Development Bank


संस्थापक सेयर साधारण सेयरमा परिणत गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न विकास बैंकहरुको माग

1657006178Dban.png
काठमण्डौ । विकास बैंकहरुले संस्थापक सेयर साधारण सेयरमा परिणत गर्न पाउने व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकमा पठाएको आफ्नो ४४ बुँदे सुझावमा यस्तो माग गरिएको हो।  एसोसिएसनले संस्थापक सेयर सर्वसाधारण...

मौद्रिक नीतिमार्फत सीडी रेसियो ९५% कायम गर्न विकास बैंकको सुुझाव

1656921581dban.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तीव्र तयारीमा रहेका बेला विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले पनि विभिन्न ४४ बुँदे सुझाव पठाएको छ। एसोसिएसनले औचित्य र कारणसहित ४४ बुँदे सुझाव राष्ट्र बैंकसामु सुझाव पठाएको हो। एसोसिएसनले सीडी रेसियोको सीमा एक वर्षका लागि ९० प्रतिशतबाट...

मौद्रिक नीतिमा विकास बैंकको सुझाव: मर्जरको व्यवस्था नगर्दा उपयुक्त, बरु हकप्रद जारी गर्न देऊ

1656843160DBAN.png
– रेखा चन्द काठमाण्डौ । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले विकास बैंकहरुमा मर्जरको नीति व्यवस्था नगर्दा उपयुक्त हुने सुझाव आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि पठाएको छ।  एसोसिएनले नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि ४४ बुँदे सुझाव र तिनको औचित्य र कारण पठाउँदै यस्तो...

सिन्धु विकास बैंकको वार्षिक साधारणसभा साउन ६ मा, के–के छन् अजेन्डा ?

1656825353sindu.jpg
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुलिखेलस्थित मिराबल रिसोर्ट होटेलमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने,...

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1656815287excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिमा शुक्रबार (असार १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा झापाको बिर्तामोर्डस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश...

सेयरधनीलाई लाभांश वितरण नगर्ने सिन्धु विकास बैंकको निर्णय

1655872277sindu.png
काठमाण्डौ । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरु स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको...

प्रदेश विकास बैंक फोरम गण्डकीको संयोजकमा मुक्तिनाथका केसी चयन

1655732894development.jpg
काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एसोसियनको गण्डकी प्रदेश च्याप्टरअन्तर्गत गण्डकी प्रदेश विकास बैंक फोरमको सोमबार बसेको भेलाले मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसीलाई संयोजकमा चयन गरेको छ।  यसअघिका संयोजक तथा गरिमा विकास बैंक पोखरा क्लसटर प्रमुख भोला तिवारीको केन्द्रीय कार्यालयमा सरुवा भएकोले रिक्त पदमा केसीलाई...

ग्रीन डेभलमपमेन्ट बैंकको कामु सीईओमा हरिबहादुर बुढाथोकी नियुक्त

1655297084green.JPG
काठमाण्डौ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेन्ट बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा हरिबहादुर बुढाथोकी नियुक्त भएका छन्। बैंकका कर्जा तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख बुढाथोकीलाई बैंकको सञ्चालक समितिको जेठ ३१ गते बसेको १७६ औँ बैठकले आज असार १ गतेदेखि लागू हुने गरी बैंकको...

एक्सेल डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1655181875excel.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिमा सोमबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट १० करोड ३० लाख ५५ हजार ८६.१३ रुपैयाँ खर्च हुने गरी हाल कायम चुक्तापुँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार १३९.११ रुपैयाँको कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने...

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, हकप्रद जारी गर्ने मुख्य अजेन्डा

1654577093narayani.png
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले विशेष साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले विशेष साधारणसभा आउँदो असार ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको टाँडीस्थित होटेल पौवा (होटेल स्टार चितवन) मा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले हाल कायम चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँमा थप १ः१ अनुपातमा...

सप्तकोशी डेभलपमेन्ट बैंकको बैंकिङ सेवा अब आइतबार पनि

1652414227SundayBanking-Final.png
काठमाण्डौ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको छ। योसँगै विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइतबार पनि बैंकिङ सेवा प्रदान गर्ने निर्णय गरेको छ।  यसअन्तर्गत हाल बैंकले प्रदेश नं. १ मा रहेका आफ्ना ३५...

मुक्तिनाथ विकास बैंकको सीईओमा पुनः प्रद्युमन पोखरेल नियुक्त

1651644213DSC6350.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन्।  मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पोखरेललाई दोस्रो कार्यकालका लागि सीईओ नियुक्त गरेको हो। उनी यसअघि २०७५ जेठ १ गतेबाट बैंकको सीईओको जिम्मेवारीमा थिए। उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागू ह...

तेस्रो त्रैमाससम्म कस्तो छ सप्तकोशी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था ?

1651460322Saptkoshi.png
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ७ करोड ३८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्षको यही अवधिसम्म बैंकले ४ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  यो अवधिसम्म बैंकलाई ७ करोड ५८ लाख रुपैयाँ...

नारायणी डेभलपमेन्ट बैंक घाटामा, ईपीएस ऋणात्मक, एनपीएलमा भने व्यापक सुधार

1650512138narayani.png
काठमाण्डौ । नारायणी डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले २१ लाख ९ हजार रुपैयाँ खु्द घाटा भएको छ। गत वर्षको यही अवधिसम्म बैंकले ५२ लाख ५४ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिसम्म बैंकलाई २१ लाख ९ हजार रुपैयाँ सञ्चालन...

तेस्रो त्रैमासमै रु. १ अर्ब बढी नाफा कमाउने पहिलो विकास बैंक बन्यो मुक्तिनाथ

1650428848muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको नौ महिनामै १ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। यो अवधिमा १ अर्ब बढी नाफा आर्जन गर्ने विकास बैंकहरुमा मुक्तिनाथ पहिलो बन्न सफल भएको छ।  आज सार्वजनिक चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार मुक्तिनाथले समीक्षा अवधिसम्म १ अर्ब २ करोड रुपैयाँ...

भर्खरै

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

सस्तियो सुन, महँगियो चाँदी

सस्तियो सुन, महँगियो चाँदी