हाइड्रोपावर


राधी विद्युत कम्पनीले १४७.५२% हकप्रद निष्कासन गर्ने

1622436501Radhi.jpg
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले झन्डै १५० प्रतिशतको हाराहारीमा हकप्रद निष्कासन गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो। कम्पनीले आगामी १५ औँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १४७.५२ प्रतिशतले हुन आउने १ सेयर बजार नयाँ १.४७५२ सेयरको अनुपातमा हकप्रद निष्कासनको...

बैंकको ऋण तिर्न विद्युत कम्पनीहरुले हकप्रद निष्कासन गर्न पाउने, यस्ता छन् सर्त

1622004166--.png
काठमाण्डौ । विद्युत् नियमन आयोगले विद्युत् आयोजना कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद सेयर निष्कासन गर्न अनुमति दिने प्रक्रिया अगाडि बढाएको छ।  आयोगले यसका लागि विद्युत् कम्पनीको सेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको हो। आयोगले गत वैशाख...

रसुवागढी हाइड्रोपावर घाटामा, ईपीएस पनि ऋणात्मक

1621998210rasuwa.jpg
काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि घाटामा गएको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २ करोड ४६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो। गत वर्षको यही अवधिमा पनि कम्पनीले ६ करोड ४० लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीलाई २ करोड ७...

1695556604Online-Ad.gif

माथिल्लो तामाकोशीमा धमाधम वेट टेस्टिङको काम हुुँदै, एक साताभित्रै सकिने

1621566918upper123.jpg
काठमाण्डौ । दोलखा जिल्लाको बिगु गाउँपालिका–१ मा निर्माणाधीन ४५६ मेगावाट क्षमताको तामाकोशी जलविद्युत आयोजनाको काम लगभग अन्तिम चरणमा पुगेको छ। हाल आयोजनाको सिभिल संचरना र हाइड्रोमोनिकल उपकरणहरुको प्राविधिक परीक्षण (वेट टेस्टिङ) को काम धमाधम भइरहेको छ। अन्य थप प्राविधि समस्या नआएमा तथा कोभिड महामारीको दोस्रो लहरले आयोजनाका कामदार...

सिनर्जी पावरको नाफा घट्यो, ईपीएस कति ?

1621563810synergy.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ६ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १३.५४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ७ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो। समीक्षा अवधिमा...

राधी विद्युत कम्पनीले ३६.५% बोनस सेयर बाँड्ने

1621225848radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का आकर्षक लाभांश प्रस्ताव गरेको छ।  कम्पनीको हिजो आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको ३६.५ प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार १२२.५० रुपैयाँबराबरको बोनस सेयर प्रस्ताव गरेको छ। यो...

छ्याङ्दी हाइड्रोपावर : विद्युत् बिक्रीको आम्दानी घट्दा नाफामा संकुचन

1620964509chhyangdi.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ११ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा १२.१० प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  समीक्षा अवधिमा कम्पनीको...

विद्युत बिक्रीको आम्दानी बढ्दा माउन्टेन हाइड्रो नाफामा, ईपीएस कति ?

1620961461Mountain.png
काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ६५ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा नाफा आर्जन गर्न सफल भएको हो। गत वर्ष यही अवधिमा कम्पनीले १० करोड १० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  समीक्षा अवधिमा...

युनाइटेड मोदी हाइड्रोपावरको नाफा ३०.६०%ले बढ्यो, रिजर्भमा पनि बढोत्तरी

1620959868united-modi.png
काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड २७ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा गरेको नाफा गत वर्षको यही अवधिको तुलनामा ३०.६० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ४ करोड ४ लाख रुपैयाँ घाटा...

विद्युत् बिक्रीको आम्दानी बढ्दा युनाइटेड इदी मर्दी नाफामा, ईपीएस कति ?

1620873788profit.jpeg
काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पौने २ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड २८ लाख रुपैयाँ घाटा...

अपी पावरको नाफा १०८%ले बढ्यो, रिजर्भमा छलाङ

1620872187api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १०८.१६ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले यही अवधिमा ६ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको थि...

यस्तो छ तेस्रो त्रैमाससम्म सान्जेन जलविद्युतको वित्तीय अवस्था

1620793680Sanjen.jpg
काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म घाटामा रहेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीेले समीक्षा अवधिमा २ करोड १२ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष पनि कम्पनीले यही अवधिमा १ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  कम्पनीले यो अवधिमा अन्य स्रोतबाट १ लाख...

अप्पर तामाकोशी घाटामा, ईपीएस पनि ऋणात्मक

1620704531upper-tamakoshi.jpg
काठमाण्डौ । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ५० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ।  दोलखा जिल्लामा ४५६ मेगावाट क्षमताको माथिल्ला तामाकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको यो कम्पनीले गत वर्ष पनि यही अवधिमा ४ करोड ४४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो। राष्ट्रिय गौरवको यो आयोजनाको...

बुटवल पावरको नाफा ४८.८१%ले घट्यो, ईपीएस कति ?

1620702877butwal.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४५ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४८.८१ प्रतिशतले घटेको हो। गत वर्ष कम्पनीले यही अवधिमा ८९ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको...

चिलिमेको विद्युत बिक्रीको आम्दानी बढ्यो, नाफा रु. ५१.५४ करोड

1620701639chilime.jpg
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५१ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १.९४ प्रतिशतले कम हो। गत वर्ष कम्पनीले यही अवधिमा ५२ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको...

भर्खरै

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ को विजेता घोषणा, विजेताले पाए स्कूटर र टेलिभिजन

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

‘हिमालयन रि’को आईपीओमा अन्तिम दिनसम्ममा कति पर्‍यो आबेदन ? यस्तो छ पछिल्लो तथ्यांक

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

विट्क्वाइनको मूल्य १९ महिना यताकै उच्च विन्दुमा, मूल्य बढ्नुको यस्तो छ कारण

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक पाउने

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

ट्रेन्ड लाइनको आधारमा मञ्जुश्री फाइनान्सको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने

फाइल फोटो

बीमा कम्पनी र सर्भेयरको कारणले दाबी भुक्तानीमा ढिला हुनु हुँदैन : अध्यक्ष सिलवाल

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

राष्ट्रिय अपाङ्ग कोषद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

जीवन बीमा कम्पनीहरुको सेयरभाउ बढ्यो, निर्जीवन कम्पनीको प्रदर्शन कस्तो ?

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

झिनो अंकले घटेको बजारमा कारोबारमा सुधार,लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

दराज ११.११ सेलमा ५० लाखले गरे सामान खरिद, तेल,घ्यू जस्ता रासनका सामानहरू धेरै बिक्री

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

सोनापुर मिनरल्सको सेयर भाउ घट्ला कि बढ्ला ? लगानीकर्ता अझै अन्योलमा

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक, मंसिर १८ गतेसम्म आवेदन दिन पाउने

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट

सजिलो ब्रोकर लिमिटेडको कारोबार सुरु, पहिलो कारोबार जीवीत देवीबाट