बिमा


नेपाल इन्स्योरेन्सद्वारा एजीएम आह्वान, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउने ?

1671157687823-1666499929nicl.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७४ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २९ गते) बसेको बैठकले वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल...

प्राइम लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, के–के छन् अजेन्डा ?

1670985900prime.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको हिजो मंसिर २७ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित...

नेपालगन्जमा अत्याधुनिक सुविधासम्पन्न भवन बनाउँदै नेसनल लाइफ

1670931985NPJ.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्जको सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवासुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ।  यसै क्रममा मंसिर २२ गते कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले जग पूजा गर्दै भवन निर्माणको औपचारिक शिलान्यास गरेकी छन्। शिलान्यास कार्यक्रममा कम्पनी...

रिलायन्स लाइफद्वारा सुदूरपश्चिमका विभिन्न अस्पतालसँग मेडिकल अन्डर राइटिङका लागि सम्झौता

1670925224IMG-20221209-WA0026.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदूरपश्चिममा मेडिकल अन्डर राइटिङका लागि विभिन्न अस्पताल तथा प्याथोलोजी ल्याबसँग सम्झौता गरेको छ। कम्पनीले धनगढीस्थित केजी हस्पिटल, अत्तरियास्थित अत्तरिया अस्पताल, महेन्द्रनगरस्थित लाइफ केयर प्याथोलोजीका साथै लाल रत्न अस्पताल लम्कीसँग पनि मेडिकल अन्डर राइटिङका लागि सम्झौता गरिएको हो।...

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

1670572921mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रमेशकुमार भट्टराई नियुक्त भएका छन्।  कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले भट्टराईलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको हो।  सीईओमा भट्टराईको पुनर्नियुक्ति आउँदो पुस १७ गतेदेखि लागू हुनेछ। भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ।    ...

रिलायन्स लाइफको अभिकर्ता भेटघाट र सम्मान कार्यक्रम

16704104451670234869675.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाले अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, चिफ बिजिनेस अफिसर सूर्यप्रकाश गुप्ता, चिफ बिजनेस अफिसर सन्दीप कसजु, रिजनल मेनेजर इन्द्र विश्वकर्मा तथा शाखा प्रवन्धक सन्तोष पौडेलको उपस्थिति थियो। ...

रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा सचेतना र साक्षरता कार्यक्रम

1670240692WhatsApp-Image-2022-12-05-at-13.15.01.jpeg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सको बालाजु शाखाले बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीको उल्लेखनीय सहभागिता थियो। कपनको सरस्वती नगरमा भएको कार्यक्रममा विद्यार्थीलाई बीमा सचेतना र साक्षरतासम्बन्द्यी जानकारी गराइएको थियो।  सचेतना कार्यक्रममा...

नेको इन्सुरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1670216160neco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको हिजो आइतबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९...

नेसनल लाइफ इन्स्योरेन्सको एजीएमबाट लाभांश पारित

1670143203Image-2.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको आज मंसिर १८ गते सम्पन्न ३४ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को लाभांश अनुमोदन गरेको छ। कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न सभाले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने र सो बोनस सेयरबापतको कर प्रयोजनका लागि ३ करोड १८ लाख ५६ हजार ५१२...

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

1670127960nlg.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (मंसिर १६) गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ कुल १०.५३६३१६८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

सुर्खेतमा नेसनल लाइफको अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम

1669798895agent-program.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागिता थियो।   सीईओ खत्रीले अभिकर्ता...

अछाममा नेसनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम

1669706182agent-program.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताको सहभागिता थियो।   सीईओ खत्रीले कम्पनीको विभिन्न शाखा...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी

1669702205Photo---Cheque-Payment---Dhan-Bahadur-Khatri.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कैलालीको धनगढीमा आयोजित एक कार्यक्रमबीच मृत्युदावी रकम भुक्तानी गरेको छ।  बीमित स्व. धनबहादुर खत्रीले वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए। उनको गत असोज १३ गते मलेसियामा निधन भएको थियो।  खत्रीको निधन भएकोले बीमितले इच्छाएको व्यक्ति पत्नी सुशीला खत्रीलाई किरिया खर्च,...

बझाङमा नेसनल लाइफको बीमा सचेतना कार्यक्रम

1669630718combine.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ।  बीमा सचेतना प्रवर्द्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पुर्याउनुपर्ने नेपाल बीमा प्राधिकरणको नीतिअनुरुप आयोजना गरिएको यी कार्यक्रममा कम्पनीले मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी...

सात लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने बीमा प्राधिकरणको निर्णय

1669552178beema-pradhikaran.png
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सातवटा लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको छ।  प्राधिकरणले जीवन बीमातर्फ ३ र निर्जीवन बीमातर्फ ४ वटालाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो। प्राधिकरणले आज एक सूचना प्रकाशित गरी लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी...

भर्खरै

उद्योगी–व्यवसायीको मनोबल उच्च राख्न परिसंघको आग्रह

उद्योगी–व्यवसायीको मनोबल उच्च राख्न परिसंघको आग्रह

नेप्सेमा दोहोरो अंकको गिरावट, किन घट्यो बजार ?

नेप्सेमा दोहोरो अंकको गिरावट, किन घट्यो बजार ?

पर्यटन प्रवर्द्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न

पर्यटन प्रवर्द्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय