Development Bank


आईपीओ निष्कासन गर्दै मुक्तिनाथ कृषि कम्पनी, बिक्री प्रबन्धकमा मेगा क्यापिटल

1633598360ipo.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ। वि.सं. २०७५ सालमा १ अर्ब अधिकृत पुँजी र ४० करोड जारी पुँजीसहित स्थापना भएको कम्पनीले १० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । सोहीअन्तर्गत सर्वसाधारणका लागि रु. ४ करोडबराबरको ४ लाख कित्ता आईपीओ कम्पनीले निष्कासन गर्न लागेको...

एक्सेल डेभलपमेन्ट बैंकमा ३ सञ्चालक निर्वाचित

1633242908IMG6393.JPG
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकमा सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। बैंकको हिजो शनिबार सम्पन्न १५ औँ वार्षिक साधारणसभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुुन्। निर्वाचित हुने सञ्चालकमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेसलराज पोखरेल छन्। सोही...

सिन्धु विकास बैंकको कामु सीईओको जिम्मेवारी रामकुमार गिरीलाई

1632976882cropped-mainlogo-1.jpg
काठमाण्डौ । सिन्धु विकास बैंकको सीईओ पदबाट रमेशप्रसाद जोशीले राजीनामा दिएका छन्। जोशीले व्यक्तिगत कारण खुलाई सीईओ पदबाट राजीनामा दिएका हुन्। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले जोशीको राजीनामा कात्तिक १ गतेबाट लागू हुने गरी स्वीकृत पनि गरेको छ। सोही बैठकले नायब सीईओ रामकुमार गिरीलाई कात्तिक १ गतेबाट लागू हुने कायम मुकायम...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस सेयर कति ?

1632460072kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७७/८८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैंकले गत आर्थिक वर्षको नाफानोक्सान बाँडफाँड हिसाब तथा अन्य वितरणयोग्य कोषहरुसमेतबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१.५९ रुपैयाँको कुल...

एक सातामै विकास बैंकहरुबाट रु. ५.३९ अर्ब कर्जा लगानी, निक्षेपको अवस्था के छ ?

1632293524dev.jpg
काठमाण्डौ । पछिल्लो एक सातामा राष्ट्रियस्तरका विकास बैंकको व्यापार विस्तार आक्रामक देखिएको छ। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको गत भदौ २६ गतेदेखि असोज १ गतेसम्मको तथ्यांकअनुसार राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप र कर्जा दुवै बढेको छ। यो अवधिमा विकास बैंकहरुको निक्षेप ०.५९ प्रतिशत र कर्जा लगानी १.४६...

राष्ट्रियस्तरका अधिकांश विकास बैंकको मुद्दति निक्षेपको ब्याजदर बढ्यो, कसको कति पुग्यो ?

1631765834interest-rate.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका अधिकांश विकास बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत बढी पुर्याएका छन्।  असोज १ लागू हुने गरी विकास बैंकहरुले निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका छन्। जसमा अधिकांश विकास बैंकको मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत माथि पुर्याएका हुन्।  मुक्तिनाथ विकास बैंकले व्यक्तिगत तथा संस्थागत...

कर्जा लगानीमा आक्रमक बन्दै विकास बैंक, निक्षेपको अवस्था के छ ?

1631600821dev-bank.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका विकास बैंक कर्जा लगानीमा आक्रामक देखिएका छन्। विकास बैंकहरुले निक्षेप पनि बढाएका छन्।  डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अनुसार गत भदौ १९ गतेदेखि भदौ २५ गतेसम्म विकास बैंकहरुको कर्जा परिचालन ०.७९ प्रतिशत र निक्षेप ०.२४ प्रतिशतले बढेको हो।  यो अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको कर्जा लगानी २...

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1631079436excel-dev.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा झापाको बिर्तामोडस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजेबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित चुक्तापुँजीको १२ प्रतिशतले हुन...

कर्जा लगानीमा आक्रामक बन्दै विकास बैंक, निक्षेप पनि बढाउँदै

1631003129dban.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप र कर्जा लगानी बढेको छ। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको भदौ १२ गतेदेखि भदौ १८ गतेसम्म तथ्यांकअनुसार राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.४ प्रतिशतले बढेको छ। गत भदौ ११ गतेसम्म कुल निक्षेप ४ खर्ब १४ अर्ब रुपैयाँ रहेकोमा भदौ १८...

एक सातामै वाणिज्य बैंकको कर्जा लगानी रु. २२ अर्बले बढ्यो, निक्षेपको अवस्था के छ ?

1630920678nba.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकको निक्षेप संकलन र कर्जा परिचालन बढेको छ।  नेपाल बैंकर्स एसोसिएसनका अनुसार भदौ १२ गतेदेखि भदौ १८ गतेसम्मको एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालन दुवै बढेको हो।  यो अवधिमा बैंकको निक्षेप संकलन ४ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंकको कुल निक्षेप ४१ खर्ब २९...

धितो फिर्तासम्बन्धी समाचारप्रति महालक्ष्मी विकास बैंकको ध्यानाकर्षण

1630817695mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुर इमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुन गई तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका गलत समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले एक विज्ञप्ति...

कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था सुधारोन्मुख, नाफा कति ?

1629689613karnali.jpg
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चौथो त्रैमाससम्म बैंकको वित्तीय प्रगति सुधारोन्मुख देखिएको छ। समीक्षा अवधिसम्म बैंकले ५ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ९ लाख ९ हजार रुपैयाँमा सीमित थियो।  बैंकको वितरणयोग्य...

सर्वाधिक नाफा कमाउने विकास बैंक बन्यो मुक्तिनाथ, ईपीएसमा कामना सेवा अगाडि

1629374117muktinath.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका सबै विकास बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय सार्वजनिक गरेको छ। अपरिष्कृत वित्तीय विवरणअनुसार नाफाको हिसाबले विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि देखिएको छ। अझै यो बैंक १ अर्ब बढी नाफा कमाउने एकमात्र विकास बैंक बनेको छ।  चौथो त्रैमाससम्म मुक्तिनाथ १...

सहारालाई प्राप्ति गर्न गरिमा विकास बैंकले भदौ १५ मा डाक्यो विशेष साधारणसभा

1629109614garima.jpg
काठमाण्डौ । सहारा विकास बैंकसँगको प्राप्ति प्रक्रियालाई अनुमोदन गर्न गरिमा विकास बैंकले विशेष साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले विशेष साधारणसभा आउँदो भदौ १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिबाट...

सिन्धु विकास बैंकको नाफामा उछाल, रिजर्भमा छलाङ, खराब कर्जा भने ह्वात्तै बढ्यो

1629088446sindu.png
काठमाण्डौ । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १८ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ९१.३१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो...

भर्खरै

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

फाइल तस्वीर

उखु किसानलाई अनुदान रकम तत्काल उपलब्ध गराउन समितिको निर्देशन

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी