Corruption


रु. २१ करोड राजश्व छली, युनिभर्सल निर्माण सेवाका सञ्चालकविरुद्ध मुद्दा दर्ता

1578629366Department-of-Revenue-Investigation.jpg
काठमाण्डौ । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गर्ने एक व्यवसायीविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । काठमाण्डौ महानगरपालिका–७ बस्ने युनिभर्सल ट्रेड एण्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ प्रेस र युनिभर्सल निर्माण सेवाका सञ्चालक प्रकाशराज गिरीले रु २१ करोड १८ लाख विगो बराबरको राजश्व...

अख्तियारद्वारा एकैदिन सातजनाविरुद्ध मुद्दा दायर

1578484494ciaa.jpg
 अख्तियार दुरुपयोग अनुसन्धानले आफ्नो पदको दुरुपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा सातजनाविरुद्ध आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।  आयोगले सप्तरीको महादेवा गाउँपालिका–६ का वडासचिव  नवोनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी जवान सरोजकुमार यादव, कर्णाली प्राविधिक शिक्षालयमा...

लोकसेवाको विकृति-‘निजामतीमा नाम निकाल्दै, वैकल्पिकसँग पैसा खाँदै’

1576764334rss1.jpg
केही समय पहिले राष्ट्रिय अनुसन्धान विभागमा उपसचिव सरहको पदमा नाम निकालेकी एक महिला परीक्षार्थीले नियुक्ति लिइनन् । परराष्ट्र सेवालाई निजामती सेवामा आकर्षक सेवा मानिए पनि केही समय पहिले पनि एक पुरुषले नियुक्ति लिन गएनन् । अधिकृत पदमा नाम निकालेका उनी किन आएनन् भनी धेरैजना अचम्ममा परे ।   निजामती सेवामा प्रवेश गर्नकै लागि लाखौँ...

1695556604Online-Ad.gif

पेप्सीद्वारा करिब २ अर्ब राजश्व छली, नक्कली बिल र प्रायोजित फर्मको प्रयोग

1576756432pepsi.jpg
काठमाण्डौ । लोकप्रिय पेय पदार्थ पेप्सी उत्पादन गर्दै आएको वरुण वेभरेज प्रालिले करिब २ अर्ब राजश्व ठगी गरेको छ ।  राजश्व अनुसन्धान विभागले लामो छानबिनपछि यस्तो निश्कर्ष निकालेको हो।  विभागले सो कम्पनीले १ अर्ब ९४ करोड रुपैयाँ बराबरको राजश्व छलेको आरोपमा जिल्ला अदालत काठमाण्डौमा मुद्धा समेत दायर गरिएको जनाएको छ ।  विभागले...

नक्कली नोट छाप्ने गिरोहका नाइके पक्राउ

1576034190fake-currency.jpg
धनगढी । कैलाली जिल्लामा नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुर घर भएका कार्कीलाई महेन्द्रनगरबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो । उक्त गिरोहमा संलग्न भनिएका चारजना गएको साउन महिनामा पक्राउ पर्दा कार्की फरार...

वेस्टर्न डेभलपमेन्ट बैंक घोटाला प्रकरण : अध्यक्ष र सदस्य धरौटीमा रिहा, सीईओ अझै अनुपस्थित

1575532118banking-fraud-nepal.jpg
काठमाण्डौ । दाङको नारायणपुरस्थित तत्कालीन वेस्टर्न डेभलपमेन्ट बैंकको शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दामा उच्च अदालत तुलसीपुरले बैंक सञ्चालक समिति अध्यक्ष र सदस्यलाई १२/१२ लाख धरौटीमा छोडेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी र सञ्चालक समिति सदस्य अर्जुन बुढाथोकी धरौटी राखेर छोडेको अदालतका शाखा अधिकृत...

नेपालभन्दा भारतमा 'घुसखोरी' विकराल, हरेक दुई सेवाग्राहीमा एकले दिन्छन् घुस

1574840486Bribe.jpg
काठमाण्डौ । नेपालमा अहिले दैनिकजसो विभिन्न सरकारी कार्यालयका कर्मचारी सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेको खबर बाहिरिने गरेको छ ।  सरकारले एकातिर जनताको काम सहज र सरल तरिकाले हुने भन्ने ढडास दिँदै आएको छ भने अर्कोतिर पैसा नखाई कतिपय कर्मचारीले कामै नगर्ने अवस्था छ । भन्सारदेखि सामान्य कामका लागि वडा कार्यालय पुग्ने ...

सुन तस्करीमा संलग्न सातजनाविरुद्ध रु ३०.२६ करोड बिगोबराबर मुद्दा दायर

1574829510Departmnent-of-Revenue-Investigation.jpg
काठमाण्डौ । भन्सार छली २५ किलो सुन तस्करीकाण्डमा राजश्व अनुसन्धान विभागले सातजनाविरुद्ध राजस्व चुहाव र विदेशी विनिमय अपचलन कसुमा रु ३०.२६ करोड बिगोबराबरको मुद्दा चलाएको छ । सङ्खुवासभाका तोप्के भोटेसमेतले २५ किलो सुन भन्सार चोरी–पैठारी गरी राजश्व चुहावट गरेको कसुरमा रु १५ करोड १३ लाख तथा विदेशी विनिमय अपचलनको कसुरमा रु १५ करोड १३ लाख...

स्रोत नखुलेको रु. १५ करोडको सम्पत्तिमा मालपोतका नासुसहित नौजनाविरुद्ध मुद्दा

1574826382123.jpg
काठमाण्डौ । सरकारी जागिरमा प्रवेश गर्ने भनेकै नागरिकलाई सरल र सहज सेवाका लागि हो । नागरिकको सेवा गरेबापत राज्यले कर्मचारीलाई तलब सुविधा दिएको हुन्छ । तर, सरकारी सेवामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउन लाग्नेलाई नेपाली समाजले ‘पाप’ गरेको ठान्छ । यस्तै भएको छ मालपोत कार्यालय सिमरामा कार्यरत नायब सुब्बा मदनप्रसाद...

लाखौँ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता, हडप्नेमा नेता र समाजसेवी नै अग्रस्थानमा

1574316080lalpurja1.jpg
– भोजराज कार्की सोलुखुम्बु  । सोलुखुम्बु जिल्लाका विभिन्न महत्वपूर्ण क्षेत्रमा रहेको लाखौँ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । करौडौँ मूल्य पर्ने सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न राजनीतिक दलका स्थानीय नेता र समाजका प्रतिष्ठित व्यक्ति नै लागिपरेको तथ्य खुलेको हो । मालपोत कार्यालयको दर्ता...

नक्कली बीजकबाट रु.९.३९ करोड राजस्व छली, पाँचजनाविरुद्ध बिगोबराबर मुद्दा

1573704271fraud.jpg
काठमाण्डौ । मूल्य अभिवृद्धि करसम्बन्धी झुठो तथा नक्कली बीजकको प्रयोग गरी नौ करोड ३९ लाख बिगो बराबरको राजस्व छली गरेको आरोपमा पाँच जनाविरुद्ध बुधबार मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले कारोवारको सिलसिलामा झुठो नक्कली बीजक तयार गरी कर छलेको भन्दै उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित...

नेपाली सेना भर्ना प्रक्रियामा अनियमितता आशंका, ४ सैनिकसहित २७ जनामाथि अनुसन्धान सुरु

1571814219ARMY.jpg
काठमाण्डौ । नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८०० सैन्य पदको भर्ना छनोट प्रक्रिया भइरहेको छ। सेनाको भर्ना केन्द्र, उत्तर–पश्चिम...

सुनचाँदी र विदेशी मुद्राको अवैध कारोबारमा बाबु–छोरामाथि रु. ८ करोड बिगोसहितको मुद्दा

1571724082Rajaswo.jpg
काठमाण्डौ । सुनचाँदी कारोवारमा भन्सार छलेर चोरी पैठारी गरी राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा बाबुछोराविरुद्ध राजश्व अनुसन्धान विभाग ललितपुरले मुद्दा चलाएको छ । भारत पलियाखिरी घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने अतुल बर्मा र धनगढीमा शिवम् सुनचाँदी पसल सञ्चालक उनका बाबु सुशीलकुमार राजपुतविरुद्ध...

पूर्वमेयरको घरमा १३.५ टन सुन बरामद, प्रहरी नै अचम्मित

1569831217china-gold.jpg
काठमाण्डौ । एक व्यक्तिले कतिसम्म सुन सञ्चित गरेर राख्लान् ? ५ किलो, १० वा २५ किलो। प्रश्न उठ्ला यत्रो सुन एक व्यक्तिसँग कहाँबाट हुन सक्छ? प्रश्न उठ्नु स्वाभाविकै हो । किनकि बहुमूल्य यो पहेँलो धातुको बजारभाउ आजको मितिमा तोलाकै ७० हजार रुपैयाँ छ । एक केजीमा लगभग ८९ तोलाको हाराहारीमा हुन्छ । यदि तपाइँसँग ५ किलोमात्र सुन छ भने त्यो ४४५ तोला...

दुई डिस्टीलरी सञ्चालकलाई रु. ३१ करोड जरिवानासहित १ वर्ष कैद

1569397616birguj.jpg
पर्सा । अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौँ राजश्व छल्ने जिल्लाका दुई डिष्टीलरी सञ्चालकलाई आन्तरिक राजश्व कार्यालय पर्साले रु ३१ करोडभन्दा बढी जरिवानासहित एक–एक वर्ष कैद गर्ने निर्णय गरेको छ । जिल्लामा सञ्चालित जयश्री धौलागिरि डिष्टीलरी र उदयपुर डिस्टलरीले अन्तःशुल्कको स्टिकर हिनामिना गरी राजश्व छलेका प्रमाणित भएकाले उक्त...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन