँगै मागहरु समेत प्रस्तुत गरेका...

1602489415NCC-Final-Ads-min.gif

उद्योगी व्यवसायीको अर्थमन्त्रीसँग भेट, साना र मझौला व्यापारी पलायनको संघारमा

1531732401fncci-finmin.jpg
काठमाण्डौ । सरकारले बजेटमार्फत गरेको भ्याटमा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्थाबाट साना तथा मझौला उद्यमी व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको भन्दै उद्योग व्यापारीले अर्थमन्त्रालयलाई भेटेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान नेतत्वको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटी व्यूटि पार्लर व्यवसाय...

मौद्रिक नीतिलाई परिसंघको स्वागत, तरलता बढ्ने र ब्याजदर नियन्त्रण हुने विश्वास

1531581107cni.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७५/७६ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।  परिसंघले एक विज्ञप्तिमार्फत नेपाल सरकारले केही समयअघि ल्याएको आगामी बजेटसँग तादम्य हुने गरी ल्याएको यस मौद्रिक नीतिले सरकारको आर्थिक नीतिको अवधारणालाई माथि उठाउन नयाँ नीति आधारको रुपमा पाइएको...

ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कबाट प्रचूर फाइदा लिन नेपाललाई चिनियाँ दूतको आग्रह

1530874549cni.jpg
काठमाण्डौ । नेपालका लागि चिनियाँ राजदुत यु होङले ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभीटी नेटवर्क’ को ’फ्रेमवर्क’ अन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले प्रचुर मात्रामा फाइदा लिनुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्स र नेपाल–चिन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री द्वारा संयुक्त रुपमा आयोजित ’प्रोस्पेक्ट्स अफ...

नेपालका साना तथा मझौला उद्योग विकासमा सहयोग गर्ने सार्क विकास कोषको प्रतिबद्धता

1530808562FNCCI.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ, सार्क विकास कोष० र सार्क उद्योग वाणिज्य संघका पदाधिकारीहरू बीच हालै नयाँ दिल्लीमा सम्पन्न बैठकमा नेपालको साना तथा मझौला उद्यम व्यवसायको विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रुवान इदिरिसिंहे,...

नेपाल-सिसेल्सबीच व्यवसायिक सम्बन्ध बिस्तार हुने

1530698719fncci.jpg
काठमाण्डौ । भारत भ्रमणमा रहेकी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नयाँ दिल्लीस्थित पूर्वी अफ्रिकी राष्ट्र गणतन्त्र सिसेल्सका राजदूत फिलिप्पी लि गलबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । सो क्रममा नेपाल र सिसेल्स बीच व्यापार तथा लगानीका सम्भाव्यता विषयमा छलफल भएको महासंघको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो...

टेलिकमको काममा गति, भूकम्प प्रभावित क्षेत्रमा तोकिएको समयअघि नै इन्टरनेट सेवा

1530691502ntc12.jpg
काठमाण्डौ । भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी नेपाल टेलिकमले तोकिएको समय भन्दा एक महिना अगावै सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अति प्रभावित चार जिल्लाका ७ सय ४७ सेवा...

एसडीएफ साझेदारी सम्मेलनमा भवानी राणाको सम्बोधन, लगानी गर्न सार्कका लगानीकर्तालाई आग्रह

1530612519bhawani.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतको नयाँ दिल्लीमा जारी सार्क विकास कोषको साझेदारी सम्मेलन–२०१८ लाई सम्बोधन गर्दै नेपालमा लगानीका लागि सार्क क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गरेकी छिन् । सार्क सदस्य राष्ट्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, नीति निर्माताहरू, अर्थशास्त्रीहरू, सार्क...

मन्त्रीको निर्देशनपछि कामिनीको प्रतिबद्धता: टेलिकमको राजश्व र ग्राहक संख्या कम्तीमा १० ले वृद्धि हुने

1530437035ntc-pix.jpg
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमण गरी विभिन्न निर्देशन दिएका छन् । असार १६ गते सम्पन्न सो निरीक्षण भ्रमणको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले, ‘सुखी र समृद्ध नेपाल बनाउने सरकारको संकल्पमा नेपाल टेलिकमले आफ्नो क्षेत्रबाट...

टुबोर्ग बियर पुरानै मूल्यमा पाइने

1530204602tuborg.jpeg
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अल्कोहलजन्य पदार्थमा लगाइने अन्तशुल्क वृद्धिको व्यवस्था गरेपछि धेरै बियरले मूल्य बढाएका छन् । तर, नेपालको बियर बजारमा बलियो पकड जमाएको गोर्खा ब्रुअरीको टुबोर्ग बियर भने पुरानै मूल्य पाइने भएको छ ।  सरकारले प्रस्तुत गरेको बजेटमा मानव स्वास्थ्यमा प्रभाव पार्ने अल्कोहलजन्य पदार्थमा...

भवानी राणासँग एपीओ महासचिवको भेट, उत्पादकत्व अभिवृद्धिमा सघाउने प्रतिबद्धता

1530089846fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा समक्ष नेपाल भ्रमणमा रहेका एशियाली उत्पादकत्व संगठन(एपीओ)का महासचिव डा. शान्थी कनाकतानापोर्नले महासंघ सचिवालयमा भेटवार्ता गरेका छन् । नेपालको तीन दिने भ्रमणमा आएका महासचिव कनाकतानापोर्न र अध्यक्ष राणा बीचको भेटवार्तामा उत्पादकत्व अभिवृद्धि, कृषिको व्यवसायीकरण...

भ्याट फिर्ता सुविधाको नाममा नक्कली कम्पनी खडा गरेको भन्दै आइएमएसलाई १८ करोड तिर्न करको पत्र

1530005741ims.jpg
काठमाण्डौ । चर्चित व्यापारी दीपक मल्होत्राले मोवाइल आयात तथा निर्यातको नाममा नक्कली कम्पनी खडा गरी करोडौं कर छली गरेको आरोप लगाउँदै ठूला करदाता कार्यालयले १८ करोड रुपैयाँ ३५ दिनभित्र तिर्न भन्दै पत्र पठाएको छ । मल्होत्राले सामसङ मोवाइलको व्यापार गर्न खडा गरेको कम्पनी इन्टिग्रेटेड मोविलिटी सोलुसन्स(आइएमएस) नै कर छलीमा लागेको दाबी...

दीपक मल्होत्रा भन्छन्–‘कोदारी हाम्रो कम्पनी होइन, करले पत्र पठाउनु रहस्यमय !’

1530005619deepak.jpg
ठूला करदाता कार्यालयले तपाईहरुलाई १८ करोड तिर्न भन्दै पत्र काटेको छ, कुरा के हो ? यो धेरै पुरानो विवाद हो । कर कार्यालयले एउटा कम्पनी अगाडि सारेर हामीलाई त्योसँग जोड्न खोजेको छ, तर त्यो अलग्गै कम्पनी हो । आइएमएस र कोदारी इम्पेक्स नामको त्यो कम्पनीको लगानीकर्ता एउटै भेटियो रे नि त ? उनीहरुले यसमा हामीलाई जबरजस्ती जोड्न मात्र खोजेका हुन् ।...

भर्खरै

राष्ट्रपति बन्नै लाग्दा थाहा भो-उनी त जासूस पो रहेछन् !

राष्ट्रपति बन्नै लाग्दा थाहा भो-उनी त जासूस पो रहेछन् !

CNI

मौद्रिक नीतिको समीक्षाको परिसंघबाट स्वागत, आर्थिक वृद्धिमा सहयोग पुग्ने

स्टार्टअप वर्ल्डकप नेपालको फाइनल बुधबार, विश्व विजेता बने रु.१२ करोड पुरस्कार

स्टार्टअप वर्ल्डकप नेपालको फाइनल बुधबार, विश्व विजेता बने रु.१२ करोड पुरस्कार

सबै उमेर समूहमा तीव्र संक्रमण गर्नसक्ने कोरोनाको नयाँ भेरिएन्ट नेपालमा फेला

सबै उमेर समूहमा तीव्र संक्रमण गर्नसक्ने कोरोनाको नयाँ भेरिएन्ट नेपालमा फेला

anil gyawali

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त

नेपालमै अक्सिजन सिलिण्डरको उत्पादन परीक्षण सफल

नेपालमै अक्सिजन सिलिण्डरको उत्पादन परीक्षण सफल

दिल्लीमा केजरीवालाको चमात्कार, संक्रमणदर ७% भन्दा कम

दिल्लीमा केजरीवालाको चमात्कार, संक्रमणदर ७% भन्दा कम

दिल्लीमा कोरोनाबाट बाबुआमा गुमाएका बालबालिकालाई मासिक भत्ता, शैक्षिक खर्च सरकारले व्यहोर्ने

दिल्लीमा कोरोनाबाट बाबुआमा गुमाएका बालबालिकालाई मासिक भत्ता, शैक्षिक खर्च सरकारले व्यहोर्ने

nepal medical council

नेपालमा पनि प्लाज्मा थेरापी प्रभावहीन, भेन्टिलेटरमा पुगेको बिरामीलाई रेम्डेसिभिर नदिन सर्कुलर

होम आइसोलेसनमा रहँदा परामर्श र उपचार सेवा चाहियो ? यी नम्बरमा सम्पर्क गर्न सरकारको आह्वान

होम आइसोलेसनमा रहँदा परामर्श र उपचार सेवा चाहियो ? यी नम्बरमा सम्पर्क गर्न सरकारको आह्वान

चौबीस घण्टामा ६८९१ संक्रमित डिस्चार्ज

चौबीस घण्टामा ६८९१ संक्रमित डिस्चार्ज

निक्षेप र कर्जामा एनआइसी एशियाको 'चमात्कार' !

निक्षेप र कर्जामा एनआइसी एशियाको 'चमात्कार' !

रुरु जलविद्युतको मूल्य उचालिनु स्वाभाविक कि अस्वाभाविक ?

रुरु जलविद्युतको मूल्य उचालिनु स्वाभाविक कि अस्वाभाविक ?

भारतमा बालबालिकामा कोरोना संक्रमण देखिने क्रम बढ्दो, के यो खतराको संकेत हो ?

भारतमा बालबालिकामा कोरोना संक्रमण देखिने क्रम बढ्दो, के यो खतराको संकेत हो ?

राष्ट्रबैंकको विश्लेषण: ४% को वृद्धिदर कठीन, 'ब्याजदर बढ्दैन, कर्जा बिस्तार शिथिल हुनसक्छ'

राष्ट्रबैंकको विश्लेषण: ४% को वृद्धिदर कठीन, 'ब्याजदर बढ्दैन, कर्जा बिस्तार शिथिल हुनसक्छ'