Development Bank


मंसिरमा ब्याजदर घटाउने विकास बैंकहरुको निर्णय, फाइनान्सको के हुन्छ ?

1668513398rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले मंसिरमा ब्याजदर स्थिर राख्ने सहमति गरेकै दिन विकास बैंकहरुले ब्याजदर घटाएका छन्। विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष एवं मुक्तिनाथ विकास विकास बैंकका सीईओ प्रद्युम्न पोखरेलले मुद्दति निक्षेपको ब्याजदर घटाउने निर्णय भएको बताए। उनका अनुसार विकास बैंकहरुले कात्तिकमा कायम...

गरिमा विकास बैंकको लाभांश घोषणा

1668141513garima.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१.८९ रुपैयाँको कुल १४.५ प्रतिशतले हुन आउने ६६ करोड ५६ लाख ७६ हजार ६५७.७८  रुपै...

सप्तकोशी डेभलपमेन्ट बैंक घाटामा, ईपीएस रु. १५.६८ले ऋणात्मक

1667543557saptakoshi.png
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा १३ करोड ७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ११ करोड १ लाख घाटा व्यहोरेको थियो।  यो त्रैमासमा बैंकलाई १३ करोड ७ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा...

एक्सेल डेभलपमेन्ट बैंकको वित्तीय प्रदर्शन सन्तोषजनक, नाफा १९.३२%ले बढ्दा अन्य सूचक कस्ता ?

1667459408excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा २ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १९.६२ प्रतिशतले बढेको छ।  यो...

कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य सुधार, एनपीएल भने उच्च

1667358320corporate.jpg
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ११ लाख ५५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६४२.१२ ले बढेको छ।  यो त्रैमासमा...

कर्णाली डेभलपमेन्ट बैंक नाफामा, ईपीएसमा पनि सुधार

1667357062karnali.jpg
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा १ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ३ करोड ७९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।  बैंकको वितरणयोग्य मुनाफा घटेर २ करोड ४२ रुपैयाँमा सीमित बनेको छ। अघिल्लो...

क्राइसिसलाई छल्दै महालक्ष्मीले डिपोजिटमा गर्यो कमाल, वृद्धिदर उत्साहजनक !

1667280479deposit.jpg
– रेखा चन्द काठमाण्डौ । बैंकिङ प्रणालीमा विगत १ वर्षभन्दा बढी समयदेखि लगानीयोग्य रकम (तरलता)को संकट कायमै छ। जसका कारण बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको मागबमोजिम कर्जा प्रवाह गर्न सकेका छैनन्।  बैंकिङ प्रणालीमा पर्याप्त मात्रा तरलता कायम गर्न बैंकहरुले सर्वसाधारणबाट निक्षेप तान्न ब्याजदर बढाउनुका साथै अनेकन प्रकारका योजना...

राष्ट्रियस्तरका सबै विकास बैंकको खराब कर्जा बढ्यो, कसको कति पुग्यो ?

1667114414npl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रियस्तरका आठै विकास बैंकका मुख्य सूूचकहरु प्रभावित बनेका छन्।  यसअघि वाणिज्य बैंकहरुलाई चुनौती दिने गरी वित्तीय विवरण प्रकाशित गर्ने विकास बैंकहरुका लागि चालुु आर्थिक वर्षको पहिलो त्रैमास सुुखद् नबनेको हो। नाफामा आएको गिरावटसँगै राष्ट्रियस्तरका सबै बैंकको खराब कर्जा अनुपात...

‘कर्जाको ब्याज नउठ्दा अधिकांश विकास बैंकहरुको नाफा प्रभावित’

1666603462profit.jpg
– रेखा चन्द काठमाण्डौ । राष्ट्रियस्तरका आठवटै विकास बैंकहरुले चालुु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय वितरण आज सार्वजनिक गरेका छन्।  अघिल्लो वर्षको सोही अवधिमा आकर्षक नाफा आर्जन गरेका बैंकहरुको यस वर्षको पहिलो त्रैमासमा नाफामा गिरावट आएको छ। राष्ट्रियस्तरका ८ वटा विकास बैंकमध्ये शाइन रेसुुंगा र सांग्रिला डेभलपमेन्ट बैंकको...

कामना सेवा विकास बैंकको नाफासँगै ईपीएसमा पहिरो, खराब कर्जा झन्डै ९०%ले बढ्यो

1666594827kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिमा ४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७६.३५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा ४१.९२%ले बढ्यो, ईपीएसमा पनि सुधार

1666593495shine.png
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा २० करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४१.९२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले १४ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको ...

इक्राबाट महालक्ष्मी विकास बैंकले पायो ‘डबल बी प्लस’ रेटिङ

1664450281mahalaxmi.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले महालक्ष्मी विकास बैंक लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।  उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको...

महालक्ष्मी विकास बैंकका यी शाखा दसैँका बेला खुला रहने (सूचीसहित)

1664445440mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले दसैँलाई लक्षित गरी दसैँ काउन्टरहरु खुला गर्ने भएको छ।  बैंकले यही असोज १५ गतेदेखि असोज २१ गतेसम्म (असोज १९ गते टीकाको दिनबाहेक) केही स्थानहरुमा दसैँ काउन्टरहरु खुला गर्ने भएको हो।  बैंकले असोज १५ गते षष्ठीका दिनदेखि असोज २१ गते चातुर्दशीका दिनसम्म दरबारमार्ग शाखा खुला गर्नेछ। असोज १६ गते...

हकप्रद ल्याउन विकास बैंकहरु आतुर, के भन्छ राष्ट्र बैंक ?

1661691071right-shares.jpg
– रेखा चन्द काठमाण्डौ । कुनै बेला नेपालमा विकास बैंकहरुको संख्या ९० को हाराहारीमा थियो। वाणिज्य बैंक, फाइनान्स कम्पनी र लघुुवित्त संस्थाहरु पनि उत्तिकै मात्रामा सञ्चालनमा थिए।  बैंक तथा वित्तीय संस्था बढ्दै जान थालेपछि नेपाल राष्ट्र बैंकले २०६८ सालमा बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी विनियमावली...

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा पुनः सुयोग श्रेष्ठ नियुक्त

1661087587shangrial.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको आज भदौ ५ गते अपराह्न बसेको बैठकले श्रेष्ठलाई पुनः बैंकको सीईओमा नियुक्त गरेको हो। उनलाई भदौ १९ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको बैंकले जनाएको छ।  आमजनमानसले गरेको प्रगाढ...

भर्खरै

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

सस्तियो सुन, महँगियो चाँदी

सस्तियो सुन, महँगियो चाँदी

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल