कर्पोरेट


एनसेलको सहयोगले स्याङ्जाका तीन गाउँको मुहार फेरियो, काकाकुल हुने ठाउँमा पानीको छेलोखेलो

1469120379Use-of-Micro-Irrigation-in-Eladi-for-vegetable-production.JPG
काठमाण्डौ । प्रत्येक वर्ष राज्यलाई सबैभन्दा बढी आयकर तिर्दै आएको एनसेलले गरेको सहयोगले स्याङ्जा जिल्लाका तीन गाउँको मुहार फेरिएको छ ।  बाह्रैमास पानीको हाहाकारले काकाकुलको नियति भोग्दै आएका ती तीन गाउँमा एनसेलले आफ्नो सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत स्वच्छ प्रविधिमार्फत खानेपानी र सिंचाईका लागि आवश्यक पानीको सुविधा...

एनसेल र आइएमईलाई सीआइपी सम्मानको सिफारिस, अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने ३७ कम्पनी सूचिमा

1469086647ncell.jpg
काठमाण्डौ । अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्नेहरुलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले मन्त्रीपरिषदको निर्णयअनुसार समर्पण गर्दै आएको महत्वपूर्ण व्यवसायिक व्यक्ति(कमर्सियल इम्र्पोटेन्ट पर्सन, सीआइपी) सम्मानका लागि योग्य र संभावितहरुको सूचिमा सबैभन्दा बढी कर तिर्ने एनसेल र सबैभन्दा बढी रेमिटान्स भित्र्याउने इन्टरनेशनल...

यसरी नाफा कमायो डूब्नै लागेको डिडिसीले

1468670052RssImages1468662001807PROKTM1607160071.JPG
काठमाण्डौ । झण्डैझण्डै टाट पल्टिसकेको दुग्ध विकास संस्थान क्रमशः नाफामा उक्लिएको छ । गत वर्ष रु तीन करोड नाफा गरेको सो संस्थानले यस वर्ष दोब्बर नाफा गरेको छ ।  राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र संस्थाभित्रका कर्मचारी युनियनको भागबन्डाको संस्कारले ओरालो लागेको यो संस्था स्थापना भएको करिब ४८ वर्षपछि नाफामा उक्लिएको हो...

1602489415NCC-Final-Ads-min.gif

बुटवल पावरले पुँजी वृद्धि गर्ने

1468253045bpc.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनीले पुँजी वृद्धि गरी रु दुई अर्ब १० करोड २२ लाख पाँच हजार ७०० पुर्याउने भएको छ ।  कम्पनीको सोमबार सम्पन्न विशेष साधारणसभाले जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको हो ।  सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न साधारणसभाले जारी पुँजीको ३० प्रतिशतसम्म सर्वसाधारण सेयरधनीको हिस्सा...

विद्युत प्राधिकरण टुक्रिने निश्चित, तीन नयाँ कम्पनी स्थापना हुने

1468154224nea.jpg
काठमाण्डौ ।सरकारले नेपाल विद्युत प्राधिकरणले मात्रै बदलिँदो अवस्थामा उत्पादन, वितरण तथा प्रसारणको कार्य सम्पादन गर्न नसक्ने भन्दै विभिन्न तीन फरक कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  एक वर्ष पहिले स्थापना भएको ग्रिड कम्पनीलाई सुदृढीकरण गर्ने र अन्य दुई कम्पनी केही समयभित्रै स्थापना गरेर कार्य सञ्चालन गर्ने सरकारको...

इटहरी उवासंघमा ३० वर्षपछि एमालेको टिम, भत्कियो कांग्रेसको किल्ला

1467995913lilam.jpg
काठमाण्डौ । उद्योग वाणिज्य संघ इटहरीको इतिहासमा करिब ३० वर्षसम्म नेपाली कांग्रेस समर्थक व्यापारीहरुले बनाएको किल्ला एमाले समर्थित व्यापारीको टिमले पहिलोपटक भत्काइदिएको छ ।  शुक्रबार सम्पन्न उवासंघ इटहरीको निर्वाचनमा एमालेको समर्थनमा अध्यक्षमा उम्मेद्वारी दिएका लिलम बस्नेत नेतृत्वको बहुुसंख्यक टिम फराकिलो मत अन्तरसहित विजयी...

सगरमाथाको फोहोरलाई तारा एयरलाइन्सले निःशुल्क ढुवानी गर्ने

1467876968TaraAirlogo.jpg
सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट निस्कने फोहरलाई तारा एयरलाइन्सले निःशुल्क ढुवानी गर्ने भएको छ ।सगरमाथा प्रदर्शन नियन्त्रण समिति (एसपिसिसी)ले सगरमाथा क्षेत्रको विभिन्न गाउँ, हिमालका आधारशिविर आदि स्थानबाट सङ्कलन गरेको फोहरलाई तारा एयरलाइन्सले ढुवानी गर्ने भएको एसपिसिसीले जनाएको छ । प्रत्येक वर्ष सरसफाइ अभियान नै चलाएर...

लबिम मल र बालाजु चोकमा एनसेल शप संचालन, सुलभ मूल्यमा मोवाइल पनि खरीद गर्न पाइने

1467820369Simon-Perkins-managing-director-of-Ncell-inaugurating-Ncell-Shop-in-LABIM-Mall-Pulchowk-Lalitpur-on-Wednesday..jpg
काठमाण्डौ । एनसेलले ललितपुरको पुल्चोकस्थित लबिम मल र काठमाण्डौको बालाजु चोकमा नयाँ अवधारणाको एनसेल शप संचालनमा ल्याएकोे छ ।  ग्राहकका लागि एकै ठाउँबाट विभिन्न सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले खोलिएको यी शपहरुबाट ग्राहकले एनसेलका विभिन्न सेवा, त्यसका बारेमा जानकारी र प्रतिस्पर्धी बजार मूल्यमा मोबाईल सेटहरु खरीद गर्न सक्छन्...

एनसेलले ल्यायो ‘इण्डिया कलिङ्सको अफर, १.९९ रुपैयाँमै भारत फोन गर्न सकिने

1467742774Ncell-Logo.jpg
काठमाण्डौ । एनसेलका सबै ग्राहकले अब भारतमा अझ शुलभ दरमा कुरा गर्न पाउने भएका छन् । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले  घटाउँदै, आफ्ना ग्राहकका लागि ‘ईन्डिया कलिङ्’ नामको नयाँ अफर ल्याएको छ । यो योजना अन्र्तगत ग्राहकले अब करबाहेक मात्र रु १.९९ प्रति मिनेटमा भारतमा कल गर्न सक्नेछन् । यस...

विशेष आर्थिक क्षेत्र स्थापनासम्बन्धी विधेयक समितिबाट पारित

1467713497SEZ.jpg
काठमाण्डौ । व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिबाट विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । सो विधेयकमा परेका संशोधनमा आजको बैठकमा छलफल भई पारित भएको हो । सो विधेयक अब संसद्को मूल बैठकमा चाँडै पेस हुनेछ । निर्यात प्रवर्द्धनका माध्यमबाट...

विद्युत महसुल वृद्धिको निजी क्षेत्रबाट पनि विरोध, सिएनआई भन्छ–‘पहिला चुहावट नियन्त्रण गर’

1467704016CNI.jpg
काठमाण्डौ । विद्युत महसुल निर्धारण आयोगको सिफारिस अनुसार नेपाल विद्युत प्राधिकरणले साउनदेखि विद्युत महसुलमा गरेको वृद्धिको पहिलोपटक निजी क्षेत्रबाट विरोध भएको छ ।  विद्युत महसुलको बिषयमा निजी क्षेत्रसँग सम्बद्ध संघसंस्था मौन रहेको बेला नेपाल उद्योग परिसंघ(सिएनआई)ले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै बढाइएको महसुल तत्काल...

एनसेल कर प्रकरणको यस्तो छ भित्री कथा !

1467201872ncell.png
काठमाण्डौ । विदेशी लगानीमा संचालित देशकै सबैभन्दा ठूलो दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले कर छली गरेको बिषय विगतमा भाइरल भयो । एनसेलको खरीदबिक्रीको क्रममा उठेको मुद्धालाई ‘एनसेलले सरकारलाई कर नै नतिरेको’ भन्दै सडक र संसदबाट उरालियो । सबैतिर एनसेलले ‘नेपाल सरकारलाई कर नै तिरेन’ भन्ने बिषयलाई भाइरल बनाएर सामाजिक सञ्जालमा समेत...

अब १० पैसामै एनसेलको इन्टरनेट !

1467173661Ncell.jpg
काठमाण्डौ । एनसेलका ग्राहकले अब रातको समयमा अझै सुलभ दरमा डाटा सेवाको उपयोग गर्नसक्ने भएका छन् ।  देशकै अग्रणी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ईन्टरनेट सेवा  करबाहेक १० पैसा प्रति एमबिसम्म प्रयोग गर्न सकिने गरी ‘नाईट डाटा प्याक’को अफर ल्याएको छ ।   असार १५(बुधबार)देखि सुचारु हुने यो योजनामा ग्राहकले आफ्नो...

लगानी बोर्डको सीइओमा महाप्रसाद अधिकारी

1466704869maha.jpg
काठमाण्डौ । निकै लामो समयपछि लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत(सीइओ) पाएको छ । सरकारले सो पदमा राष्ट्रबैंकका निवर्तमान डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको हो ।  बिहीबार साँझ बसेको मन्त्रीपरिषद बैठकले सो पदका लागि अन्तिम प्रतिस्पर्धामा रहेका लगानी बोर्डका पहिलो सीइओ राधेश पन्तलाई पन्छाउँदै अधिकारीलाई सो पदमा...

नयाँ आपूर्ति नीति बनाउन सरकार तयार

1466611856viber-image1.jpg
काठमाण्डौ । देशको आपूर्ति व्यवस्थालाई सहज र सरल बनाउन अविलम्ब समयसापेक्ष नयाँ आपूर्ति नीति बनाएर जारी गर्न सरकार तयार भएको छ ।  बुधबार आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलबीच सिंहदरबारमा भएको बैठकमा सरकारले यस्तो तत्परता देखाएको हो...

भर्खरै

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित