कर्पोरेट


भूकम्प प्रभावितका लागि तत्काल १० लाख रुपैयाँ राहत उपलब्ध गराउने सीबीफीनको घोषणा

1699178817bbfin.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले भूकम्प प्रभावित सर्वसाधारणका लागि तत्काल १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । सीबीफीनले गत शुक्रबार राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा...

जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रका लागि एनआईसी एशिया बैंकले ५१ लाख दिने

1699170896nic.jpg
काठमाण्डौ । एनआई सी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख सहयोग दिने घोषणा गरेको छ । कम्पनीले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार...

भेटायो एपको अफर : 'तिहारको तयारी, अब भेटायोको जिम्मेवारी'

1699166497tiharjhilimili.jpg
काठमाण्डौ । घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले आगामी तिहारमा उत्सव मनाउन ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ भन्ने अफर ल्याएको छ । यस अन्तर्गत भेटायोले एउटा घर ४ हजार ५०० रुपैयाँमा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ  । यसको बुकिङ मिति पहिले नै खुलिसकेको र उक्त सुविधा केही...

1695556604Online-Ad.gif

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्ष बाबुराम सुवेदीले लिए पद तथा गोपनियताको शपथ

1699163851oath.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम गत शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको...

कामना सेवा विकास बैंकले आयोजना गर्‍यो फुटसल कप सिजन- ३ कार्यक्रम

1699103511kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफू १७ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरु  आयोजना गरेको छ । सो अवसरमा कम्पनीले कामना सेवा फुटसल कप सिजन- ३ सम्पन्न गरेको छ । पुरुषतर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउदै उपाधी जितेको छ । त्यसैगरि, महिलातर्फको फाइनल खेलमा माछापुच्छ्रे बैंकले...

सिटिजन्स बैंकको भूकम्प पीडितका लागि २५ लाख सहायता

1699089402bank.jpg
काठमाण्डौ ।सिटिजन्स बैंकले जाजरकोट तथा रुक पश्चिममा गएको भूकम्पमा पीडित भएका नागरिकको सहायताका लागि आर्थिक सहयोग स्वरुप २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।  शुक्रबार मध्यरातमा गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप उक्त रकम प्रदान...

भूकम्प प्रभावितका लागि बुद्ध एयरले १ करोड सहयोग गर्ने, राहत ढुवानीमा पनि सघाउने

1699088849budda.jpg
काठमाण्डौ। बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार राति गएको भूकम्पपछिको उद्धार, राहत, उपचार र पुर्स्थापनामा खर्च गर्ने गरी कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । यसका साथै कम्पनीले उद्धार तथा राहत सामग्री ढुवानी...

भूकम्प प्रभावित ३ जिल्लामा ५ दिनसम्म नेपाल टेलिकमको निःशुल्क सेवा

1699087830ntc.jpg
काठमाण्डौ। सरकारले भूकम्प प्रभावित तीन वटा जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले पाँच दिनका लागि जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा निःशुल्क भ्वाइस, एसएमएस र उद्धार क्षेत्रमा सूचना आदान प्रदान गर्न आवश्कयताअनुसार निःशुल्क नमस्ते...

मेरिकोले ल्यायो नयाँ लिभोन प्रोटिन श्याम्पू

1699013354livon.jpg
काठमाण्डौ ।मेरिकोले नेपालमा लिभोन प्रोटिन श्याम्पूको बिक्री वितरण शुरु गरेको छ। लिभोन प्रोटिन श्याम्पूको प्रयोगले कपाल हेरचाह गर्ने बताइएको  छ। कम्पनीले उक्त ब्रान्डलाई प्रबर्द्धन गर्न नेपाली अभिनेत्रीहरु मुना गौचन र श्रद्धा सुवालसँग साझेदारी गरेको छ। प्रोटिनयुक्त गुण रहेको यो श्याम्पू तीन फरक भेरियन्टमा  रहेको छ । जसमा...

पञ्चकन्या ग्रुपद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

1699012998PXL20231103111501561.jpg
काठमाण्डौ । विगत वर्षहरुमा झैँ यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५१औँ वार्षिकोत्सव मनाउने सिलसिलामा आज काठमाण्डौको सिनामंगलस्थित काठमाण्डौ मेडिकल कलेज (केएमसी)को प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। शिविरमा नाक, कान, घाँटी, आँखा, दन्त सेवा, स्त्री रोग, मुटु रोगको परीक्षणअन्तर्गत ईसीजी तथा इको, बाल रोग,...

खल्तीबाट फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा रु. ५० हजार जित्ने मौका

1699001558fonepay-press-release-01-01.png
काठमाण्डौ । ‘खल्ती’ले चाडपर्वको माहौललाई मध्यनजर राख्दै आफ्ना प्रयोगकर्ताका लागि स्क्यानमार्फत हुने भुक्तानीमा उपहार उपलब्ध गराएको छ। यस अफरअनुसार फोनपे क्यूआर स्क्यानको भुक्तानीमा सहभागी हुने प्रयोगकर्ताले रु. ५० हजार, खल्ती प्रो प्राप्त गर्न सक्नेछन् भने खल्ती मर्चेन्टले स्मार्टवाच साथै रु. १०० बोनस प्राप्त गर्ने मौका...

अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक गर्ने तयारीमा जगदम्बा मोटर्स

1698998308Apache-New-Product.jpeg
काठमाण्डौ । टीभीएस अपाचे आरटीआर १६० भी फोर एफआईण्को विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ।  टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करण नेपाल सार्वजनिक गर्ने तयारी गरेको हो।  अपाचे आरटीआर १६० भी फोर एफआई सेग्मेन्टमा ग्राहकहरुका लागि थप छनोटको विकल्प...

५० औं वार्षिकोत्सवमा रुस्लालनको गल्फ प्रतियोगिता, कात्तिक १७गतेदेखि शुरु

1698997337ruslan.jpg
काठमाण्डौ । मदिरा उत्पादक रुस्लानले रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।  सन् १९७३ मा स्थापना भएको कम्पनीले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सवको अवसरमा रोयल नेपाल गल्व क्लब(आरएजीसी) मा गल्फ प्रतियोगिता गर्न लागेको हो । रुस्लान गल्फ प्रतियोगिता आगामी कात्तिक १७ र १८ गते आरएजीसीमा आयोजना हुनेछ ।...

ललितपुरमा सेरेसको नयाँ शोरुम

1698928556Showroom-3.jpg
काठमाण्डौ । ललितपुरको थासिखेलमा सेरेसले आफ्नो दोस्रो अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ।  नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले ललितपुरमा डिलरसिपका लागि सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेको हो। शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकलाई रोमाञ्चक सेरेस...

बेनेली मोटरसाइकलमा नयाँ अफर : प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा !

1698927721baneli.jpg
काठमाण्डौ।बेनेली मोटरसाइकलको नेपालकालागि आधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘पहिला कहिल्यै, नभएको अहिले’ योजना सार्वजनिक गरेको छ । उक्त अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ । यसमा ग्राहकहरूले प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको...

भर्खरै

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको संख्या बढ्दै, कति पर्‍यो आबेदन ?

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको संख्या बढ्दै, कति पर्‍यो आबेदन ?

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या,  राफसाफको समस्या बढ्दै

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या, राफसाफको समस्या बढ्दै

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

 टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

अर्थमन्त्री महत र  गभर्नर अधिकारी बीच भेटवार्ता,आर्थिक तथा वित्तीय स्थितिबारे छलफल

अर्थमन्त्री महत र गभर्नर अधिकारी बीच भेटवार्ता,आर्थिक तथा वित्तीय स्थितिबारे छलफल