कर्पोरेट


प्रदेश २ मा उद्योग खोल्दा २० वर्षसम्म कर छुट दिने निर्णयको परिसंघ खुशी

1552998770cni.jpg
काठमाण्डौ । प्रदेश नं. २ मा उद्योग खोलेमा २० वर्षसम्म सबै कर छुट दिने प्रदेश सरकार मन्त्री परिषदको निर्णयको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।  गत हप्ता जनकपुरमा परिसंघ तथा प्रदेश सरकारको संयुक्त आयोजनामा “प्रदेश नं. २ को समृद्धिको मार्गचित्र” विषयमा व्यापक छलफल तथा अन्तरक्रियाको आयोजना गरेको थियो । सो अन्तरक्रिया कार्यक्रममा...

मोफसलको निजी क्षेत्र–‘ठूला बैंक आफू मात्र बाँच्ने, अरुलाई नबचाउने रणनीतिमा !’

1552900924fncci-member.jpg
काठमाण्डौ । बैंकहरुको बढ्दो ब्याजदरको विषयमा देशभरका उद्योगी व्यवसायीले चिन्ता व्यक्त गरिरहेका छन् । यही क्रममा उद्योग वाणिज्य संघ इटहरीले समेत एक विज्ञप्ति जारी गरी ठूला बैंक तथा बित्तीय संस्थाहरु आफूहरु मात्र बाँच्ने, अरुलाई नबचाउने कठोर संचालन र लगानी रणनीति अबलम्बन गरिरहेका भन्दै आपत्ति जनाएको छ ।  संघका वरिष्ठ उपाध्यक्ष...

कम्पनी दर्तामा कडाई गर्दै सरकार, सीमा क्षेत्रमा नयाँ गोदाम खोल्न नदिने

1552836555yuwaraj.jpg
काठमाण्डौ । सरकारले सीमा क्षेत्र नजिक मालवस्तु भण्डारण गर्ने नयाँ गोदा राख्न नदिने भएको छ ।  राजश्व चुहावट नियन्त्रणको उद्देश्यले यस्तो व्यवस्था गर्न अर्थमन्त्री डा.  युवराज खतिवडाले मातहतका निकायलाई कडा निर्देशन दिएका हुन् ।  उनले सीमा क्षेत्रमा मालवस्तु भण्डारणका लागि राखिएका पुराना गोदामहरुको नियमित अनुगमन गर्न समेत...

1695556604Online-Ad.gif

देशभर शिखर सूजको समर सेल सुरु, जुत्ता किन्दा ७०% सम्म छुट

1552829478shikhar.jpg
काठमाण्डौ । शिखर सुजले राजधानीलगायत मुलुकका विभिन्न शहरमा रहेका सोरुममा समर सेल सुरु गरेको छ ।  समर सेलका अबसरमा शिखरका ११ वटा सोरुमबाट त्यस्तो छुट पाइने कम्पनीले जनाएको छ ।  शिखरका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंका अनुसार काठमाडौंको न्युरोडस्थित मनमाकना सोरुम ( खिचापोखरी सोरुम, पाटन सु हाउस, मंगलबजार, बानेश्वरस्थित बानेश्वर सु...

सुरक्षा माग्दै पुगेका उद्योगीलाई प्रचण्डले के भने ?

1552818504fncci1.jpg
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको व्यवसायिक प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल“प्रचण्ड”लाई आइतबार उनकै निवास खुमलटारमा भेट गरेको छ ।  महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल,...

खान मिल्ने सुनको पत्र मिश्रित रुसलान गोल्ड रिजर्ब बजारमा

1552795561Mast-Head-2.png
काठमाण्डौ । जावलाखेल ग्रुप अफ इण्डस्ष्ट्रिज(जेजीआई)ले खान मिल्ने सुनको पत्र भएको नेपालकै पहिलो प्रिमियम भोड्का रुसलान गोल्ड रिजर्भ (Ruslan Gold Reserve) बजारमा ल्याएको छ ।  भोड्काका पारखीहरुलाई बजारमा पाइरहेकाभन्दा अद्वितीय अनुभूति प्रदान गर्न टेस्ट गोल्ड, फिल गोल्ड  (Taste Gold, Feel Gold) भन्ने मूल नाराका साथ आएको यस भोड्कामा २३ क्यारेट गोल्ड फ्लेक्स्...

अफिसियल बियर अफ होली–टुबोर्गले ल्यायो लिमिटेड एडिसन क्यान

1552582377tuborg-final.jpg
काठमाण्डौ । होली पर्वलाई लक्ष्य गर्दै टुबोर्ग बियरले हालै सीमित अवधिका लागि टुबोर्ग होली एडिसन क्यान बजारमा ल्याएको छ ।  यस सीमित अवधिको विशेष क्यानमा राखिएको निलो र मागेन्टा रङको डिजाईनले होलीको रमाईलो झल्काउँछ ।  रङहरुको चाँडलाई ध्यानमा राख्दै क्यानमा राखिएका रङहरुको समिश्रणले टुबोर्गको हरियो रङमा चमक थपेको छ । गोर्खा...

बिमा कम्पनीले घरजग्गाको व्यवसायिक कारोबार गर्न पाउने

1552487777beema-samiti.jpg
काठमाण्डौ । बिमा कम्पनीहरुले गर्ने लगानीको क्षेत्रलाई फराकिलो बनाउँदै नियामक बिमा समितिले बिमकको लगानी सम्बन्धी निर्देशिका जारी गरेको छ ।  समितिले बुधबार ‘बिमकको लगानी निर्देशिका–२०७५’ जारी गर्दै बिमा कम्पनीहरुले केही नयाँ क्षेत्रमा लगानी गर्न पाउने बाटो खोलिदिएको हो ।   जसअनुसार अब बिमा कम्पनीहरुले घरजग्गाको व्यवसायिक...

आत्मनिर्भर क्षेत्रमा विदेशी लगानी खुल्ला नगर्न एफएनसिसीआईको आग्रह

1552485769fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रका साथै केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्ने गरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउन सुझाव दिएको छ ।  महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र एवं पशुपालन, कुखुरा पालन, मत्स्य पालन, मौरी...

आत्मनिर्भर भएका क्षेत्रमा विदेशी लगानी नल्याउन चेम्बरको माग

1552457100ncc.jpg
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले स्वदेशी सीप, प्रविधि, जनशक्ति र पुँजी परिचालन गर्न सकिने क्षेत्रमा वैदेशिक लगानीलाई प्रवद्र्धन नगर्न सरकारसँग आग्रह गरेको छ ।  सङ्घीय संसद्मा विचाराधीन ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा व्यवस्था गरिएको प्रावधानबाट आन्तरिक...

शिवम सिमेन्टको सीइओमा सजन देवकोटा नियुक्त

1552387588shivam.jpg
काठमाण्डौ । शिवम सिमेन्टस लिमीटेडले प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सजन देवकोटालाई नियुक्त गरेको छ ।  देवकोटाले विगत २२ वर्षदेखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकीय कार्यानुभव हासिल गरेका छन् । साथै उनी करिब ४ वर्षदेखि शिवम सिमेन्टमा आबद्ध छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवकोटा लामो समयदेखि...

रिजालको कम्पनीद्वारा गर्मीमा समेत पानी नतात्ने पाँच लेयरको टंकी उत्पादन, विश्वमै पहिलो भएको दाबी

1551886276rijalco.jpg
काठमाण्डौ । सुनसरीको इटहरीमा रहेको रिजालको कम्पनीले विश्वमै पहिलोपटक पाँच लेयरको रिजालको कुल ब्लो ब्राण्डका नयाँ टंकीको उत्पादन थालेको छ ।  गर्मी मौसममा पानी नतातियोस् भन्ने उद्देश्यसहित रिजालकोले इन्सल्टेड ब्लो टेक्नोलोजीका टंकी उत्पादन गरी बजारीकरण गर्दै आएको छ । नयाँ नयाँ किसिमले टंकी उत्पादन गर्दै आएको रिजालको कम्पनीले यो...

गोर्खा बियरको क्याम्पेन क्षेत्रीय भाषामार्फत प्रस्तुत गर्ने तयारी

1551877968gorkha.jpg
काठमाण्डौ । जब आफ्नो उपभोक्ताहरुसँग जोडिने कुरा आउँछ,गोर्खा बियरले बिरलै कुनै कसर बाँकी राख्छ ।  पूर्वदेखि पश्चिमसम्म फैलिएको नेपालको पहुँचका लागि केही दिनअघि ल्याएको “नेपाली पन, गोर्खाली मन” क्याम्पेनलाई स्थानीय रुपमा अघि लैजान ब्राण्ड तमतयार भएको छ ।  जातीय भाषालाई क्याम्पेनको मुख्य संचारका लागि प्रयोग गर्दै ब्राण्ड...

रु नौ अर्बको लागतमा ऋिद्धीसिद्धी सिमेन्ट संचालनमा

1551434908RIDDI.jpg
हेटौँडा । हेटौँडामा रु नौ अर्बको लागतमा आधुनिक प्रविधियुक्त ऋिद्धीसिद्धी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ ।  हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा तीन जनाको संयुक्त लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यले सो सिमेन्ट उद्योग स्थापना गरिएको हो । सिमेन्टको लागि चाहिने क्लिङ्करलगायतका...

सञ्चयकोषको जबरजस्तीविरुद्ध काठमाण्डौ मलका व्यवसायी, आन्दोलन थाल्ने

1551156478ktm-mall.jpg
काठमाण्डौ । कर्मचारी सञ्चयकोषले मल खाली गराउन उर्दी जारी गरेपछि सुन्धारास्थित काठमाण्डौ मलका व्यवसायीले आन्दोलनमा उत्रिने घोषणा गरेका छन् ।  तीनसय भन्दा बढी पसल सटर संचालन भएको काठमाण्डौ मल एकाएक खाली गराउन भन्दै कोषले उर्दी जारी गरेपछि त्यसलाई गैरकानूनी र व्यवसायीमारा नीति भन्दै द काठमाण्डौ मल व्यापार संघले आन्दोलन थाल्ने घोषणा...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन