Finance


एनएमबी लघुवित्तको नाफा १०४.४२%ले बढ्यो, ईपीएस घटेर रु. २७.५५ मा सीमित

1604977117NMB.png
काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको मंगलबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १०४.४२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा...

इन्फिनिटी लघुवित्तको नाफा ३५.३८%ले बढ्यो, ईपीएस कति ?

1604892495infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा गत वर्ष यही अवधिको तुलनामा खुद नाफा ३५.३८ प्रतिशतले बढाउन सफल भएको छ। सोमबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको संस्थाले खुद नाफा २ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड ६१...

कस्तो छ प्रथम त्रैमासमा स्वाबलम्बन लघुवित्तको वित्तीय अवस्था ?

1604891730Swabalamban.jpg
काठमाण्डौ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा गत वर्ष यही अवधिको तुलनामा खुद नाफा ४.६४ प्रतिशतले बढाएको छ। सोमबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको संस्थाले खुद नाफा १२ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १२ करोड २० लाख...

1602489415NCC-Final-Ads-min.gif

समता लघुवित्तको नाफा बढ्यो, खुद ब्याज आम्दानी घट्यो

1604890684Samata123.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  संस्थाको सोमबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २९४.५३ प्रतिशतले बढाउन सफल भएको हो। गत वर्ष यही अवधिमा संस्थाले २८ लाख ३६ हजार...

फर्स्ट माइक्रोफाइनान्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डाहरु

1604813073AGM.jpg
काठमाण्डौ । लाभांश पारित र मर्जर प्रक्रिया थालनीको मुख्य अजेन्डासहित फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। संस्थाको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले आउँदो मंसिर १८ गते काठमाण्डौको भाटभटेनीस्थित आम्रपानी ब्याङ्केटमा वार्षिक साधारणसभा आयोजना गर्ने...

गत आ.व.को मुनाफाबाट गुराँस लघुवित्तले लाभांश नबाँड्ने

1604812123Gurans.jpg
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। संस्थाको गत शुक्रबार (कात्तिक २१ गते) बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो। गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश वितरणका लागि प्रस्ताव नगरिएको...

मिथिला लघुवित्तको नाफामा उछाल, ईपीएस रु. ५१.७९

1604631674profit.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा १ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  संस्थाको शुक्रबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २४२.४९ प्रतिशतले बढाउन सफल भएको हो। गत वर्ष यही अवधिमा संस्थाले ४६ लाख...

आरम्भ चौतारी लघुवित्तको नाफा थोरै बढ्यो, रिजर्भमा छलाङ

1604546215Aarambha.png
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा १ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  संस्थाको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ४.८८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड २३ लाख रुपैयाँ खुद नाफा...

मेरो माइक्रोफाइनान्सद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1604543179Meor.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ।  संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बठकले कुल १७.८३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लभांशमा चुक्तापुँजी ८५ करोड ५१ लाख ४० हजार रुपैयाँको १६.९३ प्रतिशतले हुन...

स्वेदशी लघुवित्तको नाफा ७४.१२%ले बढ्यो, रिजर्भ ३२.६८%ले घट्यो

1604458154Swadeshi.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको बुधबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा ७४.१२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

प्रथम त्रैमासमा आरएमडीसी लघुवित्तको खुद नाफा घट्यो, ईपीएस रु. २३.४३

1604457192logo.png
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको बुधबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा १७.५८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

बेष्ट फाइनान्सबाट सीईओ अधिकारी बाहिरिए

1604300406best.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका तोयराज अधिकारी जिम्मेवारीबाट बाहिरिएका छन् ।  तोकिएको सेवाअवधि सकिएपछि अधिकारी आफैं आज सोमबारदेखि जिम्मेवारीबाट बाहिरिएका हुन् । कुशल बैंकरको छवि बनाएका अधिकारीले बैकिङ क्षेत्रमा करिब २ दशकको अनुभव हासिल गरेका छन ।  माछापुच्छ्रे बैंकबाट बैकिङ...

आईसीएफसी फाइनान्स र खल्तीबीच डिजिटल भुक्तानीका लागि सहकार्य

1604235402ICFC-pressrelease-nepali.jpg
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयोग गर्ने आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ। आईसीएफसी फाइनान्सका मानव संसाधन तथा सामान्य सेवा विभाग प्रमुख संजय थपलिया र खल्तीका निर्देशक अमित अग्रवालले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे। ...

भोलिबाट सारथी नेपाल लघुवित्तको सेयर कारोबारमा आउने

1604224600NEP.jpg
काठमाण्डौ । दुई वित्तीय संस्था आपसमा गाभिएर बनेको सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भोलि सोमबारदेखि धितोपत्र दोस्रो बजारमा आउने भएको छ। साविकको नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्था आपसमा गाभिएर सारथी नेपाल लघुवित्त बनेको हो। यी दुवै संस्था आपसमा १ः१ अनुपातमा गाभिएका हुन्। नेपाल स्टक...

सामुदायिक लघुवित्तको नाफामा पहिरो, जगेडा पनि ३१.१५%ले घट्यो

1603337574decline-graph-getty.jpg
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा ह्वात्तै घटेको छ।  संस्थाको बिहीबार सार्वजनिक वित्तीय विवरणअनुसार नाफा गत वर्षको यही अवधिको तुलनामा ८३.०३ प्रतिशतले घटेको हो। समीक्षा अवधिमा संस्थाले ११ लाख २० रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिमा ६६ लाख ३ हजार...

भर्खरै

अब आइएमई पेबाट इन्द्रपुर खानेपानीको महसुल तिर्न सकिने

अब आइएमई पेबाट इन्द्रपुर खानेपानीको महसुल तिर्न सकिने

ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु

ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु

निफ्राको आईपीओ आउँदो शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी

निफ्राको आईपीओ आउँदो शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी

एनआईसी एशियाको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

एनआईसी एशियाको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

भारतमा टिकटकसहित ५९ चिनियाँ एपमा स्थायी प्रतिबन्ध

भारतमा टिकटकसहित ५९ चिनियाँ एपमा स्थायी प्रतिबन्ध

भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन परिसंघको आग्रह

भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन परिसंघको आग्रह

लगातार घटिरहेको सुनको भाउ आज बढ्यो, चाँदीको घट्यो

लगातार घटिरहेको सुनको भाउ आज बढ्यो, चाँदीको घट्यो

अपी पावरको नाफामा उछाल, कति कमायो ?

अपी पावरको नाफामा उछाल, कति कमायो ?

सेयर बजारमा गृहिणी : कसैले बनाए घर, कोही गाडी किन्ने सोचमा

सेयर बजारमा गृहिणी : कसैले बनाए घर, कोही गाडी किन्ने सोचमा

आरएसडीसी लघुवित्तको नाफा १३.४८% ले बढ्यो, ईपीएस रु. १४.२९

आरएसडीसी लघुवित्तको नाफा १३.४८% ले बढ्यो, ईपीएस रु. १४.२९

आरएमडीसी लघुवित्तको नाफा घट्यो, ईपीएस कति?

आरएमडीसी लघुवित्तको नाफा घट्यो, ईपीएस कति?

नेपाल बंगलादेश बैंकको नाफा रु. ९४ करोड बढी, ईपीएस पनि बढ्यो

नेपाल बंगलादेश बैंकको नाफा रु. ९४ करोड बढी, ईपीएस पनि बढ्यो

आजसम्म कायम सेयरधनीले नेपाल लाइफ इन्स्योरेन्सको ५१% लाभांश पाउने

आजसम्म कायम सेयरधनीले नेपाल लाइफ इन्स्योरेन्सको ५१% लाभांश पाउने

आजबाट नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन खुल्यो

आजबाट नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन खुल्यो

सवा २ वर्षमै ३७ गुणाले बढे अनलाइन कारोबारी, जनवरीमै थपिए ४६ हजार

सवा २ वर्षमै ३७ गुणाले बढे अनलाइन कारोबारी, जनवरीमै थपिए ४६ हजार