बिमा


महालक्ष्मी लाइफले घरबाटै बिमा सेवा दिने

1585024186logo.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मंगलबारदेखि आफ्ना सम्पूर्ण कार्यालयहरु बन्द गरेको छ।  कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी देशभर लकडाउन गरेसँगै महालक्ष्मी लाइफले पनि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आफ्ना सम्पूर्ण कार्यालयहरु बन्द गरेको हो। यो अवधिमा...

कोरोना रोकथामका लागि बिमा समितिले २ करोड सहयोग गर्ने

1584984248beema.jpg
काठमाण्डौ । देशको बिमा कम्पनीहरुको नियामक बिमा समितिले  सरकारद्वारा कोरोना रोकथामका लागि स्थापित कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।  बिमा समितिको सोमबार साँझ बसेको संचालक समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।  अध्यक्ष चिरञ्जिवी चापागाईका अनुसार बैठकले कोरोना रोकथामका लागि सरकारलाई २ करोड रुपैयाँ सहयोग गर्ने...

बिमालेख व्यतित नहुने र किस्तामा ब्याज नलाग्ने व्यवस्था गर्न जीवन बिमा कम्पनीलाई निर्देशन

1584967944123.jpg
काठमाण्डौ । कोभिड १९ को संक्रमण जोखिम बढ्दै गएपछि बिमा समितिले बिमा कम्पनीहरुलाई बिमितको हित हुने गरी काम गर्न निर्देशन दिएको छ ।  सोमबार बिमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै बिमा समितिले यस्तो निर्देशन दिएको हो ।  जीवन बिमा कम्पनीहरुलाई बिमितले हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बिमालेख व्यतित नहुने...

हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, कति पारित हुँदैछ लाभांश ?

1584938693himalayan.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। संस्थाको हिजो बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २९ गते सोमबार काठमाण्डौको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा गर्ने निर्णय गरेको छ। सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण...

महालक्ष्मी लाईफको चारदिने जीवन बीमासम्बन्धी तालिम सम्पन्न

1584871726mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालय, उपत्यका भित्रका शाखाहरु तथा विभिन्न क्षेत्रिय कार्यालयको लागि लिएको व्यवस्थापन प्रशिक्षार्थीहरुको चारदिने तालिम सम्पन्न गरेको छ। चैत्र ४ गते मंगलबारबाट संचालित उक्त तालिम ७ गते शुक्रबार सम्म सम्पन्न भएको थियो। प्रधान कार्यालय काठमाण्डौको तालिम हलमा संचालित...

नेको इन्सुरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1584848611agm.jpg
काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनीको हिजो शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो २०७७ साल वैशाख १ गते सोमबार काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा आयोजना गर्ने निर्णय गरेको हो।  सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव चुक्तापुँजीको ८.१३...

राष्ट्रिय संकटमा यसरी गरौं बीमा कारोबार

1584785570rk.jpg
रमेशकुमार भट्टराई-सीइओ(महालक्ष्मी लाइफ इन्स्योरेन्स)  कोरोना भाईरसबाट संसार नै पीडित छ । नेपाल सरकारले पनि संभावित भयावह स्थितिको अनुमान गरी अत्यावश्यकबाहेक सबै सेवाहरु चैत्र ९ देखि २१ गतेसम्म बन्द गरेको छ।  बीमा कारोबारलाई अत्यावश्यक सेवामा राखेकोले सेवालाई निरन्तरता दिनु र कोरोनाबाट बच्नु पनि जरुरी छ। मानिसको जीवनमा भबिष्यमा...

नेपाल लाइफको प्रवक्तामा सन्तोष प्रसाईं

1584616856Santosh-Sir.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ ।  संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ‘उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन...

बीमासम्बन्धी सबै काम एकद्वार प्रणालीबाट

1583928540artha-samiti22.jpg
काठमाण्डौ । प्रतिनिधिसभा, अर्थ समितिमा बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा दफावार छलफल प्रारम्भ भएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालको सभापतित्वमा आज भएको बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले बीमासम्बन्धी सबै काम एकद्वार प्रणालीबाट सम्पादन गर्नेगरी...

प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, कति छ बोनस सेयर?

1583817679Primelife.jpg
काठमाण्डौ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश हाल कायम चुक्तापुँजी २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँको १२.५ प्रतिशतले हुन आउने २५ करोड ९ लाख...

पशुबीमा बढ्दै, कृषिबीमा घट्दै

1583489363bima.jpg
काठमाण्डौ ।सरकारले कृषकको लगानी सुरक्षित गर्न भन्दै बीमा कार्यक्रम लागू गरे पनि कृषक भने अझै अनविज्ञ नै छन् । कृषिबीमा कार्यक्रम लागू गरे पनि सचेतनाका कार्यक्रम सञ्चालन नगर्दा कृषकलाई जानकारी नभएको हो । सरकारले कृषिबीमा कार्यक्रमअन्तर्गत कृषि तथा पशुको बीमा गर्दा लाग्ने शुल्कको ७५ प्रतिशत रकम ब्यहोर्ने भएता पनि यसबारे कृषकलाई थाहा...

दाबीभुक्तानी: जीवन बिमाले ७ र निर्जीवनले २१ दिनभित्र गर्नुपर्ने

1583472375beema.jpg
काठमाण्डौ । जीवन बिमा कम्पनीहरुले परिपक्व भएको बिमालेखको दाबी भुक्तानी आवश्यक कागजात प्राप्त भएको मितिबाट ७ दिनभित्रमा गर्नुपर्ने भएको छ ।  बिमा समितिले बिमा दाबी भुक्तानी मार्गदर्शन २०७६ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  बीमकले बिमालेख परिपक्व भएको मितिले १५ दिनभित्र सक्कल बिमालेख तथा परिचय खुल्ने कागजातहरु लिई भुक्तानी...

प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ निष्कासन गर्दै

1583409811111.jpg
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता सेयर आइपीओ निष्कासन गर्ने भएको छ । नेपालको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा जारी गर्न लागेको रु.६० करोड  प्राथमिक निष्कासनलाई औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्रदान गरेको छ ।   ...

विश्वमै पहिलो प्रस्ताव : भारतमा कोरोनापीडितको स्वास्थ्य बिमा

1583391146corona-virus.jpg
काठमाण्डौ । विश्वभर सन्त्रास फैलाइरहेको कोरोनाभाइरसबाट संक्रमित बनेका मानिसलाई केही राहात हुने गरी छिमेकी भारतले स्वास्थ्य बिमा योजना अगाडि सारेको छ। भारतमा हालसम्म कोरोनाभाइरसबाट २९ जना संक्रमित भइसकेका छन्। कोरोनापीडित जनताको उपचार खर्च कभर गर्ने गरी स्वास्थ्य बिमा योजना ल्याउन इन्स्योरेन्स रेग्युलेटरी एन्ड डेभलपमेन्ट...

नेपाल इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत २१ गते, बुक क्लोज कहिले ?

1583383025AGMBlogHeader1541521087.jpg
काठमाण्डौ । नेपालको पहिलो बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७१ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।  कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो चैत २१ गते शुक्रबार काठमाण्डौको सिनामंगलस्थित एयरपोर्ट होटेलमा आयोजना गर्ने निर्णय गरेको हो।  सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित...

भर्खरै

हवाई भाडा कम गर्दै नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन पर्यटनमन्त्रीसँग परिसंघको आग्रह

हवाई भाडा कम गर्दै नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन पर्यटनमन्त्रीसँग परिसंघको आग्रह

चालु आर्थिक वर्षकै न्यून विन्दुमा झर्यो २८ दिने ट्रेजरी बिलको ‘डिस्काउन्ट रेट’

चालु आर्थिक वर्षकै न्यून विन्दुमा झर्यो २८ दिने ट्रेजरी बिलको ‘डिस्काउन्ट रेट’

‘लोवर लो’ बनाउँदै झरेको बजारको पिभट प्वइन्टमा कति-कतिमा देखिन्छ सपोर्ट ?

‘लोवर लो’ बनाउँदै झरेको बजारको पिभट प्वइन्टमा कति-कतिमा देखिन्छ सपोर्ट ?

मेन्छियाम हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति, कित्ता कति ?

मेन्छियाम हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति, कित्ता कति ?

अर्बपतिको सूचीमा गौतम अडानी २२ औँ स्थानमा झरे, कति घट्यो सम्पत्ति ?

अर्बपतिको सूचीमा गौतम अडानी २२ औँ स्थानमा झरे, कति घट्यो सम्पत्ति ?

अनलाइनबाटै अब नेपाल एयरलाइन्सका टिकट काट्न सकिने

अनलाइनबाटै अब नेपाल एयरलाइन्सका टिकट काट्न सकिने

पाकिस्तानको ढुकुटी हुँदैछ खाली, अब १८ दिनमात्रै धान्ने

पाकिस्तानको ढुकुटी हुँदैछ खाली, अब १८ दिनमात्रै धान्ने

अडानी इन्टरप्राइजेजलाई अमेरिकी सेयर बजारको झट्का, यो इन्डेक्सबाट हटाइयो

अडानी इन्टरप्राइजेजलाई अमेरिकी सेयर बजारको झट्का, यो इन्डेक्सबाट हटाइयो

ग्रामीण विकास लघुवित्तको लिलामी सेयर उठाउने आज अन्तिम दिन

ग्रामीण विकास लघुवित्तको लिलामी सेयर उठाउने आज अन्तिम दिन

दिव्यश्वरी हाइड्रोपावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

दिव्यश्वरी हाइड्रोपावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

सप्तकोशी डेभलपमेन्ट बैंकको सीईओमा दिनेशकुमार पोखरेल नियुक्त

सप्तकोशी डेभलपमेन्ट बैंकको सीईओमा दिनेशकुमार पोखरेल नियुक्त

रु. १४००ले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

रु. १४००ले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

रिलायन्स लाइफको एजीएम फागुन १२ मा, के-के छन् अजेन्डा ?

रिलायन्स लाइफको एजीएम फागुन १२ मा, के-के छन् अजेन्डा ?

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव पठाउने आज अन्तिम दिन

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव पठाउने आज अन्तिम दिन

डिजिटल वालेट क्षेत्रमा पहिलोपटक खल्तीले ल्यायो मेम्बरसिप योजना

डिजिटल वालेट क्षेत्रमा पहिलोपटक खल्तीले ल्यायो मेम्बरसिप योजना