Gold


सुनको भाउ आज बढ्यो, कति पुग्यो ?

1614748796gold123.jpg
काठमाण्डौ । साताको चौथो कोरोबार दिन बुधबार सुनको भाउ फेरि उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ५० रुपैयाँ कायम भएको छ।  हिजो मंगलबार भने सुनको भाउ तोलामा एकैदिन १ हजार ७०० रुपैयाँले घटेको...

सुन आज एकैदिन रु. १७०० ले सस्तियो

1614669334gold.jpg
काठमाण्डौ । सुनको भाउ आज मंगलबार फेरि ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार ७०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार र तेजाबी गोल्ड ८६ हजार ५५० रुपैयाँमा झरेको छ।  हिजो सोमबार भने सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८८ हजार ७००...

सुनको भाउमा लगातार आइरहेको गिरावटमा ब्रेक, आज बढ्यो

1614575721gold.jpg
काठमाण्डौ । सुनको भाउमा लगातार आइरहेका गिरावटमा ब्रेक लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ८८ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार २५० रुपैयाँ कायम भएको छ।  गत सातादेखि लगातार घटिरहेको सुनको यो साताको पहिलो दिन आइतबार पनि तोलामा ५००...

1602489415NCC-Final-Ads-min.gif

सुनको भाउ लगातार घट्दै, आज कतिमा भइरहेको छ कारोबार ?

1614495075gold.png
काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।  सुनको भाउमा गत सातादेखि ओरालो क्रमले आज पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ। यो गिरावसँगै आज प्रतितोला फाइन गोल्ड ८८ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ८५० रुपैयाँ कायम भएको छ। गत साताको अन्तिम...

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

1614230308Gold.jpg
काठमाण्डौ । सुनको भाउ आज बिहीबार पनि ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ८५० रुपैयाँ कायम भएको छ। हिजो बुधबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ८९...

सुन एकैदिन रु. ११०० ले महँगियो

1614057347gold.jpg
काठमाण्डौ । हिजो स्थिर रहेको सुनको भाउ आज मंगलबार उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ६५० रुपैयाँ कायम भएको छ।  हिजो मंगलबार सुनको भाउ स्थिर रहेको थियो। हिजो प्रतितोला फाइन गोल्ड...

सुनको भाउमा लगातारको गिरावटमा ब्रेक, आज तोलामै रु. ८०० ले बढ्यो

1613883867Gold.jpg
काठमाण्डौ । गत साता लगातार ओरालो लागेको सुनको भाउ यो साता कारोबारको पहिलो दिन आइतबार उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ८०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ५५० रुपैयाँ कायम भएको छ।  गत साता शुक्रबार सुनको भाउ तोलामै १ हजार रुपैयाँ...

सुनको भाउ लगातार घट्दै, यो साता रु.२७०० ले सस्तियो

1613712236Gold.jpg
काठमाण्डौ । सुनको भाउमा लगातार आइरहेको गिरावटले साताको अन्तिम दिन शुक्रबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ७५० रुपैयाँमा कायम भएका छ ।  हिजो बिहीबार पनि सुनको भाउ तोलामा ६००...

सुनको भाउमा ओरालो यात्रा जारी, चाँदी पनि घट्दै

1613625496Gold.jpg
काठमाण्डौ । सुनको भाउ ओरालो लाग्ने क्रमले आज बिहीबार पनि निरन्तरता पाएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८८७५० रुपैयाँ कायम भएको छ।  हिजो बुधबार पनि सुनको भाउ तोलामा १ हजार १ रुपैयाँले घटेको थियो। हिजो...

सुनको भाउ आज एकैदिन रु. ११०० ले सस्तियो, चाँदीमा पनि गिरावट

1613539174Gold123.jpg
काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ फेरि ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार १०० रुपैयाँले घटेको हो। यो गिरावटसँग आज प्रतितोला फाइन गोल्ड ८९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ३५० रुपैयाँ कायम भएको छ।  लगातार घटिरहेको सुनको भाउ हिजो मंगलबार भने सामान्य बढेको थियो। हिजो...

सुनको भाउमा लगातारको गिरावटमा ब्रेक, चाँदीको उकालो यात्रा जारी

1613457291Gold.jpg
काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ आज मंगलबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ७००...

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

1613285269Gold.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेको छ।  नेपाल सुनचाँदी व्यससायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ३०० रुपैयाँमा झरेको छ। सुनको भाउ गत साता शुक्रबार तोलामा ६०० रुपैयाँले ओरालो लागेर प्रतितोला फाइन गोल्ड...

सुनको भाउ आज पनि ओरालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?

1613108338Gold.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ४०० रुपैयाँमा झरेको छ। सुनको भाउ हिजो बिहीबार पनि तोलामा ४०० रुपैयाँ घटेर प्रतितोला...

घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

1613021324gold.jpg
काठमाण्डौ । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। यो गिरावटसँग आज प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार रुपैयाँ कायम भएको छ। हिजो बुधबार भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९१ हजार ९०० रुपैयाँ र तेजाबी...

सुनको भाउ आज एकैदिन तोलामा रु. १५ सयले बढ्यो

1612854602gold.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एकैदिन १ हजार ५०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार भने सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको थियो।...

भर्खरै

‘सारा जनता सिटिजन्स बैंकको क्यूआर कोडमा, तपाई चाहिँ कता ?’(भिडियोसहित)

‘सारा जनता सिटिजन्स बैंकको क्यूआर कोडमा, तपाई चाहिँ कता ?’(भिडियोसहित)

नेपाली बजारमा ‘मोटो ई सेभेन’ ल्याउँदै मोटोरोलाको पुनरागमन

नेपाली बजारमा ‘मोटो ई सेभेन’ ल्याउँदै मोटोरोलाको पुनरागमन

काठमाण्डौको मुटुमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्दै एनसेल

काठमाण्डौको मुटुमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्दै एनसेल

आवश्यकता र औचित्यका आधारमात्र आयोजनाहरु छनौट गर्न अर्थमन्त्रीको निर्देशन

आवश्यकता र औचित्यका आधारमात्र आयोजनाहरु छनौट गर्न अर्थमन्त्रीको निर्देशन

बीमा कम्पनीहरुले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने, कम कर्मचारी खटाउनुपर्ने

बीमा कम्पनीहरुले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने, कम कर्मचारी खटाउनुपर्ने

दराजद्वारा फ्रन्टलाइन कामदारका लागि कोभिड–१९ खोप लगाउन सुरु

दराजद्वारा फ्रन्टलाइन कामदारका लागि कोभिड–१९ खोप लगाउन सुरु

कृषकलाई आधुनिक बैंकिङमा लैजाँदै मेगा बैंक

कृषकलाई आधुनिक बैंकिङमा लैजाँदै मेगा बैंक

भोलिबाट पशुपतिनाथ मन्दिरमा पूजा र दर्शनमा रोक

भोलिबाट पशुपतिनाथ मन्दिरमा पूजा र दर्शनमा रोक

सेबोन अध्यक्ष ढुंगानाको अन्तर्वार्ता: ‘१० कित्ता नीतिमा लगानीकर्ताले जे चाहन्छन् त्यही हुन्छ’

सेबोन अध्यक्ष ढुंगानाको अन्तर्वार्ता: ‘१० कित्ता नीतिमा लगानीकर्ताले जे चाहन्छन् त्यही हुन्छ’

उपत्यकामा ११७४ सहित थप २४२८ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

उपत्यकामा ११७४ सहित थप २४२८ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट नियुक्त

प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट नियुक्त

हीरो मोटोकर्प र गोगोरो बीच गतिशीलतामा तीव्र विद्युतीयकरणका लागि रणनीतिक साझेदारी

हीरो मोटोकर्प र गोगोरो बीच गतिशीलतामा तीव्र विद्युतीयकरणका लागि रणनीतिक साझेदारी

काममै नगई १५ वर्षदेखि तलब खाइरहेका अस्पतालका कर्मचारी पक्राउ

काममै नगई १५ वर्षदेखि तलब खाइरहेका अस्पतालका कर्मचारी पक्राउ

नेप्सेमा सुधार, आगामी दिनमा के होला बजार ?

नेप्सेमा सुधार, आगामी दिनमा के होला बजार ?

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोप्रति सरोकारवाला असन्तुष्ट

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोप्रति सरोकारवाला असन्तुष्ट