बिमा


प्राइम लाइफ इन्स्योरेन्सद्वारा विद्यार्थीलाई स्कुल ब्याग वितरण, विद्यालय भवन निर्माणमा आर्थिक सहयोग

1657092814127d1477-3607-4a4e-ad09-cd1597fb1e24.JPG
काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुरको श्री खाट मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत ३५० जनाभन्दा बढी बालबालिकालाई स्कुल ब्याग वितरण गरी भवन निर्माणका लागि रु. ३ लाख आर्थिक सहयोग गरेको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच स्कुलमा आयोजित कार्यक्रममा...

अजोड इन्स्योरेनस पाँचौँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा विविध कार्यक्रम सञ्चालन

1657027524ajod.jpg
काठमाण्डौ। अजोड इन्स्योरेन्स लिमिटेडले आज असार २१ गते आफ्नो अफ्नो चौथो वार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरी मनाएको छ।  वार्षिकोत्सवका अवसरमा रक्तदान जीवनदान भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जना दाताहरुले रक्तदान गरे।  सोही अवसरमा संस्थागत सामाजिक उत्तरद...

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने दाकिपा शेर्पालाई सम्मान

1657026815Photo-1.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाकर्मी दाकिपा शेर्पाद्वारा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका छन्।  दाकिपा शेर्पा पेसाले क्लाइम्बिङ गाइड हुन्। उनको स्थायी ठेगाना सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ हो। उनी क्लाम्बिङ सिजनमा ट्रेकिङ गाइडका रुपमा काम गर्न...

1660225348Smart-Muddati-900X100-px.gif

मर्जरपछि बन्ने नयाँ संरचनामा कर्मचारीको पद र तलब नघटाउन बीमा कम्पनीहरुलाई निर्देशन

1657016051beema.jpg
काठमाण्डौ । मर्जरमापछि कायम हुने नयाँ संरचनामा बीमा कम्पनीहरुले कर्मचारीलाई अनिवार्य रुपमा पुरानो पदमा कायम राख्ने गरी पदमिलान गर्नुपर्ने भएको छ।  बीमा समितिले परिपत्र जारी बीमा कम्पनीहरुलाई मर्जरपछि बीमा कम्पनीहरुले कर्मचारीहरुलाई  पुरानै पदमा कायम राख्ने गरी पदमिलान गर्न निर्देशन दिएको हो। परिपत्रमार्फत बीमा समितिले मा...

रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारणसभाबाट पुँजीवृद्धि र मर्जरको अजेन्डा अनुमोदन

1656919763IMG0266.JPG
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभाले पुँजी वृद्धि र मर्जरमा जाने अजेन्डा पारित गरेको छ।  आज सम्पन्न कम्पनीको विशेष साधारणले कम्पनीको अधिकृत पुँजी रु. ३ अरब रुपैयाँबाट वृद्धि गरी रु. ५ अर्ब पुर्याउने विशेष प्रस्ताव पारित गरेको हो। पुँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बीमा...

सिटिजन लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा, यस्ता छन् अजेन्डा

1656904491citizens-life.jpg
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको असार १३ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको कुपण्डोलस्थित होटेल हिमालयमा दिउँसो ३ बजे हुनेछ।  सभाले नियामक निकायले तोकेबमोजिम कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि...

अजोड इन्स्योरेन्स र ज्यापु समाज यलबीच सहकार्य गर्ने सम्झौता

1656673874received364851739091512.jpeg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड ज्यापु समाज यलबीच बीमा जागरण र शिक्षा सञ्चालन गर्ने समझदारी बनेको छ।  समझदारीपत्रमा अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तीर्थलाल महर्जनले हस्ताक्षर गरेका छन्। यो समझदारीसँगै अजोडले ज्यापु समाज यल र त्यस संस्थासँग आबद्ध उद्योगीव्यवसायी सदस्यहरुको...

‘सूर्या र ज्योति लाइफबीच मर्जर जाने प्रारम्भिक सम्झौता भएको हो, अन्य कुरा टुंगो लागेको छैन’

1656328440viberimage2022-06-2616-18-15-546.jpg
काठमाण्डौ। सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर सम्झौताका विषयमा विभिन्न सञ्चारमाध्यममा आएका खबरप्रति ध्यानाकर्षण भएको जनाएका छन्। दुवै कम्पनीले आज संयुक्त विज्ञप्ति जारी गर्दै मर्जर सम्झौता विषयमा विभिन्न सञ्चार माध्यममा आएका खबरप्रति ध्यानाकर्षण भएको जनाएका हुन्। ‘सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स...

प्रभु इन्स्योरेन्सद्वारा विशेष साधारणसभा आह्वान, मर्जरमा जाने मुख्य अजेन्डा

1656304253prabhu-insurance.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा यही असार २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय (प्रभु कम्प्लेक्स) मा बहान ११ बजेबाट सुरु हुनेछ।  सभाले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग...

सूर्या र ज्योति लाइफबीच मर्जरमा जाने सम्झौता, चुक्तापुँजी ५ अर्ब पुग्ने

1656251175surya.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।  काठमाण्डौको होटेल याक एन्ड यतीमा एक कार्यक्रमबीच सूर्या र ज्योति लाइफले आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका हुन्। सम्झौतापत्रमा दुवै कम्पनीका अध्यक्षले हस्ताक्षर गरेका छन्। यी दुवै कम्पनीबीच १ः१ सेयर स्वाप...

आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना

1656237923ime.jpg
काठमाण्डौ । स्थापनाकालदेखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईएमई बालकिरण जीवन बीमा योजना बीमितहरुमाझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्री हुने बीमालेख भएको सार्वजनिक गरेको छ। बच्चाको जन्मलगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका...

एमडीआरटी वार्षिक मिटिङका लागि रिलायन्स लाइफका दुई अभिकर्ता अमेरिका प्रस्थान

1656223781unnamed-1.jpg
काठमाण्डौ । मिलिनियम डलर राउन्ड टेबल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स साथीहरु नमीता न्यौपाने एवं कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन्।  यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्तामध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले...

बीमा समितिद्वारा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरमा अन्तिम स्वीकृति प्रदान

1656071865beema.jpg
काठमाण्डौ । बीमा समितिले हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ।  बीमा समितिका प्रवक्ता राजुरमण पौडेलका अनुसार हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्टलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरिएको हो। यी दुवै बीमा कम्पनीले मर्जर प्रक्रिया टुंग्याएर साउनबाट एकीकृत कारोबार सुरु...

सेयरबापतको थप ५०% रकम जम्मा गर्न सेयरधनीलाई महालक्ष्मी लाइफको आग्रह

1656044888mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सेयरबापतको थप ५० प्रतिशत रकम जम्मा गर्न संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको छ।  कम्पनीले आज एक सूचना जारी गर्दै सेयरबापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ।  कम्पनीको गत वैशाख २५ गते सम्पन्न विशेष साधारणसभाको निर्णयाअनुसार अधिकृत, चुक्ता र जारी पुँजी भएबमोजिम कम्पनीको...

लुम्बिनी जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1655904180lumbini.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले वार्षिक साधारणसभा यही असार २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग क्याटरिङमा बिहान ११ बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित...

भर्खरै

फेरि भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, नेपालमा पनि घट्ला ?

फेरि भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ, नेपालमा पनि घट्ला ?

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५८४८ विद्यार्थीलाई बीमा साक्षरता

ब्याजमा नियामक र बैंकहरुबीच जुहारी, तेस्रोपटक पनि राष्ट्र बैंकले नै किन्यो ट्रेजरी

ब्याजमा नियामक र बैंकहरुबीच जुहारी, तेस्रोपटक पनि राष्ट्र बैंकले नै किन्यो ट्रेजरी

यस्तो छ कर्मचारीको नयाँ तलबमान, कसको कति पुग्यो ? (सूचीसहित)

यस्तो छ कर्मचारीको नयाँ तलबमान, कसको कति पुग्यो ? (सूचीसहित)

रु. ७००ले सस्तियो सुन, तोलाको कति ?

रु. ७००ले सस्तियो सुन, तोलाको कति ?

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

नागरिक लगानी कोषको नाफा रु. ८८.७८ करोड, ईपीएस कति ?

नागरिक लगानी कोषको नाफा रु. ८८.७८ करोड, ईपीएस कति ?

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा बढोत्तरी, खुद बीमा शुल्क आर्जन रु. १४.२८ अर्ब

नेसनल लाइफ इन्स्योरेन्सको नाफामा बढोत्तरी, खुद बीमा शुल्क आर्जन रु. १४.२८ अर्ब

मेरोमाइक्रोफाइनान्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

मेरोमाइक्रोफाइनान्सको नाफा घट्यो, अन्य सूचक कस्ता ?

महालक्ष्मी लाइफ इन्स्योरेन्सः अधिकांश सूचकमा आकर्षक प्रगति

महालक्ष्मी लाइफ इन्स्योरेन्सः अधिकांश सूचकमा आकर्षक प्रगति

अपी पावरको नाफा बढ्यो, ईपीएस घट्यो

अपी पावरको नाफा बढ्यो, ईपीएस घट्यो

विद्युत बिक्रीको आम्दानी बढ्दा बरुण हाइड्रोपावरको नाफामा ४३.४५%को बढोत्तरी

विद्युत बिक्रीको आम्दानी बढ्दा बरुण हाइड्रोपावरको नाफामा ४३.४५%को बढोत्तरी

मूल्य समायोजनपछि एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको इकाइभाउ कति ?

मूल्य समायोजनपछि एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको इकाइभाउ कति ?

‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’मा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२’मा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?