Finance


गोर्खाज फाइनान्स नाफामा, ९९.७०%ले बढ्यो ब्याज आम्दानी, एनपीएल भने अझै १०% माथि

1691210265gurkhas.jpg
काठमाण्डौ । गोर्खाज फाइनान्सले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ३५ करोड रुपैयाँ घाटा व्यहोरेको थियो।  कम्पनीको सञ्चालन मुनाफा २९ करोड ३८ लाख रुपैयाँ रहेकोे...

एनपीएलमा व्यापक सुधार गरेको सपोर्ट लघुवित्तको नाफामा उछाल, रिजर्भमा ७३.७७%को छलाङ

1691121422support.png
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा २ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १३२.२३ प्रतिशतले बढी हो।  चौथो त्रैमासमा संस्थाले १ करोड ९१ लाख रुपैयाँ...

बेष्ट फाइनान्सको नाफामा पहिरो, ७७.५९%ले घट्यो ईपीएस

1691120485best.png
काठमाण्डौ । बेष्ट फाइनान्सले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ७६.८७ प्रतिशतले कम हो।  कम्पनीको सञ्चालन मुनाफा ५...

1695556604Online-Ad.gif

गुराँस लघुवित्तको ३१.०७ प्रतिशतले घढ्यो नाफा, अन्य सूचक कस्ता ?

1691032760gurans.jpg
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २८ लाख ५३ हजार रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३१.०७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ४१ लाख ३९ हजार...

खराब कर्जा बढ्दा गणपति लघुवित्तको नाफामा पहिरो, ३९.६२%ले घट्यो रिजर्भ

1691031825ganapati.jpg
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ७० लाख २८ हजार रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ६७.८४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड १८...

कालिका लघुवित्तको सेयर बिक्रीमा

1690949118kalika.jpg
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रीमा राखिएको छ।  संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार १३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।  सेयर खरिदका लागि आवेदन दिन संस्थाले ३५ दिनको समय देखिएको छ। यो अवधिभित्र संस्थापक स...

हिमालयन लघुवित्तको नाफामा पहिरो, ८०.६१%ले घट्यो ईपीएस

1690856655himalayan.png
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था (साबिक सिभिल लघुवित्त)ले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म संस्थाले १ करोड ५३ लाख खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ७८.५० प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ७ करोड १४ लाख रुपैयाँ...

एनपीएल बढ्दा फर्स्ट माइक्रोफाइनान्सको मुख्य सूचकहरु प्रभावित, २३.३९%ले घट्यो नाफा

1690770636first.jpg
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म संस्थाले १९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २३.३९ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले २५ करोड ७० लाख रुपैयाँ...

किसान र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरमा जाने समझदारी

1690347180kisan.jpg
काठमाण्डौ । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने समझदारी भएको छ।  दुवै संस्थाबीच मंगलबार (साउन ९ गते) आपसमा मर्ज हुने समझदारी भएको हो। दुवै संस्थाका प्रतिनिधिहरुले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन्।  किसान लघुवित्तको कैलालीको लम्चीचुहा–४मा रजिस्टर्ड कार्यालय रहेको छ। जाल्पा सामुदायिक...

समाज लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1690346156samajj.jpg
काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको हिजो (साउन ९ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही साउन ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। बैठकले बुक क्लोजको मिति पनि तय गरेको छ। सभाले आर्थिक वर्षको २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी २ करोड रुपैयाँको कुल १५ प्रतिशत लाभांश...

रिलायन्स फाइनान्सको सीईओमा समाजप्रकाश श्रेष्ठ नियुक्त

1690345116samaj-ceo.jpg
कठमाण्डौ । रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा समाजप्रकाश श्रेष्ठ नियुक्त भएका छन्।  संस्थाको सञ्चालक समितिको हिजो (साउन ९ गते) बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। साउन ९ गतेबाटै श्रेष्ठको नियुक्ति लागू भएको छ।  श्रेष्ठलाई ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको छ। यसअघि उनी संस्थामा कामु...

कहिलेसम्म कायम सेयरधनीहरुले मल्टीपर्पस फाइनान्सको ३५% हकप्रद भर्न पाउँछन् ?

1689768064multi.jpg
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासनार्थ बुक क्लोजको मिति तय गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनार्थ यही साउन १२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ साउन ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्।  गत असार २६...

आरएसडीसी लघुवित्तको ५.७१%ले बढ्यो नाफा, ईपीएस कति ?

1689734008rsdc.jpg
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म खुद नाफा ५.७१ प्रतिशतले बढाएको छ।  आज सार्वज्निक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाको खुद नाफा ११ करोड १६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा १० करोड ५ लाख रुपैयाँ रहेको थियो।  समीक्षा...

राष्ट्र उत्थानलाई प्राप्ति गरेर आशा लघुवित्तले सुरु गर्यो एकीकृत कारोबार

1689498482Joint-3.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेर आशा लघुवित्त वित्तीय संस्थाले आज असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ।  नुवाकोटको ककनी गापा–६ जुरेथुममा रजिस्टर्ड कार्यालय रहेको आशा लघुवित्तले काभ्रेपलाञ्चोकको बनेपा नपा–१३ साँगामा रजिस्टर्ड कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरी ‘आशा लघुवित्त...

अभियान लघुवित्तको वार्षिक साधारणसभाबाट दुई सञ्चालकको नियुक्ति अनुमोदन

1689314574IMG20230713142209053.jpg
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्थाको बिहीबार सम्पन्न तेस्रोे वार्षिक साधारणसभाबाट दुई सञ्चालकको मनोनय अनुमोदन गरेको छ।  काभ्रेको पनौतीमा भएको सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट उमेश दाहाल र नारायणप्रसाद प्रसाईलाई सञ्चालकमा मनोनित गरेको निर्णय अनुमोदन गरेको हो।  सभामा संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा...

भर्खरै

गरिमा, शाइन र मुक्तिनाथमध्ये कुनको मूल्य कति पुग्ला ? भविष्यमा कुन बैंक अब्बल बन्ला ? (प्राविधिक विश्लेषण)

गरिमा, शाइन र मुक्तिनाथमध्ये कुनको मूल्य कति पुग्ला ? भविष्यमा कुन बैंक अब्बल बन्ला ? (प्राविधिक विश्लेषण)

रियल स्टेटपछि चीनका बैंकहरु पनि जोखिममा, के पर्छ नेपालमा असर ?

रियल स्टेटपछि चीनका बैंकहरु पनि जोखिममा, के पर्छ नेपालमा असर ?

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

दोश्रो दिनमै ६०% भन्दा बढी बिक्यो सोनापुर मिनरल्सको आईपीओ

दोश्रो दिनमै ६०% भन्दा बढी बिक्यो सोनापुर मिनरल्सको आईपीओ

अर्थतन्त्रको संकट मोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्श गर्ने, सातवटै प्रदेशमा लगानी सम्मेलन

अर्थतन्त्रको संकट मोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्श गर्ने, सातवटै प्रदेशमा लगानी सम्मेलन

सेयरमूल्य समायोजनपछि पनि एनआइसीको मूल्य वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक

सेयरमूल्य समायोजनपछि पनि एनआइसीको मूल्य वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरु सञ्चालनमा

चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरु सञ्चालनमा

कर्जा प्रवाह सुस्ताउँदा निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, सक्रिय बीमालेखको संख्या ८% ले घट्यो

कर्जा प्रवाह सुस्ताउँदा निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, सक्रिय बीमालेखको संख्या ८% ले घट्यो

यस्तो रह्यो बीमा कम्पनीहरुको दोश्रो बजार परफरमेन्स

यस्तो रह्यो बीमा कम्पनीहरुको दोश्रो बजार परफरमेन्स

एकाबिहानै प्रधानमन्त्री–गभर्नर भेट, ‘सेयर कर्जासम्बन्धी नीति असोजभित्रै संशोधन हुन्छ’

एकाबिहानै प्रधानमन्त्री–गभर्नर भेट, ‘सेयर कर्जासम्बन्धी नीति असोजभित्रै संशोधन हुन्छ’

फ्लाइट टिकट बुक गर्दा उडु–उडु लाग्छ अफर अन्तरगत २०० क्यासब्याक अफर

फ्लाइट टिकट बुक गर्दा उडु–उडु लाग्छ अफर अन्तरगत २०० क्यासब्याक अफर

दसैं–तिहारको उमङ्ग सामसङसँग, सामसङले ल्यायो चाडवाडमा नयाँ अफर

दसैं–तिहारको उमङ्ग सामसङसँग, सामसङले ल्यायो चाडवाडमा नयाँ अफर

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेता

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेता