हाइड्रोपावर


एसियन हाइड्रोपावरको वार्षिक साधारणसभा जेठ ३२ मा, बुक क्लोज कहिले ?

1684982998agm.jpg
काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार (जेठ १० गते) बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको द इन्ट्रान्स क्याफेमा बिहान ११ बजेबाट हुनेछ।  सभाले नियमावलीमा रहेका विभिन्न नियममा आवश्यक संशोधन गर्ने विशेष...

तामाकोशी पाँचौँका लागि जुट्यो लगानी, कर्मचारी सञ्चय कोषसँग रु. १३.७४ अर्बको ऋण सम्झौता

16847281981.jpg
काठमाण्डौ । दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको लगानी जुटेको छ।  निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको हो। जनताको जलविद्युत कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्बसाधारणलाईसमेत...

सबस्टेसन नबन्दा वैकल्पिक माध्यमबाट विद्युत प्रसारण लाइनमा पठाउँदै हिमालयन पावर पार्टनर

1684725128hpp.jpg
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा १० करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  तेस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट २६ करोड ३३ लाख रुपैयाँ...

साहस ऊर्जाको ५८%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1684467585sahas.png
काठमाण्डौ । साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २६ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा पनि कम्पनीले ५८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफामा ५४.३९ प्रतिशतको...

शिवश्री हाइड्रोपावर अझै घाटामा, बिजुली बिक्रीको आम्दानी भने ४९.५६% बढ्यो

1684465669shivashree.jpg
काठमाण्डौ । विद्युत् बिक्री आम्दानीमा उछाल आउँदा पनि शिवश्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा घाटा व्यहोर्नुपरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २३ करोड ७९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको यही अवधिमा पनि कम्पनीले २८ करोड ९० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो...

नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश तयार

1684294922electri.jpg
काठमाण्डौ । बंगलादेश नेपालबाट ४० मेगावाट बिजुली किन्ने तयार भएको छ। दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली खरिद गर्न बंगलादेश सहमति भएको हो।  यसअघि गत वर्ष भदौमै ४० मेगावाट बिजुली परीक्षणस्वरूप लैजाने सहमति नेपाल र बंगलादेशबीच भएको थियो। नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै बंगलादेश �...

यसकारण बलेफी हाइड्रोपावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

1684120004balephi.jpg
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ७२ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६ लाख ६ हजार रुपैयाँमात्रै घाटा व्यहोरेको थियो।  समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ३५ करोड ९३...

अपी पावरको ७१%ले घट्यो नाफा, विद्युत बिक्रीको आम्दानीमा पनि १५%को संकुचन

1684039968api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा ५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १७ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा नाफामा ७१.२३ प्रतिशतले घटेको छ।  कम्पनीको विद्युत...

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि सामलिङ पावर घाटामा, ईपीएस कति ?

1684039111samling.png
काठमाण्डौ । सामलिङ पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा ८५ लाख ९१ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  कम्पनीको विद्युत बिक्रीको आम्दानी भने बढेर २० करोड ५९ लाख रुपैयाँ...

माउन्टेन इनर्जीको नाफामा ३८.३०%को संकुचन, ईपीएस कति ?

1683787689mountain.png
काठमाण्डौ । माउन्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिसम्म २६ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीको खुद नाफा ४२ करोड ६९ लाख रुपैयाँ रहेको थियो। यस हिसाबले यो कम्पनीको खुद नाफामा ३८.३० प्रतिशतको गिरावट आएको...

एचआईडीसीएलको नाफा रु. १ अर्ब माथि, जलविद्युत आयोजनाहरुको सेयरमा ६३.८२%ले बढायो लगानी

1683777493hidcl.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६९ करोड ६१ लाख रुपैयाँ खुद नाफा...

विद्युत बिक्रीको आम्दानी घट्दा रुरु जलविद्युतको नाफामा संकुचन, २४.९९% बढ्यो रिजर्भ

1683774568ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ८ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले गत वर्षको तुलनामा यो वर्ष यस अवधिमा...

विद्युत बिक्रीको आम्दानी घट्दा अरुण काबेली पावरको नाफामा संकुचन, रिजर्भमा भने बढोत्तरी

1683692459arun-kabeli.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १४ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३५.३५प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २२ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको...

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि छ्याङ्दी हाइड्रोपावर घाटामा, ईपीएस पनि ऋणात्मक

1683605696chhyangdii.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ३६ लाख ९ हजार घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा पनि कम्पनीले ६६ लाख ३० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १८.५०...

बुटवल पावरको बढ्यो नाफा, विद्युत बिक्रीको आम्दानी रु. ५८.३१ करोड

1683604430butwal.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २३ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा १३.१४...

भर्खरै

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन