कर्पोरेट


यसरी मनायो कुमारी बैंकले आफ्नो २० औँ वार्षिकोत्सव

1617626918Kumari.jpg
काठमाण्डौ। कुमारी बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सव आफ्ना देशव्यापी शाखाहरुबाट सामाजिक कार्यक्रमहरु आयोजना गरी भव्यताका रूपमा मनाएको छ।  बैंकले प्रदेश १ मा रहेका आफ्ना १६ वटै शाखाबाट मन्दिर तथा स्थानीय परिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रम सम्पन्न गरेको छ। यसै सन्दर्भमा बैंकको पथरी शाखाले शनिश्चरेस्थित सेल्फी रोडमा...

नववर्ष अभियानको तयारी पूरा गर्दै दराज, यस्तो हुनेछ यसपालिको भव्य सेल

16176265611617624882717thumbnail-.jpg
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार ‘दराज’ ले यही चैत २९ गतेदेखि नववर्षको भव्य सेल– ‘दराज नववर्ष २०७८’ सुरु हुने घोषणा गरेको छ।  नयाँ वर्षका अवसरलाई लिएर दराजले आफ्ना ग्राहकलाई आश्चर्यजनक डिल, रमाइलो अफर, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर लिएर...

सनराइज बैंकद्वारा निःशुुल्क आँखा शिविर सम्पन्न

1617625954IMG.jpg
काठमाण्डौ । सनराइज बैंक वीरगन्ज शाखा र लायन्स क्लब वीरगन्जद्वारा आ. एम केडिया आई अस्पतालको सहयोगमा वीरगन्जको  परसौनीमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।  बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधारणलाई सहज स्वस्थ्य सुविधा दिने उद्देश्यका साथ गत चैत २१ गते उक्त शिविर आयोजना गरेको हो। शिविर सम्पन्न गर्न बैंकले लायन्स...

1602489415NCC-Final-Ads-min.gif

सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई सहयोग

1617623321Photo-3.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले सोमबार दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि हेल्प नेपाल नेटवर्कलाई सहयोगस्वरुप ५ लाख रुपैयाँ प्रदान गरेको छ।  उक्त रकम बैंकका हेड अफ सर्कल अफिस लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई हस्तान्तरण गरेका छन्। बैंकबाट प्राप्त...

सानिमा बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्नसक्ने

1617618573Sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर विद्युतीय (अनलाइन) माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्ने सुविधा सञ्चालनमा ल्याएको छ। बैंकका ग्राहकले बैंकको वेबसाइट www.sanimabank.com मा लगइन गरी ‘अनलाइन केवाईसी अपटेड’ मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण...

मुक्तिनाथ विकास बैंकले रु. १.२५ अर्बको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

1617608612IMG1198.JPG
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले रु. १.२५ अर्बबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त पनि गरेको छ। डिबेन्चर बिक्री प्रबन्धक सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी...

ओखलढुंगाको करदाता सेवा कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

1617606770DCIM002.jpeg
काठमाण्डौ । सिभिल बैंकले ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका–११ स्थित करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले गरे। उद्घाटन समारोहमा ओखलढुंगा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकृत मनिता कार्की, नेपाली सेनाका अरिदमन्...

मनकामना केबुलकार सेवा ६ दिनका लागि बन्द गरिने

1617605579Manakamana-Cable-car.jpg
काठमाण्डौ । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा यही चैत २५ गतेदेखि चैत ३० गतेसम्म बन्द हुने भएको छ। केबुलकारको स्तरोन्नतिको पहिलो चरणअन्तर्गत बुल ह्विल बियरिङ नयाँ फेर्न तथा बुल ह्विल र अन्य मर्मतसम्भारका लागि ६ दिनका लागि केबुलकार सेवा गर्न गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ। मर्मतसम्भारका लागि अस्ट्रेलियाको...

कृषि विकास बैंकको सञ्चालक सदस्यमा दीर्घराज मैनाली नियुक्त

1617603198first.jpg
काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडको सञ्चालक सदस्यमा दीर्घराज मैनाली नियुक्त भएका छन्।  मन्त्रीस्तरको निर्णयबाट मैनाली बैंक सञ्चालक सदस्यमा नियुक्त भएका हुन्। नवनियुक्त सञ्चालक मैनालीसँग सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत...

ग्लोबल आइएमई बैंकको डिबेन्चर ओभरसब्सक्राइब्ड

1617596570Global-Debenture.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले जारी गरेको ३ अर्ब रुपैयाँबराबरको डिबेन्चर ओभरसब्सक्राइब्ड भएको छ। बैंकले गत चैत १ गतेदेखि ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्कासन गरेको थियो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गरेको हो।  यो ऋणपत्रमा चैत १६ गतेसम्म आवेदन खुला गरिएको थियो। ऋणपत्रमा न्यूनतम २५...

कुमारी बैंकले गर्यो वार्षिकोत्सवमा विभिन्न सामाजिक कार्य

1617541747IMG20210404174220.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ।  यस अवसरमा हिजो शनिबार काठमाण्डौको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रमको शुभारम्भ बैंकका संचालक समितिका अध्यक्ष अमीर प्रताप राणाले गरे। पशुपति क्षेत्र विकास कोष, काठमाण्डौ महानगरपालिका, वडा नं. ८...

समृद्धि फाइनान्सले अशोक लेल्याण्डका हलुका सवारी किन्न कर्जा प्रवाह गर्ने

1617541446MOU-Photo.jpeg
काठमाण्डौ। समृद्धि फाइनान्स कम्पनी लिमिटेड र आइएमई मोटर्स लिमिटेडबीच अशोक लेल्याण्ड ब्राण्डका हलुका सवारी कर्जासम्बन्धी सम्झौता भएको छ।  आज आइतबार भएको सम्झौताअन्तर्गत आइएमईका ग्राहकले सवारीसाधनको मूल्यको ७० देखि ८० प्रतिशतसम्मको सवारी कर्जा समृद्धि फाइनान्सबाट लिन सक्नेछन् र कर्जा अवधि ५ देखि ७ वर्षको हुनेछ। ियो सुविधा...

अजोडद्वारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम

1617541009Ajod.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले इलाम बजारस्थित कम्पनीको शाखा कार्यालयमा तीनदिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ।  आज आइतबारसम्म चलेको तालिममा कम्पनीको कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख दीपक पोखरेल र कामु प्रबन्धक प्रेमराज पाण्डेले प्रशिक्षण दिएका थिए। तालिममा सहभागी प्रशिक्षार्थीलाई इलाम...

नबिल बैंक र नेपाल स्थानीय तयारी पोसाक उत्पादन संघ बैंकिङ सेवा प्रदान गर्नेमा सम्झौता

1617537864thumbnailImage.jpg
काठमाण्डौ । नबिल बैंक र नेपाल स्थानीय तयारी पोसाक उत्पादन संघबीच स्थानीय तयारी पोसाक उत्पादन  व्यवसँयिहरुलँई आवश्यकताअनुसार बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने सम्झौता गरेको छ। बैंकको एसएमई तथा लघुवित्त विभागका प्रमुख निरजकुमार बस्नेत (डनिल) र संघका अध्यक्ष किशोर नेपालले सम्झौतापत्रमा हस्ताक्षर...

सिटिजन्स बैंकका ग्राहकले होटेल एम्बासडरमा विशेष छुट पाउने

1617537203Citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको लैनचौरस्थित होटेल एम्बासडरबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटेल एम्बासडरको सेवा सुविधामा विशेष छुट पाउनेछन्। हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका  ग्राहकलाई पनि...

भर्खरै

‘सारा जनता सिटिजन्स बैंकको क्यूआर कोडमा, तपाई चाहिँ कता ?’(भिडियोसहित)

‘सारा जनता सिटिजन्स बैंकको क्यूआर कोडमा, तपाई चाहिँ कता ?’(भिडियोसहित)

नेपाली बजारमा ‘मोटो ई सेभेन’ ल्याउँदै मोटोरोलाको पुनरागमन

नेपाली बजारमा ‘मोटो ई सेभेन’ ल्याउँदै मोटोरोलाको पुनरागमन

काठमाण्डौको मुटुमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्दै एनसेल

काठमाण्डौको मुटुमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्दै एनसेल

आवश्यकता र औचित्यका आधारमात्र आयोजनाहरु छनौट गर्न अर्थमन्त्रीको निर्देशन

आवश्यकता र औचित्यका आधारमात्र आयोजनाहरु छनौट गर्न अर्थमन्त्रीको निर्देशन

बीमा कम्पनीहरुले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने, कम कर्मचारी खटाउनुपर्ने

बीमा कम्पनीहरुले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने, कम कर्मचारी खटाउनुपर्ने

दराजद्वारा फ्रन्टलाइन कामदारका लागि कोभिड–१९ खोप लगाउन सुरु

दराजद्वारा फ्रन्टलाइन कामदारका लागि कोभिड–१९ खोप लगाउन सुरु

कृषकलाई आधुनिक बैंकिङमा लैजाँदै मेगा बैंक

कृषकलाई आधुनिक बैंकिङमा लैजाँदै मेगा बैंक

भोलिबाट पशुपतिनाथ मन्दिरमा पूजा र दर्शनमा रोक

भोलिबाट पशुपतिनाथ मन्दिरमा पूजा र दर्शनमा रोक

सेबोन अध्यक्ष ढुंगानाको अन्तर्वार्ता: ‘१० कित्ता नीतिमा लगानीकर्ताले जे चाहन्छन् त्यही हुन्छ’

सेबोन अध्यक्ष ढुंगानाको अन्तर्वार्ता: ‘१० कित्ता नीतिमा लगानीकर्ताले जे चाहन्छन् त्यही हुन्छ’

उपत्यकामा ११७४ सहित थप २४२८ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

उपत्यकामा ११७४ सहित थप २४२८ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट नियुक्त

प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट नियुक्त

हीरो मोटोकर्प र गोगोरो बीच गतिशीलतामा तीव्र विद्युतीयकरणका लागि रणनीतिक साझेदारी

हीरो मोटोकर्प र गोगोरो बीच गतिशीलतामा तीव्र विद्युतीयकरणका लागि रणनीतिक साझेदारी

काममै नगई १५ वर्षदेखि तलब खाइरहेका अस्पतालका कर्मचारी पक्राउ

काममै नगई १५ वर्षदेखि तलब खाइरहेका अस्पतालका कर्मचारी पक्राउ

नेप्सेमा सुधार, आगामी दिनमा के होला बजार ?

नेप्सेमा सुधार, आगामी दिनमा के होला बजार ?

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोप्रति सरोकारवाला असन्तुष्ट

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोप्रति सरोकारवाला असन्तुष्ट