कर्पोरेट


अजोड इन्स्योरेन्सको एजीएमबाट २ सञ्चालक निर्वाचित

1618918781IMG6749.JPG
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालक निर्वाचित गरेको छ। निर्वाचित हुने सञ्चालकहरुमा पानुदत्त पौडेल र सिर्जना सुवेदी छन्। यसअघि सञ्चालक समितिले गरेको स्वतन्त्र विज्ञ सञ्चालक विष्णुप्रसाद नेपालको नियुक्ति पनि...

सिटिजन्स बैंक १५ औँ वर्षमा प्रवेश, यस्ता छन् १४ वर्षका उपलब्धि

1618917893citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्रनेसनल लिमिटेड आजबाट १५ औँ वर्षमा प्रवेश गरेको छ।  नेपालीलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ यो बैंक २०६४ वैशाख ७ गतेदेखि २० औँ वाणिज्य बैंकका रुपमा स्थापना भएको हो। वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना समस्त ग्राहक, सेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकमा हार्दिक आभार व्यक्त गरेको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा कर्मचारीलाई अभिमुखीकरण तथा बैंकिङ तालिम

1618916975Training-Photo.jpg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुका लागि दुईदिने अभिमुखीकरण तथा बैंकिङ तालिम प्रदान गरेको छ।  यही वैशाख ५ र ६ गते बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरुलाई त्यस्तो तालिम प्रदान गरिएको हो। कर्मचारीहरुलाई बैंकसम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने...

1602489415NCC-Final-Ads-min.gif

ओपोद्वारा नेपालमा एफ१९ को बिक्री सुरु, कति पर्छ मूल्य ?

1618902310OPPO-F19-PricePic.png
काठमाण्डौ । वैश्विकस्तरमै अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओपोले नेपालमा एफ१९को बिक्री आरम्भ गरेको छ। एफ१९को डिजाइन विशेषगरी उच्च गुणस्तरीय स्मार्टफोनका साथै आकर्षक डिजाइन मनपराउने “ट्रेन्ड सेटिङ” पुस्तालाई ध्यानमा राखिगरिएको छ।  एफ१९मा ब्रिलियन्ट स्क्रिन, उच्च कोटीको परफरमेन्सका साथै कम्पनीले आकर्षक डिजाइनपनि दिएको छ। यसको...

लन्डन बियर प्रतियोगितमा अर्ना बियर विजयी

1618837006arna123.jpg
काठमाण्डौ । संयुक्त अधिराज्य बेलायतको राजधानी लन्डनमा गत मार्च १७ मा आयोजित ‘लन्डन बियर कम्पिटिसन २०२१’ मा अर्ना ८ तथा अर्ना लाइट बियरले क्रमशः  रजत र काश्य पदक हासिल गर्न सफल भएका छन्। यो विश्व बियर उद्योगमै सर्वोच्च मान्यता प्राप्त प्रतियोगिता हो। यति ब्रुअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट...

दबारमार्गको अन्नपूर्ण एटीएम लाउन्जमा नेपाल एसबीआई बैंकको एटीएम उद्घाटन

161883407520210419153121.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले काठमाण्डौको दरबारमार्गस्थित अन्नपूर्ण एटीएम लाउन्जमा एटीएमको उद्घाटन गरेको छ।  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमुख सञ्चालन अधिकृत यादभेंद्र कांतले संयुक्त रुपमा एटीएमको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बैंकका सल्लाहकार छपिराज...

लुम्बिनी विकास बैंकद्वारा एकैदिन ३ ठाउँमा शाखा विस्तार

1618832203Lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँका ग्राहकलाई बैंकिङ सेवा पुर्याउने उद्देश्यले सोमबार थप तीन शाखा सञ्चालनमा ल्याएको छ।  नयाँ खोलिएका शाखाहरुमा ७० औँ शाखाका रुपमा झापाको दमक नगरपालिका–६ थानारोडस्थित दमक शाखा, ७१ औँ शाखाका रुपमा झापाकै बिर्तामोड नगरपालिका–४ भद्रपुररोडस्थित बिर्तामोड शाखा र ७२ औँ...

लक्ष्मी बैंकको नयाँ वर्ष अफर : अरेन्ज सेभिङ्स प्लस खातामा यस्ता छन् आकर्षक सुविधाहरु

1618828060Orange-Savings-Plus.jpg
काठमाण्डौ । लक्ष्मी बैंकको प्रिमियम बचत खाता ‘अरेन्ज सेभिङ्स प्लस’ बाट ग्राहकले अब ४.५% वार्षिक ब्याजदरका साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्। यो खाता भएका ग्राहकले रु. १ लाखसम्मको वार्षिक स्वास्थ्य बीमा र रु. १० लाखसम्मको दुर्घटना मृत्युु÷अक्षमता बीमा सुविधा पाउन सक्नेछन्। यतिमात्र नभएर डेबिट कार्ड, क्रेडिट कार्ड र...

अब खल्ती एपबाटै बुटवल पावर कम्पनीको विद्युत महसुल भुक्तानी गर्न सकिने

1618827373BPC-pr.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनी (बीपीसी) को ग्रामीण तथा सहरी दुवै क्षेत्रको विद्युत महसुल अब खल्ती डिजिटल वालेट एपबाट घरैबसी तिर्न सकिने भएको छ। बीपीसीले स्याङ्जाको वालिङ, गल्याङ, रामपुर र झिमरुक क्षेत्रमा विद्युत वितरण गरिरहेको छ। बीपीसीका कर्पोरेट विभाग प्रमुख टीकाराम भट्ट र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलबीच यस...

स्याङयोङ मोटर्सको नव वर्ष अफर : गाडी खरिदमा रु. ५ लाखसम्म क्यास डिस्काउन्ट

1618755513Sangyong.png
काठमाण्डौ । नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता एवं आईएमएस ग्रुपअन्तर्गतको आईएमएस मोटर्सले यस नयाँ वर्ष २०७८ सालका अवसरमा ‘स्याङयोङ नव वर्ष अफर’ ल्याएको छ।  ग्राहकले रेक्स्टन, टिभोली अटोमेटिक ट्रान्समिसन र टिभोली म्यानुबल ट्रान्समिसनमा क्यास डिस्काउन्ट ५ लाख रुपैयाँसम्म पाउन सक्नेछन्। साथै, २ लाख रुपैयाँसम्मको...

रुरु जलविद्युत परियोजनाको सेयर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

1618753773ruru.jpg
काठमाण्डौ । हालैमात्र साधारण सेयर निष्कासन सम्पन्न गरेको रुरु जलविद्युत परियोजना लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफ्नो सेयर रजिस्ट्रार नियुक्त गरेको छ।  आज आइतबार रुरु जलविद्युत परियोजना र एनआईबिएल एस क्यापिटलबीच सेयर रजिस्ट्रार नियुक्ति गर्नेसम्बन्धी सम्झौता भएको हो। आजबाटै यो सम्झौता लागू हुनेसमेत जनाइएको...

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमा ‘कस्टमर केयर’ सेवा उपलब्ध

1618748617CREATIVE-on-Customer-Care-in-NIC-ASIA-MoBank-.jpg
काठमाण्डौ। एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाका लागि ‘कस्टमर केयर’ को सुरुआत गरेको छ।  आफ्ना ग्राहकको समस्या यथाशीघ्र समाधान तथा उनीहरुको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले ‘एनआईसी एसिया मो.बैंकिङ’ मार्फत यस नवीन कार्यको थालनी गरेको हो। ‘डिजिटल...

नेपाल कुवेत उवासंघको अध्यक्षमा मालाकार सर्वसम्मत

1618747643Nepal-kuwait.jpg
काठमाण्डौ । नेपाल कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्रवीर मालाकार सर्वसम्मत रुपमा चयन भएका छन्। आज सम्पन्न संघको निर्वाचनले मालाकार नेतृत्वको नयाँ कार्यसमितका सम्पूर्ण पदाधिकारीलाई सर्वसम्मत रुपमा चयन गरेको हो। संघको वरिष्ठ उपाध्यक्षमा पुष्पदास श्रेष्ठ तथा उपाध्यक्षहरुमा क्रमशः मीनबहादुर गुरुङ, सकुन्तला हीराचन र...

सिभिल लघुवित्तले गर्योे एकैपटक ७ ठाउँमा शाखा विस्तार

1618732278civil.jpg
काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ७ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ।  सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिद्धिल लघुवित्तको न्यून उपस्थिति रहेका स्थानहरुलाई समेटी क्रमशः झापाको धाईजन, मोरङको भाथिगछ, सुनसरीको भीमपुर, सप्तरीको बलुवा, चितवनको रत्ननगर, सिन्धुपाल्चोकको पाटीभञ्ज्याङ र कपिलवस्तुको बहादुरगन्जमा...

उपत्यकाबाहिर पहिलोपटक पोखरामा सञ्चालनमा आयो अत्याधुनिक सीटी स्क्यान सेवा

1618731337pokhara-MRI.jpg
काठमाण्डौ । उपत्यकाबाहिर गण्डकी प्रदेशमा पहिलोपटक २५६ स्लाइसको सीटी स्क्यानको सुविधा विधिवत रुपमा सञ्चालनमा आएको छ।  पोखरा र गण्डकी प्रदेशका बिरामीलाई सहज र सुलभ गुणस्तरीय र सस्तो हिसाबले विभिन्न रोगहरु पत्ता लगाउन विगत ३ वर्षदेखि स्थापित पोखरा एमआरआई डाइग्नोस्टिक सेन्टरले यो सीटी स्क्यान सेवाको प्रारम्भ गरेको हो। यो सिटी...

भर्खरै

‘सारा जनता सिटिजन्स बैंकको क्यूआर कोडमा, तपाई चाहिँ कता ?’(भिडियोसहित)

‘सारा जनता सिटिजन्स बैंकको क्यूआर कोडमा, तपाई चाहिँ कता ?’(भिडियोसहित)

नेपाली बजारमा ‘मोटो ई सेभेन’ ल्याउँदै मोटोरोलाको पुनरागमन

नेपाली बजारमा ‘मोटो ई सेभेन’ ल्याउँदै मोटोरोलाको पुनरागमन

काठमाण्डौको मुटुमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्दै एनसेल

काठमाण्डौको मुटुमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्दै एनसेल

आवश्यकता र औचित्यका आधारमात्र आयोजनाहरु छनौट गर्न अर्थमन्त्रीको निर्देशन

आवश्यकता र औचित्यका आधारमात्र आयोजनाहरु छनौट गर्न अर्थमन्त्रीको निर्देशन

बीमा कम्पनीहरुले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने, कम कर्मचारी खटाउनुपर्ने

बीमा कम्पनीहरुले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने, कम कर्मचारी खटाउनुपर्ने

दराजद्वारा फ्रन्टलाइन कामदारका लागि कोभिड–१९ खोप लगाउन सुरु

दराजद्वारा फ्रन्टलाइन कामदारका लागि कोभिड–१९ खोप लगाउन सुरु

कृषकलाई आधुनिक बैंकिङमा लैजाँदै मेगा बैंक

कृषकलाई आधुनिक बैंकिङमा लैजाँदै मेगा बैंक

भोलिबाट पशुपतिनाथ मन्दिरमा पूजा र दर्शनमा रोक

भोलिबाट पशुपतिनाथ मन्दिरमा पूजा र दर्शनमा रोक

सेबोन अध्यक्ष ढुंगानाको अन्तर्वार्ता: ‘१० कित्ता नीतिमा लगानीकर्ताले जे चाहन्छन् त्यही हुन्छ’

सेबोन अध्यक्ष ढुंगानाको अन्तर्वार्ता: ‘१० कित्ता नीतिमा लगानीकर्ताले जे चाहन्छन् त्यही हुन्छ’

उपत्यकामा ११७४ सहित थप २४२८ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

उपत्यकामा ११७४ सहित थप २४२८ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट नियुक्त

प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट नियुक्त

हीरो मोटोकर्प र गोगोरो बीच गतिशीलतामा तीव्र विद्युतीयकरणका लागि रणनीतिक साझेदारी

हीरो मोटोकर्प र गोगोरो बीच गतिशीलतामा तीव्र विद्युतीयकरणका लागि रणनीतिक साझेदारी

काममै नगई १५ वर्षदेखि तलब खाइरहेका अस्पतालका कर्मचारी पक्राउ

काममै नगई १५ वर्षदेखि तलब खाइरहेका अस्पतालका कर्मचारी पक्राउ

नेप्सेमा सुधार, आगामी दिनमा के होला बजार ?

नेप्सेमा सुधार, आगामी दिनमा के होला बजार ?

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोप्रति सरोकारवाला असन्तुष्ट

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोप्रति सरोकारवाला असन्तुष्ट