बिमा


महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओद्वारा कोराना कोषमा २ महिनाको तलबभत्ता सहयोगको घोषणा

1585802643mahalaxmi.jpg
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले आफ्नो दुई महिनाको तलबभत्ता कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने घोषणा गरेका छन्। सीईओ भट्टराई एक विज्ञप्ति प्रकाशित गर्दै घोषणा गरेका हुन्। विश्व महामारी यो भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारको मात्र...

युनाईटेड ईन्स्योरेन्सको सम्पूर्ण सेवा घरबाटै, ईसेवा तथा एनआईसी एसिया बैंकमार्फत अनलाईन भुक्तानी

1585574213unnamed-1.jpg
काठमाण्डौ । कोरोनाले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ माहामारीबाट सुरक्षित रहनको लागि  नेपाल सरकारले लकडाउनको आदेश जारी गर्दै आम जनमानसलाई घर भित्रै रहनको लागि अनुरोध गरिरहेको समवेदनसिलतालाई मध्यनजर गर्दै युनाईटेड ईन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुको सुुविधालाई लकडाउनको समयमा घरबाटै बीमा पोलिसी जारी तथा नवीकरण गर्न...

नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

1585488704logo-nepali-version.jpg
काठमाण्डौ । अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आप्mना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै म्याचुुरिटी क्लेम र क्लेम इन्टिमेसन अनलाइन सेवा संचालनमा ल्याएको छ ।  म्याचुुरिटी क्लेम सेवा मार्फत आप्mना बीमितहरुले बीमा लेख परिपक्व हुने समयावधिको जानकारी लिन सक्नेछन् । यस...

म्यादी जीवन बिमासम्बन्धी सेवा डिजिटाइज्ड गर्न जीवनबिमा कम्पनीलाई निर्देशन

1585473340beema1.jpg
काठमाण्डौ । बिमा समितिले वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसी जारी गर्दा डिजिटल माध्यमलाई जोड दिन जीवन बिमा कम्पनीहरुलाई सर्कुलर गरेको छ ।  आइतबार सबै बिमा कम्पनीहरुलाई एक सर्कुलर पठाउँदै वैदेशिक रोजगारीका लागि जाने नेपाली नागरिकले अनलाइन प्रणालीबाट समेत सेवा पाउने व्यवस्था गर्न भनेको हो ।  समितिले सो विषयमा जीवन बिमा...

नेशनल लाइफद्वारा ग्राहकका लागि यस्तो छुट र सुविधाको व्यवस्था

1585220523nlicl.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले तत्काल किस्ता तिर्न नसकेका बिमितहरुको बिमालेख व्यतित नहुने प्रष्ट पारेको छ ।  आफ्ना ग्राहकहरुका नाममा एक सूचना प्रकाशित गरी यो जीवन बिमा कम्पनीले हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेका कारण बिमालेख व्यतित नहुने र उक्त बिमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको...

जीवन बिमा कम्पनीलाई प्रिमियम संकलन कार्य स्थगन गर्न निर्देशन(सर्कुलरसहित)

1585217455beema1.jpg
काठमाण्डौ । बिमा समितिले जीवन बिमा कम्पनीहरुलाई बिमाशुल्क संकलन कार्य चैत मसान्तसम्म स्थगन गर्न निर्देशन दिएको छ ।  समितिले बिहीबार बिमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै अर्थ मन्त्रालयबाट आएको निर्देशन बमोजिम कोभिड १९ संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिका नभएकोले संक्रमणका कारण प्रभावित जीवन बिमा सम्बन्धी बिमाशुल्क संकलन...

महालक्ष्मी लाइफले घरबाटै बिमा सेवा दिने

1585024186logo.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मंगलबारदेखि आफ्ना सम्पूर्ण कार्यालयहरु बन्द गरेको छ।  कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी देशभर लकडाउन गरेसँगै महालक्ष्मी लाइफले पनि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आफ्ना सम्पूर्ण कार्यालयहरु बन्द गरेको हो। यो अवधिमा...

कोरोना रोकथामका लागि बिमा समितिले २ करोड सहयोग गर्ने

1584984248beema.jpg
काठमाण्डौ । देशको बिमा कम्पनीहरुको नियामक बिमा समितिले  सरकारद्वारा कोरोना रोकथामका लागि स्थापित कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।  बिमा समितिको सोमबार साँझ बसेको संचालक समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।  अध्यक्ष चिरञ्जिवी चापागाईका अनुसार बैठकले कोरोना रोकथामका लागि सरकारलाई २ करोड रुपैयाँ सहयोग गर्ने...

बिमालेख व्यतित नहुने र किस्तामा ब्याज नलाग्ने व्यवस्था गर्न जीवन बिमा कम्पनीलाई निर्देशन

1584967944123.jpg
काठमाण्डौ । कोभिड १९ को संक्रमण जोखिम बढ्दै गएपछि बिमा समितिले बिमा कम्पनीहरुलाई बिमितको हित हुने गरी काम गर्न निर्देशन दिएको छ ।  सोमबार बिमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै बिमा समितिले यस्तो निर्देशन दिएको हो ।  जीवन बिमा कम्पनीहरुलाई बिमितले हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बिमालेख व्यतित नहुने...

हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, कति पारित हुँदैछ लाभांश ?

1584938693himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २९ गते सोमबार काठमाण्डौको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा गर्ने निर्णय गरेको छ। सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण...

महालक्ष्मी लाईफको चारदिने जीवन बीमासम्बन्धी तालिम सम्पन्न

1584871726mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालय, उपत्यका भित्रका शाखाहरु तथा विभिन्न क्षेत्रिय कार्यालयको लागि लिएको व्यवस्थापन प्रशिक्षार्थीहरुको चारदिने तालिम सम्पन्न गरेको छ। चैत्र ४ गते मंगलबारबाट संचालित उक्त तालिम ७ गते शुक्रबार सम्म सम्पन्न भएको थियो। प्रधान कार्यालय काठमाण्डौको तालिम हलमा संचालित...

नेको इन्सुरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1584848611agm.jpg
काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनीको हिजो शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो २०७७ साल वैशाख १ गते सोमबार काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा आयोजना गर्ने निर्णय गरेको हो।  सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव चुक्तापुँजीको ८.१३...

राष्ट्रिय संकटमा यसरी गरौं बीमा कारोबार

1584785570rk.jpg
रमेशकुमार भट्टराई-सीइओ(महालक्ष्मी लाइफ इन्स्योरेन्स)  कोरोना भाईरसबाट संसार नै पीडित छ । नेपाल सरकारले पनि संभावित भयावह स्थितिको अनुमान गरी अत्यावश्यकबाहेक सबै सेवाहरु चैत्र ९ देखि २१ गतेसम्म बन्द गरेको छ।  बीमा कारोबारलाई अत्यावश्यक सेवामा राखेकोले सेवालाई निरन्तरता दिनु र कोरोनाबाट बच्नु पनि जरुरी छ। मानिसको जीवनमा भबिष्यमा...

नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं

1584616856Santosh-Sir.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ ।  संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ‘उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन...

बीमासम्बन्धी सबै काम एकद्वार प्रणालीबाट

1583928540artha-samiti22.jpg
काठमाण्डौ । प्रतिनिधिसभा, अर्थ समितिमा बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा दफावार छलफल प्रारम्भ भएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालको सभापतित्वमा आज भएको बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले बीमासम्बन्धी सबै काम एकद्वार प्रणालीबाट सम्पादन गर्नेगरी...

भर्खरै

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

सिभिल लघुवित्तको लाभांश घोषणा

सिभिल लघुवित्तको लाभांश घोषणा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

सरकारले राख्यो १२ वटा कम्पनीलाई कालोसूचीमा

सरकारले राख्यो १२ वटा कम्पनीलाई कालोसूचीमा

मर्चेन्ट बैंकर्स संघको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम

मर्चेन्ट बैंकर्स संघको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम