Finance


इम्पेयरमेन्ट चार्ज बढ्दा फरवार्ड माइक्रोफाइनान्स घाटामा, ईपीएस रु. ४२.०६ले ऋणात्मक

1700362538for.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्था ११ करोड ९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो।  संस्थाले समीक्षा अवधिमा १० करोड ५१ लाख...

किसान लघुवित्त घाटामा, खराब कर्जा बढेर साढे ८% माथि पुग्यो

1700359293kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्थाको खराब कर्जा चुलिएको छ।  चालु आर्थिक वर्ष २०८०–८१को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय वित्तीय विवरणअनुसार किसान लघुवित्तको खराब कर्जा अनुपात (एनपीएल) बढेर ८.५५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ५.९५ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न संस्थाले २ करोड ५४ लाख रुपैयाँ...

मंसिरका लागि दुई फाइनान्सले स्थिर राखे ब्याजदर

1699765776finance.jpg
काठमाण्डौ । दुईवटा फाइनान्स कम्पनीले मंसिरका लागि ब्याजदर स्थिर राखेका छन्।  रिलायन्स र प्रोग्रेसिभ फाइनान्सले मंसिरका लागि ब्याजदर स्थिर राखेर प्रकाशित गरेका हुन्। यी दुवै फाइनान्सले कात्तिक महिनाकै मुुद्दति निक्षेपको अधिकतम ब्याजदर मंसिरमा निरन्तरता दिएका छन्। रिलायन्स फाइनान्सले कात्तिकमा ३ वर्ष र सोभन्दा माथि अवधिको...

1695556604Online-Ad.gif

हाथवे इन्भेस्टमेन्टको नाफामा उछाल, हाथवे स्टक डिलरमा ९०% लगानी

1699756824hathway.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हाथवे इभेस्टमेन्ट नेपालको नाफामा उछाल आएको छ।  आज सार्जवनिक प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले १ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १५५७.१५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ९ लाख ५४ हजार नाफा आर्जन गरेको थियो।  कम्पनीको कुल...

धौलागिरी लघुवित्तको लाभांश घोषणा

1699588739dhaulagiri.jpg
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको कात्तिक २२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १३ करोड ३१ लाख रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ करोड ९९ लाख ६५ हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव...

साना किसान विकास लघुवित्तको २९.४८%ले बढ्यो नाफा, अन्य सूचक कस्ता ?

1699586834sna.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ३० करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २९.४८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन...

नेपाल फाइनान्सको सीईओमा पुनः उद्धबराज थपलिया नियुक्त

1699529173ceo.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः उद्धबराज थपलिया नियुक्त भएका छन् । कात्तिक २३ बसको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओ थपलियाको दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको हो ।  मंसिर २५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि उनको कार्यकाल पुनः थप गर्ने निर्णय भएको कम्पनी सचिव विष्णुप्रसाद...

खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज चुलिँदा निर्धन उत्थान लघुवित्त घाटामा, ईपीएस ऋणात्मक

1699497326nirdhan.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १४ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थालाई १४ करोड ३३ लाख रुपैयाँ सञ्चालन...

डिप्रोक्स लघुवित्तको घट्यो नाफा, खराब कर्जा ५% नाघ्यो

1699493564deprosc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.९६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ९ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन...

सपोर्ट लघुवित्तको लाभांश घोषणा

1699417576support.png
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको मंगलबार (कात्तिक २१ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको कुल १३.६८४२ प्रतिशतले हुन आउने १ करोड ३० लाख ३२ हजार ५६८.४२ रुपैयाँबराबरको...

मुख्य सूचकहरुमा नाडेप लघुवित्तको खराब प्रदर्शन, नाफामा पहिरो

1699410226nadep.jpg
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ५ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९५.८४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा...

आरएसडिसी लघुवित्तको एजीएम आह्वान, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ?

1699180255rsdc.png
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्नो १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १५ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।  लाभांश वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको...

हिमालयन लघुवित्तको ८५%ले घट्यो नाफा, रिजर्भमा भने बढोत्तरी

1699152394himalayan.png
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १० लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८५.०९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ७२ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको ...

सिवाईसी नेपाल लघुवित्तको नाफामा भारी संकुचन, ईपीएसमा पहिरो

1699148215cyc.png
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १९ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८७.४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

प्रथम त्रैमासमा मञ्जुश्री फाइनान्सको वित्तीय प्रदर्शन कस्तो ?

1699011524manjushree.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ८ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६.३६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा...

भर्खरै

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

फाइल फोटो

बीमा कम्पनी र सर्भेयरको कारणले दाबी भुक्तानीमा ढिला हुनु हुँदैन : अध्यक्ष सिलवाल

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट