हाइड्रोपावर


लिवर्टी इनर्जीद्वारा एकैपटक तीन वर्षको एजीएम आह्वान, हकप्रदसहित यस्ता छन् मुख्य अजेन्डा

1681702050picture.jpg
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार (वैशाख ३ गते) बसेको बैठकले कम्पनीको ११औँ, १२औँ र १३औँ वार्षिक साधारणसभा यही वैशाख २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग क्याटरर्स बिहान ११ बजेबाट सुरु...

२० मे.वा. क्षमताको आयोजनामा ६०% लगानी गर्दै आँखुखोला जलविद्युत कम्पनी

1681014241Ankhukhola.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको चैत २३ गते बसेको बैठकले उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको हो।  गणेश हिमाल हाइड्रोपावरले प्रवर्द्धन गर्न लागेको उक्त आयोजनामा आँखुखोला जलविद्युत कम्पनीले ६० प्रतिशत लगानी गर्ने निर्णय गरेको छ। यसम्बन्धमा...

२००% हकप्रद जारी गर्ने प्रस्तावसहित घलेम्दी हाइड्रोले डाक्यो एजीएम, अरु के-के छन् अजेन्डा ?

1680837033ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (चैत २३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबजारस्थित सासा ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।  सभाले कम्पनीको १ः२ अर्थात...

नेसनल हाइड्रोको स्थगित वार्षिक साधारणसभा पुनः आह्वान, के-के छन् अजेन्डा ?

1679281573NHPC.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित आफ्नो २६ औँ वार्षिक साधारणसभा फेरि डाकेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (चैत ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुनः आउँदो चैत १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटरस्थित डेलिस ओपेरा रेस्ट्रो एन्ड बैंक्वेटमा बिहान ११ बजेबाट हुनेछ।  यसअघि गत...

रुरु जलविद्युत र कर्णाली वाटर पावरबीच सहकार्य : यी दुई आयोजनामा लगानी गर्ने निर्णय

1679214324ruru.jpg
काठमाण्डौ । रुरु जलविद्युत परियोजनाले कर्णाली वाटर पावरसँग सहकार्य गरी नयाँ परियोजनाहरुको अध्ययन गरी लगानी गर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको आज (चैत ५ गते) बसेको बैठकले यस्तो निर्णय गरेको हो। योसँगै रुरु जलविद्युतले कर्णाली वाटरसँग हाल चीनको छेङ्दु सिचुवान वाङपिङ इनर्जी साइन्स एन्ड टेक्नोली कम्पनीको नाममा दर्ता कायम रहेका...

बाराही हाइड्रोपावरद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1678967093barahi.png
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले नियमावलीको नियम २७ (२) र नियम २८...

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1678764447siklesh.jpg
काठमाण्डौ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार (फागुन २९ गते) बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको कुल १०.५२६ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको...

युनाइटेड मोदी हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1678422101united-modi.png
काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावरले आफ्नो नवौँ वार्षिक साधारणभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको फागुन २५ गते (बिहीबार) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष...

तिला–१ जलविद्युतको बिजुली खरिदबिक्री दर तोक्न सार्वजनिक सुनुवाइ हुने, कस्तो छ यो आयोजना ?

16782597421.gif
काठमाण्डौ । विद्युत नियम आयोगले २९८.७५ मे.वा.को तिला–१ आयोजनाको विद्युत खरिद–बिक्री दर निर्धारण गर्न सारोकारवालाहरुबाट राय–सुझाव लिन सार्वजनिक सुनुवाइ गर्ने भएको छ।  नेपाल विद्युत प्राधिकरणले आयोगसमक्ष एससी पावर कम्पनीद्वारा प्रवर्द्धित तिला–१ जलविद्युत आयोजनाबाट उत्पखदन हुने विद्युतको खरिदबिक्री दर निर्धारण तथा विद्युत...

मोलुङ हाइड्रोपावरको वित्तीय अवस्था कस्तो ? के–के छन् भावी योजना र रणनीति ?

1678091617molung2.jpg
– प्रकाश न्यौपाने काठमाण्डौ । नेपालको सेयर बजारमा कारोबार हुने हाइड्रोपावर कम्पनीहरुको संख्या बढ्दै गइरहेको छ।  पछिल्लो समय आईपीओ जारी गर्ने हाइड्रो कम्पनीहरुको संख्या बढी देखिन्छ। अझै आधा दर्जनभन्दा बढी हाइड्रोपावर कम्पनीहरुको आईपीओ सर्वसाधारणका लागि जारी हुन लागेका छन्। ती कम्पनीमध्ये केही कम्पनीले आयोजना प्रभावित र...

अपी पावरको एजीएमबाट लाभांश र हकप्रद पारित

1677468156198A0595.JPG
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारणसभा आर्थिक वर्ष २०७८–७९को लाभांश र हकप्रद जारी गर्ने अजेन्डा पारित भएको छ। काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आइतबार (फागुन १४ गते) सम्पन्न वार्षिक साधारणसभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार हाल कायम चुक्तापुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर...

शिवश्री हाइड्रोपावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

1677382091shivashree.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा कम्पनीले १८ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीले १९ करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ।...

सुपरमाई हाइड्रोपावरको ३३.१२%ले घट्यो नाफा, विद्युत बिक्रीको आम्दानीमा पनि संकुचन

1677205827price.jpg
काठमाण्डौ । हालै सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरी बाँडफाँड गरेको सुपरमाई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो...

नेसनल हाइड्रोपावद्वारा एजीएम आह्वान, के-के छन् अजेन्डा ?

1677126384national.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार (फागुन १० गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटरस्थित डेलिस ओपेरा रेस्ट्रो एन्ड बैंक्वेटमा बिहान ११ बजेबाट हुनेछ।  सभाले गत आर्थिक वर्षको...

न्यादी हाइड्रोपावरद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1677034188nyadi.png
काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने एकजना...

भर्खरै

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन