हाइड्रोपावर


आजसम्म कायम सेयरधनीले राधी विद्युत कम्पनीको ३६.५% बोनस सेयर पाउने

1624846832radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ३६.५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज (असार १४ गते) अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि (असार १५ गते) देखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज (असार १४ गते) सम्म कायम सेयरधनीहरुमात्र यो...

अप्पर तामाकोशीको बिजुली आउँदो आइतबारदेखि राष्ट्रिय प्रसारणमा जोडिँदै, यस्तो छ लाभांश योजना

1624779466upper.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ। बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली आगामी आइतबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।  दोलखा जिल्लाको बिगु गाउँपालिका–१ मा निर्माणाधीन कुल ४५६ मेगावटको यो आयोजनाको हाल ७६ मेगावट विद्युतमात्रै यो साताभित्र भौतिक कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारण...

राधी विद्युतले ३६.५% बोनस सेयर पारित गर्न डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1624331909radhi.png
काठमाण्डौ । आकर्षक लाभांश पारित गर्न राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही असार २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका...

नेपाल हाइड्रो डेभलपरको नाफा ६५%ले घट्यो, ईपीएस कति ?

1623723247Nepal-hydro.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपर लिमिटेडको नाफा घटेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा ६५.०३ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा ३ करोड २२ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर १ करोड १२ लाख रुपैयाँमा सीमित बनेको छ। यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि घटेर...

युनियन हाइड्रोपावरले डाक्यो एकैपटक २ वर्षको वार्षिक साधारणसभा, हकप्रद जारी मुख्य अजेन्डा

1623638001union.png
काठमाण्डौ । हकप्रद निष्कासन मुख्य अजेन्डासहित युनियन हाइड्रोपावर लिमिटेडले आफ्नो २ आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक डोकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को १३ औँ र २०७६/७७ को १४ औँ वार्षिक साधारणसभा एकैपटक डाकेको छ। सभा आउँदो असार २५ गते ललितपुरको धोबीघाटस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११...

रैराङ हाइड्रोपावरको तेस्रो त्रैमास रिपोर्टमा त्रुटि, सच्चायो ईपीएस र प्रतिसेयर नेटवर्थ

1623300509riarang.jpg
काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण त्रुटिपूर्ण सार्वजनिक गरेको खुलेको छ। कम्पनीले आफैँले आज एक सूचना प्रकाशित गरी तेस्रो त्रैमास वित्तीय विवरणमा केही सूचक त्रुटिपूर्ण रहेको स्वीकारेको हो। कम्पनीले केही सूचकमा भुलवश अन्यथा पर्न गएको जनाएको छ। कम्पनीले गत...

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि हिमाल दोलखा हाइड्रोपावरको नाफा ८८.८४%ले घट्यो

1623214015profit-decline.jpg
काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ लाख ३३ हजार खुद नाफा आर्जन गरेको छ। कम्पनीको आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ८८.८४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको...

यसकारण खानीखोला हाइड्रोपावर घाटामा, ईपीएस पनि रु. २१.२७ ले ऋणात्मक

1622951763Losss.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले घाटा व्यहोरेको छ।  तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ९ करोड ९० लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो। गत वर्ष यही अवधिमा कम्पनीले १० करोड १२ लाख रुपैयाँ घाटा व्यहारेको थियो।  समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर ३...

निर्माणाधीन जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन र वित्तीय व्यवस्थापन म्याद थप

1622804995nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले कोरोना  महामारीका कारण अवरुद्ध जलविद्युत आयोजनाहरुको विभिन्न प्रक्रिया पूरा गर्न एक वर्ष म्याद थप गरेको छ।   विद्युत खरिदबिक्री सम्झौता (पीपीए) अनुसार अघि बढ्न नसकेका जलविद्युत आयोजनाको विभिन्न प्रक्रिया पूरा गर्न प्राधिकरणले १ वर्ष म्याद थप गरेको हो। प्राधिकरण सञ्चालक समिति बैठकले त्यस्ता...

कहिलेसम्म कायम सेयरधनीले एचआईडीसीएलको १००% हकप्रद पाउने ? बुक क्लोज कहिले ?

1622437471HIDCL.jpg
काठमाण्डौ । हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले सतप्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले हकप्रद सेयर निष्कासनका लागि आगामी जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २७ गतेसम्म कायम स�...

राधी विद्युत कम्पनीले १४७.५२% हकप्रद निष्कासन गर्ने

1622436501Radhi.jpg
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले झन्डै १५० प्रतिशतको हाराहारीमा हकप्रद निष्कासन गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो। कम्पनीले आगामी १५ औँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १४७.५२ प्रतिशतले हुन आउने १ सेयर बजार नयाँ १.४७५२ सेयरको अनुपातमा हकप्रद निष्कासनको...

बैंकको ऋण तिर्न विद्युत कम्पनीहरुले हकप्रद निष्कासन गर्न पाउने, यस्ता छन् सर्त

1622004166--.png
काठमाण्डौ । विद्युत् नियमन आयोगले विद्युत् आयोजना कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद सेयर निष्कासन गर्न अनुमति दिने प्रक्रिया अगाडि बढाएको छ।  आयोगले यसका लागि विद्युत् कम्पनीको सेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको हो। आयोगले गत वैशाख...

रसुवागढी हाइड्रोपावर घाटामा, ईपीएस पनि ऋणात्मक

1621998210rasuwa.jpg
काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि घाटामा गएको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २ करोड ४६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो। गत वर्षको यही अवधिमा पनि कम्पनीले ६ करोड ४० लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीलाई २ करोड ७...

माथिल्लो तामाकोशीमा धमाधम वेट टेस्टिङको काम हुुँदै, एक साताभित्रै सकिने

1621566918upper123.jpg
काठमाण्डौ । दोलखा जिल्लाको बिगु गाउँपालिका–१ मा निर्माणाधीन ४५६ मेगावाट क्षमताको तामाकोशी जलविद्युत आयोजनाको काम लगभग अन्तिम चरणमा पुगेको छ। हाल आयोजनाको सिभिल संचरना र हाइड्रोमोनिकल उपकरणहरुको प्राविधिक परीक्षण (वेट टेस्टिङ) को काम धमाधम भइरहेको छ। अन्य थप प्राविधि समस्या नआएमा तथा कोभिड महामारीको दोस्रो लहरले आयोजनाका कामदार...

सिनर्जी पावरको नाफा घट्यो, ईपीएस कति ?

1621563810synergy.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ६ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १३.५४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो। समीक्षा अवधिमा...

भर्खरै

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन