बिमा


विभिन्न स्थानमा ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम

1673750932ItahariSunsari.jpg
काठमाण्डौ । गत पुस ४ गतेबाट प्रारम्भ भएको ‘महिला सशक्तीकरणमा– महालक्ष्मी लाइफ’ कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको छ।  यसै क्रममा पर्वतको कुस्मा, रौतहटको गौर,  धनुषाको ढल्केवर र सुनसरीको इटहरीमा यस सम्बन्धी तालिम कार्यक्रम सञ्चालन भएको छ। समाजमा पिछडिएर रहेका महिलालाई रोजगारी प्रदान गरी उनीहरुको आय बृद्धि गरि...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

1673438551himalayan.png
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस १६ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब २३ करोड ९९ लाख ३६ हजार ७०० रुपैयाँको कुल २.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा २.७५...

युनाइटेड इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

1673436030JIB04735.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन गर्दै युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को २९ औँ वार्षिक साधारणसभा आज (पुस २७ गते) सम्मपन्न भएको छ।  काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको वार्षिक साधारणसभाले कम्पनीको हाल कायम चुक्तापुँजीको कुल ५.०२६३२ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ५ प्रतिशत बोनस सेयर र कर...

प्रभु इन्स्योरेन्ससँग मर्जर भाँडिएपछि अजोडले गर्यो युनाइटेड इन्स्योरेन्ससँग मर्जमा जाने सम्झौता

167342969532503643815111031327317525478125928463006091n.jpg
काठमाण्डौ । प्रभु इन्स्योरेन्ससँग मर्ज प्रक्रिया भाँडिएसँगै अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेको छ।  प्रारम्भिक सम्झौतापत्रमा अजोडका सञ्चालक चिरञ्जिवी दावा र युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्तले मंगलबार साँझ हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा युनाइटेडका...

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्डबाट २४३ अभिकर्ता सम्मानित

1673266987MDRT--3.jpeg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आइतबार काठमाण्डौको हायत प्लेसमा एमडीआरटी अचिभर्स अवार्ड–२०२३ सम्पन्न गरेको छ।  वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्म रु. ३७ लाख ९२ हजार ३०० प्रथम बीमा शुल्क संकलन गरी एमडीआरटीका लागि योग्य भएका २४३ जना...

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

1673240614prabhu.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ९७ लाख ११ हजार ५८४ रुपैयाँको कुल ७.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

देशैभरि ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1673166225Hetauda-Makawanpur.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको महिला रोजगारी र आय वृद्धिका लागि संचालित कार्यक्रम ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ गएको हप्ता पनि देशैभरि सञ्चालन भएको छ।  समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रममा व्यापक सहभागिता र...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1673147060citizen.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ठमेलस्थित छायाँदेवी कम्प्लेक्सको अलोफ्ट काठमाण्डूमा साँझ ५ बजेदेखि हुनेछ।  सभाले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने...

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण

1673145773One-Day-Training.jpeg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार काठमाण्डौको आर्मी अफिर्सर क्लबमा एकदिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।  अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको कार्यक्रममा देशभरबाट ८०० जनाभन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता थि...

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण दिइँदै

1672992850DSC0437-Two.jpg
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको भव्य आयोजना गरिएको छ।  अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट १२५ जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको छ।  ...

एलआईसी नेपाललाई हकप्रद जारी गर्न बीमा प्राधिकरणको स्वीकृति

1672989814nia.png
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाललाई हकप्रद सेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ।   प्राधिकरणले बिहीबार (पुस २१ गते) पत्र पठाउँदै एलआईसी नेपाललाई हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको हो। पत्रमा एलआईसी नेपाललाई विशेष साधारणसभामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएबमोजिम गर्न...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा रु. १ करोड मृत्युदाबी रकम भुक्तानी

1672978876citizen-life-22.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एकजना दिवंगत बीमितका परिवारलाई रु. १ करोड मृत्युदाबी रकम भुक्तानी गरेको छ।  बेनीमा बिहीबार आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई रु. १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो। सिटिजन शुभारम्भ बीमा योजनाअन्तर्गत गत...

नेको इन्सुरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1672972370neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (पुस २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट हुनेछ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम

1672926670citizen-life-13.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बिहीबार बीमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। बेनी बजारस्थित जिल्ला समन्वय कार्यालयको सभाहलमा राष्ट्रिय व्यक्तित्व तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, म्याग्दी जिल्लाका जनप्रतिनिधि,...

सूर्यज्योति लाइफ इन्स्योरेन्सले पायो आईएसओ गुणस्तर चिह्न

1672925733bollinger-macd.png
काठमाण्डौ । युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)ले हालै कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरीक्षण सम्पन्न गरी आईएसओ ९००१ः२०१५ द्वारा सूर्यज्योति लाइफ इन्स्योरेन्स कमपनीलाई मान्यता प्रदान गरेको छ।  उक्त मापन कम्पनीको व्यवस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राहीमाझ पुर्याउँदै...

भर्खरै

नेप्सेमा दोहोरो अंकको गिरावट, किन घट्यो बजार ?

नेप्सेमा दोहोरो अंकको गिरावट, किन घट्यो बजार ?

पर्यटन प्रवर्द्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न

पर्यटन प्रवर्द्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

सिभिल लघुवित्तको लाभांश घोषणा

सिभिल लघुवित्तको लाभांश घोषणा