Development Bank


कामना सेवा विकास बैंकको सीईओमा दिनेश थकाली नियुक्त

1682570237Dinesh-Thakali.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश थकाली नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले वैशाख १४ गतेबाट लागू हुने गरी थकालीलाई सीईओम नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ।  थकाली हाल प्रभु बैंकको नायव महाप्रबन्धक रहेका छन्। उनीसँग प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर काम गरेको २ वर्षको...

प्रदेशबाट राष्ट्रियस्तरसम्म निरन्तर अगाडि बढ्दै शाइन रेसुङ्गा

1682494941Building.jpeg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ सेक्टरमा केही समस्या देखिएको छ। विशेषगरी कर्जा असुलीमा कठिनाइ देखिएको छ। तरलतामा संकुचनका साथै उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा सुस्तता देखिएको छ। जसका कारण अधिकांश बैंक तथा वित्तीय संस्थाका बिजनेस ओरालो लागेको छ।  काठमाण्डौबाहिर केन्द्रीय कार्यालय रहेको र ग्रामीण तहसम्म पहुँच बनाएको शाइन...

एनपीएल बढ्दा महालक्ष्मी विकास बैंकको नाफामा संकुचन, ईपीएस पनि घट्यो

1681978363mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ४५.९५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ७१ करोड ४२ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर ३७ करोड ८९ लाख रुपैयाँमा सीमित बनेको छ।  बैंकको...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३८.५७%ले घट्यो, एनपीएल बढ्दा इम्पेयरमेन्ट चार्ज बढ्यो

1681966854shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ३८.५७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ४० करोड ६ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर २४ करोड ६१ लाख रुपैयाँमा सीमित बनेको छ।  बैंकको...

गरिमा विकास बैंकको नाफा रु. ६४.५६ करोड, ईपीएसमा गिरावट

1681965888garima.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १६.९३ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ६९ करोड ७९ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर ६४ करोड ५६ लाख रुपैयाँमा सीमित बनेको छ।  बैंकको वितरणयोग्य...

यसकारण मुक्तिनाथ विकास बैंकको नाफामा संकुचन, रिजर्भमा भने ५१.३२%को छलाङ

1681965014muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार बैंकको खुद नाफा २१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर ८० करोड ६२ लाख रुपैयाँमा सीमित बनेको छ।  समीक्षा अवधिसम्म...

कामना सेवा विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1681793185kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको सोमबार (वैशाख ४ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही वैशाख ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बौद्ध सिमलटारस्थित सिद्धार्थ बुटिक होटेलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि...

लुम्बिनी विकास बैंकको नायब सीईओमा सुमन आचार्य नियुक्त

1681644514LBBL-NEW-DCEOMr.-SUMAN-ACHARYA.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त भएका छन्। उनलाई वैशाख ३ गतेबाट लागू हुने बैंकको नायब सीईओमा नियुक्ति गरिएको हो। नवनियुक्त नायब सीईओ आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको उच्च शिक्षा हासिल गरी विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरुका विभिन्न विभागहरुमा उच्च...

लाभांश वितरण नगर्ने एक्सेल डेभलपमेन्ट बैंकको निर्णय

1681186720excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश नबाँड्ने भएको छ।  बैंक सञ्चालक समितिको सोमबार (चैत २७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै उक्त आर्थिकवर्षको मुनाफाबाट सेयरधनीहरुले बोनस र नगद कुनै पनि प्रकार लाभांश नपाउने भएका छन्।  बैंकले उक्त आर्थिक वर्षको...

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

1681103891green.jpg
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आइतबार (चैत २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ५१ करोड ९० लाख रुपैयाँको कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ३.८० प्रतिशतले हुन...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

1680411826kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ४.६४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२३ प्रतिशत नगद लाभांश छन्।  प्रस्तावित...

सांग्रिला डेभलपमेन्ट बैंकको एजीएमबाट लाभांश अनुमोदन, सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित

1680264670all-group.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको आज सम्पन्न १८ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन भएको छ।  काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा आज बिहान १० बजे सम्पन्न सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्तापुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँको ८.५३४ प्रतिशत बोनस सेयर तथा कर...

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ निर्वाचित

1679048265Photo-1.jpg
काठमाण्डौ । डेभलपमेन्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ सर्वसम्मतिबाट निर्वाचित भएका छन्।  एसोसिएसनको आज चितवनमा सम्पन्न १७ औँ वार्षिक साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ। एसोसिएसनका अन्य पदाधिकारी पनि सर्वसम्मतिबाट निर्वाचित छन्।&...

फागुनमा ब्याजदर घटाएका विकास बैंकहरुले चैतमा के गर्लान् ?

1678351807dban.png
काठमाण्डौ । विकास बैंकहरुले चैतको ब्याजदरका विषयमा आउँदो सातामात्रै निर्णय गर्ने भएका छन्।  विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएनका अध्यक्ष प्रद्युम्न पोखरेलले आउँदो आइतबार वा सोमबार बैठक डाकेर चैतको ब्याजदरका विषयमा निर्णय गर्ने जानकारी दिएका हुन्। ‘चैतमा ब्याजदर के गर्ने भन्ने विषयमा अहिले नै छलफल भइसकेको...

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको एजीएम चैत ३ मा, यस्ता छन् अजेन्डा

1677638489dban.png
काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले १७ औँ वार्षिक साधारणसभा डाकेको छ।  एसोसिएसनको कार्य समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ३ गते चितवन नेसनल पार्कस्थित होटेल मेघौलीसराई, ताज सफारीमा वार्षिक साधारणसभा आयोजना गर्नेछ। सभा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभाले आगामी २ वर्ष कार्यकालका लागि नयाँ कार्यसमितिका...

भर्खरै

विश्व सेयर बजारमा उछाल, स्विडिस प्रपर्टी ग्रुपको सेयर एकैदिन ३०%ले बढ्यो

विश्व सेयर बजारमा उछाल, स्विडिस प्रपर्टी ग्रुपको सेयर एकैदिन ३०%ले बढ्यो

आ.व. २०८०-८१ मा तलब, कमिसन, भत्ता वा लाभबाट कति काटिन्छ टीडीएस ?(सूचीसहित)

आ.व. २०८०-८१ मा तलब, कमिसन, भत्ता वा लाभबाट कति काटिन्छ टीडीएस ?(सूचीसहित)

प्राकृतिक व्यक्तिको हकमा कमाइको हिसाबले कसले कति तिर्नुपर्छ कर ? (सूचीसहित)

प्राकृतिक व्यक्तिको हकमा कमाइको हिसाबले कसले कति तिर्नुपर्छ कर ? (सूचीसहित)

आगामी आर्थिक वर्षमा कस्ता निकायले कति तिर्नुपर्छ कर ?

आगामी आर्थिक वर्षमा कस्ता निकायले कति तिर्नुपर्छ कर ?

बजारको लगातार दुई साताको बढोत्तरीमा लाग्यो ब्रेक, यो साता बन्यो ‘बियरिस इन्गल्फिङ’

बजारको लगातार दुई साताको बढोत्तरीमा लाग्यो ब्रेक, यो साता बन्यो ‘बियरिस इन्गल्फिङ’

भारत–नेपाल व्यापार मञ्चको पहिलो बैठक दिल्लीमा, दर्जन क्षेत्रमा सहकार्य गरिने

भारत–नेपाल व्यापार मञ्चको पहिलो बैठक दिल्लीमा, दर्जन क्षेत्रमा सहकार्य गरिने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीको म्यादी जीवन बीमा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीको म्यादी जीवन बीमा

नेपालको सबैभन्दा सुरक्षित विद्युतीय वालेट भनेकै आइएमई पे

नेपालको सबैभन्दा सुरक्षित विद्युतीय वालेट भनेकै आइएमई पे

नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

आन्दोलनमा नआउने र भित्र-भित्रै सम्झौता गर्नेहरुलाई नेता मान्न सकिँदैन: रोहन कार्की

आन्दोलनमा नआउने र भित्र-भित्रै सम्झौता गर्नेहरुलाई नेता मान्न सकिँदैन: रोहन कार्की

अनलाइनबाटै ‘व्यक्तिगत प्यान’ लिन सकिन्छ, यस्तो छ सहज तरिका

अनलाइनबाटै ‘व्यक्तिगत प्यान’ लिन सकिन्छ, यस्तो छ सहज तरिका

नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड-६३६’ प्याकेज थप सुविधायुक्त

नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड-६३६’ प्याकेज थप सुविधायुक्त

अमेरिकी सिनेटबाट पास भयो कर्जाको सीमा बढाउने विधेयक, विश्वलाई राहात

अमेरिकी सिनेटबाट पास भयो कर्जाको सीमा बढाउने विधेयक, विश्वलाई राहात

घोराही सिमेन्टको बढ्यो क्लिंकर उत्पादन क्षमता, अब दैनिक ६ हजार टन

घोराही सिमेन्टको बढ्यो क्लिंकर उत्पादन क्षमता, अब दैनिक ६ हजार टन

यो साता रु. ५ हजारले बढ्यो सुनको भाउ, आज पनि बन्यो मूल्यमा नयाँ कीर्तिमान

यो साता रु. ५ हजारले बढ्यो सुनको भाउ, आज पनि बन्यो मूल्यमा नयाँ कीर्तिमान