Corruption


ललिता निवास प्रकरण : मीनबहादुर गुरुङसहित १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी

1641115571lalita1.jpg
काठमाण्डौ। ललिता निवास प्रकरणमा भाटभटेनीका मालिक मीनबहादुर गुरुङसहित १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।  सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाण्डौ जिल्ला अदालतबाट गुरुङसहित १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी गरिएकामा अधिकांश कर्मचारी र जग्गा आफ्नो...

यी हुन् सबैभन्दा धेरै/कम भ्रष्टाचार हुने ५/५ देश, नेपालको अवस्था के छ ?

1637485014corruption.jpg
काठमाण्डौ । ट्रेस इन्डेक्सले हरेक वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने देशहरुको सूची तयार गर्छ। यो सूची फरकफरक मानकहरुका आधारमा तयार पारिन्छ।  यो वर्ष पनि ट्रेस इन्डेक्सले भ्रष्टाचार बढी र कम हुने देशहरुको सूची तयार पारेको छ। यो सूचीमा कुल १९४ वटा देशलाई समावेश गरिएको छ। सरकारी कामका लागि घुस दिन बाध्य हुने वा पारिने, सरकारी कार्यालयका...

कुमारी बैंकको संलग्नतामा गायकको जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड ऋण लिएको फेला !

1636518491CIB.jpg
काठमाण्डौ । नक्कली लालपुर्जा बनाएर गायक योगेश्वर अमात्यको बारामा रहेको जग्गा धितो राखेर १९ करोड रुपैयाँ निकालेर ठगी गरेको खुलासा भएको छ। यो ठगी प्रकरणमा संलग्न रहेको ​आरोपमा कुमारी बैंकका कर्मचारीसहित ४ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर,...

1662798070ADBL-ad-ver-1.gif

लकडाउनमा ब्रह्मलुट : दिवा खाजा कार्यक्रमको करोडौँ रकम घोटाला

1629692203school.png
काठमाण्डौ । विश्व महामारी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण विद्यालय बन्द रहेको अवस्थामा दिवा खाजा कार्यक्रमअन्तर्गतको करोडौँ रकममा ब्रह्मलुट मच्चाइएको पाइएको छ।  महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५८ औँ प्रतिवेदनबाट यस्तो देखिएको छ। प्रतिवेदनअनुसार कोरोना रोकथाम तथा नियन्त्रणका...

ललिता निवास जग्गा विवाद प्रकरण : सबुत–प्रमाण पेस गर्न ४९ जनालाई २१ दिने अल्टिमेटम

1622953269lalita-niwas.jpg
काठमाण्डौ। भूमिसुधार तथा मालपोत कार्यालय काठमाण्डौले बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध २१ दिने सूचना जारी गरेको छ।  २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेशअनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घरठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको...

सुरज वैद्यको दाना उद्योगले किसानलाई ठग्यो, ५० किलो भन्दै ४६ किलोमात्र दाना बिक्री

1620633532wellhope.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको साझेदारी रहेको चितवनस्थित वेलहोप एग्रिटेक प्रालि नामक दाना उद्योगले नापतौल ठगी गरेको पाइएको छ।  नेपाल गुणस्तर तथा नाप तौल विभागमातहतको नापतौल कार्यालय वीरगन्जका अनुसार यो दाना उद्योगले उत्पादन गरेको कुखुराको दाना बिक्री गर्दा नापतौलमा किसान ठगिएको पाइएको हो।...

राज्यकोष दुरुपयोग नियन्त्रणमा कस्तो हुनुपर्छ महालेखापरीक्षकको भूमिका ?

1618457519Mahalekha.jpg
मन्त्रालय, विभाग, सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा हुने गरेको नीतिगत तथा आर्थिक विकृति प्रत्येक वर्ष बढ्दो ट्रेन्डमा रहेको छ। पछिल्ला वर्षहरुमा राज्यकोषको दुरुपयोग तथा हिनामिना हुने क्रम डरलाग्दो किसिमले बढिरहेकोले यसतर्फ महालेखाले विशेष ध्यान दिनुपर्छ। नियम–कानुनअनुसार कागज मिलाएरै राज्यकोषको हिसाब–किताब हिनामिना...

अख्तियार दुरुपयोग अनुसन्धान आयोग : ३० स्टिङ अपरेसन, घुस माग्ने सहसचिवसहित ४८ पक्राउ

1604807639CIAA.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ।  आयोगले आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, चार उपचिव, अधिकृतलगायत विभिन्न कर्मचारीहरु पक्राउ परेका छन्।  काम लिएर विभिन्नa कार्यालय पुगेका ...

राजश्व चुहावटमा ६ व्यवसायीविरुद्ध रु. ३.८२ अर्ब बिगोबराबरको मुद्दा

1594870338DoRI.jpg
काठमाण्डौ। राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न कम्पनी सञ्चालक र कारोवारीसहित ६ जनाविरुद्ध मुद्दा चलाएको छ। ती ६ जनामाथि ३ अर्ब ८२ करोड बिगोबराबरको राजश्व छली गरेको आरोपमा मुद्दा चलाइएको हो। उक्त बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित बुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज...

हत्या अभियोगमा जेल परेका दुई शिक्षकलाई तलबभत्ता ! अख्तियारले थाल्यो अनुसन्धान

1594698075CIAA.jpg
बैतडी । बैतडी जिल्लामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई शिक्षकलाई तलब दिएको खुलेको छ। बैतडीको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भए पनि निजलाई कारवाही गर्नुको साटो तलब भत्ता दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।  आयोगले प्रकाशित...

सम्पत्ति शुद्धीकरणको अभियोगमा सुलभ अग्रवाल पुनः पक्राउ

1588256935sulav.jpg
काठमाण्डौ । थर्मल गन कालोबजारीको अभियोगमा प्रहरी हिरासतमा रहेका सुलभ अग्रवाललाई काठमाण्डौ जिल्ला अदालतले धरौटीमा थुनामुक्त गरे पनि सम्पत्ति शुद्धीकरण सम्बन्धमा अनुसन्धान गर्न आज पुनः पक्राउ गरिएको छ।  अभियुक्त अग्रवाललाई सम्पत्ति शुद्धीकरण तथा आतङ्वादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा अनुसन्धान गर्ने निकाय...

मसुरोको दालमा कालोबजारी, चाचान ग्रुपका मोहनलाल अग्रवालसहित पाँच पक्राउ

1587978034arrested.jpg
काठमाण्डौ । चाचान ग्रुपका उद्योगपति मोहनलाल अग्रवाल (चाचान) सहित पाँचजना कालोबजारी गरेको आरोपमा पक्राउ परेका छन्। अग्रवाल वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा पर्ने बाराको परवानीपुर गाउँपालिकाुको चैनपुरस्थित नारायणी मोडर्न पल्सेस इन्डस्ट्रिजका सञ्चालक हुन्। अग्रवालसहित उद्योगका प्रतिनिधि सुनिल शर्मा पनि पक्राउ परेका छ...

थर्मल गन कालोबजारी प्रकरण : सुलभ अग्रवालविरुद्ध ४ कसुरमा मुद्दा चलाउन सिफारिस

1587886410sulav-Agrawal.jpg
काठमाण्डौ ः थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालविरुद्ध चारवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ। गत चैत २५ गते ६७ थान थर्मल गनसहित नक्सालबाट पक्राउ परेका अग्रवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाण्डौले अनुसन्धान पूरा गरेपछि कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी र कृत्रिम अभाव सिर्जना र...

कोरोना टेस्ट सामग्रीमा अनियमितता गरेको भन्दै स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

1585729466Bhanubhakta-dhakal.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध स्वास्थ्य सामग्री खरिदमा गर्दा अनियमितता गरेको भन्दै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।  विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्। बजारदरभन्दा चार गुणासम्म...

नक्कली भ्याट बिल, तीनजनाविरुद्ध रु. २३ करोड बढीको मुद्दा

1580101160Department-of-Revenue-Investigation.jpg
काठमाण्डौ । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिलविजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले तीनजनाविरुद्ध  काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।  विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार रेजिङ इन्टरनेशनका सञ्चालक सञ्जिव मास्केले नक्कली बिलविजक तयार पारी रु १४ करोड ८७ लाखबराबरको...

भर्खरै

धनगढीमा हुलास स्टिलको शाखा विस्तार

धनगढीमा हुलास स्टिलको शाखा विस्तार

डेंगु रोगपीडितको सहयोगार्थ हेल्थ एट होमले सुरु गर्यो रुक्तदान अभियान

डेंगु रोगपीडितको सहयोगार्थ हेल्थ एट होमले सुरु गर्यो रुक्तदान अभियान

भारतीय सेयर बजारमा भारी गिरावट, ४ दिनमा १३ लाख करोडले घट्यो लगानीकर्ताको सम्पत्ति

भारतीय सेयर बजारमा भारी गिरावट, ४ दिनमा १३ लाख करोडले घट्यो लगानीकर्ताको सम्पत्ति

रु. १२.१० अर्बको ट्रेजरी बिल बैंकद्वारा नवीकरण, ब्याजदर कति ?

रु. १२.१० अर्बको ट्रेजरी बिल बैंकद्वारा नवीकरण, ब्याजदर कति ?

विद्यार्थीलाई ओपीडी टिकट शुल्कमा ५०% छुट

विद्यार्थीलाई ओपीडी टिकट शुल्कमा ५०% छुट

‘क्लिक टु करिअर’ कार्यक्रम गर्दै इन्फोडेभलपर्स

‘क्लिक टु करिअर’ कार्यक्रम गर्दै इन्फोडेभलपर्स

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

सेबोनको प्राथमिकता नयाँ स्टक एक्सचेन्ज ल्याउने भएसँगै नेप्सेको सेयर पुनर्संरचना ओझेलमा

सेबोनको प्राथमिकता नयाँ स्टक एक्सचेन्ज ल्याउने भएसँगै नेप्सेको सेयर पुनर्संरचना ओझेलमा

सहयोग माग्नेको भीड बढ्न थालेपछि भारतका ज्याकपट विजेता घर बेचेर भाग्दै

सहयोग माग्नेको भीड बढ्न थालेपछि भारतका ज्याकपट विजेता घर बेचेर भाग्दै

दसैँ व्यापार निराशाजनक, व्यापारी भन्छन्-‘भीड बढ्यो तर व्यापार बढेन’

दसैँ व्यापार निराशाजनक, व्यापारी भन्छन्-‘भीड बढ्यो तर व्यापार बढेन’

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता

बेलायतमा मन्दीको संकेत, पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै कमजोर अवस्थामा

बेलायतमा मन्दीको संकेत, पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै कमजोर अवस्थामा

आईसीटी अवार्ड-२०२२ मा नलेज पार्टनरका रुपमा प्रेसिडेन्सियल बिजनेस स्कुलको सहकार्य

आईसीटी अवार्ड-२०२२ मा नलेज पार्टनरका रुपमा प्रेसिडेन्सियल बिजनेस स्कुलको सहकार्य

वार्षिक औसत २३% लाभांश दिएको बुटवल पावर कम्पनी प्राविधिक रुपमा कस्तो ?

वार्षिक औसत २३% लाभांश दिएको बुटवल पावर कम्पनी प्राविधिक रुपमा कस्तो ?

केएल टावरको ‘रमाइलो दसैंतिहार’ योजना, दुबई ट्रिपदेखि मोटरसाइकल उपहार

केएल टावरको ‘रमाइलो दसैंतिहार’ योजना, दुबई ट्रिपदेखि मोटरसाइकल उपहार