Gold


सुनको भाउ घटेको–घट्यै, चाँदीमा पनि उस्तै

1606712750gold-price-down.jpg
काठमाण्डौ । सुनको भाउमा लगातार आइरहेको गिरावट आज सोमबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५५० रुपैयाँ कायम भएको छ।  हिजो पनि सुनको भाउ तोलामै ६०० रुपैयाँ घटेको थियो। यो गिरावटसँगै हिजो...

सुनको भाउ घट्ने क्रम जारी, आज तोलाको कति ?

1606626771gold.jpg
काठमाण्डौ । साताको पहिलो दिन आइतबार पनि सुनको भाउमा आइरहेको गिरावटले निरन्तरता पाएको छ। गत साता लगातार घटेकोको सुनको भाउ यो साता पहिलो कारोबार दिनमै तोलामा ६०० रुपैयाँले ओरालो लागेको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँ...

आज फेरि ओरालो लाग्यो सुनको भाउ, साताभरि तोलामा रु. २७०० ले घट्यो

1606453764gold.jpg
काठमाण्डौ । सुनको भाउ ओरालो लाग्ने क्रम आज शुक्रबार फेरि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले ओरालो लागेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँमा कायम भएको छ। यो साताभरि एक दिन सुनको भाउ बढ्यो भने तीन दिन बढ्यो। दुई दिन भने सुनको...

1602489415NCC-Final-Ads-min.gif

सुनको भाउमा लगातारको गिरावटमा ब्रेक, आज तोलाको कति ?

1606367423gold.jpg
काठमाण्डौ। सुनको भाउमा लगातार आइरहेको गिरावटमा आज बिहीबार ब्रेक लागेको छ। आज सुनको भाउ स्थिर बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार रुपैयाँ कायम भएको छ।  हिजो बुधबार सुनको भाउ तोलामै १ हजार रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन...

आज पनि सुनको भाउ तोलामै रु. १ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

1606281418gold.jpg
काठमाण्डौ । सुनको भाउ ओरालो लाग्ने क्रमले आज बुधबार पनि निरन्तरता पाएको छ। साताको चौथो कोरोबार दिन बुधबार सुनको भाउ तोलामै १ हजार रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ तेजाबी गोल्ड ९१ हजार रुपैयाँ सीमित बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  सुनको भाउमा हिजो मंगलबार पनि तोलामै १...

आज सुनको भाउमा भारी गिरावट, चाँदीको पनि ओरालो लाग्यो

1606195773Gold.jpg
काठमाण्डौ । सुनको भाउमा आज मंगलबार भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार ८०० रुपैयाँले ओरालो लागेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा सीमित बनेको छ।  सुनको भाउ हिजो सोमबार स्थिर रहेको थियो भने अस्ति आइतबार तोलामा ३००...

सुनको भाउमा लगातारको गिरावटमा ब्रेक, आज कतिले बढ्यो ?

1606022198Gold.jpg
काठमाण्डौ । सुनको भाउमा लगातार आइरहेको गिरावटमा ब्रेक लागेको छ। सुनको भाउ आज आइतबार बढेसँगै ओरालो यात्रामा ब्रेक लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले उकालो लागेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८०० रुपैयाँ कायम भएको छ।  गत...

निरन्तर घट्दै सुनको भाउ, आज तोलाको कति ?

1605848723Gold-price-down.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ४०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा सीमित बनेको छ।  हिजो बिहीबार पनि सुनको भाउ तोलामै ७०० रुपैयाँले ओरालो...

सुनको भाउमा ओरालो यात्रा जारी, चाँदीमा पनि उस्तै

1605763351gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ पुनः ओरालो लाग्न थालेको छ। विश्व महामारी कोरोनाभाइरसविरुद्धको केही खोपहरुमा आशा पलाएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेपछि त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको हो। खोपहरुमा आशा पलाउनुका साथै विश्वका अर्थव्यवस्थाहरु खुला हुन थालेपछि लगानीकर्ताहरुले सुरक्षित मानिने सुनमा लगानी...

आज सुनको भाउ उकालो लाग्यो, साताभरि रु. २ हजारले घट्यो

1605244893gold.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९५ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार तोलामा २०० रुपैयाँ घटेको सुनको भाउ गत बुधबार १००...

आज फेरि घट्यो सुनको भाउ

1605162540gold.jpg
काठमाण्डौ । सुनको भाउ आज बिहीबार पुनः गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९४ हजार ९०० रुपैयाँ र तेजाबी...

फेरि बढ्यो सुनको भाउ, आज तोलाको कति ?

1605072341gold.jpg
काठमाण्डौ । हिजो मंगलबार भारी गिरावट आएको सुनको भाउमा आज बुधबार झिनो बढोत्तरी भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले उकालो लागेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ४०० रुपैयाँ कायम भएको छ।  लगातार बढिरहेको सुनको भाउमा हिजो मंगलबार भारी...

लगातार बढिरहेको सुनको भाउमा पहिरो, आज तोलामै रु. ३४०० घट्यो

1604984902gold.jpg
काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउमा आज मंगलबार पहिरो गएको छ। गत तीन कारोबार दिनमा लगातार बढेको सुनको भाउ आज तोलामै ३ हजार ४०० रुपैयाँ घटेको हो। यो भारी गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ३०० रुपैयाँ कायम भएको छ।  हिजो सोमबार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन...

सुनको भाउमा उकालो यात्रा कायमै, आज तोलाको कति ?

1604898338gold.jpg
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सोमबार पनि सुनको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ७०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले...

सुनको भाउ लगातार बढ्दै, चाँदीमा पनि उस्तै

1604813735gold.jpg
काठमाण्डौ । सुनको भाउ उकालो लाग्ने क्रमले यो साता कारोबारको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ। लगातार बढिरहेको सुनको भाउमा आज पनि तोलामा ५०० रुपैयाँले उकालो लागेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९७ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  गत शुक्रबार...

भर्खरै

सिद्धार्थ बैंकको कर्मचारी सहभागिता प्रतियोगिताको नतिजा सार्वजनिक

सिद्धार्थ बैंकको कर्मचारी सहभागिता प्रतियोगिताको नतिजा सार्वजनिक

इक्रा नेपालले ग्लोबल आइएमई क्यापिटललाई प्रदान गरेको रेटिङको पुनः पुष्टि

इक्रा नेपालले ग्लोबल आइएमई क्यापिटललाई प्रदान गरेको रेटिङको पुनः पुष्टि

ग्राउन्ड जीरो : बजारमा करेक्सनको दबदबा, लगानीकर्ता भन्छन्, ‘डन्ट बी प्यानिक, होल्ड टाइट्ली’

ग्राउन्ड जीरो : बजारमा करेक्सनको दबदबा, लगानीकर्ता भन्छन्, ‘डन्ट बी प्यानिक, होल्ड टाइट्ली’

‘ब्याजदर तत्काल बढ्दैन, लगानीकर्ता आत्तिनु पर्दैन’

‘ब्याजदर तत्काल बढ्दैन, लगानीकर्ता आत्तिनु पर्दैन’

सामाजिक सुरक्षा कोषले पनि पेन्सन योजना ल्याउँदै

सामाजिक सुरक्षा कोषले पनि पेन्सन योजना ल्याउँदै

कुमारी बैंकका ग्राहकले केजीएच ग्रुपमा सेवा लिँदा विशेष छुट पाउने

कुमारी बैंकका ग्राहकले केजीएच ग्रुपमा सेवा लिँदा विशेष छुट पाउने

सामाजिक सुरक्षा कोषसहित ४ संस्थानले ‘नेपाल स्टक डिलर’ खोल्ने, ३०% आईपीओ निष्कासन हुने

सामाजिक सुरक्षा कोषसहित ४ संस्थानले ‘नेपाल स्टक डिलर’ खोल्ने, ३०% आईपीओ निष्कासन हुने

वारेन बफेटबाट पनि भएका छन् ठूलठूला गल्ती, एउटै डिलमा २२.३ अर्ब डलर स्वाहा

वारेन बफेटबाट पनि भएका छन् ठूलठूला गल्ती, एउटै डिलमा २२.३ अर्ब डलर स्वाहा

बजारमा भारी करेक्सन आउँदा लगानीकर्ताको सम्पत्ति एकैदिन रु. १.१० खर्बले घट्यो

बजारमा भारी करेक्सन आउँदा लगानीकर्ताको सम्पत्ति एकैदिन रु. १.१० खर्बले घट्यो

बजारमा भारी करेक्सन : सोझासीधा लगानीकर्ता धमाधम बेच्दै, टाठाबाठा उठाउँदै

बजारमा भारी करेक्सन : सोझासीधा लगानीकर्ता धमाधम बेच्दै, टाठाबाठा उठाउँदै

मुक्तिनाथ विकास बैंकको ल्यायो ‘नारी विशेष अफर’, डेबिट कार्ड र डिम्याट निःशुल्क

मुक्तिनाथ विकास बैंकको ल्यायो ‘नारी विशेष अफर’, डेबिट कार्ड र डिम्याट निःशुल्क

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार

नेपालमै पहिलोपटक हुलास स्टिलद्वारा ‘गल्भाअलुम’ ब्रान्डको कर्कटपाता उत्पादन सुरु

नेपालमै पहिलोपटक हुलास स्टिलद्वारा ‘गल्भाअलुम’ ब्रान्डको कर्कटपाता उत्पादन सुरु

नेप्सेद्वारा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, यस्तो छ कारण

नेप्सेद्वारा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, यस्तो छ कारण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?