स्वास्थ्य


स्पुतनिकको दुई डोज ओमिक्रोनका लागि ‘महाकाल’, फाइजरभन्दा दुईगुणाले बढाउँछ एन्टीबडी

1642766561sputnik-v.jpg
काठमाण्डौ । ‘स्पुतनिक भी’ भ्याक्सिनको दुई डोज फाइजरको तुलनामा ओमिक्रोन संक्रमणविरुद्ध दुईगुणाले एन्टीबडी विकास गर्ने खुलासा भएको छ।  एउटा अध्ययनले यस्तो खुलासा गरेको हो। स्पुतनिक भ्याक्सिनको दुई डोज फाइजर भ्याक्सिनको तुलनामा भाइरसलाई दुईगुणाले बढीले बेअसर गर्ने अध्ययनले देखाएको छ।  गामालेया नेसनल रिसर्च सेन्टर अफ...

ओमिक्रोन सङ्क्रमणपछि कति दिन आइसोलेसन बस्ने ? कति दिनपछि अरुलाई सर्दैन ?

1642764368austrelia.jpg
बीबीसीबाट ओमिक्रोन भेरिअन्ट विश्वभर तीव्र गतिमा फैलिएपछि विभिन्न देशहरूले महामारी नियन्त्रणसम्बन्धी रणनीति परिवर्तन गरेका छन्। खोपबाट बन्ने प्रतिरोधी क्षमता छल्न सक्ने र एक पटक कोभिड भइसकेका व्यक्तिलाई पनि पुनः सङ्क्रमण गराउन सक्ने क्षमता भएको ओमिक्रोन अन्य भेरिअन्टहरूभन्दा सङ्क्रामक छ। सङ्क्रमणको सङ्ख्यामा वृद्धि भए पनि...

थप १०७०३ मा कोरोना पुष्टि, ७६६ संक्रमणमुक्त, ३ को मृत्यु

1642761948covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २३ हजार ९२ जनाको नमुना परीक्षण भएको थियो। जसमा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ।  यो अवधिमा ७६६ जना संक्रमणमुक्त भएका छन् भने ३...

16408528261200100Gurans1.jpg

परीक्षण गरिएकामध्ये ४४% बढीमा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ५७ हजार नाघ्यो

1642680364covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा कोरोना परीक्षण गरिएकामध्ये ४४ प्रतिशत बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर १२ हजार ३३८ जना कोरोना संक्रमित थपिएका छन्। पीसीआर परीक्षणबाट १० हजार ५२ र एन्टिजेन परीक्षणबाट २ हजार २८६ जनामा कोरोना संक्रमण...

देशभर थप ११३५२ जनामा कोरोना पुष्टि, काठमाण्डौमा मात्रै थपिए ६३४३ संक्रमित

1642590116covid.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ११ हजारजनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार २३ हजार ४०९ परीक्षणबाट ११ हजार ३५२ जनामा पुष्टि भएको हो। यो अवधिमा १८ हजार ८७ वटा पिसीआर परीक्षणमा ९ हजार ५०२ जना र ५ हजार ३३१ एन्टिजेन परीक्षणमा १८५० गरी ११ हजार ३५२...

डब्ल्यूएचओ प्रमुख भन्छन्–‘कोभिड महामारी तत्काल अन्त्य हुँदैन’

1642582420who.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले विश्वमा तत्काल कोभिड महामारीको अन्त्य नहुने बताएका छन्।  जेनेभामा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक गेब्रेयससले संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ–नयाँ भेरियन्ट देखिन सक्ने चेतावनी पनि दिएका छन्। ‘त्यसैले तत्काल कोभिड महामारी...

1640852530UnionLife-CriticalIllness.gif

खोप कार्ड हरायो ? यी ३ तरिकाबाट लिन सकिन्छ प्रतिलिपि

1642577608vaccine.jpg
काठमाण्डौ । कोभिड संक्रमण बढ्न थालेपछि नियन्त्रण तथा रोकथामका लागि सरकारले माघ ७ गतेबाट सर्वाजनिक स्थलमा प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेको छ। खोप कार्डको अनिवार्यसँगै कार्ड हराएका गुनासोहरु आउन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्डको प्रतिलिपि उपलब्ध गराइने जानकारी गराएको छ। मन्त्रालयका अनुसार...

स्वास्थ्य मन्त्रालय भन्छ–‘२०–२५ लाख खोपको रेकर्ड नै भेटिएन’

1642510540covid-vaccine.jpg
काठमाण्डौ । पछिल्लो समय कोरोना संक्रमण भयावह रुपमा बढिरहेको छ। सरकारले खोप अभियानलाई पनि तीव्रता दिइरहेको छ। यहीबीच नेपालमा लगाइएका २० देखि २५ लाख खोपको रेकर्ड नै नभेटिएको खुलासा भएको छ। संसद्को शिक्षा तथा स्वास्थ्य समितिलाई आज कोरोना संक्रमणको अवस्था र स्वास्थ्य मन्त्रालयको तयारीका बारेमा जानकारी दिने क्रममा यस्तो खुलासा भएको हो।...

माघको दोस्रो साता कोरोना संक्रमण उत्कर्षमा पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

1642507601ministry-of-health.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता उत्कर्षमा पुग्ने प्रक्षेपण गरेको छ।  माघको दोस्रो साताको मध्यतिर संक्रमितको संख्या १९ हजारभन्दा बढी हुनसक्ने आँकलन मन्त्रालयको प्रक्षेपण छ। संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका...

कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, थप १०२५८ जनामा पुष्टि

1642503546covid.jpg
काठमाण्डौ । पछिल्लो समय नेपाल कोरोनाबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार कोरोना संक्रमणदर ह्वात्तै बढेको देखिएको हो। पछिल्लो २४ घन्टामा परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।  पछिल्लो २४...

काठमाण्डौका यी १९ खोप केन्द्रमा लगाइन्छ कोरोनाविरुद्धको ‘बुस्टर’ डोज (सूचीसहित)

1642481753vaccine.jpg
काठमाण्डौ । काठमाण्डौमा कोरोनाविरुद्ध बुस्टर डोज खोप लगाउन थालिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौका विभिन्न १९ अस्पतालबाट बुस्टर डोज लगाउन पाइन्छ। गत माघ २ देखि नै अग्रपंक्तिमा खटिने कर्मचारीलाई खोप दिन थालिएको होे। खोप लगाउन अनिवार्य रुपमा खोप कार्ड लिएर जानुपर्छ।  यी अस्पतालबाट बुस्टर डोज लगाउन...

चीनमा जन्मदर सन् १९४९ यताकै न्यून, जनसंख्या बढाउने नीति असफल बन्दै

1642425577china.jpg
काठमाण्डौ। सन् २०२१ मा चीनमा शिशु जन्मदर हालसम्मै न्यून देखिएको छ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सरकारले जनसंख्या बढाउन लिएको नीति असफल बन्दै गएको छ।  चीनले केही वर्षपहिले जनसंख्या घटाउने अभियानअन्तर्गत एक दम्पती एक सन्तानको नीति लिएको थियो। अहिले जनसंख्या बढाउन चीनले एक दम्पती ३ सन्तानको नीति लिएको छ। तर संसारकै...

फेरि सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, थप ४९६१ मा कोरोना पुष्टि

1642331104covid.jpg
काठमाण्डौ । नेपालमा फेरि कोभिडका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको तथ्यांक सार्वजनिक गर्दै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको जानकारी गराएको हो। मन्त्रालयका पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सक्रिय संक्रमितको संख्या २५...

आजबाट बुस्टर डोज लगाउन सुरु, कसले लगाउन पाउँछन् ?

1642308136vaccine.jpg
काठमाण्डौ । सरकारले अग्रपंक्तिमा खटिनेहरुलाई आइतबार (आज) देखि कोभिडविरुद्ध बुस्टर डोज खोप दिन सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहोर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय ...

नर्भिकमा कोभिड ओपिडी सुरु हुने

1642162931norvic-pix.jpg
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने निर्णय गरेको छ ।  नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार अस्पतालमा आउने अन्य बिरामीहरुलाई हुनसक्ने संभावित संक्रमणबाट बचाउन सकियोस् तथा संक्रमितले डेडिकेटेड विशेषज्ञबाटै...

भर्खरै

गोर्खाज फाइनान्स डूब्ने अवस्थामा, संचालकको हस्तक्षेपपछि सीइओको राजीनामा

गोर्खाज फाइनान्स डूब्ने अवस्थामा, संचालकको हस्तक्षेपपछि सीइओको राजीनामा

इन्फिनिटी लघुवित्त छैटौँ वर्षमा प्रवेश

इन्फिनिटी लघुवित्त छैटौँ वर्षमा प्रवेश

स्पुतनिकको दुई डोज ओमिक्रोनका लागि ‘महाकाल’, फाइजरभन्दा दुईगुणाले बढाउँछ एन्टीबडी

स्पुतनिकको दुई डोज ओमिक्रोनका लागि ‘महाकाल’, फाइजरभन्दा दुईगुणाले बढाउँछ एन्टीबडी

ओमिक्रोन सङ्क्रमणपछि कति दिन आइसोलेसन बस्ने ? कति दिनपछि अरुलाई सर्दैन ?

ओमिक्रोन सङ्क्रमणपछि कति दिन आइसोलेसन बस्ने ? कति दिनपछि अरुलाई सर्दैन ?

एकवर्षभित्रै तीनै तहको चुनाव गर्ने घोषणा, तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

एकवर्षभित्रै तीनै तहको चुनाव गर्ने घोषणा, तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

किन निरन्तर ओरालो लाग्दैछ विश्व सेयर बजार ?

किन निरन्तर ओरालो लाग्दैछ विश्व सेयर बजार ?

थप १०७०३ मा कोरोना पुष्टि, ७६६ संक्रमणमुक्त, ३ को मृत्यु

थप १०७०३ मा कोरोना पुष्टि, ७६६ संक्रमणमुक्त, ३ को मृत्यु

पुस मसान्तसम्म २४ हजारभन्दा बढीले पाए रु. १.०६ खर्ब पुनरकर्जा

पुस मसान्तसम्म २४ हजारभन्दा बढीले पाए रु. १.०६ खर्ब पुनरकर्जा

महिला उद्यमशीलता विकासका लागि नबिल बैंक, वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्रले सहकार्य गर्ने

महिला उद्यमशीलता विकासका लागि नबिल बैंक, वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्रले सहकार्य गर्ने

जोरबिजोर प्रणाली यी सवारीसाधन सञ्चालनमा लागू नहुने

जोरबिजोर प्रणाली यी सवारीसाधन सञ्चालनमा लागू नहुने

आईजीआईको सेयरभाउ बढेमा रु. १५०० सम्म पुग्नसक्ने, कति–कतिमा छ पिभट प्वइन्ट ?

आईजीआईको सेयरभाउ बढेमा रु. १५०० सम्म पुग्नसक्ने, कति–कतिमा छ पिभट प्वइन्ट ?

सरकारको निर्देशन अवज्ञा गर्दै विद्यालय खोले कारबाही गर्ने चेतावनी

सरकारको निर्देशन अवज्ञा गर्दै विद्यालय खोले कारबाही गर्ने चेतावनी

लिटमस केबलको ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न

लिटमस केबलको ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न

एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, ईपीएसमा ८८.८४%को छलाङ

एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, ईपीएसमा ८८.८४%को छलाङ

लक्ष्मी बैंकको नाफा बढ्यो, अन्य सूचकको अवस्था कस्तो छ ?

लक्ष्मी बैंकको नाफा बढ्यो, अन्य सूचकको अवस्था कस्तो छ ?