Development Bank


गरिमा विकास बैंकको नाफामा सामान्य वृद्धि, अन्य सूचक कस्ता ?

1674358984garima.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले ५० करोड २१ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४९ करोड २९ लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १.८६ प्रतिशतले बढेको छ। यो अवधिसम्म...

मुक्तिनाथ विकास बैंकले बढायो नाफा, ब्याज आम्दानी ३३.३७%ले बढ्दा अन्य सूचक कस्ता ?

1674352835mukti.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ६२ करोड ६२ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ६० करोड २४ लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ३.९६ प्रतिशतले घटेको छ। यो...

सञ्चालन मुनाफा घट्दा महालक्ष्मी विकास बैंकको नाफा प्रभावित, २१%ले बढ्यो ब्याज आम्दानी

1674275631mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ३१ करोड ६० लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४५ करोड ६२ लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ३०.७४ प्रतिशतले घटेको छ। यो...

दोस्रो त्रैमासमा पनि घाटामै रहेको नारायणी डेभलपमेन्ट बैंकको अन्य सूचक कस्ता ?

1674187314narayani.png
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि यही अवधिम्म बैंकले ५९ लाख ९८ हजार रुपैयाँ घाटा व्यहोरेको थियो। दोस्रो त्रैमाससम्म बैंकलाई १ करोड ६६ लाख...

सिन्धु विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, के–के छन् अजेन्डा ?

1674184340sindhu.png
काठमाण्डौ । सिन्धु विकास बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको बिहीबार (माघ ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटेल सारथीमा बिहान ९ बजेदेखि हुनेछ।  सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति...

महालक्ष्मी विकास बैंंकको एजीएमबाट १०.४७%को लाभांश पारित, विदेशी रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव स्वीकृत

167360321421st-AGM-Photo.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २१ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७० का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।  काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा आज बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा वाषिृक साधारणसभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक...

लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षद्वारा शपथ ग्रहण

1673523866Chintamani-Sir--picture.jpg
काठमाण्डौ । लुमिबनी विकास बैंकका नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त अध्यक्ष भट्टराईले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष शपथ ग्रहण गरेका हुन्।  बैंकको गत पुस २६ गते सम्म १५ औँ बार्षिक साधारणसभाबाट भट्टराईसहित प्रवीनकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल,...

माघमा ब्याजदर घटाउने विकास बैंकहरुको निर्णय

1673522362dban.png
काठमाण्डौ । विकास बैंकहरुले पनि माघमा ब्याजदर घटाउने निर्णय गरेका छन्।  विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनको आज अपराह्न ४ बजे बसेको बैठकले पुसको तुलनामा माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो। ‘राष्ट्रिस्तरका विकास बैंकहरुले पुसमा कायम ब्याजदरमा ०.८५ प्रतिशतको विन्दु घटाउँदै माघमा मुद्दति...

विकास बैंकहरुको बैठक बस्दै, ब्याजदर १%को विन्दुले घट्न सक्ने

1673518822dban.png
काठमाण्डौ । विकास बैंकहरुले पनि माघमा पुसको तुलनामा १ प्रतिशतको विन्दुले निक्षेपको ब्याजदर घटाएर कायम तयारी गरेका छन्।  माघको ब्याजदर निर्धारणका लागि विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनको आज अपराह्न ४ बजेदेखि बैठक डाकेको छ। सोही बैठकले पुसको तुलनामा १ प्रतिशतको विन्दुले निक्षेपको ब्याजदर घटाउने निर्णय गर्न...

कर्पोरेट डेभलपमेन्ट बैंकको लाभांश घोषणा

1673501506cor.jpg
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको पुस २६ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफा र वितरणयोग्य अन्य कोषहरुबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५० करोड रुपैयाँको कुल ५.२६ प्रतिशतले हुन आउने २ करोड ६३ लाख १५ हजार ७८९.४७ र...

लुम्बिनी विकास बैंकको एजीएमबाट लाभांश अनुमोदन, नयाँ सञ्चालक समिति चयन

167334723115-AGM.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन गरेको छ।  सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०७९–८०का लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसँगै सेयरधनीलाई चुक्तापुँजीको ९.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस...

ज्योति विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

1673151103Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको पुस २२ गते (शुक्रबार) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य खुद मुनाफा र वितरणयोग्य अन्य कोषहरु गरी जम्मा वितरणयोग्य रकम २९ करोड २ लाख ८९ हजार ४३४ रुपैयाँबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँको...

गरिमा विकास बैंकको एजीएमबाट लाभांश अनुमोदन, उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाहरु सम्मानित

1673005063For-Press-Release.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकको आज सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन भएको छ।  पोखरामा सम्पन्न सभामा बैंककका अध्यक्ष श्यामप्रसाद बस्यालबाट प्रस्तुत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित पनि भएको छ। सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापुँजी रु. ४ अर्ब ५९...

कामना सेवा विकास बैंकको एजीएम पुससम्म नहुने, चैत मसान्तसम्म डाक्ने

1672984790kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा (एजीएम) पुस मसान्तसम्म नहुने भएको छ।  बैंकले आज एक सूचना जारी गर्दै वार्षिक साधारणसभा पुस मसान्तसम्म नहुने जानकारी गराएको हो।  बाह्य लेखापरीक्षण कार्य सम्पन्न हुने प्रक्रियामा रहेकोले बैंकले आर्थिक वर्ष २०७८–७९को वार्षिक विवरण नेपाल राष्ट्र बैंकसमक्ष पेस गरेको छैन। सोही...

महालक्ष्मी विकास बैंकको सन्देशमूलक भिडियो सार्वजनिक, ‘सुरक्षित विद्युतीय कारोबार गरौँ’

1672656370mahalaxmi1.jpg
काठमाण्डौ । सुरक्षित बैंकिङ कारोबार गर्न आमसर्वसाधारणलाई सचेत गराउन महालक्ष्मी विकास बैंकले सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।  अपरिचित व्यक्तिहरुलाई कुनै पनि मध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै संवेदनशील जानकारी नदिन बैंकले आग्रह गरेको छ। आफ्नो मोबाइल, डिभाइस वा अन्य उपकरणको पासवर्ड बेला–बेलामा परिवर्तन गरिरहे...

भर्खरै

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

सस्तियो सुन, महँगियो चाँदी

सस्तियो सुन, महँगियो चाँदी

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल