Finance


लक्ष्मी लघुवित्तद्वारा अधिकांश सूचकमा प्रगति, नाफा २४.९५%ले बढ्यो

1588824891laxmi.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ९ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको तुलनामा २४.९५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड ९१ लाख रुपैयाँ खुद...

सिभिल लघुवित्तको निष्क्रिय कर्जा १.३७%ले बढ्यो, नाफा ९.२% ले वृद्धि

1588655609civil-laghubitta.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुदा नाफा १ करोड २६ लाख आर्जन गर्न सफल भएको छ। सस्थाको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९.२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। संस्थाको...

स्पर्स लघुवित्तद्वारा अधिकांश वित्तीय सूचकमा छलाङ, खुद नाफामा १९७.५०% को बढोत्तरी

1588479855Sparsa.png
काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफामा झन्डै १९७.५० प्रतिशतको छलाङ मार्न सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ६० लाख ३९ हजार रुपैयाँ रहेको थियो�...

1695556604Online-Ad.gif

यस्तो आयो फर्स्ट माइक्रोफाइनान्सको तेस्रो त्रैमास वित्तीय विवरण, हेर्नुस्

1588314835first.jpg
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा घटेको छ। संस्थाले सार्वजनिक गरेको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ८ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ९ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो हिसाबले संस्थाको खुद...

ग्रामीण विकास लघुवित्तबाट कोरोना कोषमा रु.२८ लाख ५० हजार सहयोग

1586505090gblbs.png
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटडले नेपाल सरकार र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण  तथा उपचार कोषमा रु.२८ लाख ५० हजार सहयोग रकम प्रदान गरेको छ । विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरसको संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा नेपाल सरकार र प्रदेश...

साधना लघुवित्तको ७ करोड हाराहारी आइपीओ आउँदै

1584618600sa.jpg
काठमाण्डौ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले साधना लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ग्रेड ४ प्लस प्रदान गरको छ । सो लघुवित्तको आइपीओलाई इक्रा नेपालले औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्लस प्रदान गरेको जनाएको हो । निकट समयमै साधना लघुवित्तले  ७ करोड ७ लाख ८० हजार रुपैयाँको  आइपीओ निष्काशन गर्दैछ ।  ...

जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले?

1584500322janautthan.jpg
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।  संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले सभा यही चैत्र २७ गते बिहीबार रुपन्देहीको बुटवल कालिकापथस्थित होटल न्यू इरामा गर्ने निर्णय गरेको छ। सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव लाभांश, हकप्रद जारी गर्ने...

एनएमबी लघुवित्तले डाक्यो चैत २६ गते वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1584252347NMB-laghu.jpg
काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही चैत २६ गते पोखरास्थित सिटी स्क्वायर पार्टी प्यालेसमा गर्ने निर्णय गरेको हो। सभामा मुख्य अजेन्डाका रुपमा गत वर्षका लागि प्रस्तावित लाभांश र अन्य वित्तीय संस्थासँग मर्जर...

स्वेडा लघुवित्त प्राप्ति प्रक्रिया टुंगो लगाउन मिर्मिरे लघुवित्तले डाक्यो विशेष साधारणसभा

1583724707special-meeting-e1525814540598.png
काठमाण्डौ । स्वेडा लघुवित्त प्राप्ति प्रक्रियालाई टुंगो लगाउन मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डोकेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले आगामी चैत १७ गते सोमबार काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा विशेष साधारणसभा डोकेको हो। सभामा स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा भए गरेका...

महिला सहयात्रा लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1583315448mahila.jpg
काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।  संस्थाको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले सभाको टुंगो लगाएको हो। संस्थाले आउँदो चैत २२ गते मकवानपुरको थाहा नगरपालिकास्थित वज्रबाराहीमा रहेको ओम अध्याय रिट्रिट...

आइसीएफसी फाइनान्सद्वारा जारी ऋणपत्र ओभरसब्सक्राइब

1582877285icfc.jpg
काठमाण्डौ । पहिलोपटक आइसीएफसी फाइनान्सले जारी गरेको ऋणपत्रमा सर्वसाधारण आवेदकहरुबाट ओभरसब्सक्राइब भएको छ ।  सर्वसाधारणका लागि छुट्याइएको ७६ हजार कित्ता ऋणपत्रमा आवश्यकताभन्दा बढी डिबेन्चरका लागि आवेदन परेकाले आज फागुन १६ गते(बैंकिङ समय पश्चात्) आवेदन लिने कार्य बन्द गरिएको फाइनान्सले जनाएको छ ।  वाणिज्य बैंकहरुले मात्र...

एनएमबी लघुवित्तमा कार्यरत कर्मचारीबाटै लाखौं रकम अनियमितता

1582630187nmb.png
रासस काठमाण्डौ । एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ पर्नुभएको छ ।  उहाँले सो वित्तीय सस्थाबाट  रु ६० लाख ७० हजार अनियमितता गरेको देखिएपछि गत आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   कास्कीको हेम्जामा मुख्य कार्यालय रहेको  सो चामे गाउँपालिकामा रहेको सो सस्थामा उहाँ दुई...

ग्रामीण विकास लघुवित्तको अर्धवार्षिक समीक्षा गोष्ठी : वार्षिक लक्ष्य प्राप्तिमा जोड

1582102664grameen.jpg
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०७६/७७ अवधिको प्रथम अर्धवार्षिक कार्यक्रम तथा बजेट समीक्षा गोष्ठी सम्पन्न भएको छ।  गत फागुन ४ र ५ गते नेपालगञ्जमा सम्पन्न गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, सबै विभागिय प्रमुखहरू, पाँचै क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धकहरू, अन्य...

युनाइटेड फाइनान्सका ग्राहकहरुलाई हेरचारले दिने सेवा शुल्कमा दश प्रतिशत छुट

1581595140united.jpg
काठमाण्डौ । विगत डेड वर्षदेखि व्यावसायिक घराना वैक,इन्सोरेन्स,फाइनान्स तथा घरघरमा आइपर्ने मर्मत तथा सम्भार सम्बन्धी कार्य गर्दै आइरहेको हेरचार डटकम तथा राष्ट्रिय स्तरको अब्बल वित्तीय संस्था युनाइटेड फाइनान्स बीच सम्झौता भएको छ । डेढ वर्षको अन्तरालमा एक हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिसकेको हेरचार डटकमले आफ्नो बजार...

अधिकांश सूचकमा जनउत्थान सामुदायिक लघुवित्तको छलाङ, नाफामा १३९.९२%को उछाल

1581493424Janautthan.jpg
काठमाण्डौ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत वर्षको तुलनामा १३९.९२ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ८५ लाख ७२ हजार रुपैयाँमात्र थियो...

भर्खरै

 नेपालको आर्थिक बृद्धिदरमा आईएमफको संशोधन, ३.५ % हुने प्रक्षेपण

नेपालको आर्थिक बृद्धिदरमा आईएमफको संशोधन, ३.५ % हुने प्रक्षेपण

त्रिशुली जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार सुरु

त्रिशुली जलविद्युत कम्पनीको दोस्रो बजारमा कारोबार सुरु

एनसेल प्रकरण : ५ सदस्यीय उच्चस्तरिय छानविन समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय

एनसेल प्रकरण : ५ सदस्यीय उच्चस्तरिय छानविन समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

सुनको मूल्य फेरि बढ्न थाल्यो, आजको कारोबार यस्तो छ

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक,  पुस ५ गते परिपक्व हुने

२५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, पुस ५ गते परिपक्व हुने

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल, बैंकिङ क्षेत्रमा करिब १५ वर्षभन्दा बढीको अनुभव

nabil bank building

७ वर्षसम्म उस्तै रिटर्न पाउने गरी लगानी गर्न चाहनेका लागि नवील बैंकको ऋणपत्र हुनसक्छ उत्तम विकल्प

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

मंसिर २७ देखि 'हिमालयन रि'ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, मूल्य कति पर्छ ?

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

स्वाबलम्बन लघुवित्तको १३.०१% लाभांश पाउने गरी सेयरधनी बन्न के गर्ने ?

किसानको ६ अर्ब भुक्तानी भएन, सीमापारिबाट नक्कली दूध ल्याएर बिक्री गर्ने लहर

किसानको ६ अर्ब भुक्तानी भएन, सीमापारिबाट नक्कली दूध ल्याएर बिक्री गर्ने लहर

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

बैंकका कर्मचारीमाथि धरपकडको निन्दा,दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

अर्थतन्त्र उकास्न तत्काल व्यवसाय उत्थान कोष र पूँजीबजारको लागि नीतिगत सुधारको खाँचो छ (डा चिरञ्जिवि नेपालसँगको अन्तरवार्ता)

अर्थतन्त्र उकास्न तत्काल व्यवसाय उत्थान कोष र पूँजीबजारको लागि नीतिगत सुधारको खाँचो छ (डा चिरञ्जिवि नेपालसँगको अन्तरवार्ता)

कोका–कोला बेभरेजेज नेपालले सञ्चालनमा ल्यायो ‘कोक बडी’ एप

कोका–कोला बेभरेजेज नेपालले सञ्चालनमा ल्यायो ‘कोक बडी’ एप

ई-सेवा तथा  साइप्रसको जीएस क्यासलाइन बीच रेमिट्यान्स भुक्तानी गर्न सम्झौता

ई-सेवा तथा साइप्रसको जीएस क्यासलाइन बीच रेमिट्यान्स भुक्तानी गर्न सम्झौता