Hotel


हायात होटल बन्द, अरु तारे होटल पनि बन्द हुने

1584619893hyat.jpg
काठमाण्डौ । कोरोनाभाइरसको कारण देखाउदै हायात होटलले आफ्नो सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।  होटलले २० मार्चको मध्य रातिदेखि लागू हुने गरी २१ अप्रिल सम्म होटल पूर्ण रुपमा बन्द रहने जनाएको छ ।  ग्राहकको स्वास्थ्य र सुुुरुक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको जनाउँदै बन्द गर्ने निर्णय लिएको होटल व्यवस्थापनले बताएको छ...

होटल तथा पर्यटन व्यवसायीको माग– ‘सरकार कर्मचारीको आधा तलब व्यहोरिदेऊ’

1584592825hotel.jpg
काठमाण्डौ । विश्वव्यापी महामारी कोरोनाभाइरसको सन्त्रासका कारण धरासायी बन्न पुगेका नेपालका होटल तथा पर्यटन व्यवसायीले कर्मचारीको आधा तलब व्यहोरिदिन सरकारसँग माग गरेका छन्।  होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशले विज्ञप्ति जारी गर्दै कोरोनाको प्रभावका कारण व्यापार–व्यवसाय घटेकोले सामाजिक सुरक्षा कोषबाट ...

होटल व्यवसायमा कोरोनाको कहर, बैंकको ब्याज र किस्ता कसरी बुझाउने?

1584349634sauraha.jpg
चितवन। कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले बैंकको ब्याज र किस्ता बुझाउन नसक्ने भन्दै सरकारसँग सहयोग मागेका छन्। ब्याज छुट र किस्ताको भाका बढाइदिन उनीहरुले आग्रह गरेका हुन्।  क्षेत्रीय होटल सङ्घले बैठक बसी सरकारसँग ब्याज छुट र किस्ताको भाका बढाइदिन माग गर्ने निर्णय गरेको हो। सङ्घका अध्यक्ष दीपक...

‘भक्का’, ‘मटिया’ र ‘बेम्बो बिरयानी’ मा नवउद्यमीको रोचक संघर्ष

1577426516Biwas-final.jpg
– भक्तराज रसाइली काठमाण्डौ । नेपालमा वार्षिक ५ लाखको हाराहारीमा नयाँ जनशक्ति थपिन्छन् । नयाँ जनशक्तिहरु स्वदेशमा नै केही नौलो उद्यम वा व्यवसाय गर्न भने लाज मानेकै कारण बेरोजगारी भई बसेका हामीले देख्दै आएका छौं। पूँजी र वातावरणको अभाव भन्दै मुलुकभित्र युवाहरु पसिना चुहाउनुभन्दा विदेश जान गर्विलो छाती बनाउने तर स्वदेशमा सानोतिना...

तारागाउँ रिजेन्सी होटल्सको वार्षिक साधारणसभा पुस २९ गते, लाभांश पारित मुख्य अजेन्डा

1576560014Taragaon.jpg
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । तारागाउँ रिजेन्सी होटल्स सञ्चालक समितिको बैठकले होटलको २३ औँ वार्षिक साधारणसभा यही पुस २९ गते गर्ने निर्णय गरेको छ । सभामा विशेष गरी गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश अनुमोदन हुनेछ...

तारागाउँ रिजेन्सी होटल्सद्वारा सेयरधनीहरुलाई १२% नगद लाभांश वितरण गर्ने प्रस्ताव

1575958071Taragaou.jpg
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । तारागाउँ रिजेन्सी होटल्सको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई खुद १२ प्रतिशत (५ प्रतिशत...

सोल्टी होटेलको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कति छ नगद र बोनस सेयर ?

1575946912Soaltee-hotel.jpg
काठमाण्डौ । सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ । सोल्टी होटेलले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल २६.३१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । जसमा चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने १ करोड ९ लाख ९० हजार १३१ कित्ता बोनस सेयर र ११.३१ प्रतिशतले हुन...

यो हो विश्वकै ऐतिहासिक १३ सय वर्ष पुरानो होटल, यस्ता छन् विशेषता

1575354362Japan-hotel.jpg
काठमाण्डौ । अहिले विश्वमा सेभेन स्टारदेखि टु स्टारसम्मका होेटलहरु खुलेका छन् । कतिपय नाम चलेका होटलहरुले विश्वका विभिन्न सहरमा शाखा पनि विस्तार गरेका छन् । यही विश्वमा एउटा यस्तो होटल पनि छ जसको कुनै शाखा छैन तर इतिहास भनेछ । त्यो पनि १–२ सय वर्षको कुनै झन्डै १३ सय वर्षको इतिहास । १३ सय वर्षदेखिको आफ्नो इतिहासलाई जीवितै राख्ने होटल हो...

सौराहामा होटल र रेष्टुराँका लागि नयाँ मापदण्ड बनाइँदै

1564732810sauraha.jpg
चितवन । पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुरेन्ट र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको छ । अग्ला भवनहरु निर्माण गर्न पाइने छैन भने एउटै किसिमको प्रकृति सुहाउँदो रङ लगाउनुपर्ने हुन्छ ।  रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले नयाँ नीति निर्माणका लागि निजी क्षेत्रसँग छलफल शुरु गरिएको बताउनुभयो । उहाँका अनुसार...

नेपालगञ्जका होटल व्यवसाय धरासायी

1563780244Nepaljung.jpg
नेपालगञ्ज । पर्यटन गन्तव्यको केन्द्रबिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका ठूला सुविधा सम्पन्न होटल व्यवसायको कारोवार पछिल्लो समयमा ओरालो लाग्न थालेको छ ।  नेपालगञ्ज हुँदै कैलाशमान सरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो तालजाने पर्यटकलाई...

तारे होटलका क्यासिनो अनुगमन सुरु

1563270262casion.jpg
काठमाण्डौ । पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन सुरु गरेको छ।  नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ । पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका...

ह्यात होटल खुल्यो, कर्मचारी/मजदूर काममा फर्किए

1560936206hyatt.jpg
काठमाण्डौ । श्रम ऐन, २०७४ ले  तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स लिमिटेड(हयात रिजेन्सी, काठमाडौँ)का मजदूर बुधबारदेखि काममा फर्किएका छन् ।    श्रम तथा रोजगार कार्यालयले मजदूरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएका अखिल नेपाल होटल क्यासिनो तथा...

आन्दोलनका कारण हायात होटल पाँच दिनदेखि बन्द

1560741158Hyatt-Regency.jpg
काठमाण्डौ । विगतमा भएका सम्झौताबमोजिम सेवासुविधा नपाएको भन्दै कर्मचारी र मजदुर आन्दोलनमा उत्रिएपछि विगत पाँच दिनदेखि काठमाडौँको बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी बन्द छ ।  आधिकारिक ट्रेड युनियन अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघले सुरु गरेको आन्दोलनका कारण हायात रिजेन्सी ठप्प रहँदा पनि समस्या सुल्झाउन...

होटल क्षेत्रमा लगानीको ओइरो, रु. १० खर्ब बढी लगानी

1557478705hotel.jpg
-सिवी अधिकारी पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि महत्वपूर्ण आधारका रुपमा रहेका होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ ।   चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशनजस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी...

दरबारमा मार्गमा खुल्यो किङ्स लाउञ्ज

1523954422kings-lounge7.jpg
काठमाण्डौ । नयाँ बर्ष २०७५ को अवसर पारेर राजधानीको दरबारमार्गमा अत्याधुनिक फेमिली रेष्टुरेन्ट ‘किंङस् लाउञ्ज’ सञ्चालनमा आएको छ ।  संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।  विभिन्न पेशा र व्यवसायमा आबद्ध केही युवाहरुको सामूहिक लगानीमा...

भर्खरै

‘तोकिएको समयमा विवरण पेस नगर्ने कम्पनीका सञ्चालक वा पदाधिकारीले जरिवाना तिर्नुपर्छ’

‘तोकिएको समयमा विवरण पेस नगर्ने कम्पनीका सञ्चालक वा पदाधिकारीले जरिवाना तिर्नुपर्छ’

सिटिजन्स बैंकद्वारा बेनी शाखामा निःशुल्क स्वास्थ्य शिविर

सिटिजन्स बैंकद्वारा बेनी शाखामा निःशुल्क स्वास्थ्य शिविर

सेयर लगानीकर्तालाई लक्षित गर्दै आइडियाप्रनर नेपालले ल्यायो ‘मनी मित्र’ एप, यस्ता छन् फिचर

सेयर लगानीकर्तालाई लक्षित गर्दै आइडियाप्रनर नेपालले ल्यायो ‘मनी मित्र’ एप, यस्ता छन् फिचर

महासंघमा साना तथा मझौला उद्योगी-व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी : दिनेश श्रेष्ठ

महासंघमा साना तथा मझौला उद्योगी-व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी : दिनेश श्रेष्ठ

नेपाल लाइफद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक

बजार घट्दा पनि म्याक्डीमा बुलिस क्रसओभर, भोलुम ड्राईअपले के बुझ्ने ?

बजार घट्दा पनि म्याक्डीमा बुलिस क्रसओभर, भोलुम ड्राईअपले के बुझ्ने ?

शाओमी नेपालले सुरु गर्यो Mi–ssion शिक्षा

शाओमी नेपालले सुरु गर्यो Mi–ssion शिक्षा

नयाँ वर्षमा यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ उपहार योजना

नयाँ वर्षमा यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ उपहार योजना

आइएमई एजेन्ट्समार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

आइएमई एजेन्ट्समार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

प्राइम बैंकद्वारा सार्वजनिक शौचालय मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण

प्राइम बैंकद्वारा सार्वजनिक शौचालय मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण

ग्राउन्ड रिपोर्ट: लगानीकर्ताका संगठनहरुको अन्तर्क्रिया भयो खल्लो, अध्यक्षहरु नै अनुपस्थित

ग्राउन्ड रिपोर्ट: लगानीकर्ताका संगठनहरुको अन्तर्क्रिया भयो खल्लो, अध्यक्षहरु नै अनुपस्थित

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित