Gold


लगातार दुई दिन स्थिर रहेको सुनको भाउ आज तोलामा रु. ६०० घट्यो

1568873081Gold-bullion-vault15.jpg
काठमाण्डौ । लगातार दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ६०० रुपैयाँले घटर प्रतितोला छापावाल सुन ७० हजार ७०० रुपैयाँ र तेजाबी सुन ७० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि दुई सातायता ओरालो लागेको सुनको भाउ सोमबार एकदिनै तोलामा १ हजार १००...

ओरालो लाग्दै गरेको सुनको भाउ आज एकैदिन तोलामा रु. ११ सयले बढ्यो

1568613720Gold.jpg
काठमाण्डौ । दुई सातायता ओरालो लागेको सुनको भाउ सोमबार एकदिनै तोलामा १ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ हजार १०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ७१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ७१ हजार रुपैयाँ कायम भएको छ । यसअघि कारोबारको पहिलो दिन आइतबार सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला...

सुनको भाउ लगातार ओरालो लाग्दै, आज पनि तोलमा रु. ४०० ले घट्यो

1568527288gold.jpg
काठमाण्डौ । सुनको भाउ ओरालो लाग्ने क्रम जारी नै छ । सुनको भाउ आइतबार फेरि तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७० हजार २०० र तेजाबी सुन ६९ हजार ९०० मा कारोबार भइरहेको छ । गत साता कारोबारको अन्तिम दिन प्रतितोला छापावाल सुन ७० हजार ६०० रुपैयाँ र तेजाबी...

1602489415NCC-Final-Ads-min.gif

यो साता सुन तोलामा रु. १४ सयले घट्यो

1568360128Gold-price-down.jpeg
काठमाण्डौ । अघिल्लो साताको तुलनामा यो साता सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ प्रतितोला छापावाल ७२ हजार रुपैयाँ र तेजाबी सुन ७१ हजार ७०० रुपैयाँ थियो। यो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ प्रतितोला छापावाल ७० हजार ६०० रुपैयाँ र तेजाबी ७० हजार रुपैयाँमा झरेको छ । समग्रमा...

चाडपर्वका बेला सुन कारोबार धरापमा

1568279647jewellery-shop.jpg
- धर्म मलासी काठमाण्डौ । पछिल्लो दुई महिनायता नेपाली बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउ अचाक्ली भएपछि चाडपर्वको सिजनमा पनि कारोबार नगण्य अवस्थामा पुग्दा काठमाडौँका व्यवसायीहरु धरापमा परेका छन् । सुनको नगण्य कारोबारका कारण महँगा सटर लिएर बसेका व्यवसायी रुनु न हास्नुको स्थितिमा छन् । दसैँको मुखमा सटर भाडासँगै कर्मचारीलाई तलब दिने...

सुनको भाउ लगातार घट्दै, प्रतितोला रु. ७० हजार ८०० कायम

1568265838Gold-copy.jpg
काठमाण्डौ । यो साता सुनको भाउ लगातार घटिरहेको छ । सुन तोलामा बिहीबार पनि रु २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका सुन तोलामा रु २०० ले घटेर बिहीबार प्रतितोला छापावाल सुन ७० हजार ८०० रुपैयाँ र तेजाबी सुन ७० हजार ५०० रुपैयाँ कायम भएको छ । यो साता कारोबारको चौथो दिन बुधबार सुनको स्थिर रह्यो । कारोबारको तेस्रो दिन मंगलबार भने...

ओरालो लाग्दै सुनको भाउ, आजै तोलामा रु. ७०० घट्यो

1568093454gold.jpg
काठमाण्डौ । गत सातादेखि नेपाली बजारमा सुनको भाउ ओरालो लाग्न थालेको छ । पछिल्लोपटक तोलाकै ७३ हजार ५०० रुपैयाँ पुगेर नेपालकै इतिहास उच्च विन्दु छोएको सुनको भाउ यो साता कारोबारको तेस्रो दिन मंगलबार पुनः ७१ हजार रुपैयाँ झरेको छ । यसले सुनको भाउ क्रमशः घट्दै गइरहेको संकेत गर्छ । सुनको भाउ तोलामा मंगलबार एकैदिन रु. ७०० ले घटेको छ । यो साता...

सुन तोलामा रु. २०० ले बढ्यो

1568009352gold.jpg
काठमाण्डौ । कारोबारको दोस्रो दिन सोमबार सुन तोलामा रु २०० ले बढेको छ । कारोबारको पहिलो दिन आइतबार तालामा रु ५०० ले घटेको सुनको भाउ फेरि उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा रु २०० ले बढेर प्रतितोला छापावाल सुन रु ७१ हजार ७०० र तेजाबी रु ७१ हजार ४०० कायम भएको छ । आइतबार प्रतितोला छापावाल सुन रु ७१ हजार...

सुनको भाउ घट्दै, आज पनि तोलामा रु. ५०० ले सस्तियो

1567919687gold.jpg
काठमाण्डौ । भदौको तेस्रो साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला छापावाल ७१ हजार ५०० र तेजाबी ७१ हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा एकैदिन १ हजार ४००...

सुनको भाउ तोलामा आज एकैदिन रु. १४ सयले घट्यो, समग्रमा यो साता सुनको भाउ स्थिर

1567752824gold.jpg
काठमाण्डौ । नेपाली बजारमा कारोबारको अन्तिम शुक्रबार सुनको भाउ तोलामा एकैदिन १ हजार ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एकैदिन १ हजार ४०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७२ हजार रुपैयाँ र तेजाबी सुन ७१ हजार ७०० रुपैयाँ कायम भएको छ । सुनको भाउ बिहीबार पनि अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ घटेर...

सुनको भाउ रु. १०० ले घट्यो, प्रतितोला रु.७३ हजार ४००

1567663394gold.jpg
काठमाण्डौ । नेपालमा बजारमा बिहीबार सुनको भाउ तोलामा रु. १०० ले घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनजुसार बिहीबार तोलामा रु. १०० ले घटेर प्रतितोला छापावाल सुन रु. ७३ हजार ४०० र तेजाबी सुन रु. ७३ हजार १०० कायम भएको छ । हिजो बुधबार तोलामा रु. १ हजारले बढेर प्रतितोला छापावाला सुन रु. ७३ हजार ५०० र तेजाबी सुन रु. ७३ हजार २०० कायम भएको...

सुन तोलामा आज एकैदिन रु. १ हजारले बढ्यो, भाउ फेरि उच्च विन्दुमा

1567576008gold.jpg
काठमाण्डौँ । नेपाली बजारमा बुधबार सुन तोलामा फेरि एकैदिन १ हजार रुपैयाँले बढेर दोस्रोपटक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला छावाला सुन ७३ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७३ हजार २०० रुपैयाँ कायम भएको छ । सुनको यो भाउ अहिलेसम्म उच्च हो । भदौ ९ गते पनि...

सुन तोलामा आज रु. ४०० ले घट्यो, कतिमा झर्यो भाउ ?

1567317387gold.jpg
काठमाण्डौ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । गत साता कारोबारको पहिलो दिन आइतबार एकैपटक १ हजार २०० रुपैयाँले बढेर किनबेच भएको सुनको मूल्यमा यो साताको पहिलो दिनै गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७२ हजार रुपैयाँ र...

सुनको भाउ आज तोलमा रु. १ हजारले घट्यो, समग्रमा यो साता रु. ११ सयले बढ्यो

1567144516gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ यो साता निकै उतार बढाव भएको छ । समग्रीमा गत साताको तुलनामा यो साता सुन भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । सुनको भाउ कारोबारको अन्तिम दिन शुक्रबार पुनः तोलामा १ हजार रुपैयाँले घटेर छापावाल प्रतितोला ७२ हजार ४०० र तेजावी ७२ हजार १०० रुपैयाँ कायम भएको छ । योसँग भदौको साता सुनको भाउ तीन दिन बढेको छ भने...

सुन तोलाको रु. ७३,४००, आजमात्रै रु. ८०० ले बढ्यो

1567056528gold.jpg
काठमाण्डौ । सुन तोलामा बिहीबार फेरि एकैपटक ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४०० रुपैयाँ र तेजाबी ७३ हजार १०० रुपैयाँ कायम भएको छ । सुनको भाउ मंगलबार तोलामा ९०० रुपैयाँले घटेर छापावाला सुन ७२ हजार ६०० र तेजाबी सुन ७२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो...

भर्खरै

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित