हाइड्रोपावर


माथिल्लो तामाकोशीबाट वैशाखभित्रै विद्युत उत्पादन सुरु हुने, साउनभित्रै सबै युनिट चल्ने

1618741274upper-tamakoshi.jpg
काठमाण्डौ । दोलखा जिल्लामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाटी यही वैशाख महिनाभित्रै विद्युत उत्पादन सुरु हुने भएको छ।  वैशाखभित्रै आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने भएको हो। यसबारे संसदको अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिएका...

घलेम्दी हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, लाभांश नबाँड्ने

1618196333ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रोपावर लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २३ गते काठमाण्डौको मक्नाजोलस्थित होटेल मुनलाइटमा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण...

४५६ मेगावाटको माथिल्लो तामाकोशी अन्तिम चरणमा, वैशाखभित्रै विद्युत उत्पादन सुरु हुने

1617850822upper-tamakoshi.jpg
काठमाण्डौ । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना काम भइरहेको छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना यही चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। कोरोना र केही...

1602489415NCC-Final-Ads-min.gif

देश रुपान्तरणका लागि विद्युत उत्पादन र अधिकतम सदुपयोग अपरिहार्य

1616569210Hydropower-projects.jpg
कुनै पनि राष्ट्रको दिगो उन्नतिका लागि विकासका अन्य पूर्वाधारहरुजस्तै विद्युत आपूर्ति पनि एक हो। विद्युतको अधिकतम सदुपयोग बिना चमत्कारिक विकासको कल्पना गर्न पनि सकिँदैन। मानवजीवनका दैनिक घरायासी आवश्यकतादेखि, सञ्चार, यातायात, कार्यालय, कृषि, उद्योग, व्यापार व्यवसाय तथा खानी उत्खनन आदि प्रयोजनका लागि विद्युत अपरिहार्य पूर्वाधार...

अरुण भ्याली हाइड्रोपावरको ५०% हकप्रदका लागि बुक क्लोज मिति तय

1615374519ArunvalleyKp3On1sUfu.jpg
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ।  कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि आगामी चैत ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।यसको अर्थ चैत ८ गतेसम्म कायम सेयरधनीहरु मात्रै हकप्रद सेयर खरिदका लागि योग्य...

नेपाल हाइड्रो डेभलपरद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1615093917Nepal-hydro.png
काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको गत फागुन २० गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट चुक्तापुँजी २६ करोड रुपैयाँको कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ३ करोड ९० लाख...

बरुण हाइड्रोपावरको नाफा ६१.६२%ले घट्यो, विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि संकुचन

1614051396Barun.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा ह्वात्तै घटेको छ।  आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बरुण हाइड्रोपावरले खुद नाफा ८७ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ६१.६२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड २९ लाख...

सिंगटी हाइड्रोको पहिलो चरणको आईपीओमा मागभन्दा २०.३७% बढी आवेदन

1613726771Singati.jpg
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा मागभन्दा २०.३७ प्रतिशत बढी आवेदन परेको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म कुल १४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको गरेको थिया।  जसमा १९ हजार १९८ जना आवेदकबाट १००...

विद्युत बिक्रीको आम्दानी बढे पनि चिलिमे हाइड्रोपावरको नाफा घट्यो, ईपीएस कति ?

1612929732chilime.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले ३९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत वर्ष यही अवधिको तुलनामा १.०६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ३९ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको थियो।  समीक्षा...

अरुण काबेली पावरको नाफामा उछाल, ईपीएस रु. २४.३६

1612326672arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ३२६.१ प्रतिशतले बढाएको छ।  आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १८ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिमा ४ करोड २८ लाख रुपैयाँमा सीमित थियो। समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबापतको...

अपी पावरको नाफामा उछाल, कति कमायो ?

1611636837API.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २४५.७९ प्रतिशत बढाउन सफल भएको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १४ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा ४ करोड १४ लाख रुपैयाँमा सीमित थियो। समीक्षा अवधिमा कम्पनीको विद्युत्...

आईपीओ निष्कासनको मुख्य अजेन्डासहित मोलुंग हाइड्रोपावरले डाक्यो एजीएम

1611544800Molung.jpg
काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डासहित मोलुंग हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनीले आउँदो फागुन ६ गते वार्षिक साधारणसभा डाकेको हो। सभा भर्चुअल माध्यमबाट काठमाण्डौको रविभवनस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले आईपीओ निष्कासन गर्न नियमनकारी...

माउन्टेन हाइड्रोको वार्षिक साधारणसभा सम्पन्न

1610366865mountain.JPG
काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडको संयुक्त वार्षिक साधारण सभा आज (सोमबार) सम्पन्न भएको छ  । कम्पनीले चौंथो तथा पाँचौं वर्षको सभा एकैपटक सम्पन्न गरेको हो  । कम्पनीको पौष ४ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा सोमबार कालिमाटी व्याङ्क्युटमा बिहान ११ बजे सुरु भएको थियो । सभाले संचालक समितिको तर्फबाट...

छ्याङदी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने

1610365303chl.JPG
काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको ७ औं वार्षिक साधारणसभा आज (सोमबार) सम्पन्न भएको छ  ।सभाले आर्थिक वर्ष २०७६-७७ को संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको वापत) गरी ५.२६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ  । त्यसैगरी बोनस सेयर पश्चात कायम हुने...

आज सानिमा माइ हाइड्रोपावरको वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

1609993000sanima123.jpg
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित सानिमा माई हाइड्रोपावर लिमिटेडले आज पुस २३ गते नवौँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश रहेका छन्। सभा र लाभांश प्रयोजनका लागि कम्पनीले गत पुस १३ गते बुक क्लोज गरिसकेको छ।...

भर्खरै

स्याङयोङ मोटर्सको नव वर्ष अफर : गाडी खरिदमा रु. ५ लाखसम्म क्यास डिस्काउन्ट

स्याङयोङ मोटर्सको नव वर्ष अफर : गाडी खरिदमा रु. ५ लाखसम्म क्यास डिस्काउन्ट

‘मुलुकुको अर्थतन्त्रले अब अर्को लकडाउन थेग्न सक्दैन’

‘मुलुकुको अर्थतन्त्रले अब अर्को लकडाउन थेग्न सक्दैन’

रुरु जलविद्युत परियोजनाको सेयर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

रुरु जलविद्युत परियोजनाको सेयर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

ग्राउन्ड जिरो : ‘पोहोरजस्तै कोभिडले साथ दिए बजार माथि नै जानेछ’

ग्राउन्ड जिरो : ‘पोहोरजस्तै कोभिडले साथ दिए बजार माथि नै जानेछ’

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमा ‘कस्टमर केयर’ सेवा उपलब्ध

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमा ‘कस्टमर केयर’ सेवा उपलब्ध

नेपाल कुवेत उवासंघको अध्यक्षमा मालाकार सर्वसम्मत

नेपाल कुवेत उवासंघको अध्यक्षमा मालाकार सर्वसम्मत

बुद्ध एयरद्वारा प्रदेशस्तरमा उडान गन्तव्य विस्तार, यस्तो छ भाडादर

बुद्ध एयरद्वारा प्रदेशस्तरमा उडान गन्तव्य विस्तार, यस्तो छ भाडादर

देशभर १०९६ संक्रमित थपिए, २६२ भए डिस्चार्ज

देशभर १०९६ संक्रमित थपिए, २६२ भए डिस्चार्ज

नेप्सेमा कुमारी इक्विटी फन्ड सूचीकृत, 'केईएफ' कारोबार संकेत प्रदान

नेप्सेमा कुमारी इक्विटी फन्ड सूचीकृत, 'केईएफ' कारोबार संकेत प्रदान

माथिल्लो तामाकोशीबाट वैशाखभित्रै विद्युत उत्पादन सुरु हुने, साउनभित्रै सबै युनिट चल्ने

माथिल्लो तामाकोशीबाट वैशाखभित्रै विद्युत उत्पादन सुरु हुने, साउनभित्रै सबै युनिट चल्ने

नेप्सेमा दोहोरो अंकको करेक्सन, बजार घट्नुका यस्ता छन् कारण

नेप्सेमा दोहोरो अंकको करेक्सन, बजार घट्नुका यस्ता छन् कारण

यूनाइटेड फाइनान्सद्वारा मर्जर कमिटी गठन, नवीलसँग बिलयको तयारी

यूनाइटेड फाइनान्सद्वारा मर्जर कमिटी गठन, नवीलसँग बिलयको तयारी

अब जीवन बीमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने, दिइएको रकम उठाउन निर्देशन

अब जीवन बीमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने, दिइएको रकम उठाउन निर्देशन

मागको तुलनामा आपूर्ति घट्दा जिउँदो कुखुराको मूल्य आकासियो, प्रतिकेजी रु. ३००

मागको तुलनामा आपूर्ति घट्दा जिउँदो कुखुराको मूल्य आकासियो, प्रतिकेजी रु. ३००

नेप्सेमा थपियो १ वाणिज्य बैंकसहित ४ कम्पनीका झन्डै ४ करोड कित्ता सेयर

नेप्सेमा थपियो १ वाणिज्य बैंकसहित ४ कम्पनीका झन्डै ४ करोड कित्ता सेयर