कर्पोरेट


कोरियाली राजदूतलाई बोलाएर उद्योगीले यस्ता माग राखे

1501499311cni.jpg
काठमाण्डौ । नेपालका लागि दक्षिण कोरियाका राजदूतपार्क योङ्ग सिकसँग नेपालका उद्यमीहरुले नेपालको पूर्वाधार, खनिज उत्खनन्, स्वास्थ्य र उर्जा क्षेत्रमा कोरियाली लगानी भित्र्याउने वातावरण बनाइदिन आग्रह गरेका छन् ।  नेपाल उद्योग परिसंघले राजदूत सिकलाई सोमबार थापाथलीस्थित सचिवालयमा स्वागत गर्दै त्यस्तो आग्रह गरेका हुन् ।  परिसंघका...

टेलिकममा फेरि छुटै–छुटको अफर, विदेशबाट आएको फोन उठाउँदा बोनस पाइने

1501406042ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर उपलब्ध गराउने भएको छ । त्यसैगरी विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस प्राप्त गर्न सकिनेछ । यो अफर साउन १६ गते(भोलिदेखि) लागू हुनेछ र ९० दिनसम्म उपलब्ध गराइनेछ । यो अफर अन्तर्गतको सेवा पुराना ग्राहकहरुलाई समेत उपलब्ध हुने टेलिकमले जनाएको छ...

पीएलओ लुब्रिकेन्ट्सको डिलर मिट बैंककमा, ८० सदस्यीय टोली थाइल्याण्ड प्रस्थान

1501399018plo11.jpg
काठमाण्डौ । हरेक वर्ष उत्कृष्ट डिलरलाई विदेश भ्रमण गराउँदै आएको पूर्वाञ्चल ल्यूव आयल पीएलओले यसपटक नेपालभरका डिलरहरुको मीट(सम्मेलन) थाइल्याण्डमा गर्ने भएको छ ।  यसका लागि ६० डिलर र २० जना कर्मचारीसहित ८० जनाको टोली शनिबार बैंकक प्रस्थान गरेको छ ।  साउन १५ गतेबाट १९ गतेसम्म ५ दिन चल्ने डिलर्स मीटसँगै थाइल्याण्डका विभिन्न शहरको...

1695556604Online-Ad.gif

सिंहदरबार पुगेर व्यवसायीले दुई सचिवसँग राखे अनौठो माग !

1501065596ncc.jpg
काठमाण्डौ । व्यापारी व्यवसायीको एक प्रतिनिधिमण्डलले बुधबार सरकारका दुुई सचिवसँग भेटेर हाल ड्राफ्ट भइरहेको उपभोक्ता संरक्षण सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयकप्रति आपत्ति जनाएको छ ।  नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले राजश्व सचिव शिशिरकुमार ढुंगाना र वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायसँग सिंहदरबारमा...

‘व्यापारीलाई नथुन, बरु सुन’

1500994913ncc.jpg
काठमाण्डौ । उद्योगी व्यवसायीहरुले बजार अनुगमनपछि व्यवयायीहरुलाई पहिला थुन्ने नभई उनीहरुको कुरा सुन्ने हुनुपर्ने माग राखेका छन् ।  नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधिमण्डले मंगलबार मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँंग सिंहदरवारमा भेटघाट गरी बजार अनुगमनको नाममा उद्योगी व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको दाबी गरे...

टेलिकमका सबै डेटा प्याक अब वेबसाइटबाटै खरीद गर्न सकिने

1500884123ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डेटा प्याकेज अब अनलाइनको माध्यमबाट नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने भएको छ ।  यसका लागि अफर डट एनटीसी डट एनइटी डट एनपी (offer.ntc.net.np) मा  लगअन गर्नुपर्ने टेलिकमले जनाएको छ । त्यसपछि आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेजहरु छनोट गर्नुपर्छ । विभिन्न...

भारतीय राजदूतका अगाडि उद्योगीले लगाइदिए मागहरुको बिस्कुन, के भने पुरीले ?

15008240721.jpg
काठमाण्डौ । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग शनिवार विराटनगरका उद्योगी व्यवसायीले मागहरुको बिस्कुन लगाइदिए ।  राजदूत पुरीको सम्मानमा मोरंग व्यापार संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उद्योगी व्यवसायीले मागहरुको थुप्रो लगाइदिएका हुन् ।  संघका अध्यक्ष पवन सारडाले पूर्वाञ्चल क्षेत्रमा लगानीको वातावरण...

प्रधानमन्त्रीले ‘कालो कानून’ नबुझ्दा फसाद !

1500652863cni111.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले समृद्धि र विकासका आफ्ना सूत्रहरु सुुझाउँदै र संभावनाको बिषयमा चर्चा गर्दै निजी क्षेत्रको व्यथा पनि सुनाउन भ्याए । ‘सरकारले बनाएका काला कानूनबाट निजी क्षेत्र प्रताडित र आतकिंत छ ।’ उनले भने–‘व्यवसाय गरेर खान डराउने अवस्था छ । ती सबै काला कानून खारेज हुनुपर्छ ।&rsqu...

उद्योग परिसंघ र वाणिज्य महासंघबीचको तिक्तता अन्त, एउटै मञ्चमा देखिए दुई अध्यक्ष

1500651342IMG20170721042824.jpg
काठमाण्डौ । ‘तपाईहरुले कत्तिको विचार गर्नुभयो कुन्नि, आज यहाँ केही नयाँ हुँदैछ । नेपाल उद्योग परिसंघ(सीएनआई) र नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को नेतृत्व एउटै मञ्चमा देखिएको छ । यो अभूतपूर्व छ ।’ कुनै बेला एफएनसीसीआईबाट असन्तुुष्ट बनी  सिएनआई स्थापना गरेका सो संस्थाका संस्थापक अध्यक्ष तथा फोब्र्सका अर्बपति सूचिमा पर्न सफल...

कपन र किर्तिपुरका ६५ सय ल्याण्डलाइन नयाँ प्रविधिमा

1500552179ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले कपन र कीर्तिपुर एक्सचेन्जका पुरानो टीडीएम प्रविधिका स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आईपी बेस्ड उपकरणबाट प्रतिस्थापन गरेको छ । कम्पनीले गत साउन १ गते आइतबार कपन एक्सचेन्ज र साउन ४ गते बुधबार कीर्तिपुर एक्सचेन्जमा सो प्रतिस्थापन कार्य सम्पन्न गरेको हो ।  कीर्तिपुर एक्सचेन्जका ५ हजार ८ सय २३ लाइन र कपन...

सिडिएस एण्ड क्लियरिङ गैरकानूनी धन्दामा, महालेखापरीक्षकको झट्का

1500467764mahalekha.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको पूर्ण स्वामित्व भएको सिडिएस एण्ड क्लियरिङ लिमीटेडलाई महालेखा परीक्षकको कार्यालयले ६ वटा आर्थिक वर्षको लेखापरीक्षण गैरकानूनी भएको भन्दै पुनः लेखा परीक्षण गर्न कडा निर्देशन दिएको छ ।  लेखा परीक्षण ऐन, २०४८ को दफा ७(२)को व्यवस्था अनुसार नेपाल सरकारको अधिकांश स्वामित्व भएको संगठित संस्थाहरुको...

ल्याण्डलाइन टेलिफोनमा छुटै छुट, सबै पूरक सेवा निःशुल्क !

1500373034pstn.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ल्याण्डलाइन टेलिफोन सेवाका विभिन्न पूरक सेवाहरु लिंदा लाग्ने शुल्क हटाएको छ । यी सबै सुविधा लिंदा पहिले केही शुल्क लाग्दै आएकोमा साउन १ देखि ती सुविधा निःशुल्क रुपमा उपलब्ध गराउन थालिएको कम्पनीले जनाएको छ ।   ल्याण्डलाइन टेलिफोनमा कसैले कल गरेकोमा कलरको नम्बर देखिने सुविधा(कलर आईडी) लिनका लागि सुरुमा शुल्क...

परिसंघले देउवा, ओली र प्रचण्डलाई एउटै मञ्चमा उतारेर समृद्धि र विकासको प्रतिबद्धता माग्ने

1500364102cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले तीन ठूला दलका प्रमुखलाई एउटै मञ्चमा उतार्ने भएको छ । परिसंघको १४ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाह�...

भूकम्पप्रभावित विद्यालयमा सूचनाप्रविधि केन्द्र स्थापनामा टेलिकमको सहयोग, ३० जीबीको इन्टरनेट २ वर्षसम्म निःशुल्क

1500286952ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७३/७४ मा भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा सूचना प्रविधि केन्द्र(आईसीटी सेन्टर० स्थापनामा सहयोग गरेको छ ।         नेपाल टेलिकमले यी विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक ३० जीबी डेटा भोल्युमको...

टेलिकमले ल्यायो म्यूजिक स्ट्रिमिङ एप, डाटाबाट गीत डाउनलोड गर्दा शुल्क नलाग्ने

1500203188ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकम र म्युजिक नेपाल प्रा.लि.को सहकार्यमा मोबाइल एपमार्फत म्युजिक स्ट्रिमिङ सेवाको औपचारिक रुपमा आइतबार सुरुवात गरिएको छ ।    नेपाली संगीत क्षेत्रका गायक, संगीतकार, रचनाकार तथा उत्पादकहरुको उपस्थितिमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले सो सेवाको शुभारम्भ गरेका हुन् ।  &nb...

भर्खरै

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

फाइल फोटो

बीमा कम्पनी र सर्भेयरको कारणले दाबी भुक्तानीमा ढिला हुनु हुँदैन : अध्यक्ष सिलवाल

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट