हाइड्रोपावर


ढल्केबर-मुजफ्फरपुरबाट थप २०० मेगावाट बिजुली लैजान भारत सहमत

1676798508electricity.jpg
काठमाण्डौ ।  नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी) को बैठक सकिएको छ। भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १० औँ बैठकले अन्तरदेशीय विद्युत् व्यापार, विद्यमान प्रसारण लाइन तथा निर्माणाधीन र प्रस्तावित प्रसारण लाइनबारे केही महत्वपूर्ण सहमति जनाएको...

बरुण हाइड्रोपावरद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1676515574barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार (फागुन ३ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको अनामनगरस्थित युनियन हाउसमा बिहान १० बजेबाट हुनेछ।  सभाले कम्पनीले गरेका लगानी स्वीकृत...

ङादी ग्रुप पावरको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1676279016ngadi.jpg
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद...

अपी पावरको ५६.३८%ले घट्यो नाफा, विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि संकुचन

1676258081api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ६ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५६.३८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १४ करोड ३० लाख रुपैयाँ नाफा आर्जन...

अपर तामाकोशी हाइड्रोपावरको घाटा झनै बढ्दै, ईपीएस पनि ऋणात्मक

1676183280upper.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  दोस्रो त्रैमाससम्म कम्पनीले ८२ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यो हिसाबले घाटा झनै बढ्दै गएको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको...

एचआईडीसीएलले ४८.८५%ले बढायो नाफा, जलविद्युत आयोजनाहरुमा लगानी बढाउँदै

1676177467hidcl.jpg
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको...

हकप्रदको अजेन्डा स्वीकृत गर्न डाकिएको सिनर्जी पावरको विशेष साधारणसभा रद्द, यस्तो छ कारण

1676176474syneryg.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्टले विशेष साधारणसभा रद्द गरेको छ।  कम्पनी सञ्चालक समितिको गत माघ १७ गते) बसेको बैठकले विशेष साधारणसभा आउँदो फागुन ४ गते आयोजना गर्ने निर्णय गरेको थियो। सभा काठमाण्डौस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा हुने भनिएको थियो।  सभाले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव...

चिलिमे जलविद्युतको विद्युत बिक्रीको आम्दानी रु. ६३.६५ करोड, नाफा कति ?

1676171597chilime.png
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १.८३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा...

बरुण हाइड्रोपावरको १९%ले घट्यो नाफा, ईपीएस कति ?

1675912545barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १९.०६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। दोस्रो...

विद्युत बिक्रीको आम्दानी १५०%ले बढ्दा पनि रिडी पावरको नाफामा पहिरो

1675911853ipo.jpg
काठमाण्डौ । रिडी पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९५.८१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ४६ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। दोस्रो...

विद्युत बिक्रीको आम्दानी घट्दा पाँचथर पावरको नाफा प्रभावित, ईपीएस कति ?

1675826885panchthar.jpg
काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ९ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३४.२२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थ�...

माउन्टेन हाइड्रोको घट्यो नाफा, रिजर्भमा छलाङ

1675826011mountain.png
काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १६.२३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १४ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको...

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

1675825120nrn.png
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ५६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफा ६४.१० प्रतिशतले घटेको...

बुटवल पावरले २६%ले बढायो नाफा, विद्युत बिक्रीको आम्दानीमा पनि बढोत्तरी

1675824327butwal.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा २६.०४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १८ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। दोस्रो...

साहस ऊर्जाको ३७.२६%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1675740363sahas.png
काठमाण्डौ । साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ३७.२६ प्रतिशतले कम...

भर्खरै

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन