Finance


मन्जुश्री फाइनान्सको साधारणसभाबाट लाभांश पारित, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ निर्विरोध निर्वाचित

1579087818m.png
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा आज बुधबार सम्पन्न भएको छ । सो सभा थापागाँउ व्याङकेट, नयाँ बानेश्वरमा सम्पन्न भएको थियो ।  साधारणसभाद्वारा आ.व. २०७५-०७६ को लागि प्रस्तावित ९.८० प्रतिशत नगद लाभांश(वोनश शेयर तथा नगद लाभांशको करसमेत) र १.७५ प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने निर्णय पारित भएको छ । यो...

मिथिला लघुवित्तको सञ्चालक समितिका पदाधिकारी चयन, अध्यक्षमा श्यामप्रसाद साह

1579066179Mithila.jpg
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सात सदस्यीय सञ्चालक समितिका पदाधिकारीहरुको सर्वसम्मतिबाट चयन गरिएको छ । संस्थाको हिजो मंगलबार सम्पन्न ११ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिका पदाधिकारीहरु चयन भएका हुन् । सभाले संस्थाको सञ्चालक समितिमा अध्यक्षसहित चारजना संस्थापक सेयरधनीबाट, सर्वसाधारणसभा सेयरधनीबाट...

प्रोग्रेशिभ फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न

1578998400pro.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लि.ले हिजो सोमबार तेइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  ललितपुरस्थित ज्यापू प्रज्ञा भवनको सभाकक्षमा संचालन गरिएको साधारण सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिकातर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७५र७६मा गरेका कार्यक्रम तथा गतिविधिहरुबारे प्रकाश पारे ।...

1695556604Online-Ad.gif

युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभा सम्पन्न

1578997666united.jpg
काठमाण्डौ । युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभा आज मंगलबार सम्पन्न भएको छ । साधारण सभा कार्की बैकंट, बबरमहल, काठमाडौंमा कम्पनी अध्यक्ष  वसन्त कुमार चौधरीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो । वसन्त कुमार चौधरीले प्रस्तुत गरेको कम्पनीको आ.व.२०७५।७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह...

आकर्षक लाभांश पारित गर्न नागबेली लघुवित्तले डाक्यो साधारणसभा, हकप्रद पनि जारी गर्ने

1578976884agm123.png
काठमाण्डौ । आकर्षक लाभांश पारित गर्न नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा माघ २६ गते आइतबार झापाको बिर्तामोडस्थित होटल सिटी पार्टी प्यालेसमा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट...

स्पर्स लघुवित्तको १३.६८% लाभांश पारित, सतप्रतिशत हकप्रद जारी गर्ने

1578895971sparsa.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारितसँगै सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गर्दै स्पर्स लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखरास्थित होटल बाराहीमा आइतबार सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.६८ प्रतिशत लाभांश पारित गरेको हो । प्रस्तावित लाभांशमा चुक्तापुँजी...

मिर्मिरे र नेरुडे लघुवित्तको साधारणसभा आज, के–के छन् मुख्य अजेन्डाहरु

1578886594agmmmm.jpg
काठमाण्डौ । मिर्मिरे र नेरुडे दुई लघुवित्त वित्तीय संस्था लिमिटेले आज सोमबार आआफ्नो वार्षिक साधारणसभा गर्दैछन् । बम्पर लाभांश पारित गर्न मिर्मिरेले आफ्नो नवौँ वार्षिक साधारणसभा काभ्रेको धुलिखेलस्थित मिराबल रिसोर्ट एन्ड होटेलमा आयोजना गर्दैछ । सभामा मुख्य अजेन्डाका रुपमा पेस गरिने गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई...

आकर्षक लाभांश पारित गर्न नागबेली लघुवित्तले डाक्यो साधारणसभा, हकप्रद पनि जारी गर्ने

1578820538nagbeli.jpg
काठमाण्डौ । आकर्षक लाभांश पारित गर्न नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा माघ २६ गते आइतबार झापाको बिर्तामोडस्थित होटल सिटी पार्टी प्यालेसमा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट...

ग्रामीण विकास लघुवित्तको मुनाफा रु. ३२ करोड, चुक्तापुँजी रु. ९८ करोड नाघ्यो

1578818829grameen.jpg
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ मा रु. ३२ करोडभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएको छ । रुपन्देहीको बुटवलमा गत शुक्रबार सम्पन्न संस्थाको पाँचौँ वार्षिक साधारणसभा सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन पेस गर्दै अध्यक्ष माणिकरत्न शाक्यले संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म...

सेन्ट्रल फाइनान्सद्वारा नगद लाभांश प्रस्ताव, कति ?

1578636570CentralFinancelogo.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेड गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले चुक्तापुँजी ८२ करोड ३३ लाख ९७ हजार ८५९ रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख...

रिलायन्स फाइनान्सले नगद लाभांशमात्र प्रस्ताव, कति ?

1578477067Reliance-Finance.jpg
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको आज बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँको ६.५८ प्रतिशतले हुन आउने ५ करोड ४७...

बम्पर लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

1578454573AGM.jpg
काठमाण्डौ । बम्पर लाभांश प्रस्ताव गरेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा माघ २६ गते आइतबार चितवनको भरतपुरस्थित भरतपुर गार्डेन रिर्सोटमा आयोजना गर्ने निर्णय गरेको छ । साधारणसभामा गत आर्थिक वर्षका...

सिर्जना फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1577851418Srijana-logo.jpg
काठमाण्डौ । लाभांश पारितको मुख्य अजेन्डासहित सिर्जना फाइनान्स लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाले माघ ११ गते शनिबार विराटनगरस्थित उद्योग संगठनको सभाकक्षमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ७३ करोड ७२ लाख ५१ हजार २०० रुपैयाँको १५...

साना किसान र महुली सामुदायिक लघुवित्तको आकर्षक लाभांशको हकदार बन्ने आज अन्तिम मौका

1577595921sana-kisan123.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आकर्षक लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ । वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि दुवै लघुवित्तले भोलि सोमबार (पुस १४) गतेदेखि बुक क्लोज गर्दैछन् । यसको मतलब आजसम्म कायम सेयरधनीहरुमात्र दुवै लघुवित्तको...

विजय र नेरुडे लघुवित्तको सेयरमूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार ?

1577589170Nerude.png
काठमाण्डौ । समान बोनस सेयर प्रस्ताव गरेका विजय लघुवित्त र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरमूल्यमा आइतबार समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समान १५/१५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेका दुवै लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार विजय लघुवित्तको प्रतिकित्ता ६२३.४८ रुपैयाँ र...

भर्खरै

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

भारतीय सेयर बजारमा नयाँ रेकर्ड, सेन्सेक्स र निफ्टी अल टाइम हाइ

भारतीय सेयर बजारमा नयाँ रेकर्ड, सेन्सेक्स र निफ्टी अल टाइम हाइ

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

himalayan distillery

हिमालयन डिस्टीलरीले २५% लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

file photo

एनसेल खरीदबिक्रीमा संसदीय समितिको चासो, देशको चिन्ता कि मालदारलाई लाइनमा ल्याउने प्रयास ?