बिमा


एशियन लाइफको नाफामा ३१९%, बिमा कोषमा २८.७७% र बिमा शुल्क आर्जनमा ३१.७६% को छलाङ

1580964835alicl.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १२ करोड १३ लाख बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा २ करोड ७६ लाखमा सीमित थियो ।  कम्पनीले दोश्रो त्रैमाससम्म २ अर्ब २८ करोड खूद बिमा शुल्क आर्जन गरेको छ ।...

एचजीआईद्वारा लगानीकर्तामाथि धोका, घोषित लाभांशमा २.७५% को कटौति

1580901467nnrrbb.jpg
काठमाण्डौ । बिमा कम्पनीका संचालक समितिहरुले प्रस्ताव गर्ने लाभांशको अंकलाई हेरेरै सेयरमा लगानी गर्नेहरुलाई धोका हुनसक्छ । यसको पछिल्लो उदाहरण बनेको छ हिमालयन जनरल इन्स्योरेन्स(एचजीआई) ।  यो कम्पनीले आफ्ना सेयरधनीका लागि तुलनात्मक रुपमा कम लाभांश प्रस्ताव गरेको थियो । तर, त्यही कम लाभांशमा पनि बिमा समितिले कैंची लगाएको छ । फलस्वरुप...

रु. ७०० बढी मूल्यको सेयर १०० मै पाइने अवसर आउँदै !

1580899392right.png
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ७६६ रुपैयाँ अन्तिम बिक्री मूल्य भएको सेयर तपाईले रु. १०० मै पाउनुभयो भने ? हजूर यस्तै अवसर आउँदैछ बजारमा ।  गुराँस लाइफ इन्स्योरेन्सलाई धितोपत्र बोर्डले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ ।  अर्थात यो कम्पनीको सेयर तपाईले बुक क्लोज मितिअघि जति कित्ता किन्नुभयो, सोही...

1660225348Smart-Muddati-900X100-px.gif

पाँच वर्षभित्र देशकै टप जीवन बिमा कम्पनी बन्ने महालक्ष्मी लाइफको घोषणा

1580301619Group-photo.jpg
काठमाण्डौ । देशकै कान्छो जीवन बिमा कम्पनी, महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी ५ वर्षभित्र देशकै टप जीवन बिमा कम्पनी बन्ने घोषणा गरेको छ ।  कम्पनीको चितवनको सौराहामा सम्पन्न ३ दिने दोश्रो राष्ट्रिय सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले यस्तो घोषणा गरेका हुन् ।  उनले गरेको घोषणामा कम्पनी व्यवस्थापनको ...

एलआइसी नेपालको प्रष्टीकरण–‘एलआइसी इण्डियाको कुनै पनि दायीत्वले हाम्रो विजिनेशमा असर पर्दैन’

1580287128lic.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी नेपाल) लिमीटेडको विषयमा आएका समाचारहरुको सो कम्पनीले खण्डन गरेको छ ।    एक विज्ञप्ति जारी गर्दै कम्पनीले एलआइसी इण्डियासँग नेपालको कम्पनीलाई जोडेर गलत तथ्यको आधारमा नियतवश समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ ।   ‘एलआईसी इण्डिया र एलआईसी नेपालको बिषयमा गलत तथ्यको आधारमा...

पाँच हजार छोरी बीमित

1580121733Great-wall.jpg
काठमाण्डौ । प्रदेश सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत हालसम्म पाँच हजारभन्दा बढी छोरी बीमित भएका छन् ।  २०७५ साल माघ १ गतेयता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरी दिने घोषणा गरको थियो । सोहीअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए...

एलआईसी संकटमा, नेपालीको अर्बौं रुपैयाँ पनि डुब्ने खतरा

1580112181lic.png
काठमाण्डौ । भारतको सरकारी बिमा कम्पनी एलआईसीका लगानीकर्ताहरु यतिखेर जोखिममा रहेका छन् । पछिल्लो पाँच वर्षमा यो कम्पनीको नन परफर्मिङ एसेट्स (एनपीए) अर्थात खराब सम्पत्ति दुईगुनाले बढेको छ । कम्पनीले हालै जारी गरेको वित्तीय प्रतिवेदनअनुसार सन् २०१९ मार्चसम्म एनपीएको आँकडा लगानीको अनुपातमा ६.१५ प्रतिशतले बढेको छ । जब कि सन् २०१४/१५ मा...

लुम्बिनी जनरल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश, नगद र बोनस सेयर कति?

1580103238Lumbini-General.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्तापुँजी ८८ करोड रुपैयाँ कुल १०.२३ प्रतिशतले हुन आउने ९ करोड ९० हजार रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

अजोड इन्स्योरेन्सको निष्कासन तथा प्रत्याभूतकर्तामा ग्लोबल आइएमई र कुमारी क्यापिटल

1580039416ajode.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा कुमारी क्यापिटल लिमिटेडबीच शेयर निष्काशन तथा प्रत्याभूतिसम्बन्धी सम्झौता भएको छ ।  आज आइतबार अजोड इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालयमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख...

ज्योति लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जनमा छलाङ, जगेडामा ९४.७४%ले बढोत्तरी

1580017927jyoti-life.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद बीमाशुल्क आर्जनमा १३४.६९ प्रतिशतको छलाङ मारेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले ७२ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको । जुन गत आर्थिक वर्षको यही अवधिको कम्पनीले ३० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको थियो । समीक्षा...

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1579841488Price-adjust.jpg
काठमाण्डौ । गत वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य शुक्रबार समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयरका लागि प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्यअनुसार प्रभु इन्स्योरेन्सको प्रतिकित्ता सेयर ४००.९५...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त

1579779815Ravi-Bhakta-Shrestha1-770x509-2.jpg
काठमाण्डौ । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी  रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।  श्रेष्ठ कम्पनीको संस्थापक शेयरधनी  एन.ई गु्रपप्रा.लि.का अध्यक्ष समेत रहका छन् ।  बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम आज बिहीबार अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष ...

महालक्ष्मीको ‘सामूहिक म्यादी जीवनबिमा’, एउटै बिमालेखबाट संस्थाका कर्मचारीदेखि सदस्यसम्मको बिमा गर्न सकिने

1579496709mahalxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा  ‘सामूहिक म्यादी जीवन बीमा’ सार्वजनिक गरेको छ ।  एउटै बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानीकर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने समेत विशेषता रहेको यस बीमा योजनामा समूहका सदस्यहरु बीमा अवधिभित्र थपघट गर्न...

प्रभु इस्योरेन्सले लाभांश प्रस्ताव गर्यो, वार्षिक साधारणसभा पनि डाक्यो

1579405557prabhu.jpg
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । यसैबीच...

नेशनल लाइफद्वारा १.०३ करोड रुपैयाँ बराबरको दाबीभुक्तानी

1579003833nlicl.jpg
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना एक विमितको मृत्युपछि उनका परिवारलाई १ करोड ३ लाख बढी दाबी भुक्तानी गरेको छ ।  झापाको विर्तामोडस्थित होटल ग्राण्ड प्यासिफिकमा आज एक कार्यक्रम आयोजना गरी आयोजना गरी स्व. इन्द्रप्रसाद दंगालको मृत्यू दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।  स्व. दंगालले २०७६ साल असार ३१ गते...

भर्खरै

भदौमा ब्याजदर नबढाउने एनबीएको निर्णय

भदौमा ब्याजदर नबढाउने एनबीएको निर्णय

घट्यो सुन–चाँदीको भाउ, तोलाको कति ?

घट्यो सुन–चाँदीको भाउ, तोलाको कति ?

एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विद्युत बिक्रीको आम्दानी ११२%ले बढ्दा पनि तेह्रथुम पावर घाटामा

विद्युत बिक्रीको आम्दानी ११२%ले बढ्दा पनि तेह्रथुम पावर घाटामा

एसियन लाइफको बीमा शुल्क आर्जन १७.१९%ले बढ्यो, नाफा ३३.३८%ले घट्यो

एसियन लाइफको बीमा शुल्क आर्जन १७.१९%ले बढ्यो, नाफा ३३.३८%ले घट्यो

एलआईसी नेपाल घाटामा, अन्य सूचक कस्ता ?

एलआईसी नेपाल घाटामा, अन्य सूचक कस्ता ?

विद्युत बिक्रीबाट आम्दानी भएपछि न्यादी हाइड्रोपावर नाफामा

विद्युत बिक्रीबाट आम्दानी भएपछि न्यादी हाइड्रोपावर नाफामा

अभियान लघुवित्तको आईपीओ बाँडफाँड, १८.८७ लाख बढीको हात खाली

अभियान लघुवित्तको आईपीओ बाँडफाँड, १८.८७ लाख बढीको हात खाली

खप्तड लघुवित्तले भदौ ८ बाट आईपीओ बिक्री खुला गर्ने

खप्तड लघुवित्तले भदौ ८ बाट आईपीओ बिक्री खुला गर्ने

नेपाल टेलिकमको नाफा ८.३८ अर्ब, ईपीएस कति ?

नेपाल टेलिकमको नाफा ८.३८ अर्ब, ईपीएस कति ?

घाटामा मध्यभोटेकोशी जलविद्युत कम्पनी, रिटेन अर्निङ पनि ऋणात्मक

घाटामा मध्यभोटेकोशी जलविद्युत कम्पनी, रिटेन अर्निङ पनि ऋणात्मक

शिवमको अधिकांश मुख्य सूचकमा पहिरो, फसेँ सोझा !

शिवमको अधिकांश मुख्य सूचकमा पहिरो, फसेँ सोझा !

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न

अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

अभियान लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर

रिडी पावरको सेयर सोमबारबाट कारोबार आउने, ओपनिङ रेन्ज कति ?

रिडी पावरको सेयर सोमबारबाट कारोबार आउने, ओपनिङ रेन्ज कति ?