बिमा


सन नेपाल लाइफद्वारा मृत्युदाबी भुक्तानी

1672902039sun-nepal.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबुधबार डडेल्लधुराको आलिताल–४मा मृत्युदाबी रकम भुक्तानी गरेको छ।  तारा सिंह बोहराले सन लाइफ सावधिक जीवन बीमा बीमांक रकम रु. २ लाख ९० हजारको जीवन बीमा गरेका थिए। उनले वार्षिक २ किस्ताबापत रु. ४० हजार ६ भुक्तानी गरेका थिए। उनको २०७८ माघ २० गते सुगररोगका कारण निधन भएको थियो।  बीमितले...

लाभांश वितरण नगर्ने रिलायन्स लाइफको निर्णय

1672893634reliance.png
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८का लागि लाभांश वितरण नगर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको बुधबार (पुस २० गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  योसँगै अब उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश पाउने...

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

1672719968prudential.png
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार (पुस १८ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८१९ रुपैयाँको कुल ६.८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

सरकारलाई बीमा क्षेत्रप्रतिको जिम्मेवारी महसुस गराउन आवश्यक : सिलवाल

16726545204R4A4866.JPG
काठमाण्डौ । नेपाल बीमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाको दायरा र पहुँच विस्तारमा सरकार नै जिम्मेवार नभएको बताएका छन्।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) नवनिर्वाचित कार्यसमिति सदस्यहरुसँग सोमबारको भेटमा अध्यक्ष सिलवालले यस्तो धारणा राखेका हुन्। ‘सरकारले आफ्नो सम्पत्तिकै बीमा गरेको छैन, बीमाको महत्व बुझेर सरकारले नै...

विभिन्न स्थानमा ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम

1672653402mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गएको हप्ता देशका विभिन्न ठाउँमा ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।  महिला समुदायलाई तालिम दिने, रोजगारीमा आवद्ध गर्ने र आयआर्जन गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ। गत पुस ४ गतेबाट सुरु भएको यो अभियान गएको हप्ता पोखरा,...

आइएमई जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1672630173ime-general.jpeg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार (पुस १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित होटेल लि हिमालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित...

एशियन लाइफको ‘भविष्य निधि (सावधिक)’ जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधा

1672575529Bhabisya-Nidhi.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको आवश्यकताअनुसार नवीनतम जीवन बीमा योजना ल्याउने क्रममा ‘भविष्य निधि (सावधिक)’ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ।  कम्पनीका सञ्चालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु सुरेन्द्र गोयल, निष्ठा प्रधानाङ, सजल मास्के, अच्युतराज सापकोटा, प्रमुख कार्यकारी...

सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मानित

16725696543225493227171890730482537197895529247563300n.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले यही पुस १३ गतेदेखि पुस १६ गतेसम्म बिर्तामोड, इलाम, विराटनगर, इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।  जनमानसमा बीमाको महत्व, बीमा दाबी भुक्तानीलगायतका महत्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरिएको थियो।...

नेपाल लाइफ इन्स्योरेन्सले विलम्ब शुल्कमा ३५% छुट दिने

1672545069nepallife.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने भएको छ।  कम्पनीका वीमितहरुले भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ३५ प्रतिशत छुट गर्ने निर्णय गरेको हो।  यही पुस १७ गतेदेखि माघ २९ गतेभित्र नवीकरण बीमाशुल्क भुक्तानी...

एलआईसी नेपालद्वारा विशेष साधारणसभा आह्वान, हकप्रद जारी गर्ने मुख्य अजेन्डा

1672544587lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले विशेष साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले आउँदो माघ ३ गते विशेष साधारणसभा डाकेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट हुनेछ।  सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको...

तुलसीपुरमा ‘महिला सशक्तीकरणमा-महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

1672308484IMG-938b49100b06fba82752dcfff8c89ac1-V.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले दाङको तुलसीपुरमा ‘महिला सशक्तीकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।  यही पुस १२ गते इन्दु आचार्यको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्थानीय जनप्रतिनिधि. महिला तथा विभिन्न संघसंस्थामा आबद्ध ८० भन्दा बढी महिलाको उपस्थिति थियो। कार्यक्रममा महालक्ष्मी लाइफ...

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

1672287522lumbini.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार (पुस १३ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब ३७ करोड २७ लाख ८४ हजार ५५० रुपैयाँको कुल ७.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित...

युनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

1672204583union.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७–७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस १२ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ८.६५ प्रतिशत बोनस सेयर र कर...

नेशनल लाइफको गोसाइँकुण्ड हेली टुर सम्पन्न

1672141538Gosaikunda-Helitour.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताका लागि यही पुस ७ गतेदेखि ९ गतेसम्म ‘गोसाइँकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीमा कार्यरत अभिकर्ताका लागि कम्पनीले सञ्चालन गरेको मासिक अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई कम्पनीले काठमाण्डौ बूढानीलकण्ठबाट हेलिकप्टरमा...

रुकुम पश्चिममा ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रम

1672120971Photo2.jpg
काठमाण्डौ । रुकुम पश्चिमको मुसीकोटमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रमको सुरु गरेको छ। महिलालाई रोजगारी र समृद्धिको मूल नारा दिई सञ्चालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले गरेका थिए। पुस११ गते लक्ष्मी केसीको अध्यक्षतामा...

भर्खरै

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

सिभिल लघुवित्तको लाभांश घोषणा

सिभिल लघुवित्तको लाभांश घोषणा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

सरकारले राख्यो १२ वटा कम्पनीलाई कालोसूचीमा

सरकारले राख्यो १२ वटा कम्पनीलाई कालोसूचीमा