Development Bank


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नगद लाभांश प्रस्ताव, कति ?

1576824613shangrilaaa123.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले नगद लाभांशको प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापँुजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४००...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष अग्रवालद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

1576667907nifra.jpg
काठमाण्डौ । नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा नियुक्त भएका  अनुज अग्रवालले आज बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजिवी नेपालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे ।  सो अवसरमा नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर ...

देव बैंकको पीओएसबाट कारोबार गर्दा ३ प्रतिशत क्यासब्याक

1576581311dev.jpg
काठमाण्डौ । देव विकास बैंक लिमिटेडले पीओएस मेसिनबाट कारोबार गर्दा कारोबार रकमको ३५ नगद फिर्ताको योजना ल्याएको छ क्यासलेस बैंकिङलाई प्रोत्साहन गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई विभिन्न सुविधा समेत उपलब्ध गराएको छ ।  यस सुविधा अन्तर्गत पीओएस मेसिनबाट कारोबार गर्दा, आज देखि लागु हुने गरी कारोबार रकमको ३५ नगद फिर्ताको योजना ल्याएको छ ।...

कामना सेवा विकास बैंकको १०७औं शाखा काठमाण्डौको भङ्गालमा

1576414070ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले काठमाण्डौ जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ स्थित भङ्गालमा आफ्नो १०७ औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा शाखाको उद्घाटन गरे । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक...

कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा पुस १७ गते, बुक क्लोज कहिले ?

1575861677annual-general-meeting-agm-2017-notice.gif
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड आफ्नो १३ औँ वार्षिक साधारणसभाबाट मिति र स्थान तय गरेको छ । बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १७ गते काठमाण्डौको डिललीबजारस्थित अमृतभोगमा गर्ने निर्णय गरेको छ । सभामा विशेष अजेन्डा रुपमा राखिने कामना सेवा विकास बैंक लिमिटेड र इजाजतपत्र प्राप्त अन्य...

कञ्चन डेभलपमेन्ट बैंकद्वारा गत वर्षका लागि १७% लाभांश प्रस्ताव

1575609755Kanchan.jpg
काठमाण्डौ । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी ५३ करोड १३ लाख रुपैयाँको कुल १७ प्रतिशतले हुन आउने ९ करोड ३ लाख २१ हजार रुपैयाँबराबरको लभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा...

गरिमा विकास बैंकको वार्षिक साधारणसभा मंसिर २७ गते, मर्जर वा प्राप्ति प्रक्रिया थाल्ने

1574305532agm-1.png
काठमाण्डौ । मर्जरको मुख्य अजेन्डासहित गरिमा विकास बैंकले आफ्नो तेह्रौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । जसअनुसार बैंकको वार्षिक साधरणसभा यही मंसिर २७ गते पोखराको होटेल पोखरा ग्रान्डमा आयोजना हुने भएको छ । सभामा गरिमा विकास बैंक र...

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफामा ६४%को छलाङ, रिजर्भमा २१.३२%ले वृद्धि

1573973175shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा गत वर्षको तुलनामा ६४ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्ष बैंकले ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले समीक्षा अवधिमा ७ करोड ८८ लाख...

महालक्ष्मी विकास बैंकको खुद नाफा रु. १०.६८ करोड, ईपीएस रु. १३.९२

1573969587mahalaxmi.png
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १० करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले गत वर्षको तुलनामा १.१२ प्रतिशतले खुद मुनाफा बढाउन सफल भएको छ । गत वर्ष बैंकले १० करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले वितरणयोग्य...

गरिमा विकास बैंकको खुद नाफा २१.१४%ले बढ्यो, ईपीएस रु. २५.१२

1573796608garima-1.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले गत वर्षको तुलनामा २१.१४ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्ष बैंकको खुद नाफा १५ करोड ५४ लाख रुपैयाँ थियो । बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ६ करोड ३...

देव: विकास बैंकको खुद नाफामा १८.५३%ले बढ्यो, रिभर्ज २१.६०%ले घट्यो

1573795413deva.jpg
काठमाण्डौ । वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको देवः विकास बैंक लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १८.५३ प्रतिशतले बढेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ५ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष बैंकले खुद नाफा ५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

पोखरामा ग्रीनका थप दुई शाखा

1573737046green.png
काठमाण्डौ । पोखरामा ग्रीन डेभलपमेन्ट बैंकले  थप दुई शाखा विस्तार गरेको छ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले वुधवार कास्की जिल्लाको पोखरा महानगरपालिका भित्र थप दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको शितलादेवी र छोरेपाटनमा शाखा विस्तार गरेको हो । शितलादेवी शाखा कार्यालयको सुभारम्भ...

एक्सेल डेभलपमेन्ट बैंकको वित्तीय प्रगति सन्तोषजनक, खुद नाफामा ३४.९८%को छलाङ

1573702974excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४.९८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिमा ४ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले सञ्चालन...

सहारा विकास बैंकको खुद नाफामा ५५.९१% बढोत्तरी, रिजर्बको आकार २६.३७%ले वृद्धि

156610308514647.jpg
काठमाण्डौ । प्रमुख वित्तीय सूचकमा प्रगति गर्दै सहारा विकास बैंक लिमिटेडले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा खुद नाफामा ५५.९१ प्रतिशतको छलाङ मारेको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा १ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ करोड २३ लाख रुपैयाँमा सीमित थियो । अघिल्लो वर्ष १ करोड ९४ लाख रुपैयाँ...

गण्डकीले १९ प्रतिशत बोनस वितरण गर्ने, साधारणसभा जेठ २५ गते

1525406213gandaki.jpg
काठमाडौँ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट गण्डकी विकास बैंकले शेयरधनीलाई १९ दशमलव ३१ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न बैंकले आगामी जेठ २५ गतेका लागि साधारण सभा आह्वान गरेको छ । चुक्ता पूँजी २ अर्ब ३० करोड ४९ लाख ७ हजार ७ सय ५० को १९ दशमलव १३ प्रतिशत अर्थात् ४४ करोड ५० लाख ९२ हजार २ सय ५० रुपैयाँ...

भर्खरै

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

सस्तियो सुन, महँगियो चाँदी

सस्तियो सुन, महँगियो चाँदी