बिमा


जन्मदिनमा नातिलाई ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ उपहार

16953000433794972673247752200343278592266094357481276n.jpg
काठमाण्डौ । विभिन्न अवसरमा आफ्ना नजिकका व्यक्तिलाई अन्य भौतिक सामग्रीभन्दा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ।  यसै सन्दर्भमा भरतपुर–११ चितवन निवासी बुद्धिमाया दोंग तामाङले आफ्नो नातिलाई जीवन बीमा पोलिसी उपहार दिएकी छिन्। तामाङले आफ्नो नाति तेन्जेन लामाको जन्मदिनमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी...

बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तारका लागि सहकार्य गर्न तयार छौँ: मुख्यमन्त्री जमकट्टेल

1695296472IMG-20230921-WA0013.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा ‘प्रदेश सरकार र बीमा’ विषयक अन्तर्क्रिया म्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमट्टेलले प्रदेशका दुर्गम स्थानमा रहेका पालिकाहरुमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र...

दसैँअघि नै औपचारिक कारोबार सुरु गर्दै दुई लघुबीमा कम्पनी, यस्तो छ तयारी

1695199418micro.png
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स प्राप्त गरेका दुई लघुबीमा कम्पनी स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले दसैँअघि औपचारिक व्यवसाय सुरु गर्ने भएका छन्।  स्टार माइक्रो इन्स्योरेन्सले निर्जीवन लघुबीमा व्यवसाय गर्न र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले जीवन लघुबीमा व्यवसाय गर्न...

नेपाल लाइफको अभिकर्ता प्रोत्साहन योजना सार्वजनिक, कति प्रिमियम भित्र्याउँदा के सुविधा पाइन्छ ?

1695119565nepallife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताले असोज महिनामा कम्पनीले तोकेको टार्गेट पुरा गरेमा नगद, जिन्सी तथा अन्तर्राष्ट्रिय ट्रेनरबाट मोटिभेसनल ट्रेनिङ पाउने भएका छन्।  कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को असोज महिनाको अभिकर्ता प्रोत्साहन योजनामा अभिकर्ताले असोज १ गतेदेखि ३० गतेसम्म कम्पनीले दिएको टार्गेट...

बीमाको दायरामा ४४% जनसंख्या, २०%ले बढ्यो व्यवसाय

1695112540nia.jpg
काठमाण्डौ । बीमाको दायरा (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित) ४४ प्रतिशत जनसंख्यामा पुगेको छ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनाको तथ्यांकअनुसार बीमाको दायरा ४४ प्रतिशत जनसंख्यामा पुगेको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा बीमाको दायरा करिब ३ प्रतिशतले मात्रै बढेको...

बीमितमैत्री बन्दै आइएमई लाइफ, दुई महिनामै करिब सवा ३ करोड दाबी भुक्तानी

1695110005imelfe.png
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बीमितमैत्री बन्दै गइरहेको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ को दुई महिनामा मात्रै करिब सवा ३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।  कम्पनीले भदौ महिनामा मात्रै बीमितहरुबाट पर्न आएको दाबीबापत १ करोड ६४ लाख ९९ हजार ८०९ रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीले यसअघि साउन महिनामा कुल १ करोड ४९ लाख ७...

बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन, ७ दिनभित्र नतिजा आउने

1695109485Survier.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा सञ्चालनमा ल्याएको छ। बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिएबमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्थाबमोजिम प्राधिकरणले पहिलोपटक बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन गरेको हो। प्राधिकरणका...

जलविद्युत आयोजनाका लागि लगानीमा समस्या हुँदैनः गभर्नर

1695103517ippan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलविद्युत आयोजनाका लागि लगानीमा समस्या नहुने विश्वास दिलाएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँग सोमबारको भेटवार्तामा गभर्नर अधिकारीले यस्तो विश्वास दिलाएका हुन्। उनले नेपालबाट वार्षिक १२–१३ खर्ब रुपैयाँको विद्युत् निर्यात भई...

बीमा कम्पनीहरुले अब सबै सबपोर्टफोलियोसहितको तथ्यांक प्राधिकरणमा पेस गर्नुपर्ने

1695033909NIA.jpg
काठमाण्डौ । बीमा कम्पनीहरुले मासिक बीमा व्यवसायको तथ्यांकको ढाँचामा पोर्टफोलियोअन्तर्गत रहेका सबै सबपोर्टफोलियोसमेत समावेश गरी अपलोड गर्नुपर्ने भएको छ।  नेपाल बीमा प्राधिकरणले एक सूचना जारी गर्दै इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (आईआरएमआईएस)सफ्टवेयरमार्फत मासिक रुपमा अपलोड गर्ने तथ्यांकको ढाँचामा...

हिमालयन जीवन उपहार योजनामा बीमितको आकर्षण बढ्दै, यस्ता छन् सुविधा

1695031370himalayan.jpg
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सको ‘हिमालयन जीवन उपहार योजना’ बीमालेखमा बीमितहरुको आकर्षण बढ्दै गइरहेको छ।  साबिक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स आपसमा गाभिएर बनेको हिमालयन लाइफले साबिकका तीनवटै कम्पनीका पोलिसीहरुलाई कम्बाइन्ड गरी बीमितहरुलाई जीवन बीमा सुविधा दिँदै आइरहेको छ। साबिक प्राइम लाइफ...

पाँचवटा शाखा कार्यालय घटाउँदै सूर्यज्योति लाइफ इन्स्योरेन्स

1694950947suryodaya.jpg
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ५ वटा शाखा कार्यालय घटाउने भएको छ।  कम्पनीले साबिक सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स आपसमा गाभिएपश्चात् एकैस्थानमा रहेका साबिकका शाखा कार्यालयसमेत समयोजन गर्ने भएको हो।  कम्पनीले असोज १ गतेदेखि लागू हुनेगरी एकैस्थानमा रहेका शाखाहरु गाभिने जनाएको छ। कम्पनीले सबैला, बागमती,...

अघिल्लो वर्ष घाटा व्यहोरेको नेपाल लाइफले सेयरधनीलाई निराश नबनाउने, ‘हात खाली हुँदैन’

1694942365nepalife.jpg
– मनिष सोती काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा सर्वाधिक व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्सले विगतका वर्षदेखि आफ्ना सेयरधनीलाई मख्ख बनाउँदै आइरहेको छ।  आर्थिक वर्ष २०६८–७९ देखि कम्पनीले सेयरधनीलाई प्रतिफल बाँड्दै आइरहेको छ। उक्त आर्थिक वर्षमा कम्पनीले सेयरधनीहरुलाई ७० प्रतिशत बोनस सेयर र ५६.३१ प्रतिशत नगद लाभांश वितरण गरेको...

नेको इन्सुरेन्सद्वारा विशेष साधारणसभा आह्वान, २५% हकप्रद जारी गर्ने मुख्य अजेन्डा

1694923951neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले विशेष साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (भदौ २९ गते) बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले हाल कायम चुक्तापुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।...

मेट लाइफ इन्स्योरेन्सद्वारा ‘वान बाई मेटलाइफ’ एप सार्वजनिक, यस्ता छन् विशेषता

16947734561694772707103.jpg
काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मोबाइल एप सार्वजनिक गरेको छ। डिजिटल माध्यमबाट जीवन बीमा गर्न सकिने गरी कम्पनीले ‘ओएनई (वान) बाई मेटलाइफ’ नामक मोबाइल एप सार्वजनिक गरेको हो। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडलेको उपस्थितिमा उक्त एप लन्च गरिएको हो। अध्यक्ष...

नाडा अटो शोमार्फत व्यवसाय र ब्रान्डिङ प्रवर्द्धन गर्दै शिखर इन्स्योरेन्स

1694689858shikhar-insurance.jpg
काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा भइरहेको ‘नाडा अटो शो २०२३’को सहप्रयोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। अटो शोमार्फत कम्पनीले आफ्नो व्यवसाय र ब्रान्डिङ प्रवर्द्धन गरिरहेको छ। अटो शो गत भदौ २६ गतेबाट सुरु भएको थियो। भदौ ३१ गतेसम्म चल्ने प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर,...

भर्खरै

धनगढीमा असोज १० बाट हार्डवेयर एक्सपो हुँदै

धनगढीमा असोज १० बाट हार्डवेयर एक्सपो हुँदै

लगातार घट्दै सुनको भाउ, बढ्दै चाँदीको मूल्य

लगातार घट्दै सुनको भाउ, बढ्दै चाँदीको मूल्य

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब  ब्याट्री  ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब ब्याट्री ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न  पाउने

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न पाउने

citizens bank

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

Bank of England

फेडपछि बैंक अफ इङ्गल्याण्डद्वारा ब्याजदर स्थिर राख्ने निर्णय