Development Bank


गरिमा विकास बैंक: नाफा १५.६९%ले बढ्दा अन्य सूचकमा कस्तो छ अवस्था ?

1650426639garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ७८ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १५.६९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ६७ करोड ४२ लाख रुपैयाँ खुद नाफा...

महालक्ष्मी विकास बैंकको नाफामा उछाल, एनपीएलमा व्यापक सुधार

1650338670mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा लोभलाग्दो प्रगति गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ७१ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ७६.९८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ४०...

क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा

1649073612PressReleaseCreditCardLaunchPicture.jpeg
काठमाण्डौ । समयसापेक्ष ग्राहकको चाहनाअनुसार नवीनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवासमेत शुभारम्भ गरेको छ।  बैंकले आज चैत २१ गतेबाट औपचारिक रुपमा क्रेडिट कार्ड सेवा सुचारु गरी क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास...

गरिमा विकास बैंकको एजीएम आज, के–के छन् अजेन्डा ?

1648781735garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक आज चैत १८ गते आयोजना गर्दैछ।  सभा पोखराको बिरौटास्थित होटेल पोखरा ग्रान्डमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५.०८ (गरिमाले सराहा विकास बैंक प्राप्ति गरेपछि) को १६ प्रतिशतले हुन आउने ६३ करोड...

गरिमा विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1646879523agm.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको बिरौटास्थित होटेल पोखरा ग्रान्डमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब ९४...

व्यापार विस्तारमा ‘मुक्तिनाथ’ आक्रामक, लगानीकर्तालाई उच्च प्रतिफलका साथ यी सूचकमा अब्बल

1646564299muktinath.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकले आफ्नो व्यापार आक्रामक ढंगले अगाडि बढाइरहेको छ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणबाट मुक्तिनाथको बिजनेस ग्रोथ अन्य राष्ट्रियस्तरका बैंकको तुलनामा निकै अगाडि देखिन्छ। यो अवधिसम्म निक्षेप र कर्जाको हिसाबले मुक्तिनाथ अगाडि रहेको छ।  दोस्रो...

महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायद्वारा सपथ ग्रहण

1646056104Oath-Taking-Ceremony.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छने।  नेपाल राष्ट्र बैंकमा आज आयोजित एक समारोहबीच अध्यक्ष उपाध्यायलाई डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले पद तथा गोपनियताको सपथ गराएकी हुन्।  आजै बसेको सञ्चालक समितिको बैठकबाट सञ्चालक पदमा सञ्जय गिरी, दिपककुमार...

महालक्ष्मी विकास बैंकको स्थगित वार्षिक साधारणसभा फागुन १३ मा हुने

1645447237mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको स्थगित २० औँ वार्षिक साधारणसभा फेरि डोकेको छ।  बैंक सञ्चालक समितिले स्थगित वार्षिक साधारणसभा यही फागुन १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ। यसअघि बैंकको वार्षिक साधारणसभा पुस २५ गते डाकिएको थियो। तर गणपुरक संख्या...

कर्णाली डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1643862760karnali.jpg
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नेपालगन्जको कल्पतरु होटेलमा दिउँसो १ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ का वार्षिक प्रतिवेदन छलफल गरी...

विकास बैंकहरुको औसत लाभांशमा ५४.४%को छलाङ, कसले मार्यो फड्को ? (सूचीसहित)

1643784442dividends.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका विकास बैंकहरुको आर्थिक वर्ष २०७७/७८ मा औसत लाभांश दर अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढेको छ।  नेपाल हाल ८ वटा राष्ट्रिस्तरका विकास बैंक छन्। यी विकास बैंकहरुको कुल औसत लाभांश दर अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ५४.४० ले बढेको हो। विकास बैंकको गत आर्थिक वर्षमा कुल औसत लाभांश दर १५.७८...

कस्तो छ सप्तकोशी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था ?

1643529403spatkoshi.png
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकलाई समीक्षा अवधिसम्म ३ करोड २५ लाख रुपैयाँ खुद घाटा भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ८० लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यो अवधिसम्म बैंकलाई ३ करोड ४५ लाख रुपैयाँ सञ्चालन घाटा भएको...

ग्रिन डेभलपमेन्ट बैंकको नाफा घट्यो, ईपीएस ७० पैसामात्र

1643087131green-development.jpg
काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिसम्म १८ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो मुनाफा गत वर्षको यही अवधिको तुलनामा ३८.६८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले २९ लाख ४४ हजार खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म...

अर्को वर्ष कुन विकास बैंकले कति लाभांश दिन सक्लान् ?

1642927991dividends.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका सबै ८ वटा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।  चालु आर्थिक वर्षको ६ महिनाको मुक्तिनाथ, गरिमा, कामना सेवा, महालक्ष्मी, ज्योति, शाइन रेसुंगा, लुम्बिनी र सांग्रिला विकास बैंकको वित्तीय प्रदर्शनका आधारमा यी बैंकले अर्को वर्ष बाँड्न सक्ने...

नौ सूचकमा आठ विकास बैंकः कुन सूचकमा को अब्बल ? (सूचीसहित)

1642924138development.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका सबै आठवटा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।  मुक्तिनाथ, गरिमा, कामना सेवा, महालक्ष्मी, ज्योति, शाइन रेसुंगा, लुम्बिनी र सांग्रिला विकास बैंकको दोस्रो त्रैमाससम्मको वित्तीय प्रदर्शनलाई विभिन्न ९ वटा सूचकका आधारमा केलाउने कोसिस गरेका...

कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा पहिरो, ईपीएस कति ?

1642912642corporate.jpg
काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ३० लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ७५.७८ प्रतिशतले कम हो। गत वर्ष पनि यही अवधिसम्म बैंकले १ करोड २७ लाख...

भर्खरै

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

सस्तियो सुन, महँगियो चाँदी

सस्तियो सुन, महँगियो चाँदी

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल