कर्पोरेट


जेठ १८ देखि एनसेलमा पनि फोरजी/एलटिई सेवा

14962449244G-logo.jpg
काठमाण्डौ । एनसेलका ग्राहकले अब बहुप्रतिक्षित चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन(एलटिई) सेवाको मजा लिनसक्ने छन् ।  देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा  ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम   आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल...

रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार

1496059989Coupon-01.jpg
काठमाण्डौ । रमजान पर्वको अवसरमा नेपालको नम्बर १ रेमिटान्स कम्पनी आईएमईले कतारस्थित कतार युएई एक्सचेञ्जका निश्चित शाखाहरुमार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ ।  योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन् र  त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी...

तरलताको समस्या बढ्नेतर्फ एफएनसीसीआईका पूर्वअध्यक्षहरुद्वारा सरकारको ध्यानाकर्षण

1495979108fncci.jpg
काठमाण्डौ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरुले कामचलाउ सरकारले ल्याउन लागेको बजेटमा नयाँ कार्यक्रम नसमेटिने र पूरक बजेट छिट्टै ल्याउनुपर्ने बाध्यकारी अवस्थामा विकास बजेटको न्यून खर्चले तरलताको समस्या बढ्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  राजधानीमा भएको महासंघका पूर्वअध्यक्षहरुको बैठकले विकास बजेटको न्यून...

1602489415NCC-Final-Ads-min.gif

यती एयरलाइन्सद्वारा एसडीजी सटल बसहरु सार्वजनिक

1495781206yeti.jpg
काठमाण्डौ । यति एयरलाइन्सद्वारा नेपालस्थित युनाइटेड नेसन्ससँगको सहकार्यमा बिहीबार दिर्घकालिन विकास योजनार्थ सामान्य सार्वजनिक जागरुकता अभियानको थालनी गरेको छ ।  एयरलाइन्सले अभियानअन्तर्गतका आफ्ना १७ लक्ष्यसहितका दुुई नयाँ एयरपोर्ट शटल बस पनि सार्वजनिक गरेको छ । विमानस्थलमा टर्मिनल र विमानबीचको यात्रा गर्दा ह्याण्डि(सहज)...

एनसेलले ल्यायो योन्डर म्युजिक एप, लाखौ गीतमा निःशुल्क पहुँच

1495725257Yonder-Music-Logo.jpg
काठमाण्डौ । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुलाई लाखौं गीतहरुमा निःशुल्क पहुँचको अबसर प्रदान गर्दै योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ । जस अन्र्तगत ग्राहकले अब धेरैभन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक...

नेपालको मार्केटिङ हाम्रो जिम्मेवारी–राजदुतहरु

1495707250cni.jpg
काठमाण्डौ । नेपालको प्रतिनिधित्व गर्दै बंगलादेश, म्यानमार, साउदी अरेबिया र स्पेनका लागि नवनियुक्त राजदुतहरु क्रमशः प्रा.डा. चोपलाल भुसाल, भिमकुमार उदास, प्रा.डा. महेन्द्रप्रसाद सिंह र भरतबहादुर रायमाझीसँग बिहीवार नेपाल उद्योग परिसंघका पदाधिकारीले भेटवार्तासँगै छलफल गरेका छन् ।  परिसंघ सचिवालय थापाथलीमा भएको छलफल सम्वन्धित...

सुकसुकाउँदा सुन्दरीहरु जब सडकमा उत्रिए.......!

1495374350Yamaha-5.jpg
काठमाण्डौ । मिस नेपाल २०१७ का प्रतियोगीहरुले शनिबार यामाहाद्वारा आयोजित सडक सुरक्षा सचेतना कार्यक्रममा सहभागिता जनाएका छन् । उनीहरुलाई नेपाल प्रहरी, सडक सुरक्षा समाज नेपाल र एमएडब्लुका तालिमप्राप्त प्रशिक्षकले सडक दुर्घटनाको कारण, यसको न्यूनिकरण र रोकथामबारे जानकारी गराएका थिए ।  प्रतियोगीहरुलाई नेपाल प्रहरीअन्तर्गत सडक...

आइएमएसको आयमा ५ वर्षमै ५ गुणाको बढोत्तरी

1495363521ims.jpg
काठमाण्डौ । नेपालका लागि नं. १ मोबाइल ब्राण्ड सामसङ स्मार्टफोन तथा कोरियन लक्जरी ब्राण्ड साङयङ मोटर्स्का आधिकारिक वितरक आइएमएस ग्रुपले गत बैशाख २९ गते आफ्नो २५औं वार्षिकोत्सव तथा २५औं आइएमएस दिवस मनाएको छ।  होटल र्याडिशन, लाजिम्पाटमा ग्रुप चेयरम्यान दीपक मल्होत्रा, कम्पनीका प्रेसिडेन्ट तथा सि.इ.ओ. दिकेश मल्होत्रा तथा केही अन्य...

यति एयरलायन्स र संयुक्त राष्ट्रसंघबीच दिगो विकासका लागि साझेदारी हुने

1495115755yeti-air.jpg
काठमाण्डौ । यति एयरलायन्स र नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले नेपालमा दिगो विकासका लक्ष्य हासिल एवम् प्रवद्र्धनका लागि नयाँ साझेदारीको सुरुवात गरेका छन् ।  एसडिजी भनेर चिनिने दिगो विकास लक्ष्य पृथ्वीमा रहेका सबै जनता र प्राणीको समृद्धिका लागि सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको अन्त्य एवम् समतामूूलक, न्यायसंगत र...

विकट च्छोरोल्पामा टेलिकमको जिएसएम सेवा

1495113939Beding-Tower-1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखा जिल्लाको बेदिङ्गमा बिटिएस स्थापना गरी हालै जिएसएम मोबाइल सेवा संचालनमा ल्याएको छ ।  बेदिङ्ग दोलखा जिल्लाको सबैभन्दा विकट मानिएको गौरीशंकर गाँउपालिकाअन्तर्गत रहेको छ । यो स्थान बहुचर्चित च्छोरोल्पा हिमताल निकट गौरीशंकर हिमालको फेदीमा रहेको छ र यहाँ शेर्पाहरुको...

टेलिकमको सय वर्ष पूरा, ग्राहकलाई अफरै अफर

1494939919ntc-building.jpg
काठमाण्डौ । आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका दिन नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई बिभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको छ ।  कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत २०७४ श्रावण २८ गतेसम्म कायम रहनेछ ।  यसरी...

राष्ट्रसंघीय सडक सुरक्षा सप्ताहमा यामाहाको ऐक्यबद्धता

1494246881UN-Road-SafetyYamaha-1.jpg
काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले चौथो राष्ट्रसंघीय विश्वव्यापी सडक सुरक्षा सप्ताह २०१७ प्रति एक्येबद्धता प्रकट गर्दै यसको आयोजनामा सहयोग गरेको छ ।  चालक र पैदल यात्रुको सुरक्षाबारे सचेतना फैलाउन विश्वव्यापी रुपमा मनाइने सडक सुरक्षा सप्ताह नेपालमा सोमबारदेखि...

एनसेलले पायो ‘टेलिकम एसिया अवार्डस्’

1493915883ncell-award.jpg
काठमाण्डौ । देशकै अग्रणी मोवाइल सेवाप्रदायक कम्पनी एनसेल एशिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित अवार्ड ‘टेलिकम एसिया अवार्डस् २०१७’ बाट सम्मानित भएको छ । ग्लोबल मोवाइल अवार्डस् २०१६ र फ्रोस्ट एण्ड सलिभन एसिया प्यासिफिक अवार्डस् २०१६ मा नेपालको उत्कृष्ट टेलिकम कम्पनीको अवार्ड समेत पाएको थियो। राष्ट्रिय प्रसारण लाइन नपुगेका...

चार जिल्लाका भूकम्पपीडितलाई २ वर्षसम्म एनटिसीको निःशुल्क इन्टरनेट

1493896962ntc.jpg
काठमाण्डौ । भूकम्पबाट अति प्रभावित जिल्लामध्ये काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा नेपाल टेलिकमले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरीे दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धमा नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच बैशाख २१ गते सम्झौता भएको छ । सो सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट...

जानकी मन्दिरमा शिवम सिमेन्टको सरसफाई

1493887580shivam-111.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले नेपाल ट्रेड सेन्टरको सहयोगमा आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै बिहीबार जानकी नवमीको शुभअवसरमा जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर र आसपासको क्षेत्रमा सरसफाई अभियान संचालन गरेको छ । “सरसफाईको मामला मा नो कम्प्रोमाइज” भन्ने नारासहित बिहिबार बिहान ६ बजेदेखि १० बजेसम्म जानकी मन्दिरबाट सुरु...

भर्खरै

नेप्से प्रमुखको प्रक्षेपण, ‘२०७८ भित्रै दैनिक रु. २० अर्बसम्मको सेयर कारोबार हुन सक्छ’

नेप्से प्रमुखको प्रक्षेपण, ‘२०७८ भित्रै दैनिक रु. २० अर्बसम्मको सेयर कारोबार हुन सक्छ’

ओपोद्वारा नेपालमा ‘ए५४’ मोबाइल सार्वजनिक, यस्ता छन् फिचरहरु

ओपोद्वारा नेपालमा ‘ए५४’ मोबाइल सार्वजनिक, यस्ता छन् फिचरहरु

ताप्लेजुङको सिवामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

ताप्लेजुङको सिवामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

नयाँ वर्षमा रिद्धि सिद्धि सिमेन्टको यस्तो अफर, भवन शिलान्यास गर्दा पूजा सेट सामग्री उपहार

नयाँ वर्षमा रिद्धि सिद्धि सिमेन्टको यस्तो अफर, भवन शिलान्यास गर्दा पूजा सेट सामग्री उपहार

वाणिज्य बैंकहरुको निक्षेप संकलन ४ दिनमै रु. ३१ अर्बले बढ्यो, कर्जा लगानी कति ?

वाणिज्य बैंकहरुको निक्षेप संकलन ४ दिनमै रु. ३१ अर्बले बढ्यो, कर्जा लगानी कति ?

थप ५३४ जनामा कोरोना पुष्टि, ५ को मृत्यु, भीडभाड नगर्न मन्त्रालयको पुनः अपिल

थप ५३४ जनामा कोरोना पुष्टि, ५ को मृत्यु, भीडभाड नगर्न मन्त्रालयको पुनः अपिल

सेयर लगानीकर्ताले भुलवश तिर्छन् यसरी बढी पैसा, कतै तपाइँ पनि पर्नु त भएन ?

सेयर लगानीकर्ताले भुलवश तिर्छन् यसरी बढी पैसा, कतै तपाइँ पनि पर्नु त भएन ?

सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो नयाँ वर्षमा यस्तो योजना : पुरानोसँग नयाँ स्मार्टफोन साट्न सकिने

सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो नयाँ वर्षमा यस्तो योजना : पुरानोसँग नयाँ स्मार्टफोन साट्न सकिने

हरियो कार्पेट बिच्छ्याएर बजारले गर्यो नयाँ वर्षको स्वागत, बैंकमा देखिन थाल्यो चमक

हरियो कार्पेट बिच्छ्याएर बजारले गर्यो नयाँ वर्षको स्वागत, बैंकमा देखिन थाल्यो चमक

सीईडीबी हाइड्रोपावरले पायो रु. २५.१८ करोडको आईपीओ निष्कासनको अनुमति

सीईडीबी हाइड्रोपावरले पायो रु. २५.१८ करोडको आईपीओ निष्कासनको अनुमति

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चितवनको द फर्न रेसिडेन्सीमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चितवनको द फर्न रेसिडेन्सीमा विशेष छुट

लगातार चौथोपटक टप ५ सेलिङ कारमा मारुती सुजुकीका मात्रै

लगातार चौथोपटक टप ५ सेलिङ कारमा मारुती सुजुकीका मात्रै

आपसमा गाभिएपछि समता र घरेलु लघुवित्तको एकीकृत कारोबार आजबाट सुरु

आपसमा गाभिएपछि समता र घरेलु लघुवित्तको एकीकृत कारोबार आजबाट सुरु

कास्कीको लेखनाथमा लक्ष्मी बैंकको १२८ औँ शाखा

कास्कीको लेखनाथमा लक्ष्मी बैंकको १२८ औँ शाखा

देवयानी इन्टरनेशनलका कर्मचारीलाई एनआइबिएल एस क्यापिटलको तालिम

देवयानी इन्टरनेशनलका कर्मचारीलाई एनआइबिएल एस क्यापिटलको तालिम