Development Bank


सप्तकोशी डेभलपमेन्ट बैंकद्वारा बोनस सेयर प्रस्ताव

1578897970spatakosi.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले चुक्तापुँजी ७८ करोड ७१ लाख ११ हजार ७२८ रुपैयाँको ६ प्रतिशतले हुन आउने ४ करोड ७२ लाख २६ हजार ७०३.६८ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र...

कामनासेवाको साधारणसभाबाट नगद लाभांश पारित, अब्बल विकास बैंक बनाउने

1577966597agm-photo-3.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा आज बिहीबारका दिन काठमाडौं डिल्लीबजारस्थित अमृतभोग क्याटेरर्समा सम्पन्न भएको छ ।  गत आर्थिक वर्षको नाफाबाट ६.८ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको बैंकका अध्यक्ष्य सुदिप आचार्यले बताए । उक्त साधारणसभाले आर्थिक वर्ष २०७५-०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम...

कामना सेवा र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्सबीच सम्झौता

1577788709ksbbl.jpg
काठमाण्डौ । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवाविकास बैंक लिमिटेड र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा.लि.बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ । यस सम्झौताअनुसार एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा.लि.मार्फत् सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा ब्राण्डका...

1602489415NCC-Final-Ads-min.gif

गरिमा विकास बैंक औद्योगिक नगरी सिमरामा

1577707035gbbl.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज सोमबार जितपुर सिमरा उप–महानगरपालिका वडा नं.–२, सिमरामा स्थापित सिमरा शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरे ।   कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक भुपेन्द्र बहादुर खड्काले...

लुम्बिनी विकास बैंकको इन्स्योरेन्स विशेषतायुक्त नयाँ“लुम्बिनी सहयात्रा मुद्दती खाता” मुद्दती निक्षेप योजना

1577625927lu.jpg
काठमाण्डौ । “निरन्तर सहयात्रा”भन्ने मूल नाराका साथ बंैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको लुम्बिनी विकास बैंकले इन्स्योरेन्स विशेषतायुक्त नयाँ“लुम्बिनी सहयात्रा मुद्दती खाता” मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ ।    सबै तहका ग्राहकहरुलाई लक्ष्य गरी ल्याईएको यस लुम्बिनी सहयात्रा मुद्दती खाताले ग्राहकहरुलाई बचत गर्न...

कामना सेवा विकास बैंकको ६ वटा नयाँ शाखा सञ्चालनमा

1577625424ks.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले गतसाता काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्ध साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका स्थित गरगरे र सियारी गाउँपालिकाको पडसरीमा गरी कुल ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न...

गरिमाको जोरपाटी शाखा सञ्चालनमा

1577440922gbbl.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं.–५, जोरपाटीमा स्थापित जोरपाटी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले गरे । कार्यक्रम विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न भएको...

कैलाश विकास बैंकको नयाँ शाखा धापाखेलमा

1577363930sbl.jpg
काठमाण्डौ । कैलाश विकास बैंकले ललितपुर महानगरपालिका २३  धापाखेलमा आफ्नो  १०१ औँ शाखा स्थापना गरी आज बिहीबारदेखि कारोवार शुभारम्भ गरेको छ ।  उक्त शाखाको शुभारम्भ ललितपुर महानगरपालिकाका प्रमुख   चिरिबाबु महर्जनले गरेका हुन । यो नयाँ शाखा सहित बैंकको काठमाण्डौ उपत्यका भित्र २५ र उपत्यका बाहिर ७७ गरी जम्मा १०२ वटा शाखा पुगेको...

लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार

1577273368ime.jpg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र लुम्बिनी विकास बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ । सम्झौतापछि लुम्बिनी विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमईमा रकमान्तर गर्न र ‘आइएमई...

गरिमा विकास बैंकको डुम्रे शाखा उद्घाटन

1577099009gbbl.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज  सोमबार बन्दीपुर गाउँपालिका वडानं.–१, डुम्रेमा स्थापित डुम्रे शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।  उक्त शाखा कार्यालयको उद्घाटन बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले गरे ।  कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक  संजीव ढकालले त्यस क्षेत्रका...

लुम्बिनी विकास बैंक लि. र चिरायु नेसनल हस्पिटलबीच सम्झौता

1577018763lbbl.jpg
काठमाण्डौ । “निरन्तर सहयात्रा” भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आईरहेको लुम्बिनी विकास बैंकले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि. बसुन्धारा, काठमाडौँ सँग बैंकका कर्मचारी, डेबिट कार्ड बाहक तथा बैंकका सम्पुर्ण ग्राहकहरुलाई विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ...

गरिमा विकास बैंकको धादिङ्गवेशीमा शाखा

1577017009garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले  धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।  उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाकानगर प्रमुख भीमप्रसाद ढुंगानाले गरे । उद्घाटन कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले  प्रचूर सम्भावना बोकेको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नगद लाभांश प्रस्ताव, कति ?

1576824613shangrilaaa123.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले नगद लाभांशको प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापँुजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४००...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष अग्रवालद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

1576667907nifra.jpg
काठमाण्डौ । नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा नियुक्त भएका  अनुज अग्रवालले आज बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजिवी नेपालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे ।  सो अवसरमा नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर ...

देव बैंकको पीओएसबाट कारोबार गर्दा ३ प्रतिशत क्यासब्याक

1576581311dev.jpg
काठमाण्डौ । देव विकास बैंक लिमिटेडले पीओएस मेसिनबाट कारोबार गर्दा कारोबार रकमको ३५ नगद फिर्ताको योजना ल्याएको छ क्यासलेस बैंकिङलाई प्रोत्साहन गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई विभिन्न सुविधा समेत उपलब्ध गराएको छ ।  यस सुविधा अन्तर्गत पीओएस मेसिनबाट कारोबार गर्दा, आज देखि लागु हुने गरी कारोबार रकमको ३५ नगद फिर्ताको योजना ल्याएको छ ।...

भर्खरै

बाइडेनले हेरफेर गर्दैछन् अमेरिकी नीतिहरु, गैरआप्रवासीलाई नागरिकता प्राप्तिमा सहज होला ?

बाइडेनले हेरफेर गर्दैछन् अमेरिकी नीतिहरु, गैरआप्रवासीलाई नागरिकता प्राप्तिमा सहज होला ?

अग्रपंक्तिमा खटिने व्यवसायीलाई कोभिड भ्याक्सिन प्राप्त गर्न प्राथमिकता राख्न माग

अग्रपंक्तिमा खटिने व्यवसायीलाई कोभिड भ्याक्सिन प्राप्त गर्न प्राथमिकता राख्न माग

अब आइएमई पेबाट इन्द्रपुर खानेपानीको महसुल तिर्न सकिने

अब आइएमई पेबाट इन्द्रपुर खानेपानीको महसुल तिर्न सकिने

ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु

ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु

निफ्राको आईपीओ आउँदो शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी

निफ्राको आईपीओ आउँदो शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी

एनआईसी एशियाको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

एनआईसी एशियाको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

भारतमा टिकटकसहित ५९ चिनियाँ एपमा स्थायी प्रतिबन्ध

भारतमा टिकटकसहित ५९ चिनियाँ एपमा स्थायी प्रतिबन्ध

भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन परिसंघको आग्रह

भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन परिसंघको आग्रह

लगातार घटिरहेको सुनको भाउ आज बढ्यो, चाँदीको घट्यो

लगातार घटिरहेको सुनको भाउ आज बढ्यो, चाँदीको घट्यो

अपी पावरको नाफामा उछाल, कति कमायो ?

अपी पावरको नाफामा उछाल, कति कमायो ?

सेयर बजारमा गृहिणी : कसैले बनाए घर, कोही गाडी किन्ने सोचमा

सेयर बजारमा गृहिणी : कसैले बनाए घर, कोही गाडी किन्ने सोचमा

आरएसडीसी लघुवित्तको नाफा १३.४८% ले बढ्यो, ईपीएस रु. १४.२९

आरएसडीसी लघुवित्तको नाफा १३.४८% ले बढ्यो, ईपीएस रु. १४.२९

आरएमडीसी लघुवित्तको नाफा घट्यो, ईपीएस कति?

आरएमडीसी लघुवित्तको नाफा घट्यो, ईपीएस कति?

नेपाल बंगलादेश बैंकको नाफा रु. ९४ करोड बढी, ईपीएस पनि बढ्यो

नेपाल बंगलादेश बैंकको नाफा रु. ९४ करोड बढी, ईपीएस पनि बढ्यो

आजसम्म कायम सेयरधनीले नेपाल लाइफ इन्स्योरेन्सको ५१% लाभांश पाउने

आजसम्म कायम सेयरधनीले नेपाल लाइफ इन्स्योरेन्सको ५१% लाभांश पाउने