Gold


आज सुनको भाउ घट्यो

1594358733gold.jpg
काठमाण्डौ । निरन्तर उकालो लागिरहेको सुनको भाउ यो साता कारोबारको अन्तिम दिन शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ कायम भएको छ। तेजाबी गोल्ड ९१ हजार ७६० रुपैयाँ कायम भएको छ। तेजाबी गोल्डमा भने आज २०५ रुपैयाँको...

सुनको भाउमा दिनदिनै उछाल, फेरि नयाँ रेकर्ड बन्यो

1594271434Gold.jpg
काठमाण्डौ । नेपाली बजारकै इतिहास सुनको भाउ बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामै ९०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै बिहीबार प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९६५ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।   गत साउन १७ गते सुनको...

सुनको भाउमा फेरि उछाल

1594185194gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा फेरि उछाल आउन थालेको छ। गत साताबाट ओरालो लाग्ने थालेको सुनको भाउ पुनः हिजो मंगलबारबाट उछाल आउन थालेको हो। सुनको भाउ बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबार तोलामै ६०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ५००...

1602489415NCC-Final-Ads-min.gif

सुनको भाउ फेरि बढ्यो, तोलाको कति ?

1594103050Gold.jpg
काठमाण्डौ। लगातार ओरालो लाग्ने क्रममा रहेको सुनको भाउमा मंगलबार पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामै ७०० रुपैयाँ बढेको हो। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ४६० रुपैयाँ कायम भएको छ।  हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला...

कोरोना संकटमा किन बढिरहेको सुनको भाउ ?

1594023770Golddd.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण विश्व अर्थतन्त्रमा मन्दी आएको छ। करोडौँ मानिसको रोजगार संकटमा परेको छ। त्यहीँ सुनको भाउ भने आकासिएको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपालमा गत चैत ११ गतेदेखि लकडाउन लगाइएको छ। केही सातायता लकडाउन केही खुकुलो पारिए पनि अर्थव्यवस्था प्रतिकूल नै छ।  लकडाउनकै कारण चैत ११ गतेदेखि बन्द...

सुनको भाउमा ओरालो यात्रा जारी, आज कति ?

1594013012gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी नै रहेको छ। यो साता कारोबारको दोस्रो दिन सोमबार पनि सुनको भाउ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको छ। यो गिरावटसँगै सोमबार प्रतितोला फाइन गोल्ड ९० हजार २०० रुपैयाँ कायम भएको छ।  आज तेजाबी गोल्डको भाउ भने तोलामा ३०५...

आज कति छ सुनको भाउ ?

1593925841gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ यो साता कारोबारको पहिलो दिन आइतबार स्थिर रहेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९० हजार ५०० रुपैयाँ तेजाबी सुन ९० हजार ६५ रुपैयाँ कायम भएको छ।  गत साता कारोबारको अन्तिम शुक्रबार सुनको भाउ तोलामै ५०० रुपैयाँ घटेको थियो। यो गिरावटसँगै...

ओरोला यात्रामा सुनको भाउ, आज पनि घट्यो

1593753379gold.jpg
काठमाण्डौ । लगातार बढी रहेको सुनको भाउ ओरोला लाग्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कारोबारको अन्तिम शुक्रबार सुनको पुनः तोलामा ५०० रुपैयाँ घटेको छ। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ९० हजार ५०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६५ रुपैयाँ कायम भएको छ।  हिजो बिहीबार पनि सुनको भाउ तोलामै ७०० रुपैयाँ घटेको थियो।...

आज सुनको भाउ तोलामै रु. ७०० घट्यो

1593666973Gold.jpg
काठमाण्डौ । हिजोमात्र नयाँ उचाइमा पुगेको सुनको भाउ आज बिहीबार फेरि ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ७०० रुपैयाँको गिरावट आएको हो। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ९१ हजार रुपैयाँ र तेजाबी सुनमा तोलामा ९० हजार ५६५ रुपैयाँ कायम भएको छ।  हिजो बुधबार सुन प्रतितोला ५०० रुपैयाँ बढेको थियो।...

नयाँ उचाइमा सुनको भाउ, कति बढ्यो ?

1593580855gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले बुधबार फेरि नयाँ उचाइ कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामै ५०० रुपैयाँ बढ्दै नयाँ उचाइ कायम गरेको हो। यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन ९१ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी तेजाबी सुन प्रतितोला ६३५ रुपैयाँ बढ्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको छ। यो भाउ नेपालकै...

सुन तोलाको आज कति ?

1593494566gold.jpg
काठमाण्डौ । निरन्तर उकालो लागिरहेको सुनको भाउ आज मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै मंगलबार प्रतितोला छापावाल सुन ९१ हजार २०० रुपैयाँ कायम भएको छ।  तेजाबी सुन भने तोलामा ९५ रुपैयाँ घट्दै ९० हजार ७६५ रुपैयाँ कायम भएको छ।  हिजो सोमबार सुनको भाउ स्थिर रहँदै...

सर्वाधिक उचाइमा सुनको भाउ, किन्नेभन्दा बेच्ने बढे

1593321551gold.jpg
काठमाण्डौ । नेपाली सुन बजारमा सुनको भाउले आइतबार फेरि रेकर्ड ब्रेक गर्दै ऐतिहासिक उचाइमा पुगेको छ। यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउमा तोलामै ७०० रुपैयाँ बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो। कोरोना महामारीका कारण अन्य व्यापारव्यवसाय ओरालो लाग्न थालेपछि कारोबारहीहरुले सुरक्षित लगानीका रुपमा सुनमा पैसा खन्याइरहेका...

यो साता सुनको भाउमा कति बढोत्तरी ?

1593148639gold.jpg
काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ५०० रुपैयाँ घट्दै प्रतितोला छापावाल सुन ९० हजार ६०० भने तोलामा ५०५ रुपैयाँ घट्दै तेजाबी सुन ९० हजार १६० रुपैयाँ कायम भएको छ।  हिजो बिहीबार सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र...

सर्वाधिक उचाइमा पुगेर आज स्थिर बन्यो सुनको भाउ, चाँदीको मूल्य घट्यो

1593062103gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ आज बिहीबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६६५ रुपैयाँ नै कायम भएको हो। हिजो बुधबार पनि प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६६५ रुपैयाँ नै कायम भउको थियो। हिजो सुन तोलामै ५०० रुपैयाँ...

सुनको भाउमा रेकर्ड ब्रेक, मूल्य हालसम्मकै उच्च

1592975695gold.jpg
काठमाण्डौ। नेपाली बजारमा सुनको भाउले आज बुधबार ऐतिहासिक उचाइ हासिल गरेको छ। पछिल्लो दुई सातायता लगातार उकालो लागेको सुनको भाउमा हिजो मंगलबार गिरावट आए पनि आज बुधबार फेरि ऐतिहासिक उचाइमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ५०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६६५...

भर्खरै

रुरु जलविद्युत परियोजनाको सेयर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

रुरु जलविद्युत परियोजनाको सेयर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

ग्राउन्ड जिरो : ‘पोहोरजस्तै कोभिडले साथ दिए बजार माथि नै जानेछ’

ग्राउन्ड जिरो : ‘पोहोरजस्तै कोभिडले साथ दिए बजार माथि नै जानेछ’

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमा ‘कस्टमर केयर’ सेवा उपलब्ध

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमा ‘कस्टमर केयर’ सेवा उपलब्ध

नेपाल कुवेत उवासंघको अध्यक्षमा मालाकार सर्वसम्मत

नेपाल कुवेत उवासंघको अध्यक्षमा मालाकार सर्वसम्मत

बुद्ध एयरद्वारा प्रदेशस्तरमा उडान गन्तव्य विस्तार, यस्तो छ भाडादर

बुद्ध एयरद्वारा प्रदेशस्तरमा उडान गन्तव्य विस्तार, यस्तो छ भाडादर

देशभर १०९६ संक्रमित थपिए, २६२ भए डिस्चार्ज

देशभर १०९६ संक्रमित थपिए, २६२ भए डिस्चार्ज

नेप्सेमा कुमारी इक्विटी फन्ड सूचीकृत, 'केईएफ' कारोबार संकेत प्रदान

नेप्सेमा कुमारी इक्विटी फन्ड सूचीकृत, 'केईएफ' कारोबार संकेत प्रदान

माथिल्लो तामाकोशीबाट वैशाखभित्रै विद्युत उत्पादन सुरु हुने, साउनभित्रै सबै युनिट चल्ने

माथिल्लो तामाकोशीबाट वैशाखभित्रै विद्युत उत्पादन सुरु हुने, साउनभित्रै सबै युनिट चल्ने

नेप्सेमा दोहोरो अंकको करेक्सन, बजार घट्नुका यस्ता छन् कारण

नेप्सेमा दोहोरो अंकको करेक्सन, बजार घट्नुका यस्ता छन् कारण

यूनाइटेड फाइनान्सद्वारा मर्जर कमिटी गठन, नवीलसँग बिलयको तयारी

यूनाइटेड फाइनान्सद्वारा मर्जर कमिटी गठन, नवीलसँग बिलयको तयारी

अब जीवन बीमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने, दिइएको रकम उठाउन निर्देशन

अब जीवन बीमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने, दिइएको रकम उठाउन निर्देशन

मागको तुलनामा आपूर्ति घट्दा जिउँदो कुखुराको मूल्य आकासियो, प्रतिकेजी रु. ३००

मागको तुलनामा आपूर्ति घट्दा जिउँदो कुखुराको मूल्य आकासियो, प्रतिकेजी रु. ३००

नेप्सेमा थपियो १ वाणिज्य बैंकसहित ४ कम्पनीका झन्डै ४ करोड कित्ता सेयर

नेप्सेमा थपियो १ वाणिज्य बैंकसहित ४ कम्पनीका झन्डै ४ करोड कित्ता सेयर

सिभिल लघुवित्तले गर्योे एकैपटक ७ ठाउँमा शाखा विस्तार

सिभिल लघुवित्तले गर्योे एकैपटक ७ ठाउँमा शाखा विस्तार

उपत्यकाबाहिर पहिलोपटक पोखरामा सञ्चालनमा आयो अत्याधुनिक सीटी स्क्यान सेवा

उपत्यकाबाहिर पहिलोपटक पोखरामा सञ्चालनमा आयो अत्याधुनिक सीटी स्क्यान सेवा