कर्पोरेट


अग्नी ग्रुपद्वारा एपीएफको फुटबल टिमलाई जर्सी हस्तान्तरण

1499951899IMG7600.jpg
काठमाण्डौ । अग्नि ग्रुपले नेपाल एपीएफ क्लबको फुटबल खेल प्रवद्र्धनका लागि अग्नी इन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)ले प्रायोजन गर्दै आएको छ । यसै सिलसिलामा २०७४, असार २९ गते अग्नि ग्रुपका तर्फबाट अर्जुन शर्माले एपीएफ प्रमुख सिंहबहादुर श्रेष्ठलाई आगामी सिजनका लागि आवश्यक पर्ने जम्मा ११२८ थान जर्सी तथा ट्रयाक प्रदान गरे ।  अग्नि ग्रुपले...

साल्ट ट्रेडिङको डबल अफर, सेयरधनीले पाउने भए बोनस सेयर र नगद लाभांश

1499941013salt-trading.JPG
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश दिने भएको छ ।  कर्पोरेशनले आर्थिक वर्ष २०७२/७३ मा रु ६१ करोड २४ लाख मुनाफा आर्जन गरेको थियो । यो आव २०७१/७२ भन्दा रु पाँच करोड १५ लाख बढी हो । कर्पोरेशनको आज यहाँ सम्पन्न ५०औं वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई सो बोनस र लाभांश दिने...

भारत भ्रमणअघि व्यवसायीलाई किन भेट्दैछन् महरा ?

1499864531ncc.jpg
काठमाण्डौ । नेपाल चेम्वर अफ कमर्सको एक प्रतिनिधिमण्डलले बुधबार उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँंग भेटवार्ता गरेको छ ।  चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले महरासँंग भेटवार्ता गरी मुलुकको आर्थिक गतिविधि तथा आर्थिक कुटनीतिका विषयमा अवगत गरायो । सो भेटमा चेम्बरका अधिकारीले दुई...

1695556604Online-Ad.gif

आर्थिक कुटनीति सम्झाउन गएका व्यवसायीलाई परराष्ट्रमन्त्री महराले के भने ?

1499863824Press2.jpg
काठमाण्डौ । नेपालउद्योग परिसंघको प्रतिनिधि मण्डलले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेट गरी मुुलुकको समग्र विकासका लागि आर्थिक कूटनीतिलाई सबल बनाउन ध्यानाकर्षण गरायो । परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलले आर्थिक विकासका लागि परराष्ट्र मन्त्रालायले देशगत आर्थिक कुटनीति...

टेलिकमका ल्याण्डलाइन आइपी बेस्ड प्रविधिमा रुपान्तरण, आइपीटिभी लगायतका सेवा आउने

1499499944ntc-pstn.jpg
काठमाण्डौ । नेपाल टेलिकमले हाल संचालनमा रहेका पुराना प्रविधिका पिएसटीएन(ल्याण्ड लाइन) टेलिफोन सेवाको गुणस्तर अभिबृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गर्न आरम्भ गरेको छ ।  नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले २०७४ असार २३ गते कम्पनीको ललितपुरको ग्वार्कोस्थित टेलिफोन...

अमरासेकरा एनसेलका नयाँ प्रबन्ध सञ्चालक नियुक्त

1499354542Suren-J.-Amarasekera.jpg
काठमाण्डौ । सुरेन जे. अमरासेकरा नेपालको अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । साथै एनसेलका पुर्व प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले आजीयाटाको प्रधान कार्यालयमा रही दक्षिण एशिया बजारमा...

सेवाको गुणस्तर सुधारमा नेपाल टेलिकम

1499353020ntc-building.jpg
काठमाण्डौ । नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न बिकट तथा ग्रामीण क्षेत्रमा जिएसएम मोवाइल सेवाका नयाँ प्रविधिमा स्तरउन्नति गरी तथा केही नयाँ स्थानमा समेत बिटीएस सञ्चालनमा ल्याएको छ ।  धौलागिरीका चारवटा जिल्ला पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङका शहरी तथा जनघनत्व भएका स्थानमा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २१ वटा थ्रीजी बिटीएस...

केएल मोबाइल एक्स्पोको समय थप, ६० प्रतिशतसम्म छुट

1499268588Kl-Mobile-Hub-Photo-1.jpg
काठमाण्डौ । हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित राजधानीको चाबहिलस्थित केएल टावरको भुइँतल्लामा सञ्चालनमा आएको केएल मोबाइल हबमा जारी मोबाइल एक्स्पोको समय असार मसान्त सम्मका लागि थप गरिएको छ ।  स्टक क्लियरेन्स गर्नुपर्ने केहि मोबाइल सेटहरु ६० प्रतिशत छुटमा कारोबार गरिरहेको केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ...

अब एनसेलमा कुरा गर्दा ‘म्याजिक भ्वाइस’को मज्जा

1499085070NcellMain-Logo-1.jpg
काठमाण्डौ । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एक नयाँ रोचक भ्यालु एडेड सर्भिसको मज्जा लिन सक्नेछन् ।  यो सेवा सुचारु गरेलगतै एनसेलका ग्राहकले आफ्नो आवाज परिवर्तन गरी कार्टुन क्यारेक्टर, महिला अथवा अन्य कुनै क्यारेक्टरको जस्तो आवाजमा कुरा गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘म्याजिक भ्वाइस’...

संघीयताले व्यवसायीमा करको त्रास, श्वेतपत्र जारी गर्न सरकारलाई आग्रह

1499005244ncc.jpg
काठमाण्डौ । व्यवसायीहरुले मुलुक संघीयतामा गएपछि स्थानीय, प्रदेश र केन्द्रिय सरकार गरी सबैतिरबाट कर तिर्नुपर्ने हो कि भन्ने त्रास व्यवसायीमा रहेकोले सरकारले श्वेतपत्र जारी गरी यसलाई पारदर्शी बनाउन माग गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेट गर्दै यस्तो माग गरेको हो...

शनिवारदेखि पोखरा र दमौलीमा एनसेलको फोरजी, निःशुल्क अनलिमिटेड भिडियोको अफर आउँदै

1498830878ncell-4g.jpg
काठमाण्डौ । अब पोखरा र दमौलीमा रहेका एनसेलका सबै ग्राहकले चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन(एलटिई) सेवाको लाभ लिन सक्ने भएका छन् ।  एनसेल प्राइभेट लिमिटेडले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउँदै ‛डिजिटल नेपाल’ को निर्माणमा योगदान गर्ने आफ्नो योजना अनुसार पश्चिमका दुई सहरहरु पोखरा र...

सेयर कारोबारमा भ्याट नलगाउन चेम्बरको आग्रह, तत्काल बजार नखुले अर्थतन्त्र डामाडोल

1498823268ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले धितोपत्र दलालहरुको कारोबारमा भ्याट लगाउने निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । उसले लामो समय बजार बन्द हुँदा अर्थतन्त्र नै प्रभावित हुने भन्दै सम्बद्ध अन्य पक्षलाई तुरुन्त बजार खुलाउन समेत आग्रह गरेको छ ।   चेम्बरले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै भ्याट लगाउने आन्तरिक राजश्व...

मोबाइल एक्स्पोको अवधि एकसाता थप, मोवाइल किन्दा मुभी टिकट सित्तैमा

1498810429Mobile-Expo2.jpg
काठमाण्डौ । राजधानीको गोगंबुस्थित बिजी मलमा जारी सामसुङ मोबाइलमा एक्स्पोको अवधि एकसाता थप गरिएको छ ।  एक्स्पोका अवलोकनकर्ताको उल्लेख्य उपस्थिति भएपछि मलले एक्स्पो असार २४ गतेसम्म सञ्चालन गर्ने भएको हो ।  मलका अनुसार जुनसुकै मोबाइलको खरिदमा विएसआर मुभिजको दुईवटा टिकट सित्तैमा उपलब्ध गराउँदै आएको छ ।  असार ७ गतेबाट संचालनमा...

सिमेन्ट उद्योगबीच तीव्र प्रतिस्पर्धा, १५ बोरा यूनाइटेड सिमेन्ट खरीद गर्दा १ बोरा सित्तैमा

1498715218united.jpg
काठमाण्डौ । सिमेन्ट उद्योगबीच पछिल्लो समय प्रतिस्पर्धा तीव्र बनेको छ । तीव्र प्रतिस्पर्धाकै कारण एकले अर्कालाई टक्कर दिने अफर सार्वजनिक भइरहेको छ । यही क्रममा पछिल्लो समय शिवम् सिमेन्ट र यूनाइटेड सिमेन्टबीच पनि ग्राहकलाई अफर दिने बिषयमा सार्वजनिक रुपमै प्रतिस्पर्धा चलेको छ ।  बुधबार शिवम् सिमेन्टले २० बोरा ओपीसी सिमेन्ट खरीद गर्ने...

एनसेलद्वारा एसईई परीक्षार्थीलाई आंशिक छात्रवृत्ति

1498703632SEE-Scholarship.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजनाअन्तर्गत २०७३ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा सहभागी भएका ४८ परीक्षार्थीलाई माध्यमिक शिक्षाबाट उच्च शिक्षा अध्ययन शुरु गर्नु अगाडि गरिने ब्रिज कोर्स अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको छ ।  यस ‘पहिलो सिम’ योजना अन्तर्गत, एनसेलले तयारी कक्षा संचालन...

भर्खरै

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

फाइल फोटो

बीमा कम्पनी र सर्भेयरको कारणले दाबी भुक्तानीमा ढिला हुनु हुँदैन : अध्यक्ष सिलवाल

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट