Development Bank


लुम्बिनी विकास बैंकको नाफा ३६.३८%ले बढ्दा अन्य सूचक कस्ता ?

1629084191lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५१ करोड ६२ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३६.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३७ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा बढ्यो, एनपीएलमा सुधार, ईपीएस कति ?

1629083095shine.png
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५१ करोड ४५ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २०.५७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४२ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन...

गरिमा विकास बैंकको नाफा रु. ८२.५२ करोड, रिजर्भमा ४६.०३%को बढोत्तरी

1628736929garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको नाफा अघिल्लो वर्षको यही अवधिसम्म तुलनामा ४२.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ५७ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिसम्म बैंकको...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंकले निक्षेप सदस्यसम्बन्धी कार्य गर्ने

1628418800kamana.jpg
काठमाण्डौ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवासुविधा प्रदान गर्ने भएको छ।  कामना सेवा विकास बैंक र र सीडीएससीबीच निक्षेप सदस्यतासम्बन्धी सम्झैता सम्पन्न भएको हो। पुतलीसडकस्थित सीडीएससीको कार्यलयमा एक कार्यक्रमका बीच सीडिएससीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आर्चाय तथा...

सहारा विकास बैंकले डाक्यो एकैपटक ३ वर्षको वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1628401241sahara.jpg
काठमाण्डौ । सहारा विकास बैंकले एकैपटक ३ वर्षको वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको साउन २२ गते बसेको बैठकले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको आठौँ, नवौँ र दसौँ वार्षिक साधारणसभा एकैपटक भदौ १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सर्लाहीको मलंगवास्थित होटेल कुसुम एन्ड पार्टी प्यालेसमा बिहान १०ः३०...

सप्तकोशी बैंकको नाफा १०४.८३%ले बढ्यो, निष्क्रिय कर्जा घट्यो

1628134880saptakoshi.png
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफामा उछाल आएको छ।  आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १०४.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको नाफा ३...

महालक्ष्मी विकास बैंकको नाफा ७१.०२%ले बढ्यो, १६%सम्म लाभांश बाँड्नसक्ने क्षमता

1626837697Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ।  आज सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्मको बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७१.०२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिसम्मको बैंकले ४२ करोड ८५ लाख रुपैयाँ...

कामना सेवा बैंकको लोभलाग्दो प्रगति, नाफामा ४८४.९०%को छलाङ, रिजर्भ ५५%ले बढ्यो

1626576381kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७७/७८ मा लोभलाग्दो प्रगति गरेको छ।  आज सार्वजनिक आर्थिक २०७७/७८ को चौथो त्रैमाससम्मको वितरणले बैंकले समीक्षा वर्षको यो अवधिसम्म उत्कृष्ट प्रदर्शन गरेको हो। समीक्षा अवधिसम्म बैंकले गत ७० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा...

सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त, सेयरधनीलाई उचित प्रतिफल दिने प्रतिबद्धता

1625228264Sunil-PokharelCEOCivil-Bank-Limited.jpg
काठमाण्डौ। सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्।  गत जेठ २७ गतेमा बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा आज असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेको हो। पोखरेलले आजैबाट पदभार ग्रहण गरेका छन्। उनको पदावधि ४ वर्षको हुनेछ।  पोखरेल गत वैशाख १८ गतेदेखि कामु सीईओका...

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

1623990163Corporate.jpg
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा वीरगन्जस्थित बैंकको प्रधान कार्यालयमा बिहान ७ः३५ बजेबाट सुरु हुनेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने, गाभिने वा...

साविक तिनाउ मिसन बैंकको २ वर्षको बोनस सेयर पाउन कर जम्मा गर्न सेयरधनीसँग आग्रह

1623643114cbil123.png
काठमाण्डौ । साविकको तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर करबापत रकम तिरेपछि मात्र सेयरधनीहरुले पाउने भएका छन्। सिटिजन्स बैंकले सोमबार सूचना प्रकाशित गर्दै साविकको तिनाउ मिसन डेभलपमेन्ट बैंकको गत २ आर्थिक वर्षको बोनस सेयर पाउनका लागि सेयरधनीहरुलाई करबापत रकम जम्मा गर्न आग्रह गरेको हो। सिजिटजन्स बैंक इन्टरनसेनलले हालै...

सिटिजन्स बैंकको विशेष साधारणसभाबाट सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अजेन्डा अनुमोदन

16233015977th-SGM-pic.JPG
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको आज बिहीबार सम्पन्न सातौँ वार्षिक साधारणसभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ। काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा जुममार्फत गरिएको विशेष साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीबाट प्रस्तुत...

निषेधाज्ञाबीच बढ्यो वाणिज्य बैंकहरुको निक्षेप र कर्जा

1623056446bank123.jpg
काठमाण्डौ । निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन दुवै बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार जेठको तेस्रो साता वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन दुवै बढेको हो। गत जेठ १५ गतेदेखि जेठ २१ गतेसम्म वाणिज्य बैंकहरुले १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। जब कि जेठको दोस्रो साता वाणिज्य...

उपत्यकाका कुन–कुन स्थानमा खुल्नेछन् विकास बैंकहरुका शाखा ? (एक साताको तालिकासहित)

1622984567bank123.jpg
काठमाण्डौ। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले १ सातासम्म खुल्ने विकास बैंकका शाखाहरुको सूची आज सार्वजनिक गरेको छ। निषेधाज्ञाका अवधिभर नेपाल राष्ट्र बैंकले विकास बैंकहरुको हकमा काठमाण्डौ जिल्लामा २ वटा, ललितपुर र भक्तपुर जिल्लामा एउटा÷एउटा शाखा खोल्न निर्देशन दिएको छ। त्यहीअनुसार आउँदो जेठ ३१ गतेसम्म एसोसिएसनमा आबद्ध...

गुगल प्लस कोड अद्यावधिक गर्ने मुक्तिनाथ बन्यो नेपालकै पहिलो बैंक

1622355465Google-Plus-CodesNepal.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो सबै कार्यालयको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ। यो कोड गुगल नक्सामा टाइप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ। यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक हो।  गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन