हाइड्रोपावर


बाढीले क्षति पुर्याएपछि रिडी पावरको इवाखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन ठप्प

1687343748ridi.jpg
काठमाण्डौ । रिडी पावर कम्पनीले सञ्चालन गरेको इवाखोला जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएपछि विद्युत उत्पादन बन्द भएको छ।  कम्पनीले आज एक सूचना जारी गर्दै इवाखोला जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएपछि विद्युत उतपादन बन्द भएको जानकारी गराएको हो।  इवाखोला जलविद्युत आयोजना पाँचथर जिल्लामा रहेको छ। असार १ गते आएको बाढीले...

२० मेगावाटको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने

1687314167closure.jpg
काठमाण्डौ । कुमारी बैंकले साझा पावर डेभलपमेन्ट प्रालिले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।  कुमारी बैंक र साझा पावरबीच मंगलबार वित्तीय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो। साझा पावरका तर्फबाट कम्पनीका अध्यक्ष सञ्जीव न्यौपाने र प्रबन्ध निर्देशक कुबेरमणि नेपाल तथा...

बाढीले मेन्छियाम हाइड्रोपावरको भौतिक संरचना क्षतिग्रस्त, विद्युत उत्पादन र आपूर्ति बन्द

1687243051menchiyam.jpg
काठमाण्डौ । वर्षासँगै खोलामा आएको बाढीले भौतिक संरचना क्षतिग्रस्त भएपछि मन्छियाम हाइड्रोपावरको विद्युत उत्पादन र आपूर्ति बन्द भएको छ। मेन्छियाम हाइड्रोपावरले संखुवासभाको पिलुवाखोलामा निर्माण गरी माथिल्ला पिलुवाखोला–२ जलविद्युत आयोजना गरी पूर्ण क्षमतामा सञ्चालन गर्दै आएको थियो। ४.७२ मेगावाटको यो आयोजनाबाट उत्पादन विद्युत...

बाढीले अपर हेवाखोला जलविद्युत आयोजना क्षतिग्रस्त, बिजुली उत्पादन बन्द

1687070587upper.png
काठमाण्डौ । अपर हेवाखोला जलविद्युत आयोजनामा शनिबार राति आएको बाढीले क्षति पुर्याएको छ।  हेवाखोलामा आएको बाढीले आयोजनाको इन्टेकमा क्षति पुगेको अपर हेवाखोला हाइड्रोपावर कम्पनीद्वारा विज्ञप्तिमा जनाइएको छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण प्राप्त हुनासाथ जानकारी गराइने कम्पनीले जनाएको छ। यो जलविद्युत आयोजना ८.५ मेगावाट क्षमता...

भर्खरै दोस्रो बजारमा कारोबार खुलेको भूगोल इनर्जीको तेस्रो त्रैमासमा वित्तीय प्रदर्शन कस्तो ?

1687056052bedc.jpg
काठमाण्डो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ६ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८४ लाख ४९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।  तेस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ३४ लाख...

दोल्ती पावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

1687055146dolti.jpg
काठमाण्डो । हालै दोस्रो बजारमा कारोबारमा आएको दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ५ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५० लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।  तेस्रो त्रैमासमा कम्पनीले विद्युत...

मध्य भोटेकोशी जलविद्युतले एकैपटक डाक्यो २ वर्षको एजीएम, बुक क्लोज कहिले ?

1686631963mahdya.jpg
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले एकैपटक २ वर्षको वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को वार्षिक साधारणसभा एकैपटक आयोजना गर्ने निर्णय गरेको हो। सभा आउँदो असार २० गते काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले...

विद्युत बिक्रीको आम्दानी १०१%ले बढ्दा ग्रीन भेन्चर्सको नाफामा उछाल, अन्य सूचक कस्ता ?

1686623445green.jpg
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीलाई यही अवधिसम्म ६ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीले नाफा ३४९.३९ प्रतिशतले बढाउन सफल भएको...

आँखुखोला जलविद्युतले डाक्यो वार्षिक साधारसभा, १५०% हकप्रद मुख्य अजेन्डा

1686450222ankhu.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (जेठ २६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित अर्पण ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले चुक्तापुँजीको १.१.५ अनुपात...

सिंगटी हाइड्रोले डाक्यो एकैपटक २ वर्षको वार्षिक साधारणसभा, हकप्रद मुख्य अजेन्डा

1686028314singati.jpg
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जीले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को १२औँ र १३औँ वार्षिक साधारणसभा आउँदो असार १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित धुम्रबराह भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले...

रिडी पावरद्वारा विशेष साधारणसभा आह्वान, ५०% हकप्रद सेयर जारी गर्ने मुख्य अजेन्डा

1685966039ridi.jpg
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको हो। कम्पनीले विशेष साधारणसभा आउँदो असार ८ गते आयोजना गर्ने निर्णय गरेको छ।  विशेष साधारणसभाले कम्पनीले चुक्तापुँजीको १ः०.५ अनुपात अर्थात ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष...

इप्पानको कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी, जलविद्युतमा १५ वर्षको अनुभव

1685961759ranendra.jpg
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को कोषाध्यक्षता पदमा युवा उर्जा उद्येमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन्। इप्पानको आगामी जेठ ३२ गते हुने बार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दैछ। ऊर्जा तथा निर्माण व्यवसायी पन्तले अध्यक्षका प्रत्यासीहरु गणेश कार्की र वरिष्ठ उपाध्यक्ष महोन डाँगीसँग...

एचआईडीसीएललाई कसरी पुनर्संरचना गर्न लागिएको हो ? यसो भन्छन् कम्पनी सचिव

1685445037hidcl.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को पुनर्संरचना गर्ने नीति लिएको छ।  योसँगै सेयर लगानीकर्ताहरुमा एचआईडीसीएललाई कसरी पुनर्संरचना गर्न लागिको हो भन्ने अन्यौलता देखिएको छ।  एचआईडीसीएलका डेपुटी सीईओ एवं...

पिपुल्स हाइड्रोपवारले डाक्यो एजीएम, चुक्तापुँजीभन्दा बढी ऋण लिने विशेष अजेन्डा

16852458791685108817674911.jpg
काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको शनिबार (जेठ १३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले बैंक तथा वित्तीय...

तेस्रो त्रैमासमा पिपुल्स पावरको वित्तीय प्रदर्शन कस्तो ?

1685245254ppl.jpg
काठमाण्डौ । पिपुल्स पावर लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासका घाटामा गएको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४६ लाख ४८ हजार रुपैयाँ घाटा व्यहोरेको हो। दोस्रो त्रैमासमा कम्पनीले ४१ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने बढेर १ करोड ७७ लाख...

भर्खरै

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन