Corruption


नक्कली नोट छाप्ने गिरोहका नाइके पक्राउ

1576034190fake-currency.jpg
धनगढी । कैलाली जिल्लामा नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुर घर भएका कार्कीलाई महेन्द्रनगरबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । उक्त गिरोहमा संलग्न भनिएका चारजना गएको साउन महिनामा पक्राउ पर्दा कार्की फरार...

वेस्टर्न डेभलपमेन्ट बैंक घोटाला प्रकरण : अध्यक्ष र सदस्य धरौटीमा रिहा, सीईओ अझै अनुपस्थित

1575532118banking-fraud-nepal.jpg
काठमाण्डौ । दाङको नारायणपुरस्थित तत्कालीन वेस्टर्न डेभलपमेन्ट बैंकको शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दामा उच्च अदालत तुलसीपुरले बैंक सञ्चालक समिति अध्यक्ष र सदस्यलाई १२/१२ लाख धरौटीमा छोडेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी र सञ्चालक समिति सदस्य अर्जुन बुढाथोकी धरौटी राखेर छोडेको अदालतका शाखा अधिकृत...

नेपालभन्दा भारतमा 'घुसखोरी' विकराल, हरेक दुई सेवाग्राहीमा एकले दिन्छन् घुस

1574840486Bribe.jpg
काठमाण्डौ । नेपालमा अहिले दैनिकजसो विभिन्न सरकारी कार्यालयका कर्मचारी सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेको खबर बाहिरिने गरेको छ ।  सरकारले एकातिर जनताको काम सहज र सरल तरिकाले हुने भन्ने ढडास दिँदै आएको छ भने अर्कोतिर पैसा नखाई कतिपय कर्मचारीले कामै नगर्ने अवस्था छ । भन्सारदेखि सामान्य कामका लागि वडा कार्यालय पुग्ने ...

1602489415NCC-Final-Ads-min.gif

सुन तस्करीमा संलग्न सातजनाविरुद्ध रु ३०.२६ करोड बिगोबराबर मुद्दा दायर

1574829510Departmnent-of-Revenue-Investigation.jpg
काठमाण्डौ । भन्सार छली २५ किलो सुन तस्करीकाण्डमा राजश्व अनुसन्धान विभागले सातजनाविरुद्ध राजस्व चुहाव र विदेशी विनिमय अपचलन कसुमा रु ३०.२६ करोड बिगोबराबरको मुद्दा चलाएको छ । सङ्खुवासभाका तोप्के भोटेसमेतले २५ किलो सुन भन्सार चोरी–पैठारी गरी राजश्व चुहावट गरेको कसुरमा रु १५ करोड १३ लाख तथा विदेशी विनिमय अपचलनको कसुरमा रु १५ करोड १३ लाख...

स्रोत नखुलेको रु. १५ करोडको सम्पत्तिमा मालपोतका नासुसहित नौजनाविरुद्ध मुद्दा

1574826382123.jpg
काठमाण्डौ । सरकारी जागिरमा प्रवेश गर्ने भनेकै नागरिकलाई सरल र सहज सेवाका लागि हो । नागरिकको सेवा गरेबापत राज्यले कर्मचारीलाई तलब सुविधा दिएको हुन्छ । तर, सरकारी सेवामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउन लाग्नेलाई नेपाली समाजले ‘पाप’ गरेको ठान्छ । यस्तै भएको छ मालपोत कार्यालय सिमरामा कार्यरत नायब सुब्बा मदनप्रसाद...

लाखौँ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता, हडप्नेमा नेता र समाजसेवी नै अग्रस्थानमा

1574316080lalpurja1.jpg
– भोजराज कार्की सोलुखुम्बु  । सोलुखुम्बु जिल्लाका विभिन्न महत्वपूर्ण क्षेत्रमा रहेको लाखौँ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । करौडौँ मूल्य पर्ने सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न राजनीतिक दलका स्थानीय नेता र समाजका प्रतिष्ठित व्यक्ति नै लागिपरेको तथ्य खुलेको हो । मालपोत कार्यालयको दर्ता...

नक्कली बीजकबाट रु.९.३९ करोड राजस्व छली, पाँचजनाविरुद्ध बिगोबराबर मुद्दा

1573704271fraud.jpg
काठमाण्डौ । मूल्य अभिवृद्धि करसम्बन्धी झुठो तथा नक्कली बीजकको प्रयोग गरी नौ करोड ३९ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा पाँच जनाविरुद्ध बुधबार मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले कारोवारको सिलसिलामा झुठो नक्कली बीजक तयार गरी कर छलेको भन्दै उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित...

नेपाली सेना भर्ना प्रक्रियामा अनियमितता आशंका, ४ सैनिकसहित २७ जनामाथि अनुसन्धान सुरु

1571814219ARMY.jpg
काठमाण्डौ । नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८०० सैन्य पदको भर्ना छनोट प्रक्रिया भइरहेको छ। सेनाको भर्ना केन्द्र, उत्तर–पश्चिम...

सुनचाँदी र विदेशी मुद्राको अवैध कारोबारमा बाबु–छोरामाथि रु. ८ करोड बिगोसहितको मुद्दा

1571724082Rajaswo.jpg
काठमाण्डौ । सुनचाँदी कारोवारमा भन्सार छलेर चोरी पैठारी गरी राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा बाबुछोराविरुद्ध राजश्व अनुसन्धान विभाग ललितपुरले मुद्दा चलाएको छ । भारत पलियाखिरी घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने अतुल बर्मा र धनगढीमा शिवम् सुनचाँदी पसल सञ्चालक उनका बाबु सुशीलकुमार राजपुतविरुद्ध...

पूर्वमेयरको घरमा १३.५ टन सुन बरामद, प्रहरी नै अचम्मित

1569831217china-gold.jpg
काठमाण्डौ । एक व्यक्तिले कतिसम्म सुन सञ्चित गरेर राख्लान् ? ५ किलो, १० वा २५ किलो। प्रश्न उठ्ला यत्रो सुन एक व्यक्तिसँग कहाँबाट हुन सक्छ? प्रश्न उठ्नु स्वाभाविकै हो । किनकि बहुमूल्य यो पहेँलो धातुको बजारभाउ आजको मितिमा तोलाकै ७० हजार रुपैयाँ छ । एक केजीमा लगभग ८९ तोलाको हाराहारीमा हुन्छ । यदि तपाइँसँग ५ किलोमात्र सुन छ भने त्यो ४४५ तोला...

दुई डिस्टीलरी सञ्चालकलाई रु. ३१ करोड जरिवानासहित १ वर्ष कैद

1569397616birguj.jpg
पर्सा । अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौँ राजश्व छल्ने जिल्लाका दुई डिष्टीलरी सञ्चालकलाई आन्तरिक राजश्व कार्यालय पर्साले रु ३१ करोडभन्दा बढी जरिवानासहित एक–एक वर्ष कैद गर्ने निर्णय गरेको छ । जिल्लामा सञ्चालित जयश्री धौलागिरि डिष्टीलरी र उदयपुर डिस्टलरीले अन्तःशुल्कको स्टिकर हिनामिना गरी राजश्व छलेका प्रमाणित भएकाले उक्त...

राजश्व छली आरोपमा तीन कम्पनीका सञ्चालकविरुद्ध रु ३६.२४ करोडबराबर बिगोसहितको मुद्दा

1568866342Logo.jpg
काठमाण्डौ । राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले ती कम्पनीबाट झण्डै रु ३६ करोड २४ लाख बिगो कायम हुने गरी सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ । झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छली गर्ने काठमाण्डौको एएस हार्डवेयरका सञ्चालक सरला...

अपराध उही : दुई जेल चलान, एक अटेर गर्दै घरमै !

1511272724sharma-mahat--dhakal.jpg
काठमाण्डौ । कर फछ्र्यौट आयोगका २ अधिकारी अदालतले माग गरेअनुसार धरौटि रकम जम्मा गर्न नसकेपछि जेल चलान भएका छन् । तर, सोही आयोगका सदस्य सचिव तथा राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा बयान दिन समेत नआई अटेर गरेर घरमै बसिरहेका छन् । कर फछ्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसँग विशेष अदालतले जनही...

पदच्यूत गोपाल खड्का सर्वोच्चमा, कार्यकाल डेढवर्ष बाँकी रहेको जिकिर

1505908532gk.jpg
काठमाण्डौ । सरकारद्वारा भ्रष्टाचार र गुटबन्दीको आरोपमा बर्खास्त नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का सर्वोच्च अदालत पुुगेका छन् ।    उनले बुधबार सरकारले आफूलाई बर्खास्त गर्न गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले सरकारको निर्णय कानून विपरीत भएको दाबी गर्दै त्यसविरुद्ध अन्तरिम आदेशको...

आयल निगम प्रमुख गोपाल खड्का पदबाट बर्खास्त

1505718005gopal.jpg
काठमाण्डौ । पेट्रोलियम भण्डारणका लागि जग्गा खरीदको क्रममा भ्रष्टाचार गरेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई सरकारले पदबाट बर्खास्त गरेको छ ।  आफ्नो अमेरिका भ्रमणअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार आयोजना गरेको मन्त्रीपरिषद बैठकले आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाको सिफारिस र आपू...

भर्खरै

आयो यूनाइटेड इदी-मर्दीको आइपीओ रिजल्ट

आयो यूनाइटेड इदी-मर्दीको आइपीओ रिजल्ट

निर्मल प्रधानको दाबी: नेप्से चाँडै ३७६२ विन्दूमा, २ वर्षभित्र ५४०० को उचाई चुम्छ

निर्मल प्रधानको दाबी: नेप्से चाँडै ३७६२ विन्दूमा, २ वर्षभित्र ५४०० को उचाई चुम्छ

गरिमा विकास बैंकको नयाँ शाखा काठमाण्डौको पेप्सीकोलामा

गरिमा विकास बैंकको नयाँ शाखा काठमाण्डौको पेप्सीकोलामा

अनलाइनबाटै आवेदन दिने सानिमा बैंकका ग्राहकले निःशुल्क क्रेडिट कार्ड पाउने

अनलाइनबाटै आवेदन दिने सानिमा बैंकका ग्राहकले निःशुल्क क्रेडिट कार्ड पाउने

निजी क्षेत्रको साथ लिएर सरकार अघि बढ्छ : अर्थमन्त्री पौडेल

निजी क्षेत्रको साथ लिएर सरकार अघि बढ्छ : अर्थमन्त्री पौडेल

मेगा बैंकका ग्राहकहरुलाई झन् सजिलो, डिजिटल भुक्तानीका लागि अब ‘कर्पोरेट–पे’ सेवा

मेगा बैंकका ग्राहकहरुलाई झन् सजिलो, डिजिटल भुक्तानीका लागि अब ‘कर्पोरेट–पे’ सेवा

युनाइटेड इदी-मर्दीको आइपीओ बाँडफाँड, कस-कसलाई पर्यो ?

युनाइटेड इदी-मर्दीको आइपीओ बाँडफाँड, कस-कसलाई पर्यो ?

मोबाइल सेटको अवैध बजार अन्त्य गर्न आग्रह, उपभोक्तालाई सचेत हुन सुझाव

मोबाइल सेटको अवैध बजार अन्त्य गर्न आग्रह, उपभोक्तालाई सचेत हुन सुझाव

अरुण भ्याली हाइड्रोपावरद्वारा लाभांश प्रस्ताव, ५०% हकप्रद पनि जारी गर्ने

अरुण भ्याली हाइड्रोपावरद्वारा लाभांश प्रस्ताव, ५०% हकप्रद पनि जारी गर्ने

बाँकेको कोहलपुरमा सेञ्चुरी बैंकको नयाँ शाखा

बाँकेको कोहलपुरमा सेञ्चुरी बैंकको नयाँ शाखा

हेलामा परेको बैंकिङ सेक्टरमा तीव्र उछाल, बाठा लगानीकर्ता सिफ्ट हुँदै पैसा छाप्दै

हेलामा परेको बैंकिङ सेक्टरमा तीव्र उछाल, बाठा लगानीकर्ता सिफ्ट हुँदै पैसा छाप्दै

सेयर बजारमा उछाल, एकैदिन बने ५ नयाँ कीर्तिमान

सेयर बजारमा उछाल, एकैदिन बने ५ नयाँ कीर्तिमान

आउँदैछ टाटाको ६ सिटे एसयूभी, यस्ता छन् फिचरहरु

आउँदैछ टाटाको ६ सिटे एसयूभी, यस्ता छन् फिचरहरु

बजार खुलेको २ घन्टामै पौने ६ अर्बको कारोबार, बैंकका सेयरमा उछाल

बजार खुलेको २ घन्टामै पौने ६ अर्बको कारोबार, बैंकका सेयरमा उछाल

नेप्सेले डिसेम्बरभित्रै २१०० को विन्दू चुम्ने बस्यालको प्रक्षेपण

नेप्सेले डिसेम्बरभित्रै २१०० को विन्दू चुम्ने बस्यालको प्रक्षेपण